समाज

    Showing 6,091-6,100 of 6,743 items.
  • ‘संघीयता नै विकाश र समृद्धिको आधार’ : मुख्यमन्त्री राई

    धरान । प्रदेशको सरकारको तिन तहको संरचना बने पछि देशमा समृद्धि र विकाश सम्भव भएको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले दाबी गरेका छन् । देशको समृद्धि र विकाश संघीयताकै कारण भइरहेकोमा उनले जोड दिएका छन् । बेलका नगरपालिकामा निर्माण भएका भौतिक संरचनाहरुको उदघाटन गर्दै मुख्यमन्त्री राईले विकाश र पुर्वाधारका लागि काठमाण्डौंको सिंहदरबार पुग्नुपर्ने बाध्यताबाट हटेर स्थानीय तहबाटै विकाश सम्भव बनाएको बताए । उनले भने, एउटा सानो झोलुंगे पुल बनाउनका लागि दशौं वर्ष सिंहदरबारमा धाउनुपथ्र्यो, मन्त्री, सचिवको ढोका ढकढकाउनु पथ्र्यो र पनि बन्दैनथ्यो अहिले सहज भएको छ, देश संघीयतामा गए पछि विकाश सम्भव भएको हो ।&

    • प्रकाशित मितिः मंसिर २४, २०७७
    • 848 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आर्थिक अबस्था कमजोर भएकी पाँचथरकी सितालाई सहयोग प्रदान

    धरान । आर्थिक अबस्था कम्जोर भएर उपचारमा समस्या भागीरहेकी पाँचथरकी सिता राई शेर्पालाई धरानका युवा समाजसेवि दिपक घिसिङको पहलमा आर्थिक सहयोग प्रदान गरिएको छ। धरान स्थित विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यानसरको उपचार गराइरहेकी पाँचथरकी सितालाई महिला सञ्जाल धरानकी अध्यक्ष चेतनाश्रेङको संयोजकत्वमा गठित आर्थिक सहयोग गरेका हुन् । सितालाई मंगलबार एक कार्यक्रम आयोजना गरि  संघिय सांसद माननिय जय कमार राईको आतिथ्यमा सामुहिक रुपमा आर्थिक सहयोग हस्तान्तरण गरिएको हो।

    • प्रकाशित मितिः मंसिर २३, २०७७
    • 1,187 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सगरमाथाको उचाई ८६ सेन्टिमिटर बढ्यो, नयाँ उचाई ८८४८.८६ मिटर

    धरान  विश्वको सर्वाेच्च शिखर सगरमाथाको उचाई ८६ सेन्टी मिटर बढेको छ । यो सगै सगरमाथाको नयाँ उचाई ८ हजार ८ सय ४८ .८६ मिटर कायम भएको छ । चीन र नेपालको संयुक्त रुपमा मापन गरेको नयाँ नाप आज एक कार्यक्रमको आयोजना गरि नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेशमन्त्री वाङ यी ले सार्वजनिक गरेका हुन् । मंसिर १० गते बसेको मन्त्रिपरिषद् बैठकले सगरमाथाको नयाँ उचाई सार्वजनिक गर्न भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई स्वीकृति दिएपछि आज उचाई घोषणा गिरएको हो । चिनिया राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण गर्ने क्रममा दुई देशले संयुक्त रुपमा सगरमाथाको उचाइ मापन गर्ने सहमति भएको थियो । यसअघि स

    • प्रकाशित मितिः मंसिर २३, २०७७
    • 781 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • छथर गाउँपालिकाद्वारा अपाङ्गता दिवसको अवसरमा ६ जना फरक क्षमता भएका ब्यक्तिहरु पुरस्कृत

    धनकुटा÷ छथर गाउँपालिका धनकुटाले ६ जना फरक क्षमता (अपांगता) भएका ब्यक्तिहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ । गाउँपालिकाले २९ औ अपाङ्गता दिवसको अवसरमा आफ्ना पालिकाका प्रत्येक वडाबाट एक÷एक जनालाई सम्मान गरेको हो । गाउँपालिकाले एक सम्मान कार्यक्रमको आयोजना गरेर एक उद्योगी, दुई बिद्यार्थी र तीन कृषकलाई सम्मान तथा पुरस्कृत गरेको हो । सम्मानित तथा पुरस्कृत हनेहरुमा वडा नं. १ र ५ का बिद्यार्थीहरु रिता कटुवाल र यशोदा लिम्बू, वडा नं २, ३ र ६ बाट कृषक भद्रबहादर बाजिम्पाक (मगर), लक्ष्मीदेवी लिम्बू र सिरबहादुर काप्mले र वडा नं.४ का ब्यबसायी झप्टबहादुर लिम्बू रहेका छन् । गाउँपालिकाका अ

    • प्रकाशित मितिः मंसिर २३, २०७७
    • 1,009 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • धरानको पहिलो चौमासिक निराशाजनक: कुल बजेटको १६ प्रतिशतमात्रै खर्च

    धरान । अल्पमतका मेयर र बहुमतको उपमेयर सहित कार्यपालिका सदस्यहरु बिच हुने आन्तरिक द्वन्दले धरान उपमहानगरपालिकाको बजेटनै प्रभावित भएको छ । एका तिर असार २८ गते नगरसभाले पारित गरेको निति तथा कार्यक्रम अहिले सम्म प्रमाणित हुन सकेको छैन् भने अर्को तिर नयाँ योजनाहरु नै कार्यान्यवनमा आउन सकेको छैन् । निति तथा कार्यक्रम कार्यान्यवनमा ढिलाई हुँदा धरानको पहिलो चौमासिक खर्च निराशाजनक रहेको छ । पहिलो चौमासिक सकिदा धरान उपमहानगरपालिकाले कुल बजेटको १६ दशमलव ४२ प्रतिशत मात्रै खर्च गर्न सकेको छ । विभाजन गरिएको चौमासिक अनुसार पहिलो चौमासिकमा ३३ प्रतिशत खर्च हुनुपर्ने हो । तर चालु वर्षको पहिलो चौमासिक खर्च कुल

    • प्रकाशित मितिः मंसिर २३, २०७७
    • 1,327 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बलात्कार मुद्दामा पक्राउ परेका सिद्धबाबाले जिल्ला अदालतबाट पाए सफाइ

    धरान। आफ्नै महिला अनुवायी महिला माथि बलात्कार गरेको मुद्धामा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले जिल्ला अदालत सुनसरीबाट सफाइ पाएका छन् । सोमबार सुनसरी जिल्लाका एक नम्बर न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले गिरिलाई सरकारको अभियोग दाबी नठहर्ने उल्लेख गर्दै गिरीलाई सफाइ दिएको हो । सरकारी वकिलले पेशी सार्न दिएको निवेदनको दर्ताै नगरि सोमबार नै सिद्धबाबाको मुद्धामा सुनुवाई गरिएको हो । पेसी सार्ने पत्र दर्ता नभएपछि सरकारी वकिलको कार्यालय भने सोमबार बहस गर्न गएको थिएन ।

    • प्रकाशित मितिः मंसिर २२, २०७७
    • 1,211 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चियाको लोगो दर्ता पछि चिया टेस्टिङ केन्द्र बन्दै

    इलाम । नेपाली चियालाई आफ्नै पहिचानमा विश्व बजारमा पु¥याउन चियाको नेपाली लोगो दर्ता भए पछि चिया टेष्टिङ केन्द्रको निर्माण प्रक्रिया शुरु भए पछि चिया किसानहरु हर्षित भएका छन् । चिया उत्पादनको १ सय ९७ वर्षपछि चियाको राजधानी मानिएको इलाममा चियाको लोगो सार्वजनिक गरेको एक महिना नवित्दै सूर्योदय नगरपालिकाको कन्याममा चिया टेस्टिङ केन्द्र निर्माणको प्रक्रिया अघि बढेको हो । चिया रोपणको लामो समयपछि एकै साथ यी दुई कामले गति लिएपछि इलामका चिया किसान हर्सित बनेका हुन् । विश्वका दुईदेश भारत र अमेरीकामा लोगो दर्ता सम्झौता भई अन्य देश सँगको सम्झौता अघि बढिरहेको छ । सूर्योदय नगरपालिकाको योजना अनुसार एक नम

    • प्रकाशित मितिः मंसिर २२, २०७७
    • 877 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • साघुँरिदै इटहरीको हाटबजार:अव्यवस्थीत पसल र सफारी चालकको ज्यादती

    इटहरी । लकडाउन खुकुलो सँगै बजारमा भिडभाड बढ्न थाले पछि अव्यवस्थीत सफारी पार्किङ र सडक किनारा ढाकेर पसल थाप्ने व्यवसायीका कारण हाटबजार अस्तव्यस्त बनेको छ । सडकनै ढाकेर पसल थाप्न थाले पछि बजारको भाग साघुरिदै गर्दा अव्यवस्थीत ढंगले संचालन भएका सफारीहरु पार्किङ गरिदिदाँ बजार अव्यवस्थीत बन्दै गएको छ । इटहरी उपमहानगरको मुख्य बजार क्षेत्र वडा नम्बर ६ र ९ मा रहेको हाट बजार ब्यवस्थापन गर्न नसक्दा लथालिंङ्ग बनेको छ । नियमनकारी निकायको अनुगमन आइतबार र बुधवार लाग्ने इटहरीको हाटबजार अब्यवस्थित र सफारीहरूको आतंकले स्थानीय मार्कामा परेका छन् । सफारी चालकहरुको बजार भर्न आएका सर्वसाधारणको झोला तान्ने, मान्छे

    • प्रकाशित मितिः मंसिर २२, २०७७
    • 1,814 पटक पढिएको
    • "तेजकुमार वन"
  • आफ्नै उज्यालोमा ‘मैना गाउँ’

    उदयपुर/ उदयपुरको सुदूरपूर्वी बस्ती बेलका नगरपालिकास्थित मैनामैनीका स्थानीय वर्षौदेखि पारी गाउँको उज्यालो हेरी अँध्यारा रात कटाउँथे । पारीपट्टी (पूर्वोत्तर) धनकुटाका गाउँमा रातमा बिजुली बलिरहेको वारिबाटै टुलुटुलु हेर्न विवश थिए । कहिले आफ्नो गाउँमा पनि त्यसैगरी बिजुली बत्ती बल्ने होला भनेर कल्पना गरिरहन्थे । अरुण, तमोर र दूधकोशीले छेकिएको वल्लो पहाड उदयपुरको मैनामैनी गाउँ रातमा अन्धकार हुन्थ्यो । पारीपट्टीको पहाडी जिल्ला धनकुटा, सुनसरीको वराहक्षेत्र र भोजपुरका गाउँ रातमा उज्यालो हुन्थे । मैनामैनीका गाउँलेले वर्षौं त्यही उज्यालो हेरेर बत्तीको रहर मारिरहे । तर केही दिन अघिमात्रै मैनामैनीमा

    • प्रकाशित मितिः मंसिर २१, २०७७
    • 837 पटक पढिएको
    • "ललित चाम्लिङ राई "
  • कस्को डिजाइनमा हुदैछ राजावादी आन्दोलन ? मौकामा दाउँ छोप्दै राप्रपा

    इटहरी । मुलुकमा स्थापित लोकतान्त्रिक गणतन्त्रले जनताको जिवनस्तर उकास्न नसकेको र देशलाइ टुक्राएर बिभाजन गरेको भन्दै बिभिन्न जिल्लाहरूमा अहिले राजसंस्थाको पक्षमा ‘राजा आउँ देश बचाउँ’ जस्ता नाराहरू लगाउदै सडकमा नाराजुलुस चलिरहेको छ । राजनीतिक बिवादले जनतामा छाएको निरासापनको फाइदा उठाउदै देशमा पुनःराजसंस्था स्थापना गर्ने उद्देस्यले हाल बिभिन्न जिल्लामा आन्दोलन शुरू भएको छ । काठमाण्डौबाट शुरू भएको आन्दोलन अहिले पश्चिमको धनगढी, नेपालगंज, हुँदै प्रदेश एकको धरान, बिराटनगर, इटहरी र झापा सम्म आइपुगेको छ । कोरोना भाइरसको महामारी बिच सरकारले भिडभाड हुने कुनै कार्यक्रम नगर्न दिएको आदेश बिपरित

    • प्रकाशित मितिः मंसिर २१, २०७७
    • 1,705 पटक पढिएको
    • "तेजबहादुर बन "

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved