समाचार

    Showing 9,221-9,230 of 10,053 items.
  • प्रदेश १ मा ९ संक्रमित थपिए

    विराटनगर, १४ साउन । प्रदेश १ माआज ९ जनाकोरोना संक्रमितथपिएका छन् । मोरंगमा ८ र सुनसरीमा १ जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ३ पुरुष, १ महिला, मिक्लाजुङमा २ पुरुष, सुनबर्षीमा १ पुरुष, रंगेलीमा १ महिला र सुनसरीको धरानमा १ पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको सामाजिकविकास मन्त्रालयकाप्रवक्ता डा. सुरेश मेहताले बताउनुभयो । प्रदेश १माकोरोना संक्रमितको संख्या ९ सय ७५पुगेको छ । प्रदेश १ माआज ८ सय ६९ जनाको पीसीआर परीक्षणगरिएको छ। पीसीआर परीक्षणगरिएका मध्ये २ महिला र ७ पुरुषको रिपोर्ट पोजेटिभ आएको प्रवक्ता डा.मेहताले बताउनुभयो। प्रदेश १माआज सम्म ४१ हजार ७सय १०

    • प्रकाशित मितिः साउन १४, २०७७
    • 799 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप २ सय १० जनामा कोरोना संक्रमण पुष्टि, १ सय ४६ जना डिस्चार्ज भएर घर फर्किए

    काठमाडौ / आज थप  २ सय १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या १९ हजार २ सय ७३ जना  पुगेको छ ।  थप १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साका  बझाङका ६५ वर्षीय पुरुषको मृत्यु भएको छ ।  नेपालमा हालसम्म ४९ जना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा थप १ सय ४६  जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १४ हजार २१ जना रहेका छन् । भोजपुर, पाँचथर, सं

    • प्रकाशित मितिः साउन १४, २०७७
    • 776 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बिपि प्रतिष्ठानमा लकडाउन घोषणा

     धरान । अस्पताल भित्रै कोरोना संक्रमण भेटिए पछि धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लकडाउन घोषणा गरिएको छ । प्रतिष्ठान ले बुधबार सुचना जारी गर्दै अर्को सूचना जारी नहुन्जेलसम्म लकडाउन गरिएको जानकारी गराएको छ । प्रतिष्ठानमा कार्यरत शिक्षक, कर्मचारी र विद्यार्थी लगायत सम्बद्ध सबै पक्षहरूले अनिवार्य रूपमा लकडाउन पालना गर्नु गराउनु र कहीँ कसैले यसको उल्लङ्घन गरेको पाइएमा कानुन बमोजिम कारबाही हुने उल्लेख गरिएको छ । प्रतिष्ठानमा आवास र छात्रावास प्रयोग गरी बसोबास गर्ने सम्पूर्ण शिक्षक, कर्मचारी तथा तीनका आश्रित परिवार लगायत विद्यार्थीहरूलाई अत्यावश्यक काममा बाहेक आफ्नो आवास ब

    • प्रकाशित मितिः साउन १४, २०७७
    • 2,739 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • राहत शिक्षकले सुनाए नगर प्रमुखलाई पीडा

    बराहक्षेत्र / वराहक्षेत्र नगरका राहत शिक्षकले शिक्षण सेवा सहज बनाइदिन अनुरोध गर्दै विभिन्न माग राखेका छन् । नगर प्रमुख निलम खनालसँगको छलफलमा राहत शिक्षकहरुले शिक्षकका योग्यता, क्षमता र आवश्यक्ताअनुसार स्थान दिन माग गरे । बुधबार वराहक्षेत्र नगर प्रमुखको कार्यकक्षमा राहत शिक्षकहरुले गृहणी शिक्षकलाई सहज शिक्षणको व्यवस्था गरिदिन, शारीरिक असक्तलाई शिक्षण सेवामा सहजीकरण गरिदिन, दुर्गम क्षेत्रमा काम गर्ने शिक्षकलाई घरपायक सेवा गर्ने अवसर दिन, शिक्षा विभागबाट गर्ने काममा राहत शिक्षकलाई बाइपास गर्ने गरेकोमा आवश्यक निर्देशन दिन नगर प्रमुखलाई अनुरोध गरे । राहत शिक्षक अनिल बरालले शिक्षकका योग्यता र प्रति

    • प्रकाशित मितिः साउन १४, २०७७
    • 1,449 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लकडाउन खुले पछि झापा , मोरङ र सुनसरी कोरोनाको उच्च जोखिममा

    इटहरी । नेपाल सरकारले गत साउन ६ गतेबाट देशभर जारी भएको लकडाउन अन्त्य भएको घोषणा गरे संगै प्रदेश एकमा दैनिक कोरोना भाइरसको संक्रमण बढदै गएको छ । प्रदेश एक सरकार अन्तरगत सामाजिक विकास मन्त्रालयले दिएको बिवरण अनुसार अहिले कोरोनाबाट संक्रमित हुनेहरूको संख्या ९६६ पुगेको छ । प्रदेश एकमा संक्रमितहरूको बिवरण हेर्ने हो भने महिलाको संख्या भन्दा पुरूषको संख्या ३ गुणा बढी देखिएको छ । संक्रमित मध्ये महिलाको संख्या १५३ रहेको छ भने पुरूषको संख्या ८१३ रहेको छ । अहिले सम्म कोरोनालाइ जितेर घर फर्किएकाहरूको संख्या प्रदेश एकमा ७४७ जना पुगेको छ जसमा महिला १२६ र पुरुष ६२१ रहेका छन । एक नं प्रदेश सरकारले झापा , मो

    • प्रकाशित मितिः साउन १४, २०७७
    • 1,330 पटक पढिएको
    • "तेजबहादुर बन"
  • खोल्साको सुनले मूल्य पाएन, किसान र व्यापारी चिन्तित

     इलाम/  खोल्साको सुनु अथवा कालो हीरा को उपमा पाएको अलैची किसानहरुको लागि आम्दानीको श्रोत रहेको मानिन्छ । खेर गएको र अन्य केही नफल्ने खोल्सामा उत्पादन हुने भएकोले खोल्साको सुन र सुकाउदा कालो रंगको देखीएपछि निक्कै मुल्यवान भएकाले कालो हिराको उपमा पाएको अनुमान छ । तर उत्पादन सुरु भएसँगै निरन्तर ओरालो लागेको अलैंची मूल्यमा गतवर्ष केही वृद्धि भएपछि उत्साहीत बनेका किसानमा निरासा थपिएको थियो । मूल्यमा निरन्तर गिरावटपछि किसान अलैंचीखेतीको विकल्प खोज्न लागेका किसान गत वर्ष मूल्यमा आएको सुधारले केही आशा पलाएपनि लकडाउन भएसँगै मूल्य ह्वात्तै घटेपछि निरास बनेका हुन । अघिल्लो वर्ष ३० हजार रुपैयाँ

    • प्रकाशित मितिः साउन १४, २०७७
    • 2,210 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • धरानको विपीबाट थप ३ जना डिस्चार्ज

    धरान/ धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आज थप ३ जना आज डिस्चार्ज भएका छन् । तेह्रथुमको २ जना सिरहा १ जना गरी जम्मा ३ जना आज प्रतिष्ठानबाट डिस्चार्ज भएको प्रतिष्ठानका प्रवक्ता डा। निदेश सापकोटाले जानकारी दिए । आज डिस्चार्ज भएका तेह्रथुमका २ जना गत साउन ४ गते र सिराहा १ जना साउन २ गते प्रतिष्ठानमा भर्ना भएका थिए । प्रवक्ता सापकोटाका अनुसार आज डिस्चार्जहुनेहरुमा २२ वर्ष देखि ७० बर्ष सम्मका पुरुषहरु रहेका छन् । उनका अनुसार प्रतिष्ठानमा हाल जम्मा १६ जना संक्रमित उपचाररत छन् भने २ सय ७३ जना निको भएर प्रतिष्ठानबाट डिस्चार्ज भएका छन् । हाल सम्म प्रतिष्ठानमा १४,१३७ पिसि

    • प्रकाशित मितिः साउन १३, २०७७
    • 726 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आर्थिक अभावले उपचार गराउन नपाएका बिरामीलाई होप धरानको पहलमा सहयोग प्रदान

    धरान /  आर्थिक अभावका कारण उपचारमा समस्या रहेका बिरामीहरुलाई होप धरानको पहलमा आर्थिक सहयोग गरिएको छ । धरानमा एक कार्यक्रमको आयोजना गरि होप धरानको पहलामा धरान ८ की प्यारालाइसिस भएकी खुशी लिम्बुलाई ५ हजार ५ रुपैया प्रदान गरिएको छ । उनको विराटनगर स्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । उनकी छोरी सम्झना लिम्बुलाई सहयोग रकम कार्यक्रमका प्रमुख अतिथी धरान वडा नम्बर ९ का वडाअध्यक्ष रत्न कटुवालले हस्तान्तरण गरेका थिए । त्यसै गरि धरान ३ की गर्भवती महिलालाई पौष्टिक आहार नपाउँदा पेटमै बच्चाको मृत्यु भए पछि अप्रेसन गरेर प्रसुती गराउन आर्थिक अभाव भए पछि उनलाई पनि आर्थिक सहयोग गरिएको छ । धरान ३ की सम्

    • प्रकाशित मितिः साउन १३, २०७७
    • 975 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वैदेशिक अध्ययनका लागि युरोपियन स्टडी हब विहिबार देखि धरानमा संचालन हुने

    धरान /  विदेश अध्ययनका लागि जान चाहने नेपाली विद्यार्थीहरुका लागि सहजीकरण गर्न धरानमा युरोपियन स्टडी हब संचालनमा ल्याउने भएको छ । काठमाण्डौमा रहेको हब करियर मेकर कन्सल्टेन्सी प्रालिको फ्रेन्चाइजको रुपमा धरानमा साउन १५ गते देखि युरोपियन स्टडी हब संचालनमा ल्याउने तयारी भएको हो । मंगलबार पत्रकार सम्मेलन गर्दै हबका म्यानेजिङ निर्देशक कबिर चौहानले ब्याचलर्स, मास्टर्स र पिएचडि अध्ययनका लागि युरोप सम्मका युनिभर्सिटीहरु सँग हबले सम्बन्धन प्राप्त गरेको बताएका छन् । उनका अनुसार अस्टे«लिया, युके, क्यानाडा र सबै युरोपियन सेनजेन राष्ट्रहरुमा अध्ययनका लागि पठाइनेछ । विदेश अध्ययनका लागि जान चाहन

    • प्रकाशित मितिः साउन १३, २०७७
    • 1,013 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पब्लिक हाइस्कुलको भौतिक पुर्वाधारको गुरुयोजना बनाउन डिपिआर तयार गरिने

    धरान / जिल्लाकै नमूना विद्यालयको रुपमा घोषणा भएको धरान स्थित पब्लिक हाईस्कूलको भैतिक विकास निर्माण सम्बन्धी गुरुयोजना निर्माण हुने भएको छ । पुर्वाधार विकाश निर्माण मन्त्रालयको सहयोगमा विद्यालयको भौतिक विकाश निर्माण सम्बन्धी गुरुयोजना र सुविधा सम्पन्न भवनको लागि डिपिआर तयार हुने भएको छ । मन्त्रालयको निर्णय अनुसार नमुना विद्यालय विकास एव्म सञ्चालन निर्देशिका २०७४ अनुरुप १ वर्ष अघि विद्यालयलाई नमुना विद्यालयको रुपमा छनौट भए पछि सोही अनुसारको विकाश गर्न मन्त्रालयले डिपिआर तयार गर्न प्राविधिक खटाएको छ । सरकारले नमुना विद्यालयका लागि ५ वर्ष सम्म प्रत्येक वर्ष आर्थिक सहयोग उपलब्ध गराउने छ । सरकारले

    • प्रकाशित मितिः साउन १३, २०७७
    • 1,021 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved