अर्थ

    Showing ४०१-४१० of १,०८६ items.
  • आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

    नागरिक उड्डयन को अर्थठूलासाना हवाईजहाजहरू अनि हेलिकोप्टरहरू हाम्रो गाउँको एक मुठ्ठी आकाशबाट चरासरि उडेको हामीले देखि आएका नै हौँ र तिनै हवाईयन्त्रहरुको सञ्चालन, सुरक्षा र व्यवस्थापन हेर्ने निकायलाई नागरिक उड्डयन भनिन्छ र हरेक वर्षको डिसेम्बर ७ मा अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइन्छ । संसारभरका नागरिक उड्डयन विभागहरूले एकै स्वरमा नागरिक उड्डयन सुरक्षा र ब्यवस्थापनका लागि आवाजहरू उठाउने गर्दछन् । कुनै पनि राज्य र क्षेत्रको विकासमा उड्डयन सुविधाको महत्पूर्ण भूमिका हुन्छ । विकासका पूर्वाधारहरूको स्थापना गर्न, आवतजावत गर्न, सेवा सुविधाको पहुँच बढाउन, पर्यटन सम्भावनाको विकास गर्न, विपद् व्य

    • प्रकाशित मितिः मंसिर २२, २०८१
    • ४६६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अत्याधिक बीमा दर तथा अन्यायिक बीमा नीति सुधारको माग

    मोरङ/ मोरङ उद्योग व्यापार संघले नेपालको उद्योग÷व्यवसाय क्षेत्रमा लागू रहेका अत्याधिक बीमा शुल्क दर तथा विभिन्न अन्यायिक नीतिहरुको सुधारका लागि नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश र जिल्ला प्रशासन कार्यालय, मोरङ समक्ष ज्ञापन पत्र बुझाएको छ। मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीको नेतृत्वमा विहीबार गएको संघको टोलीले नेपाल बीमा प्राधिकरण, कोशी प्रदेशका प्रमुख विनोद कुमार पोखरेल र मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईलाई नेपालको अत्याधिक बीमा शुल्क दर तथा बीमाका अन्यायिक नीतिहरु बारे अवगत गराई त्यसलाई तत्कालै सुधार गर्ने सुझावहरु सहितको ज्ञापन पत्र बुझाएको हो । ज्ञाप

    • प्रकाशित मितिः मंसिर २१, २०८१
    • ३४० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • झापामा तोकियो धानको समर्थन मूल्य

    झापा/ विर्तामोडस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ५० हजार क्विन्टल धान खरिद गर्ने भएको छ । कम्पनीका कार्यालय प्रमुख चुलमाया लोवाका अनुसार पहिलो चरणमा १५ हजार क्विन्टल सोनामन्सुली र पाँच हजार क्विन्टल रञ्जितमन्सुली धान खरिद गर्न लागिएको हो । ‘कम्पनीले धानको समर्थन मूल्य प्रति क्विन्टल रु तीन हजार पँच सय ८० दशमलव ६२ तोकेको छ’, उनले भने, ‘कम्पनीले तोकेको मूल्य बजार भाउभन्दा माथि रहेकाले किसानले धान बिक्री गर्नेछन् ।’ तीन लाख ८५ हजार मेट्रिक टन धान उत्पादन झापामा यो वर्ष तीन लाख ८५ हजार एक सय ९६ दशमलव पाँच मेट्रिक टन धान उत्पादन भएको छ । धान लगाइएको

    • प्रकाशित मितिः मंसिर २०, २०८१
    • ४३० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रविधिले विस्थापित गर्दै गाउँघरमा दाइँ गर्ने परम्परा

    धनुषा/ कृषिमा भित्रिएको आधुनिक प्रविधिले गर्दा गाउँघरमा दाइँ गर्ने परम्परा लोप हुँदै जान थालेको छ । केही वर्ष अघिसम्म गोरु र मान्छेकै सहारामा दाइँ हाल्दै आएका धनुषाका अधिकांश किसानहरु पछिल्लो समय आधुनिक थ्रेसर मेशिन र ट्रयाक्टरका सहायताबाट धान चुट्न थालेपछि दाइँ परम्परा लोप हुन लागेको हो । खेती किसानी पनि गर्दै आएका जिल्ला समन्वय समिति धनुषाका पूर्वसभापति रामदेव यादवले पछिल्लो समय किसानले गोरु पाल्न छाडेपछि थ्रेसर र ट्रयाक्टरको सहायताले दाइँ गर्न थालिएको बताए ।  उनले भने, ‘एक दशक अघिसम्म खेतका फाँटमा खलो बनाई धान, मसुरो, तोरी, गहुँ लगायतका अन्न झाँटेर बोटमा बाँकी बसेका अन्न

    • प्रकाशित मितिः मंसिर १९, २०८१
    • ६२६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्राज्ञिक विद्यार्थी परिषदको सदस्यता अभियान

    काठमाण्डौ ।  प्राज्ञिक विद्यार्थी परिषद नेपालको  सदस्यता अभियान २०८१ को पहिलो दिन देशका विभिन्न एकाइहरूमा सदस्यता नविकरण एवं नयाँ सदस्यता वितरण गरी सम्पन्न भएको छ। उक्त अभियान २०८१ मंसिर १५ देखि ३० गतेसम्म सन्चालन हुने परिषदले जनाएको छ । प्राज्ञिक विद्यार्थी परिषद नेपाल नेपालको एउटा स्वतन्त्र विद्यार्थी सङ्गठन हो। यो सङ्गठनको स्थापना २०५२ मंसिर २४ गते भएको हो । बिधिवत रूपमा २०५४ बैशाख १८ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएको हो । समाज कल्याण परिषद्मा पनि दर्ता भएको छ । यो सङ्गठनको मुख्य उद्देश्य शैक्षिक क्षेत्रलाई राजनीतितन्त्र मुक्त क्षेत्र वनाई शिक्षाको गुणस्तर वृद्ध

    • प्रकाशित मितिः मंसिर १८, २०८१
    • ७२८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विराटनगरमा सडक सौन्दर्यकरण अभियान,नविलको सहयोग

    माेरङ/विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाहरूबाट सहयोग जुट्ने क्रम जारी रहेको छ । सो परियोजनाका लागि नविल बैंक लिमिटेड प्रदेश कार्यालय कोशीले रकम प्रदान गरेको छ ।बैंकले महानगरका मेयर नागेश कोइरालालाई २ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ । बैंकका प्रदेश प्रमुख दीपककुमार श्रेष्ठ, विराटनगर शाखाका प्रमुख समीर श्रेष्ठ, विराटनगर शाखाकै डीआरएम सृष्टि ओझाले मेयर कोइरालालाई चेक हस्तान्तरण गरेको हो । हालसम्म २४ लाख ५० हजार रुपैयाँ परियोजनाको खातामा जम्मा भइसकेको छ ।यसअघि १३ वटा विभ

    • प्रकाशित मितिः मंसिर १८, २०८१
    • ५४५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आजदेखि गढीमाई मेला प्रारम्भ

    गढिमाईनेपालको तराई र भित्रि भूभागमा अलिकति उँचो स्थानमा गढिमाई को मन्दिर स्थापित गरेर पुजा गर्ने प्रचलन छ । गढिमाई शक्तिको पुञ्ज र सत्यताको पराक्रमका रुपमा स्थापीत हुनुहुन्छ । गढीमाईलाई शक्तिको देवी मानिन्छ, जसले भक्तजनहरूको मनोकामना पूरा गर्ने विश्वास गरिएको छ। पाँच वर्षे मेलागढीमाई मेला, जो प्रत्येक पाँच वर्षमा बाराको महागढीमाई नगरपालिका–१, बरियारपुरस्थित गढीमाई मन्दिरमा आयोजना गरिन्छ, यस वर्ष मंसिर १७ गते डिसेम्बर २ तारिख २०२४ देखि विधिवत् रूपमा सुरु भएको छ। मेलाको मुख्य आकर्षण मंसिर २३ र २४ गते ९डिसेम्बर ७ र ८० हुने विशेष पूजा र पशुबली कार्यक्रम हो, जसपछि मंसिर ३० गते डिसेम्बर १४ ग

    • प्रकाशित मितिः मंसिर १७, २०८१
    • ६६७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • तेस्रो धरान मेघा रेवाहाङ स्मृति बास्केटवल पुस १ देखि

    धरान/ धरान मेघा हिमालयन कलेजको आयोजनामा पुस १ गते देखि तेस्रो धरान मेघा यु १८ रेवाहाङ मेमोरियल बास्केटवल प्रतियोगिता हुने भएको छ । धरान बास्केटवल संघको व्यवस्थापन, रेवाहाङ रुछेन्वुङ स्मृति प्रतिष्ठान र सुनसरी बास्केटवल संघको प्रविधिक सहयोगमा प्रतियोगिता संपँन्न हुन लागेका आइतवार पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी गराए । प्रतियोगितामा धरान उपमहानगर र आसपासका क्षेत्र तथा जिल्लाका विद्यालयहरु वाट करिव १२ वटा टिमले सहभागिता जनाउनेछ । प्रतियोगितामा १२ कक्षा सम्म अध्यन गरिरहेको खेलाडिहरुले सहभागिता हुन पाउने छ । प्रतियोगिताको एक टिममा १० कक्षा सम्मका ६ जना र ११ र १२ कक्षाका ६ जना खेलाडिल

    • प्रकाशित मितिः मंसिर १६, २०८१
    • ६९३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जन्म दिनमा एक लाखको छात्रवृति अक्षयकोष

    धरान । धरान १४ निवासि शिक्षा उद्यमि, युवा समाजसेवी सुरेन्द्र घिमिरेले आफ्नो जन्म दिनको अवसरमा स्वर्गिय बुवा कमलापति घिमिरेको स्मृतिमा १ लाख रुपैयाको छात्रवृत्ति कोष स्थापना गरेका छन। मङ्सिर १५ गते जन्म दिनको दिन सनिवार परेकाले बिदा हुने हुदा अघिल्लो दिन शुक्रवार नै घिमिरेले धरान(८ स्थित सहिद स्मृति मा।बि। पुगेर प्रधानाध्यापक राम बहादुर बिष्टलाई १ लाख रुपैयाको चेक हस्तान्तरण गरे। बिद्यालयको प्राबिधिक धारमा अध्ययन गर्ने गरिब तथा जेहेन्दार बिद्यार्थीहरुलाई कोषको ब्याजबाट आएको रकमले छात्रवृत्ति प्रदान गरिने घिमिरेले बताए।बिद्यार्थीहरु भनेका देशका भबिष्यका कर्णधार भएकाले दक्ष जनशक्ति  उत्पाद

    • प्रकाशित मितिः मंसिर १६, २०८१
    • ६५४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आजहुने याक्थुङ सिने अवार्ड कस्ले पाउला त ?_(भिडियो अन्र्तवार्ता )

    धरान/ सुनसरीको धरानमा प्रथम पटक याक्थुङ सिने अवार्ड २०८१ हुने भएको छ । आज विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अडिटोरिम हलमा हुने भएको हो । याक्थुङ याक्थुङ चलचित्रकर्मी सङ्घले याक्थुङभाषाका सिने कलाकार तथा चलचित्रलाई नेपालमा प्रथम पटक अवार्ड तथा पुरस्कार प्रदान गर्न लागिएको हो । चलचित्र तर्फ ७ वटा विधा र लघु चलचित्र तर्फ ५ वटा विधामा पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । उक्त कार्यक्रममा चलचित्र तर्फ सर्वोत्कृष्ट चलचित्र, सर्वोत्कृष्ट निर्देशक, सर्वोत्कृष्ट नायक, सर्वोत्कृष्ट नायिका, सर्वोत्कृष्ट चरित्र अभिनेता, सर्वोत्कृष्ट चरित्र अभिनेत्री, पब्लिक चोईस विधामा अवार्ड प्

    • प्रकाशित मितिः मंसिर १६, २०८१
    • १,००१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved