वैदेशिक अध्ययनका लागि युरोपियन स्टडी हब विहिबार देखि धरानमा संचालन हुने

  • साउन १३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान /  विदेश अध्ययनका लागि जान चाहने नेपाली विद्यार्थीहरुका लागि सहजीकरण गर्न धरानमा युरोपियन स्टडी हब संचालनमा ल्याउने भएको छ ।

काठमाण्डौमा रहेको हब करियर मेकर कन्सल्टेन्सी प्रालिको फ्रेन्चाइजको रुपमा धरानमा साउन १५ गते देखि युरोपियन स्टडी हब संचालनमा ल्याउने तयारी भएको हो । मंगलबार पत्रकार सम्मेलन गर्दै हबका म्यानेजिङ निर्देशक कबिर चौहानले ब्याचलर्स, मास्टर्स र पिएचडि अध्ययनका लागि युरोप सम्मका युनिभर्सिटीहरु सँग हबले सम्बन्धन प्राप्त गरेको बताएका छन् ।

उनका अनुसार अस्टे«लिया, युके, क्यानाडा र सबै युरोपियन सेनजेन राष्ट्रहरुमा अध्ययनका लागि पठाइनेछ । विदेश अध्ययनका लागि जान चाहनेहरुका लागि भिषा प्रोसेसिङका लागि आवश्यक पर्ने बैंक डकुमेन्टेसन, फाइनान्सिङ, काउन्सिलिङ, आइएलटिएस र पिटिइको अध्यापन समेत गराइने उनले बताए । पिआर बनाउने प्रक्रियामा समेत सहयोग गरिने उनले बताए । विद्यार्थीहरुको सुविधाका लागि भिषा लागे पछि मात्रै कलेज शुल्क लिइने उनले बताए ।

हबले युनिभर्सिटीमा अध्ययन सँगै जागिरका लागि उपयोगि सिप समेत सिकाइने जनाएको छ । हबले बेकरी, बारटेन्डर, बारिस्टा, ड्राइभिङ, फ्रेन्चआर्मीको तयारी लगायतका सिपहरु सिकाउने व्यवस्था गरिएको जनाएको छ ।

 

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved