समाज

    Showing 4,491-4,500 of 6,734 items.
  • सरकारले फुटबललाई महत्त्व नदिएको राईको दावि

    धरान / तिनै तहको सरकारले फुटबललाई सम्बोधन गर्न नसकेको बताउदै कोशी प्रदेश फुटबल संघका नवनिर्वाचित अध्यक्ष किशोर राइले सरकारसँग बजेटमा पुनर्विचार गर्नुपर्ने र फुटबल क्षेत्रमा ७ प्रदेशमा आवश्यक बजेट विनियोजन गर्नुपर्ने माग गरेका छन् । अखिल नेपाल फुटबल संघका केन्द्रीय वरिष्ठ मानार्थ उपाध्यक्षसमेत रहेका राईले सरकारी बजेटमा ७ प्रदेशमा खेलकुदका लागि नीति, निर्माण र दूरदर्शिता स्पष्ट आउनुपर्ने बताए । धरान १३ स्थित पत्रकार महासंघ सुनसरी भवनमा आयोजित पत्रकार सम्मेलनमा वोल्दै राईले गत सोमबार संघीय सरकारले प्रस्तुत गरेको बजेटले फुटबललाइ अपमानित गरेको दाबी गरे उनले भने, ‘आधुनिक स्पोर्टस्, स्कुल वा

    • प्रकाशित मितिः जेठ १६, २०८०
    • 668 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • घुम्न आउनेको रोजाइमा पर्दै बीपी पार्क

    धरान / धरान उपमहानगरपालिकाले पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नकै लागि सञ्चालन गरेको बीपी पार्कमा चहलपहल बढ्न थालेको छ । सर्वसाधारणहरु छुट्टीको समयमा धरान १३ र २० मा रहेको सर्दु खोलामा बनाइएको पार्कमा घु्म्ने, रमाइलो गर्ने क्रम बढेको हो । जैविक विविधता पार्कलाई बीपी पार्क नामाकरण गरी पर्यटन भित्र्याउने योजना अघि सारे सँगै चहल पहल बढेको हो । सात दशक अघि पूर्वाञ्चलको व्यापारिक केन्द्र रहेको फुस्रे २०३४ सालपछि कोशी राजमार्ग अन्तर्गतको धरान–धनुकटे सडक सञ्चालनमा आएपछि भने फुस्रेको चहलपहल विस्तारै खस्कदै गएको थियो । पहाडी भेगलाई प्रत्यक्ष यातायातले जोडेपछि अहिले फुस्रे मृत बजारको रुपमा

    • प्रकाशित मितिः जेठ १५, २०८०
    • 987 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा सडक धमाधम स्तरोन्नति हुदै

    धरान /धरानमा रहेका जीर्ण सडकहरु ध्माधम मर्मत हुन थालेका छन् ।सडक बोर्ड नेपालले स्थानीय सरकारलाई सडक निर्माणका लागि दिएको रकमले धरानका विभिन्न स्थानमा सडक स्तरोन्नति हुन थालेको हो सडक बोर्डले धरानका विभिन्न स्थानका सडक स्तारोन्नतिका यस बर्ष लागि १ करोड १५ लाख रुपैया प्रदान गरेको छ । उपमहानगरपालिकाले ३० प्रतिशत थपेर धरानका चारवटा बाटोलाई स्तरोन्नति गर्ने काम गरेको छ । सडक स्तारोन्नतिमा धरान १४ विजयपुरदेखि पञ्चकन्या पुग्ने सडक, धरान १३ अमरहाटदेखि पुस्रेसम्म, सिंहदेवी चौकबदेखि चिनियाँ चौकसम्म, धनकुटेरोडको सडक ट्राफिक चौकसम्म स्तरोन्नति गर्ने भएको हो । धरान उपमहानगरपालिकाको योजना प्रमुख इन्जिनि

    • प्रकाशित मितिः जेठ १५, २०८०
    • 1,004 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुरेश लिम्बु भए मिस्टर भिजन

    विजयपुर / सुरेश लिम्बुले मिस्टर भिजन शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन् । उनले  ६५ केजी समूहबाट प्रतिपर्धामा गरेका थिए । शनिवार सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा आयोजना भएको प्रतियोगितामा ७० केजी समूहकै अविनाश श्रेष्ठ दोस्रो केजी समूहबाट विजय राई तेस्रो र ५५ केजी समूहबाट राजकुमार  तामाङ  चौथो भएका छन् । प्रतियोगितामा ५५, ६० र ६५, ७० केजी समूहमा प्रतिपर्धा गराइएको थियो । पहिलो चरणको प्रतिष्पर्धामा ५५ केजी समूहबाट प्रथम राज कुमार तामाङ, दोस्रो  अनिस श्रेष्ठ भएका थिए । त्यसैगरी ६० केजी प्रथम विजय राई, दोस्रो प्रयास गुरुङ भएका थिए । ६५ केजी समूको प

    • प्रकाशित मितिः जेठ १४, २०८०
    • 1,470 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वन कार्यालय परिषरमा उपमहानगरपालिकाले फाल्यो फोहोर

    धरान । इकाइ बन कार्यालय धरानले फोहोर फाल्ने स्थानको बनाउँदै गरेको गेटको पिलर भत्काएपछि धरान उपमहानगरपालिकाले वन कार्यालय परिषरमै लगेर फोहोर फालेको छ । धरान उपमहानगरपालिकाको डम्पीङ साइडको गेटमा बनाउन लागेको पिलर वन कार्यालयले डोजर लगाएर भत्काइ दिएपछि विरोध स्वरुप वन कार्यालय परिषरमा फोहोर फालेको हो । स्थानीय सरकारलाई वन कार्यालयले काम गर्न नदिएको आरोप लगाउँदै नगरपालिका मेयर हर्क साम्पाङले आक्रोश व्यक्त गरेका थिए । उनले स्थानीय सरकारको कामलाई अवरुद्ध गरे धरानको फोहार दैनिक वन कार्यालय परिषरमै फाल्ने चेतावनी दिएका छन् । धरान उपमहानगरपालिकाको डम्पिङ साइडमा अनैतिक ढंगले आउने फोहोरका गाडीहरुलाई

    • प्रकाशित मितिः जेठ १४, २०८०
    • 857 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पहिचानवादी आन्दोलनकारीलाई वार्तामा बोलाउन सांसदको माग

    विराटनगर / कोशी नामाकरणको विरोधमा उत्रिएका पहिचानवादी र प्रहरी बिचको झडपले उग्ररुप लिदै गए पछि प्रदेस सभामा तत्काल छलफल गर्न वार्ता समिती गठन गर्न सांसदहरुले माग गरेका छन् । कोशी प्रदेशको आइतबार बसेको प्रदेशसभा बैठकको शुन्य समयलाई सम्बोधन गर्दै सांसदहरुले तत्काल वार्तामा बोलाउन सरकारसँग माग गरेका हुन् । आदिवासी जनजाती सांसदहरुले पहिचानवादी आन्दोलनलाई जबरजस्ती दबाउन नखोज्न माग गर्दै बहुमतको आडमा अल्पमतलाई कदर गर्नु पर्ने माग गरेका छन् । प्रदेशसभाको शुन्य समयमा बोल्दै नेकपा एकीकृत समाजवादीका सांसद कमल प्रसाद जबेगुले बहुमतको आधारमा नामकरण पास भए पनि बहुमतको आड्मा अल्पमतको कदर गर्नु पर्ने बताएका

    • प्रकाशित मितिः जेठ १४, २०८०
    • 743 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मकालु बेस क्याम्पमा लेक लागेर एकजनाको मृत्यु

    संखुवासभा / संखुवासभाको मकालु गाउपालिकाका एक जनाको लेक लागेर मृत्यु भएको छ । गाउँपालिका अन्तर्गत वडा नं. २ मा पर्ने मकालु बेस क्याम्पमा एकजनाको लेक लागेर सोही गाउँपालिकाकामा पर्ने सेदुवाका ४० वर्षीया तुलाराम विष्टको मृत्यु भएको हो । मकालु गाउँपालिका–२ का वडाध्यक्ष छोपाल शेर्पाका अनुसार मकालु बेस क्याम्प जाँदै गरेका विष्टको लेक लागेर मृत्यु भएको हो । मकालु बेस क्याम्प पुगेका विष्टलाई शुक्रबार लेक लागेर बिरामी परेका थिए । मकालु–२ सेदुवाका विष्टले यहाँ आएका पर्यटकहरुका लागि भरिया काम गर्दै आएका थिए । विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहणका लागि आएको विदेशी टोलीसँग भरियाका रुपमा उन

    • प्रकाशित मितिः जेठ १४, २०८०
    • 1,055 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरीमा १२ हजारभन्दा बढी नयाँ नागरिकता र ११ हजार भन्दा बढी राहदानी वितरण

    सुनसरी / जिल्ला प्रशासन कार्यालय सुनसरीले चालु आर्थिक वर्षको नौ महिनामा मात्रै १२ हजार एक सय ७७ थान नयाँ नागरिकता जारी गरेको जनाएको छ । सुनसरीकी प्रजिअ हुमकला पाण्डेका  अनुसार चालु आर्थिक वर्षको साउन देखि चैत मसान्त सम्ममा यतिका संख्यामा  नयाँ नागरिकता जारी गरिएको हो । नयाँ नागरिकता जारी सँगै नागरिकताको प्रतिलिपी समेत चालु आर्थिक बर्षको यही अवधिमा उल्लेख्य रुपमा वितरण गरिएको पाइएको छ । प्रजिअ पाण्डेका अनुसार सोही अवधिमा ११ हजार ३ सय ३९ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् । उनले भनिन्–‘चालु आवको पहिलो नौ महिनामा नयाँ नागरिकता र नागरिकताका प्रतिलिपि गरी कुल २३ हजार ५ सय

    • प्रकाशित मितिः जेठ १४, २०८०
    • 1,268 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • छाप र गहिन लोप हुँदै

    झापा /गौरादहकी गङ्गाताजपुरियालाई छाम र गहिनभन्दाआधुनिकमिल सजिलो भएको छ। ज्यालामजदुरी गरी खाने फूलवतीताजपुरियालाई घरको छाम र गहिनभन्दाआधुनिक पिठो कुट्नेमिलमापुगेर पिठो कुटेर ल्याउन सजिलो लाग्छ । अहिले गाउँगाँउमाविकास र परिवर्तनसँगै ताजपुरिया र राजवंशी समुदायले परम्परादेखि प्रयोग गर्दै आएका छाम र गहिनचलाउन छाडेका छन् । कुटानी र पिसानीकालागिचलाउन छाडेपछि छाम र गहिनमात्रहोइनआदिवासी समुदायकाझल्ला, ढोक्सा, छिटीजाल, भेर्का र पेल पनिलोप हुने अवस्थामापुगेका छन् । गाउँगाउँमा पिठो, चामल, बेसार आदिपिसाउने आधुनिकविद्युतीयमिल सञ्चालनमा आएपछि आदिवासी समुदायले छाम र गहिन बिर्संदै जानथालेका छन् । पाँचवर्षअघि

    • प्रकाशित मितिः जेठ १४, २०८०
    • 805 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सोलुखुम्बुमा एक महिलाको हत्या

    सोलुखुम्बु / सोलुखुम्बुको दूधकोशी गाउपालिकामा एक महिलाको अज्ञात समूहले हत्या गरेको छ । गाउँपालिकाको वडा नं. ७ देउसा तेरादुखोरकी ५२ वर्षीया कुमारी राईको विहीबार राति हत्या भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी रामकिशोर साहले जानकारी दिए । गएराति करिब ९ बजे अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी राईको हत्या गरेको प्रहरीले जनाएको छ । महिलाको शव अर्धनग्न अवस्थामा हत्या गरिएका अवस्थामा भेटिएको वडासदस्य सरिता राईले बताइन् । जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली घटनास्थलमा पुगेर अनुसन्धान शुरु गरेको छ । थप अनुसन्धानका लागी तालिमप्राप्त कुकुर झिकाउने प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ १३, २०८०
    • 690 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved