नेपाल बङ्गलादेश बैंकको नयाँ योजना : एउटै खातामा दुईवटा सुविधा

  • माघ २२, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt


धरान । नेपाल राष्ट्र बैंकबाट ‘क’वर्गको इजाजत प्राप्त नेपाल बङ्गलादेश(एनबी) बैंकले एउटै खाताबाट दुईवटा सुविधा पाउने गरि डिसी कार्ड योजना ल्याएको छ । बैकले विभिन्न पेशमा कार्यरत व्यक्तिहरुको व्यक्तिगत आवश्यकता पुरा गर्न यो योजना ल्याइएको बैकंले जनाएको छ ।

बैंकको सागुरीगढीं शाखा (भेडेटार) शाखाका प्रबन्धक विनम श्रेष्ठका अनुसार योजना अन्तर्गत ग्राहकहरुले एउटै खाताबाट कर्जा तथा बचतको सुबिधा पाउन सक्ने छन् ।
उनका अनुसार यस योजनामा ग्राहकहरुले कर्जाको सीमा अन्तर्गत रही रकम उपयोग गर्न पाउनेछन् ।

साथै सीमा बाहेकको रकम उक्त खातामा जम्मा गर्दा उक्त रकममा बचत खाताको ब्याज पनि प्राप्त गर्न सक्नेछन् ।उनका अनुसार एउटा खाताबाट पाँचलाख सम्मको कर्जा  सुविधा उपलब्ध हुने छ ।

बैंकको देशै भगरि रहेका ९९ शाखाबाट यो सुविधा प्राप्त हुने बैकले जनाएको छ । बैंकका ९९ शाखा सहित , ७ एक्सटेन्सन काउन्टर, तथा ८२ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको छ ।

३० दिनभित्र अनुभूति ...

विराटनगर/ गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशका सुर ...

युवतीको बलात्कारपछि ...

काठमाडौं/  काठमाडौंको बागबजारस्थित एक गेस्ट ह ...

कोशी बाल सुधार गृहबा ...

मोरङ/ विराटनगर–३ स्थित कोशी बाल सुधार गृहबाट ...

धरानमा तरुण दलको अधि ...

धरान/  नेपाल तरुण दल प्रतिनिधिसभा क्षेत्र नं. ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved