आर्थिक अबस्था कमजोर भएकी पाँचथरकी सितालाई सहयोग प्रदान

  • मंसिर २३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । आर्थिक अबस्था कम्जोर भएर उपचारमा समस्या भागीरहेकी पाँचथरकी सिता राई शेर्पालाई धरानका युवा समाजसेवि दिपक घिसिङको पहलमा आर्थिक सहयोग प्रदान गरिएको छ।

धरान स्थित विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यानसरको उपचार गराइरहेकी पाँचथरकी सितालाई महिला सञ्जाल धरानकी अध्यक्ष चेतनाश्रेङको संयोजकत्वमा गठित आर्थिक सहयोग गरेका हुन् ।

सितालाई मंगलबार एक कार्यक्रम आयोजना गरि  संघिय सांसद माननिय जय कमार राईको आतिथ्यमा सामुहिक रुपमा आर्थिक सहयोग हस्तान्तरण गरिएको हो।

धरान मेघा हिमालयन कल ...

धरान/ धरानस्थित धरान मेघा हिमालयन कलेजले राष्ट्रिय परीक ...

यातायात मजदुर व्यवसा ...

काठमाण्डौं/ नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले ...

सप्त​कोशीबाट १६८ केज ...

धरान/ सुनसरीको बराहक्षेत्र नगरपालिका १ स्थित कोशी नदी क ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१३ देवीमार्गबा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved