धरान । कोरोना उपचाररत अस्पतालहरुमा पोषणविदहरुको पनि अनिवार्य व्यवस्था गर्न नेपाल पोषण तथा आहार विज्ञान विद्यार्थी समाज केन्द्रिय प्रविधि क्याम्पस धरानले अपिल गरेको छ । लकडाउनको समयमा घर भित्रै रहेका मानिसहरुमा उचित खानपिनको व्यवस्थापन हुन नसक्दा विभिन्न रोगहरु लाग्न सक्ने भएकाले पोषणविदहरुमो व्यवस्था गर्न अनिवार्य रहेको बताउँदै समाजले कोरोना साम्य भए पश्चात देखिन मुल पोषणको चुनौतीका लागि सरकारले विशेष निती ल्याउनुपर्नेमा जोड दिएको छ । समाजका अध्यक्ष राम प्रसाद तिवारीद्वारा हस्ताक्षरित विज्ञप्ती जारी गर्दै समाजले देशका जनस्वास्थ्य सँग सरोकार राख्ने जनशक्तिको परिचालन गर्न नसक्दा संक्रमित र संक
नेपालमा थप १५६ जनामा कोरोन संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितहरुको संख्या १०४२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रसे व्रिपिङको क्रममा बोल्दै मन्त्रालयका प्रवक्ता डा बिकास देबकोटाले थप १५६ जनामा संक्रमण पुष्टि भएको बताए । उनका अनुसार ललितपुरको किष्ट अस्पतालमा मृत्यु भएका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म १८७ जना कोरोना संक्रमितहरु उपचार पछि निको भएका छन् भने हालसम्म ५१ जिल्लामा कोरोना संक्रमण देखेका परेको छ ।
धरान नेपाल सुनचाँदी रत्न तथा आभुषण प्रदेश १ महासघंले ईलाम जिल्लाका लागी २० थान पिपिई र ५ हजार थान मास्क प्रदान गरेको छ । सामग्रीको करिब १ लाख २६ हजारको मुल्य परेको महासंघका प्रदेश संयोजक विसन शाक्यले बताएका छन । उक्त सामग्री जिल्ला प्रशासन कार्यलय ईलामको प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाई र सशस्त्र प्रहरी उपरीक्षक रोसन श्रेष्ठलाई प्रदान गरिएको थियो । संयोजक शाक्य सहित कोषाध्यक्ष रूद्व बहादुर विश्वकर्मा र सदस्य सुदन शाक्यले संयुक्त रूपमा सामग्री प्रदान गरेका थिए । प्रजिअ सेडाईले अहिलेको विषम परिस्थितिमा महासंघले स्वास्थ्यकर्मीका लागी पर्सनल प्रोटेक्टिभ ईक्युपमेन्ट ९पिपिई० र माक्स सहयो
बिराटनगर गणतन्त्र दिबसको अबसरमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले शुभकामना व्यक्त गरेका छन् । गणतन्त्र दिवस २०७७ को अवसरमा ज्ञात अज्ञात अमर शहीदहरूप्रति श्रद्धासुमन अर्पण गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा मुख्यमन्त्री राईले शुभकामना व्यक्त गरेका छन् । मुख्यमन्त्री राईले भिडियो किल्प जारी गर्दै गण्तन्त्र प्राप्तीको आन्दोलनमा ज्यान गुमाएका शहीदहरु प्रति भावपूर्ण श्रद्घाञ्जली अपर्ण गर्दै सम्पूर्ण ब्यपत्ता योद्धाहरु प्रति सम्मान व्यक्त गरेका छन् । साथै गणतन्त्र प्राप्तिको आन्दोलनका घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरे । उनले गणतन्त्रको आन्
विराटनगर । प्रदेश १ सरकारले कोरोना संक्रमणको परीक्षण दैनिक दुई हजारसम्म पुर्याउने तयारी थालेको मुख्यमन्त्री शेरधन राईले बताएका छन् । बुधबार शुरु भएको प्रदेश १ को बर्खे अधिवेशनलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले सरकारले दैनिक दुई हजार जनामा कोरोना परीक्षण गर्ने योजनालाई मूर्त रुप दिन नीतिगत रुपमै निर्णय गरिसकेको सदनसमक्ष जानकारी गराएका छन् । उनले भने,“कोभिड १९ परीक्षण एक्सन प्लान बनाइएको छ । अहिले पीसीआर परीक्षण तीन ठाउँबाट भइरहेको छ । अहिले दैनिक ३ सय २० जनाको परीक्षण भईरहेको छ । अब ल्याबको क्षमता बढाएर दैनिक एक हजार पुर्याइने छ ।” मुख्यमन्त्री राईले चीनको तिब्बत सरकारको सहयोगमा
विराटनगर । प्रदेश १ मा १७ हजार ८८ जनामा कोरोना परीक्षण भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जनाएअनुसार प्रदेश सरकारको पहलमा ल्याबमा गरिने (पिसीआर) विधि र द्रूत परीक्षण विधिबाट परीक्षणलाई तिव्रता दिइएको छ । आरडीटीबाट जम्मा ११ हजार ३ सय २२ नमूको परीक्षण भएको छ । यसैगरी पीसीआर विधिबाट गरिएको बुधबारसम्म ५ हजार ७ सय ६६ जनाको नमूना परीक्षण भएको छ । तीमध्ये प्रदेश १ मा बुधबारसम्म १०४ जनामा कोरोना पुष्टि भएको छ । परीक्षणबाट कोरोना संक्रमण देखिएका र विराटनगरको कोशी कोभिड अस्पतालमा उपचारपछि ठिक भई ३० जना डिस्चार्ज भइसकेका छन् । यता, प्रदेश सरकारले निर्माण गरे
काठमाण्डैं नेपालमा थप ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा कोरोना संक्रमितको संख्या ८८६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रसे व्रिफिङको क्रममा बोल्दै मन्त्रालयका प्रवक्ता डा बिकास देबकोटाले थप ११४ जानकारी दिएका छन् । कुल संक्रमितहरु मध्ये ७९६ परुष ९० जना महिला रहेका छन् भने संक्रमित रहेको जिल्लाको संख्या ४६ पुगेको छ । कुल संक्रमितमध्ये हालसम्म नेपालमा ४ जनाको मृत्यु भएको छ। संक्रमितमध्ये १८३ जना उपचारपछि निको भएका छन्। थप विवरण केही बेरमा
विराटनगर । झापा जिल्ला कोरोना संक्रमणको दृष्टिले प्रदेश १ मै केन्द्र बन्न पुगेको छ । जिल्लामा ५४ जनामा संक्रमण पुष्टि भएको छ । झापाको कचनकवल गाउँपालिकामा मात्रै संक्रमितको संख्या ४८ जना पुगेको छ । भारतसंग सीमा जोडिएको कचनकवल गाउँपालिकामा सबैभन्दा धेरै संक्रमित फेला परेका हुन । बुधबार दिउँसो आएको परीक्षण नजिताअनुसार झापामा थप १७ जनामा कोरोना संक्रमण देखिएको छ । १५ जना कचनकवल गाउँपाकिलाकाका छन् । नयाँसहित कचनकवलमा सक्रमितको संख्या ४८ पुगेको छ । प्रदेश १ मा संक्रमितको संख्या १ सय ४ पुगेको छ । उदयपुरको भुल्केमा पहिलो पटक कोरोना सक्रमित भेटिएका थिए । सामाजिक विकास मन्त्रालयका अनुसार दुई जना भने ग
सुनसरी । केही दिन अघि धरानको वडा नम्बर १४ का जनप्रतिनिधि सहित २ जना स्थानीय माथी भएको कुटपिटको घटनामा वडाध्यक्षले बेवास्ता गरेको भन्दै पिडितहरुले गुनासो गरेका छन् । वडाकी दलित महिला सदस्य मनिषा बिक सहित शिव चौकका झलक र लाई स्थानीय युवाहरुले मरणासन्न हुने गरि कुटपिट गरेका थिए । वडाकै काममा खटिएको अवस्थामा पनि जनप्रतिनिधिनै कुटिदा पनि वडाध्यक्ष कृष्णप्रसाद भट्टराई ले गैरजिम्मेवार जवाफ दिएको उनी हरु को गुनासो छ । कुटपिट मा सङ्लग्न युवाहरु गलत आचरणका भएकाले उनीहरु छुटेर आएपछी थप आक्रमण हुन सक्ने भन्दै पिडितहरु त्रसित बनेका छन । घटनाको विषयमा र भोलि आउन सक्ने असुरक्षा को बारेमा जानकारी गराउदा पनि
काठमाडौं भारतमा कोरोना संक्रमितको संख्या १ लाख ५० हजार नाघेको छ । भारतको बुधबार विहान सम्मको पछिल्लो तथ्याङ्क अनुसार भारतमा १ लाख ५० हजार ७ सय ९३ मा संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण बाट सावर्धिक प्रभावित देशहरुको सुचीमा भारत १० औं स्थानमा पर्छ । उक्त सुचीमा भारत सगै टर्की, जर्मनी, फ्रान्स, इटाली, स्पेन, बेलायत, रुस, ब्राजिल र अमेरिका पनि रहेका छन् । कोरोना संक्रमण बाट भारतमा हालसम्म ४ अजार ३सय ४९ जनाकोक्ष् मृत्यु भईसकेको छ । संक्रमण पुष्टि भएका मध्ये ६४ हजार २ सय ७७ जना संक्रमित उपचार पछि निको भएका छन् ।