समाज

    Showing 2,261-2,270 of 6,826 items.
  • विराट एक्स्पो २०२५ मा,डिजिटल तथा व्यवसायिक विकास सेवा पेभिलियन

    विराटनगर ।विराट एक्स्पो २०२५ मा आईटी तथा डिजिटल प्रविधिको क्षेत्रमा नेपालमा उपलब्ध प्रविधि, प्रोसेस, पूर्वाधार, उपकरण तथा पद्धतीहरु समेटिएको पेभिलियन रहनेछ । डिजिटल तथा विडियस यो पेभिलियनले डिजिटल तथा व्यावसायीक विकास सेवाहरुको काम गर्ने छ ।यो पेभिलियनमा स्मार्ट फ्याक्ट्री वा कार्यलयको झलक दिने गरि कार्यालयमा आवश्यक आईटी सेवाको सम्पूर्ण इकोशिष्टम प्रर्दशन गरि जानकारी उपलब्ध गराईने छ । त्यसैगरि, आर्टिफिसीयल इन्टेलिजेन्स लगायत डिजिटल सेवाहरु र यसका बारेमा जानकारी मुलक स्टलले यो पेभिलियनको थप आकर्षण बढने आयोजक उद्योग संगठनको विश्वास छ । यस पेभिलियनको दोश्रो खण्डमा बैंक तथा वित्तिय संस्था एवं फण्

    • प्रकाशित मितिः माघ ७, २०८१
    • 726 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सहिदको ६७ औ स्थापना दिवस,अक्षयकोष दातालाई सम्मान र पुरस्कार वितरण

    धरान । सहिदस्मृति माध्यामिक विद्यालय धरान–८ले आफ्नो ६७ औं स्थापना दिवस विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ ।स्कुलले सहयोगी दाता सहित शिक्षकहरुलाई सम्मान र खेलकुदका विजेतालाई पुरस्कृत गर्दै दिवस सम्पन्न गरेको हो । कार्यक्रमका प्रमुख अतिथि रमेश कुमार वस्नेतले सहिदका विद्यार्थीहरुले वनाएको रोवर्ट मार्फत रिवन काटेर कार्यक्रमको उद्घाटन गरेका थिए ।स्कुलले १ लाख रुपैयाको अक्षयकोष स्थापना गर्ने युवा व्यवसायी सुमेधा एजुकेशन नेटवर्क प्रा.लिका सिइओ सुरेन्द्र घिमिरेलाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेको थियो भने स्कुलका विपन्न परिवारका १सय २५ जनालाई न्यायो स्वेटर वितरण गरी सहयोग गर्ने

    • प्रकाशित मितिः माघ ७, २०८१
    • 413 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बराहक्षेत्रले गर्न सकेन वास्तविक गरिबको पहिचान: तथ्याङ्कमा धनीको नाम

    धरान । बराहक्षेत्र नगरपालिकाले वास्तविक गरिबको पहिचान गर्न नसक्दा सामाजिक संजालमा तीव्र असन्तुष्टि देखिएको छ । बराहक्षेत्रमा हाल जनगुनासो र व्यापक चर्चाको विषय बनेको छ- गरिब पहिचान । नगरका ११ वटा वडामा सन्तुष्ट हुने खाल्का कुनै तथ्याङ्क सार्वजनिक भएको छैन । बराहक्षेत्र नगरपालिकाले सङ्कलन गरिएको तथ्याङ्क लापरवाही ढङ्गबाट सार्वजनिक गरेपछि चौतर्फी आलोचनाको विषय बनेको छ । सामाजिक सन्जाल प्रयोगकर्ताले टिप्पणी गर्दै लेखेका छन् । 'बराहक्षेत्रमा चार बिघा जग्गा भएको मान्छे पनि गरिब अरे'बराहक्षेत्र नगरपालिकाले सार्वजनिक गरेको गरिब पहिचानको तथ्याङ्क मिथ्याङ्क भएकाले पुनः यथार्थ विवरण सङ्कलन गरी

    • प्रकाशित मितिः माघ ७, २०८१
    • 919 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज धरान एक्स्पोमा , चर्चित र्यापर लाहुरेको प्रस्तुति

    धरान । धरान एक्सपो–२०८१ मा हरेक साँझ हुने साँस्कृतिक कार्यक्रमको अन्तिम साँझ हो । भोली धरान १६ स्थित रंगशालामा जारी सुनसरी उद्योग वाणिज्य संघले आयोजना गरेको एक्स्पो समापन हुने छ । संघका अध्यक्ष विजय श्रेष्ठका अनसार औपाचारिक रुपमा भने समापन भोली हुने भएको हो ।हिजो लोकप्रिय ब्याण्ड रकहेड्सले दमदार प्रस्तुति दिएका थिए भने आज माघ ७ गते चर्चित र्यापर लाहुरेको प्रस्तुति रहनेछ। उनका एनर्जेटिक र हिट ट्र्याकहरूले दर्शकहरूलाई झन् उत्साहित बनाउने अपेक्षा गरिएको छ।

    • प्रकाशित मितिः माघ ७, २०८१
    • 890 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मारवाडीको निःशुल्क स्वास्थ्य शिविरमा

    धरान/ अत्याधिक चीसो बढेसँगै अस्पतालहरुमा विरामीको संख्या बढ्न थालेको छ । यसैलाई मध्यनजर गरी विविध कारणले अस्पतालसम्म पुग्न नसकेका विरामीलाई निः शुल्क स्वास्थ्य शिविरसँगै रगतको अभाव परिपूर्ति गर्न रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । विगतदेखि नै समाजसेवामा समर्पित मारवाडी समुदायहरुको संस्था मारवाडी सेवा समिति धरानले बार्षिकोत्सवको अवसर पारेर निम्न आय स्रोत भएका तथा विविध कारणले अस्पतालसम्म पुग्न नसकेका सर्वसाधारणलाई लक्षित गरी शिविरमै सबै प्रकारका चेकजाँचसँगै रक्तदान कार्यक्रमको आयोजना गरेको हो । शिविरमा केएचडीकातर्फबाट प्रा.डा सञ्जिव शर्मा सहित ८ जना चिकित्सक, हाडजोर्नी विभागमा प्रा.ड

    • प्रकाशित मितिः माघ ७, २०८१
    • 361 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • राजमार्ग भत्किएपछि रमिता,वैकल्पिक मार्गमा बजेट कनिका

    इलाम/ जब, राजमार्ग चटक्क चुँडिएर साना–ठूला सवारीका साधनमात्र होइन, मानिस पैदल हिँड्नसमेत नसक्ने भयो, तब मेची राजमार्गको विकल्प भन्दै आधा दर्जन सडक चहारिए । कतिपय वैकल्पिक सडकमा धमाधम एक्स्काभेटर लगाएर गाडी गुडाउने बनाइयो । एकाएक विकल्पमा धेरै सडक तयारसमेत बनाइए ।तर, ती कुनैपनि सडक भरपर्दा थिएनन्, झ्यार्र पानी आउनेबित्तिकै ठप्प भइहाल्ने । सडक अलि राम्रो भएका ठाउँमा बीचमा खोलो पथ्र्यो, त्यहाँ पुल थिएन । केही दिन राजदुवालीमा दिन–रात मर्मत गरियो । ३० मिटरजति नयाँ ट्र्याकसमेत खोलेर राजमार्ग एकतर्फी चालु गरियो । संयोगले त्यसयता पानी परेको छैन अहिलेसम्म । र, त्यही स्थानबाट सवारीका

    • प्रकाशित मितिः माघ ७, २०८१
    • 940 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका मेयर रित्तो गाग्री सहित भानुचौकमा

    धरान/ धरानको दीर्घकालीन समस्या समाधान गर्ने मुख्य एजेण्डा बोकेर स्वतन्त्र उमेदवारीबाट चुनाव जितेका हर्कराज राई धरानमा खानेपानी समस्या हुन थालेपछि प्रदेश र संघीय सरकारले धरानको खानेपानी समस्या समाधानमा यथेष्ट बजेट नदिएको भन्दै भानुचौकमा एक्लै रित्तो गाग्री बोकेर प्रदर्शनमा उत्रिए । खानेपानी समस्या हुन थालेपछि सर्वसाधारणको गुनासोलाई डाइभर्ट गर्न उनले केही न केही तिक्डम निकाल्ने गरेका छन् । दीर्घकालीन समस्या समाधान गर्न नसकी जनश्रमदानको नाममा अल्पकालीन समस्या समाधानमा अल्झिएर समय व्यथित गर्दै आएका मेयर राईले सर्वसाधारणको ध्यान डाइभर्ट गर्नकै लागि यस्ता तिक्डम गर्ने गरेका छन् । धरानको भानु

    • प्रकाशित मितिः माघ ६, २०८१
    • 753 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बराहक्षेत्रधाम कोशीको उच्च जोखिममा(तस्वीरमा हेर्नु त)

    बराहक्षेत्र/ धर्तीको पहिलो धार्मिक स्थल बराहक्षेत्रधाम उच्च जोखिममा रहेको छ । जोखिममा रहेको वराहक्षेत्रधाम परिसर । सप्तकोशी नदीको किनारमा रहेको यो बस्ती संरक्षणमा राज्यको ठूलो लगानी आवश्यक देखिन्छ । धर्तीको पहिलो तीर्थ, राज्यको विकासको रेखामुन्तिर ।  

    • प्रकाशित मितिः माघ ६, २०८१
    • 4,953 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • २५ औं अन्तराष्ट्रिय बुढासुब्बा गोल्डकपको टाइसिट हेर्नुहोस

    धरान/  माघ १९ गतेदेखि २६ गतेसम्म धरान १६ स्थित रंगशालामा हुने २५ औं अन्तराष्ट्रिय बुढासुब्बा गोल्डकपको टाइसिट आयोजकले सार्वजनिक गरेको छ । आयोजक धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङका अनुसार यसपालीको प्रतियोगिष्तामा आठ वटा टिमले प्रतिष्पर्धा गर्ने भएका छन् । उनका अनुसार भुटानको आरटीसी फुटबल क्लब र भारतको युकेएफसी सहित ८ टिमले प्रतियोगितामा सहभागिता जनाउने छन् भने प्रतियोगितामा ए डिभिजनका चर्च ब्वाईज क्लब, नेपाल पुलिस क्लब र एनआरटी क्लबले सहभागिता जनाउनेछन् भने आयोजक धरान फुटबल क्लब, राजा क्लब इटहरी र काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरले समेत सहभागी हुनेछन् । २५ औं बुढासुब्बा गोल्डक

    • प्रकाशित मितिः माघ ६, २०८१
    • 1,261 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कृष्णभूषण बल प्रतिष्ठानद्वारा वरिष्ठ कवि साकारसहित चारजना पुरस्कृत

    विराटनगर/  वरिष्ठ कवि कृष्णभूषण बलको स्मृतिमा स्थापित प्रतिष्ठानले साहित्यका विभिन्न विधामा लामो समयदेखि कलम चलाउने स्रष्टाहरूलाई पुरस्कृत गरेको छ । कृष्णभूषण बल स्मृति प्रतिष्ठानले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा वरिष्ठ कवि शैलेन्द्र साकारसहित ४ जना स्रष्टालाई पुरस्कृत गरेको हो । प्रतिष्ठानले गीतकार शिवशंकर थापा, कवि एवं गजलकार प्रेम ओझा र कवि शुभलक्ष्मी लम्साललाई पनि पुरस्कृत गरेको छ । साकार र थापालाई जनही २५–२५ हजार, ओझालाई १५ हजार र लम्साललाई ११ हजार राशिसहित सम्मानपत्र प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका विराटनगर महानगरपालिकाका मेयर नाग

    • प्रकाशित मितिः माघ ६, २०८१
    • 472 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved