समाज

    Showing 2,411-2,420 of 5,431 items.
  • एचआइभी संक्रमित बालबालिकाको जीवन जोखिममा

    धरान/ राज्यले नागरिकहरुलाई संबिधानले प्रत्याभुति गराएको अधिकारहरु गाँस, बास, कपास, स्वाथ्य उपचार, शिक्षा, रोजगार जस्ता मौलिक हकहरु भएता पनि एचआईभि संक्रमितहरुको संरक्षणमा बजेटको अभाव भएको छ । शुक्रबार धरानमा बसेको एचआइभी एड्स राष्ट्रिय महासङ्घको कोशी प्रदेश समन्वय बैठकमा एचआईभि संक्रमित भएकै कारण मौलिक हकबाट पनि बञ्चित भई अकालमा मृत्यु वरण गर्नु परेको एचआइभी एड्स राष्ट्रिय महासङ्घका अध्यक्ष खगेन्द्र खड्काले बताए । उनको अनुसार नेपालमा रहेका २६ हजार बढी एचआइभी सङ्क्रमितहरू रहेको र ति मध्ये २४ हजार, २ सय ३७ जनाले जीवनरक्षाको औषधी एआरभी पाइरहेको बताए । हाल सम्म एचआइभी संक्रमितहरूको ला

    • प्रकाशित मितिः पुस १, २०८०
    • 439 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • उनन्तीस वर्ष पछि भवन  उद्घाटन

    धरान/ धरान वडा नं. ३ स्थित गौधारासंगै रहेको नेपाल अर्वुद रोग निवारण संस्था सुनसरी जिल्ला शाखाको नव निर्मित भवनको उद्घाटन भएको छ । शनिबार कोशी प्रदेश सभासद रमेश कुमार बस्नेतको प्रमुख आथित्यमा नव निर्मित भवनको उदघाटन् भएको हो । २०५१ साल फागुन १३ गते तत्कालिन प्रधानमन्त्री स्व.मनमोहन अधिकारीले भवन शिलान्यास गरेका थिए । अर्बुद अर्थात क्यान्सर रोग सम्वन्धी जनचेतनामूलका कार्यक्रमहरु आयोजना गर्ने एवम उपचारात्मक कार्यका लागि कुनै संस्था नभएको अवस्थामा नेपाल अर्वूद रोग निवारण संस्था सुनसरी जिल्ला शाखा धरानको स्थापना गरिएको अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले बताए । २०५१ सालमा शिलान्यास भएको भवन निर्

    • प्रकाशित मितिः पुस १, २०८०
    • 598 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘कुशल अभिभावक नहुँदा उद्योग खस्किँदै छ’

    विराटनगर/ कुशल अभिभावकत्व पाउन सके खस्किँदै गएको उद्योग क्षेत्र नयाँ ढंगले अगाडि बढ्न सक्ने सम्भावना जीवित रहेको भन्दै विराटनगरका उद्योगीहरुले बताएका छन् । एउटा टर्निङ पोइन्टबाटै नेपाली उद्योग र अर्थतन्त्र सकारात्मक दिशामा जानसक्ने आधार विद्यमान रहेकोले सरकारले त्यस अनुसार पहल लिन ढिलाइ गर्न नहुने उनीहरुको सुझाव छ । विराटनगरमा आयोजना गरिएको ‘वर्तमान आर्थिक परिदृश्यः चरम निराशा कि नयाँ सम्भावनाको टर्निङ पोइन्ट’ विषयक सार्वजनिक अर्थ–सम्वाद कार्यक्रममा सहभागीहरुले नयाँ सम्भावनाको खोजी गर्नुको विकल्प नरहेको बताएका हुन्  । उद्योग क्षेत्रमा देखिएका समस्याहरु र समाधानका

    • प्रकाशित मितिः पुस १, २०८०
    • 483 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मतभेद र असहमति संवादद्वारा समाधान गर्नुपर्छ: ओली

    पाँचथर/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतभेद र असहमतिहरु संवादको माध्यमबाट समाधान गर्नुपर्ने बताएका छन् । पाँचथरको फिदिममा एमालेले आयोजना गरेको जनसभामा असहमति र मतभेद हुन सक्ने भन्दै विधि र प्रक्रियाबाट समस्याको समाधान खोज्नु पर्ने बताए । एमालेले बैतडीबाट सुरु गरेको झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको १७ दिन भएको सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मान्छेमा बोली भएकाले संवादबाट असहमति राख्नुपर्ने बताए । उनले भने, ‘गाई गोरुको मात्रै बोली हुँदैन असहमति प्रकट गर्न घ्याच्च सिंहले हान्छ । मान्छेको बोली छ घया्च्च हान्न पाइँदैन ।’ सबैले निर्भय वातावरणमा हिडन

    • प्रकाशित मितिः पुस १, २०८०
    • 394 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सशस्त्र प्रहरीद्वारा मोडर्न प्रिपिरेटोरी स्कुलका विद्यार्थीलाई विपद जोखिम न्यूनीकरण तालिम

    इटहरी/  सशस्त्र प्रहरी बल पकलीद्वारा इटहरीको मोर्डन प्रिपिरेटोरी बोर्डिङ स्कुलका विद्यार्थीहरुलाई विपद जोखिम न्यूनीकरणका का लागि विद्यालयका बिद्यार्थीहरुलाई प्रशिक्षण दिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय पकलीद्वारा इटहरीको मोडर्न प्रिपिरेटोरी सेकेण्डरी स्कुलका विद्यार्थीहरूलाई विपद् जोखिम न्युनिकरण तालिम सञ्चालन गरेको हो । प्राकृतिक प्रकोपको समयमा र प्रकोपपछि आउन सक्ने परिस्थितिलाई उचित व्यवस्थापन गर्न पूर्वतयारी तथा आधारभूत सीपहरुको विकास सबैमा हुनु आवश्यक रहेकोले यसबारे विद्यार्थीलाई जानकारी हुनुपर्ने सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह वाहिनी पकलीका एस

    • प्रकाशित मितिः मंसिर २९, २०८०
    • 695 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बगरमा फलाए युवाले ८६ लाखको आलु

    झापा/ दशगजासँग जोडिएको मेची नदीको बगरमा काँसघारी फाँडेर दुई युवा किसानले रु ८६ लाखको आलु फलाएका छन्। मेचीनगर वडा नं १५ मा लीला खनाल र हरि नेपालले यसै वर्ष एक सय आठ बिघा जग्गा लिजमा लिएर नेपाली बाबु स्मार्ट कृषि फार्म सञ्चालन गरेका थिए। फार्मको ११ बिघा जग्गामा पहिलो बालीको रुपमा आलु उत्पादन भएको हो। आधुनिक प्रविधिबाट रु ४५ लाख लगानीमा आलु खेती गरेको सञ्चालक खनालले जानकारी दिए। उनका अनुसार हाल एक कट्ठा जमिनमा लगभग ११ क्विन्टलका दरले आलु उत्पादन भएको छ। आलु खन्ने, रोप्ने, गोड्ने र सिँचाइका लागि ४५ जना श्रमिकले दैनिक रोजगारी पाइरहेका छन्। फार्ममा उत्पादित पहिलो यामको सेतो आलु खन्ने र बिक्र

    • प्रकाशित मितिः मंसिर २९, २०८०
    • 456 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एन्फा प्रसिडेन्ट कप २०८० न्युस्टार क्लब सुनसरीको फराकिलो जित

      धरान/ कोशी प्रदेशको फुटबल संघको आयोजनामा भएको प्रेसिडेन्ट कपको दोस्रो दिनको खेलमा न्यू स्टार क्लब सुनसरीले फराकिलो जित हात पारेको छ । धरान १७ एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा विहीबार भएको खेलमा न्युटार क्लब सुनसरीले धुवतारा स्पोटिङ क्लब दमक झापालाई.५–१.गोलको फराकिलोे जित हात पारेको हो । न्यु स्टार क्लबका तर्फबाट क्षतिज धामीले खेलको ७ र ४५ औ मिनेटमा गोल गरेका थिए । यसैगरी सुस्मित बस्नेले खेलको ३० र ४२ मिनेट र रोजन राईले १५ मिनेटमा १ गोल गरेका थिए । धुव्रताराका तर्फबाट एकमात्र गोल खेलको ३१ औ मिनेटमा हेमन्त राईले गरेका थिए । खेलको म्यान अफ द म्याच न्यूस्टार सुनसरीका शुशा

    • प्रकाशित मितिः मंसिर २९, २०८०
    • 413 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पिण्डेश्वर मन्दिरको सरसफाई

    धरान/ नेपाल प्रहरी श्रीमति संघले धरान १४ मा रहेको पिण्डेश्वर मन्दिर सरसफाई गरेको छ । धार्मिक मठ मन्दिरलाई स्वच्छ राख्ने अभियान चलाउदै आएको संघले बाला चर्तुदर्शीका दिन भक्तजनहरुले पितृको नाममा छरेको सद्धविजले मन्दिर परिषर प्रदुषित भएपछि पिण्डेश्वर मन्दिर तथा आसपासमा सरसफाई गरेको हो । आन्तरिक तथा वाह्य धार्मिक पर्यटक भित्र्याउने उद्देश्यका साथ कोशी प्रदेशमा रहेका विभिन्न मठ मन्दिर सरसफाई अभियान नै चलाएको संघले पिण्डेश्वर मन्दिर तथा आसपासमा रहेका फोहोर सरसफाई गरेको छ । मठ मन्दिर सरसफाई गर्ने नेपाल प्रहरी श्रीमति संघ कोशी प्रदेश तथा केन्द्रकै अभियान भएकोले भर्खरै मात्र बाला चर्तुदर्शीका दि

    • प्रकाशित मितिः मंसिर २८, २०८०
    • 489 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • उद्योग प्रतिष्ठानका प्राविधिकलाई क्षमता अभिवृद्धि तालिम

    विराटनगर/ उद्योग संगठन मोरङको आयोजना र इन्स्योर परियोजनाको प्राविधिक सहयोगमा उद्योग प्रतिष्ठानमा कार्यरत प्राविधिकहरुका लागि वाह्र दिने उर्जा दक्षता अभिवृद्धि तालिम प्रदान गरिएको छ । तालिमको प्रारम्भ गर्दै संगठनका अध्यक्ष्ँ राकेश सुरानाले उद्योग प्रतिष्ठानको उत्पादकत्व र वस्तुको गुणस्तर प्रँविधिकहरुमा निर्भर रहने भएकाले उर्जा दक्ष्ँता तालिमको आयोजना गरिएको वताए । उनले उद्योगहरुले प्राप्त उर्जाको व्यवस्थापन गरी त्यसबाट वढी भन्दा वढी लाभ लिनसके उद्योगको उत्पादन खर्च कटौतिमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे । उद्योगहरुको लागि आवश्यक दक्ष प्राविधिकको विकासलाई मध्यनजर गरी यसप्रकारको ताल

    • प्रकाशित मितिः मंसिर २८, २०८०
    • 413 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दुहबी नगर प्रहरीको दिक्षान्त सम्पन्न

    दुहबी/ दुहबी नगर प्रहरी जवान आधारभूत तालिम पहिलो समूहको दिक्षान्त समारोह सम्पन्न भएको छ । पुर्व क्षेत्रीय दंगा नियन्त्रण प्रहरी गण तालिम केन्द्रमा दुहबी नगरपालिकाका नगर प्रमुख बेद गच्छ्दारको प्रमुख आतिथ्यतामा दिक्षान्त समारोह सम्पन्न भएको हो । नगर प्रमुख गच्छादारले लगनशिल, कर्मठ र योग्य कर्मचारीको रुपमा आफूलाई स्थापित हुने गरी आफ्नो भूमिका उत्कृष्ट बनाउन दिक्षित भई जाने प्रशिक्षार्थी प्रहरी सहायक निरिक्षक तथा जवानलाई निर्देशन दिए । उनले विधि, प्रक्रिया र योग्यतालाई कदर गर्दै प्रहरी जवानहरु छनौट गरिएको पनि स्पष्ट पारे । ‘नगर प्रहरीलाई पारदर्शी, मर्यादित र अनुशासित बनाउन भर्ना छनौट

    • प्रकाशित मितिः मंसिर २८, २०८०
    • 580 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved