समाज

    Showing 3,861-3,870 of 6,833 items.
  • टिकटको टुङ्गो छैन गाउँ–गाउँमा दौडधुप

    इलाम/ इलाम निर्वाचन क्षेत्र २ का प्रतिनिधि सभाका सदस्य सुवासचन्द्र नेम्बाङको निधन भएसँगै सांसद पद रिक्त बनेपछि उप निर्वाचनको तयारीका लागि नेताको दौडाहा सुरु भएको छ । उनको निधन भएसँगै जिल्लामा उपनिर्वाचनको तयारीका लागि उम्मेद्धवारका आकांक्षी नेता गाउँ गाउँमा पुग्न थालेका छन् । उपनिर्वाचनमा नेकपा एमालेसँगै, नेपाली काँग्रेस र स्वतन्त्र पार्टीका उम्मेद्वारहरुको आङ्कलन र चर्चा सुरु भइरहँदा काँग्रेसका दुई नेता र सुवास चन्द्र नेम्बाङका कान्छा छोरा सुहाङ नेम्बाङ गाउँ गाउँमा पुग्न थालेका छन् । उप निर्वाचन तोकिएको छैन र टिकट पनि कसले पाउने टुङ्गो नभए पनि आफूले टिकट पाउने भन्दा नेता मैदानमा उत्रिस

    • प्रकाशित मितिः मंसिर १९, २०८०
    • 620 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पहिचानवादीले काँग्रेस नेतालाई ओखलढुङ्गामा अवरोध गर्ने

    धरान/  प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले नेपाली काँग्रेसका कोशी प्रदेश सभाका नेताहरूलाई ओखलढुङ्गा कार्यक्रममा विरोध गर्ने विज्ञप्ति मार्फत खबरदारी गरेको छ । संघर्ष समितिले यसअघि एमालेका नेताहरूलाई ताप्लेजुङमा अवरोध गरेको थियो । ओखलढुङ्गामा मंगलवार नेपाली काँग्रेसद्वारा निर्मित बिपी स्मृत भवन उद्घाटन तथा नेपाली काँग्रेस जिल्ला सम्मेलनमा काँग्रेस नेताहरू सहभागी हुने कार्यक्रम छ । कार्यक्रममा केन्द्रीय सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, वरिष्ठ नेता शेखर कोइराला लगायतका नेताहरू सहभागी हुने भनिएको छ । समितिद्वारा सोमवार जारी विज्ञप्तिमा भनिएको छ ‘उहाँहर

    • प्रकाशित मितिः मंसिर १९, २०८०
    • 710 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • राष्ट्रिय परिचयपत्रको चाङ, वितरणमा समस्या

    ओखलढुङ्गा/ राष्ट्रिय परिचयपत्रको फारम भरेका सम्बन्धित व्यक्ति लिन नआउदा ओखलढुङ्गाको जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परियचपत्रको चाङ थुप्रिएको छ । ओखलढुङ्गाबाट राष्ट्रिय परिचयपत्रका लागि फारम भरेकाहरुले कार्ड लिन नआउदा कार्यालयमा नै कार्ड थन्किएको हो । राष्ट्रिय परिचयपत्रको निर्माणका लागि जिल्ला प्रशासन कार्यालयले केही समय अगाडी स्थानीय तहमा अभियान सञ्चालन गरेको थियो । त्यस्तै जिल्ला प्रशासन कार्यालयले नियमित रुपमा जिल्ला प्रशासन कार्यालयबाट नै आवेदन संकलन गरिरहेको छ । २०७७ साल साउन १ देखी २०८० साल कार्तिक मसान्तसम्म जिल्ला प्रशासन कार्यालय मार्फत राष्ट्रिय परिचयपत्रका लागि ईनरोलमेन

    • प्रकाशित मितिः मंसिर १८, २०८०
    • 818 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सामाजिक मुद्दामा छैन सरकारको ध्यान

    विराटनगर/ कोशी प्रदेशका सरोकारवालाहरुले प्रदेश सरकार,राजनीतिक दल तथा सांसदहरुलेसामाजिक क्षेत्रका समस्याहरुलाईमहत्वका साथ नलिएको आरोप लगाएका छन् । युएनडिपीको सहयोगमा कोशीप्रदेश संसदीय पत्रकार मञ्चले शुक्रबारविराटनगरमा आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरुले यस्तो गुनासो गरेका हुन् । सरकारले गर्नुपर्ने कामको विषयमा झक्झक्याउन सांसदहरुले गर्नुपर्ने कामको बारेमा छलफल गर्न बहु पक्षीय सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना भएको थियो । छलफलमा खेलकुद, जेष्ठ नागरिक, अपाङ्गता, महिलामानवअधिकार, रंगकर्मी तथा संगीत क्षेत्रका अगु वाहरुले प्र देशसभाको सामाजिक विकास समिति र प्राकृतिक स्रोत साध

    • प्रकाशित मितिः मंसिर १७, २०८०
    • 686 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘विधिमा एमाले धरान मेयरको साथमा छ’

    धरान । जनताको चिन्ता र चासोलाई गम्भीरतापुर्वक लिएर विवाद रहित ढंगबाट धरानको कार्यपालिका बैठक र धरानलाई अघि अगाडि बढाउन लागि परेको नेकपा एमाले धरानको संसदीय दल (पालिका सभा) ले प्रतिबद्धता जनाएको छ । स्थानीय तहमा पनि संसदीय अभ्यास शुरुवात गर्दै एमालेले शुक्रबार पत्रकार सम्मेलन गरेर गत मंसिर ७ गते बसेको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकका निर्णयहरु सार्वजनिक गर्दै धरानको विकास निर्माण साथै स्थानीय आवश्यकतालाई सम्बोधन गर्न लागि परिरहेको पनि नेकपा एमाले र पालिका सभा दलले प्रतिबद्धता जनाएको हो । मंसिर ७ गतेको बैठकमा असहमति जनाएका एजेण्डाहरुको विषयमा पनि पार्टीको धारणा पनि सार्वजनिक गरेको

    • प्रकाशित मितिः मंसिर १७, २०८०
    • 940 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सिलपाखामा मोटर बाटो पुर्‍याउन मेयरको नेतृत्वमा श्रमदान सुरु

     सुनसरी/ वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित बाक्सिङटार र सिलपाखा टोलमा मोटर बाटो पुर्‍याउन बाटोको ट्राक खोल्ने कार्य सुरु गरिएको छ । हालसम्म मोटर बाटो नपुगेको बाक्सिङटार र सिलपाखा टोललाई वराहक्षेत्र मन्दिर स्थित तमोर करिडोेरबाट मोटर बाटोले जोडन ट्राक खोल्ने कार्य नगर प्रमुख रमेश कार्कीले बुधबार श्रमदान अभियान मार्फत उद्घाटन गरेका छन् । वडा नं १ का अध्यक्ष किसन मगर , सशस्त्र प्रहरी बल चतरा बेस क्याम्पका प्रमुख सशस्त्र प्रहरी निरिक्षक बिगबहादुर गोले सहितको टोली , स्थानिय वडा सदस्यहरु , प्राबिधिक सहित बाटोको ट्राक खोल्ने कार्यको उद्घाटन गर्न श्रमदान अभियानमा आएका नगर प्रमुख कार

    • प्रकाशित मितिः मंसिर १५, २०८०
    • 950 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • यु.एन.नबोदय कलेजका बिद्यार्थीलाई लागू औषध दुर्ब्यसन सम्बन्धि सचेतना

    धरान/  धरान १६ मा रहेको यु.एन.नबोदय कलेजले बिहिबार प्लस टु मा अध्ययनरत बिद्यार्थीहरुका लागि एक दिवसीय लागू औषध दुव्र्यसन सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कलेजको सेमिनार हलमा सम्पन्न सचेतना कार्यक्रमको सहजीकरण इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक भिमराज राईले गरेका थिए । प्र.नि.राईले लागू औषध के हो, लागू औषधको कुलतमा किशोर–किशोरीहरु कसरी फस्छन, लागू औषधको कारोबार गर्ने वा सेवनकर्तालाई कानुनी कार्वाही के हुन्छ भन्ने बारेमा बिद्यार्थीहरुलाई जानकारी गराएका थिए । त्यस्तै लागू औषधको दलदलमा फसेका युवाहरुलाई छुटाउने उपाय, कुलतबाट छुटाउन युवाको भुमिका लगायतका विषयमा

    • प्रकाशित मितिः मंसिर १५, २०८०
    • 699 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • माथिल्लो अरुण बनाउन दुई अर्ब २३ करोड मुआब्जा वितरण

    संखुवासभा/  संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार ६३ मेगावाट क्षमताको माथिल्लो अरुण आयोजना प्रभावित क्षेत्रमा रु. दुई अर्बभन्दा बढी मुआब्जा रकम वितरण गरिएको छ । आयोजनाका लागि भोटखोलामा दुई हजार पाँच सय रोपनी जग्गा अधिग्रहण गरिएको छ । आयोजनाका प्रभावित क्षेत्रका लागि दुई अर्ब २३ करोड १९ लाख मुआब्जा रकम वितरण भइसकेको आयोजनाका वरिष्ठ सहायक ग्रीष्म भण्डारीले बताए । आयोजना प्रभावित क्षेत्रका तीन सय १९ घरमध्ये दुई सय ९८ घरधनीलाई मुआब्जा वितरण गरिसकेको आयोजनाका वरिष्ठ सहायक भण्डारीले बताए । आयोजनाबाट सात सय ८८ का तीन सय १९ घर प्रभावित छन् । आयोजनाले भोटखोला गाउँपालिका&nda

    • प्रकाशित मितिः मंसिर १५, २०८०
    • 641 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अपाङ्गतामैत्री नीति बनाउन जोड

    विराटनगर/ राज्यले नीति निर्माण गर्दा प्रक्रिया अर्थपूर्ण, सहभागितात्मक र जनमुखी बनाउन अपाङ्गता भएका व्यक्तिहरुलाई पनि समावेश गराउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।नेत्रहीन युवा संघ मोरङले विराटनगरमा आयोजना गरेको राजनीतिमा अपाङ्गता भएका व्यक्तिहरूको पहुँच विषयक अन्तरक्रिया कार्यक्रममा सहभागिहरूले यस्तो बताएका हुन् । नीति निर्माण प्रक्रियामा अर्थपूर्ण सहभागिता हुनुपर्ने र निर्माण भएका ऐन, नियमको कार्यान्वयनमा सबैको साथ हुनुपर्ने उनीहरुले जोड दिए । नेत्रहिन संघका केन्द्रीय सचिब तथा सहजकर्ता कलाधर भण्डारीले राज्यले बनाउने हरेक नीतिमा अपाङ्गता भएका व्यक्तिहरुलाई पनि सहभागी गराउने खालक

    • प्रकाशित मितिः मंसिर १४, २०८०
    • 674 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी अस्पतालका कुरुवालाई निःशुल्क खाना वितरण

    विराटनगर/  कोशी अस्पताल विराटनगरमा उपचारत बिरामीका कुरुवालाई निःशुल्क खाना उपलब्ध गराइदै आएको छ । ‘नरसेवा नारायण सेवा’ नामक संस्थाले निःशुल्क बिरामीका कुरुवाहरुलाई खाना वितरण गर्दै आएको हो । असोज २८ गते घटस्थापनाको दिनदेखि अस्पताल भित्र निःशुल्क खाना तथा खाजा वितरण गर्दै आएको उक्त संस्थाले जनाएको छ। दैनिकी रुपमा खाना वितरण गर्दा ११ हजार रुपैयाँ खर्च हुने संस्थाका अध्यक्ष देवकीनन्दन अग्रवालले बताए । खाना वितरण कार्यलाई निरन्तरता दिनुका साथै कम्तीमा पनि १२ महिनासम्म यो कार्यक्रम चल्ने अग्रवालको दाबी छ । महिनाको १६ दिन जति सहयोगी दाताहरुले नै रकम सहयोग गर्ने गरेको संस्था

    • प्रकाशित मितिः मंसिर १४, २०८०
    • 585 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved