अर्थ

    Showing ७६१-७७० of १,०८७ items.
  • पर्यटकको आकर्षक गन्तव्य बन्दै टिएमजे

    तेह्रथुम / तेह्रथुम र संखुवासभाको जिल्लाको संगम स्थलमा रहेको पाथीभरा मन्दिरमा तीर्थालुसँगै पर्यटकहरु बढ्न थालेका छन् । ताप्लेजुङमा रहेको पाथीभरा मन्दिरको शाखाको रुपमा यो स्थानमा पर्यटक र तीर्थालु वर्षभरि आउने गरे पनि जाडोमा हिउँ पर्ने सिजन र गुराँस फुल्ने सिजनमा पर्यटकको चाप बढ्ने गरेको छ । चारैतिर हिमालको मनोरम दृश्यहरुसँगै पहाडको टुप्पोमा रहेको यो मन्दिरको छुट्टै धार्मिक महत्व रहेको छ । गुरासको राजधानीसँगै रहेको यो पाथीभरा मन्दिरमा दर्शन गरे मनकामना पूरा हुने विश्वास रहेको छ । आन्तरिक पर्यटन प्रवद्र्धनकै लागि भएपनि यो क्षेत्रमा आएको महालक्ष्मी नगरपालिका धनकुटाका मनकुमार खत्री बताउँछन् ।

    • प्रकाशित मितिः पुस २०, २०७९
    • १,०८६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चिरन्जीवी सहकारीमा अर्बको कारोबार

    धरान / धरान–१३ स्थित चिरन्जीवी वचत तथा ऋण सहकारी संस्था लि.मा वार्षिक रुपमा डेढ अर्व भन्दा वढीको कारोवार गरेकोे छ ।संस्थाको सोमवार सम्पन्न ११ औं वार्षिक साधारणमा वितरण आर्थिक प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको हो । संस्थाका अध्यक्ष खेम बहादुर माझीद्धारा प्रस्तुत प्रतिवेदनमा १ अर्व ५५ करोड, २ लाख २३ हजार ७ सय ७९ रुपैयाको कारोवार भएको उल्लेख गरिएको छ ।संस्थाले २४ लाख ३८ हजार १ सय ५५ रुपैया मुनाफा गरेकोे संस्थाका अध्यक्ष माझीले जानकारी गराएका छन् ।साधारण सभाको उद्घाटन धरान १३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले गरेका थिए । काफ्लेले सहकारी भनेको सजिलोमा लौरो दिने र अफ्ठारोमा पर्दा लौरो

    • प्रकाशित मितिः पुस १९, २०७९
    • १,३१० पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भेडेटार फुड फेस्टिबल सम्पन्न : महोत्सवमा भारतीय पर्यटकको आगमनमा बृद्धि

    विजयपुर / भेडेटार प्रकृतिको गहना पर्यटक भित्र्याउने चाहाना’ नाराका साथ सुनसरी र धनकुटाको सङ्गम स्थल पूर्वको प्रमुख पर्यटकीय स्थल भेडेटारमा १० औं खाना महोत्व सम्पन्न भएको छ । महोत्सव आयोजना भएसँगै भारतीय पर्यटकहरु भेडेटारमा सोचेभन्दा बढी आएका छन् । कोरोना पछि ओरालो लागेको पर्यटक व्यवसायलाई चलायमान बनाउदै बढी भन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले यो महोत्सवको आयोजना गरिएको थियो । सोही अनुरुप भारतीय पर्यटकको आवागमनमा बृद्धि भएको आयोजकको भनाई छ । कोरोना संक्रमण अघि जुन हिसाबले पर्यटक आउथे त्यही अवस्थामा पर्यटक भित्र्याउने उद्देश्यले आयोजना गरिएको खाना महोत्सवमा भारतीय पर्यटकको आगमन बढेको

    • प्रकाशित मितिः पुस १९, २०७९
    • ८२५ पटक पढिएको
    • " स्नेहा श्रेष्ठ"
  • कोदोजन्य बालीतर्फ आकर्षण बढाऔँ

    संयुक्त राष्ट्रसङ्घले सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष (इन्टरनेशनल इयर अफ मिलेट्स २०२३) को रूपमा मनाउँदैछ । मित्रराष्ट्र भारतको प्रस्तावमा राष्ट्रसङ्घ साधारणसभाको पचहत्तरौँ सत्रले यस्तो निर्णय पारित गरेको हो । यो वर्षभरि कोदोजन्य बालीहरूको महत्वबारे प्रचारप्रसार गरी तिनको उत्पादन र उपभोग बढाउन उत्पादक कृषक, उपभोक्ता र अन्य सरोकारवालाहरूलाई प्रेरित गर्ने मूल उद्देश्यका राखिएको छ । यो वर्ष कोदोजन्य बालीहरूको खेती विस्तार तथा उत्पादन वृद्धि, खाद्य परिकारको विकास एवम् मूल्य अभिवृद्धि, बजार तथा व्यापार विस्तार, स्थानीय र रैथाने जातको संरक्षण, त्यस्ता बालीहरूको प्रवद्र्धनका लागि नीतिग

    • प्रकाशित मितिः पुस १८, २०७९
    • ६५४ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • तीर्थ नगरीको छैठौं साधारण सभा सम्पन्न

    यातायात व्यावसायीहरु सङ्गठित बराहक्षेत्र १ स्थित तीर्थनगरी वचत तथा ऋृण सहकारी संस्थाले छैठौं वार्षिक साधारण सभा तथा स्थापना दिवस मनाएको छ । आर्थिक वर्ष ०७७/७८ सालको सेयर पुँजीमा २० लाख ९९ हजार ३ सय रुपैयाँ वृद्धि गर्दै सहकारीले चालू आर्थिक वर्षमा कुल ६५ लाख ४१ हजार रुपैयाँ सेयर पुँजी निर्माण गरेको सार्वजनिक गरेको छ । वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष गोविन्द मगरले वित्तीय कारोबार, सामाजिक कार्यक्रम, उद्यमशीलता, व्यावसायिक कार्यक्रम र भावी लक्ष्यबारे जानकारी गराए।चालू आर्थिक वर्षको प्रगति विवरण प्रस्तुत गर्दै अध्यक्ष मगरले ६ करोड ८१ लाख ७७ हजार २ सय ७८ रुपैयाँ ५० पैसा निक्षेप सङ्

    • प्रकाशित मितिः पुस १७, २०७९
    • ५८५ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आविष्कार केन्द्रलाई विद्यार्थीको सहयोग

    धरान/ राष्ट्रिय आविष्कार केन्द्रलाई धरानस्थित युएन कलेजमा विज्ञान विषय अध्ययनरत विद्यार्थीले आर्थिक सहयोग गरेका छन् । कलेजका कक्षा ११ र १२ मा अध्ययनरत विज्ञान संकायका ५० विद्यार्थीले शुक्रबार ५० हजार रुपैयाँ आर्थिक सहयोग गरे । कलेजका प्राध्यापक तथा युएन नवोदय हेल्पिङ हेन्डका संयोजक रामबहादुर लिम्बूसँगै आविष्कार केन्द्र पुगेका विद्यार्थीले केन्द्रका अध्यक्ष डा.महावीर पुनलाई सहयोग रकम हस्तान्तरण गरका हुन् । रकम हस्तान्तरणपछि विद्यार्थीसग कुराकानी गर्दै केन्द्रका अध्यक्ष डा.महावीर पुनले आविष्कार केन्द्रलाई सघाउन नागरिक स्तरबाट स्वतःस्फूर्त रुपमा आर्थिक सहयोग जुटेको बताए । उनले वैज्ञानिक खोज अ

    • प्रकाशित मितिः पुस १७, २०७९
    • १,०९० पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भेडेटार फुड फेस्टिबल सुरु पर्यटक भित्र्याउने मुख्य लक्ष्य

    धरान /‘भेडेटार प्रकृतिको गहना पर्यटक भिœयाउने चाहना’ नाराका साथ सुनसरी र धनकुटाको सङ्गम स्थल पूर्वको प्रमुख पर्यटकीय स्थल भेडेटारमा फूड फेस्टिवल सुरु भएको छ । ३ दिनसम्म सन्चालन हुने १० औं भेडेटार फुड फेस्टिबल स्थानीय जातीय, सांस्कृतिक खानेकुराका परिकार, स्थानीय कृषि उत्पादन प्रदर्शनमा केन्द्रित रहने छ । राष्ट्रिय कलाकार र स्थानीय कलाकारको साङ्गीतिक प्रस्तुतिसहित आयोजना भएको फेस्टिवलमा भेडेटार हेली टुर, जिप लाइन तथा प्याराग्लाइडिङको पर्यटकले मनोरन्जन लिन सक्ने आयोजक होटल एसोसियसन भेडेटारका कार्यवाहक अध्यक्ष शान्ति मादेन लिम्बुले बताइन् । उनले भनिन्–‘कोरोनापछिको

    • प्रकाशित मितिः पुस १७, २०७९
    • ७५१ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • उद्योगी व्यवसायीहरुद्वारा प्रधानमन्त्रीसँग भेट

    मोरङ / वार्ताका लागि काठमाण्डौ पुगेको उद्योगी व्यवसायीहरुको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेको छ । लमो समयदेखि बैंकले लिएको चर्को व्याजदरका विरुद्धमा चरणबद्ध आन्दोलन गर्दै आएका उद्योगी व्यवसायीहरु अर्थमन्त्री विष्णु पौडेलले वार्ताका लागि आवहान गरेपछि उनीहरु मंगलबार काठमाण्डौ पुगेका थिए । काठमाण्डौ पुगेर बुधबार पहिलो चरणको छलफल गरेका उनीहरुले छलफल सकारात्मक ढगबाट अगाडि बढेको थियो । मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालको नेतृत्वमा काठमाण्डौ पुगेका उनीहरुले विहीबार भने प्रधानमन्त्री दाहाललाई भेटेर बैंकिङ समस्या निराकरणका लागि अनुरोध गरेका थिए ।सघका अध्यक्ष रिजालले चर्क

    • प्रकाशित मितिः पुस १५, २०७९
    • ७२२ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुन्तलाको कारोबार बढ्यो

    विजयपुर / पूर्वमा रहेको पहाडी जिल्लामा उत्पादन हुने सुन्तलाले यो वर्ष निकै राम्रो बजार भाउ पाएको छ । सुन्तलाको मूल्य वृद्धिसँगै गत वर्ष औसत १ सय १० रुपैयाँमा बिक्री भएको सुन्तला यस वर्ष औसत १ सय २५ रुपैयाँ प्रति केजी बिक्री हुने गरेको छ । पूर्वी पहाडी जिल्लाहरुमा उत्पादन हुने सुन्तला धरानस्थित कृषि बजारबाट दैनिक ४५ देखि ५५ मेट्रीक टन कारोबार भइरहेको छ । गत आर्थिक वर्षको मङ्सिर मसान्तसम्ममा १ हजार ५ सय ५० मेट्रीक टन (औसत १७ करोड रुपैयाँ बराबर) को कारोबार भएको सुन्तला चालू आर्थिक वर्षदेखि हालसम्मको औसत प्रति केजी १ सय १० रुपैयाँले बृद्धि भएको छ । १ हजार ६ सय ८० मेट्रीक टनको (करिब २१ करोडको कारो

    • प्रकाशित मितिः पुस १५, २०७९
    • ७७८ पटक पढिएको
    • "स्नेहा श्रेष्ठ"
  • ‘जानेलाई बाईबाई, आउँनेलाई दुहुनो गाई’ बसाईँसराई न्यूनीकरण अभियान

    धरान / धनकुटाको छथर जोरपार्टी गाउँपालिकाले बसाई सराई नियन्त्रण गर्ने अभियानलाई अगाडि सारेको छ । गाँउपालिकाबाट बसाई सरी सुविधा सम्पन्न तराईका सहर तथा पहाडी जिल्लाहरुमा जाने क्रम बढेपछि गाउँपालिकाले बसाई सराई नियन्त्रणसँगै बसाई सरेर गाउँपालिकामा आउनेहरुका लागि नयाँ ‘अफर’ अगाडि सारेको छ । गाउँपाकिाले बसाई सराईलाई रोक्ने र अन्य स्थानबाट छथर गाउँपालिकामा आएर बस्नेहरुलाई दुहुना गाई उपहार दिने भएको छ । गाउँबाट बसाई सराई गरेर गाउँ नै रित्तिने अवस्था आएपछि यो योजनालाई अगाडि बढाइएको गाउँपालिकाका पशुपन्छी विकास शाखा प्रमुख राजकुमार राईले बताए । उनले भने–‘ गाउँपालिकाले बसाई सराईला

    • प्रकाशित मितिः पुस १४, २०७९
    • ७४६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved