समाचार

    Showing 9,011-9,020 of 10,052 items.
  • प्रदेश १ मा आज १ सय ३ संक्रमित थपिए

    विराटनगर, ३२ साउन । प्रदेश १ मा आज १ सय ३ कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्ये ३४ महिला र ६९ पुरुष छन् । मोरंगमा ९२, खोटाङमा ६, सुनसरीमा २, इलाममा १, र प्रदेश १ बाहिरका २ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगर महानगरपालिकामा आज ६० जनामा कोरोनो पुष्टि भएको छ । संक्रमित मध्ये ३२ महिला र ५४ पुरुष रहेका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार बुढीगंगामा ३, धनपालथानमा २ र कटहरीमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढीमा ६ पुरुष, सुनसरीको इटहरीमा १ पुरुष, दुहवीमा १ महिला, इलामको देउमाईमा १ पुरुष, बाराका १ पुरुष र सिरहाकी १ मह

    • प्रकाशित मितिः साउन ३२, २०७७
    • 967 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरीमा पुनः सात दिन निषेधित क्षेत्र घोषणा

    इटहरी । सुनसरीलाइ पुनः एकसाता निषेधित क्षेत्र घोषणा गरिएको छ । आइतबार जिल्ला प्रसाशनको कार्यालय सुनसरीमा बसेको बैठकले तेश्रो पटक म्याद थप गर्दै जिल्लालाइ पुनः ७ दिन निषेधित क्षेत्र घोषणा गरेको हो ।अघिल्लो पटक थपिएको समय आज आइतबार राती १२ बजे सकिए पनि पुनः त्यसैलाइ निरन्तरता दिदै जिल्लालाइ थप ७ दिन बन्दाबन्दि गर्ने निर्णय गरेको छ । सुनसरीको स्थानीय तहहरूमा कोरोना संक्रमितहरूको संख्या बढदै गएकोले जिल्लालाइ थप ७ दिन निषेधित क्षेत्र तथा बन्दाबन्दी गर्ने निर्णय भएको जिल्ला प्रसाशनको कार्यालय सुनसरीले जनाएको छ । यो पटक भने अघिल्लो साता भन्दा कडाइका साथ नियमहरूको पालना गराउन स्थानीयतहहरुलाई प्रसाशनले

    • प्रकाशित मितिः साउन ३२, २०७७
    • 1,812 पटक पढिएको
    • " तेजबहादुर बन "
  • भन्सारको लापरवाही, लकडाउन क्षेत्रमा भारतीय मालवाहक ट्रकलाई प्रवेश पास

    धरान । लकडाउनका कारण सबै क्षेत्र बन्द रहे पनि सिमानामा रहेका भन्सार कार्यालयहरुले भारतीय मालवाहक ट्रकहरुलाई प्रवेश गर्न दिए पछि निर्वाध रुपमा नेपाल प्रवेश गर्न थालेका छन् । मोरङ, सुनसरीका अधिकांश नगरहरुमा लकडाउनको घोषणा गरिएको छ, तर भन्सार कार्यालयको प्रवेश पास लिएर भारतबाट मालवाहक ट्रकमा सामान लिएर आउने क्रम पनि बढ्दै गएको छ । भन्सार कार्यालय रहेको विराटनगरमै पनि लकडाउन गरिएको छ तर भारतीय मालवाहक ट्रकहरु विराटनगर हुँदै सुनसरीको धरानमा निर्वाध रुपमा आउने गरेका छन् । गत शुक्रबार राती धरानको प्रवेशद्वार तिनकुनेमा भारतको लखनउबाट आएको दुई ट्रक आलु तिनकुने चेकपोष्टले पक्राउ गरेर राखेको छ । धरान स्

    • प्रकाशित मितिः साउन ३२, २०७७
    • 1,084 पटक पढिएको
    • "दिनेश गजमेर"
  • धरान स्थित कोभिड अस्पतालमा उपचार गराइ रहेको बिराटनगरकी एक महिलाको मृत्यु

    धरान । धरान स्थित बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान उपचार गराइ रहेको बिराटनगरकी कोरोना संक्रमीत महिलाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका २ की ५० बर्षीया महिलाको शनिबार राती मृत्यु भएको हो । उनी न्युरो अस्पतालवाट रेफर भएर आएकी थिइन । शनिबार राती १० वजे प्रतिष्ठानको कोभिड असपतालमा उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।प्रतिष्ठानका प्रवक्ता डा।निदेश सापकोटाका अनुसार ४, ५ दिनदेखि अत्यधिक ज्वारो, खोकी, श्वास फेर्नमा समस्या भएको कारण उनलाई न्युरोले प्रतिष्ठान रिफर गरेको थियो । मृतक महिलालाई फोक्सोको समस्या, थैरोइडको समस्या र मुटुको उपचार दिल्लीमा भइरहेको पनि जानकारी प्राप्

    • प्रकाशित मितिः साउन ३२, २०७७
    • 1,795 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • झापा गाउँपालिकाका बाढी पिडितलाई इसाई समाजको राहत

    सुनसरी । अविरल वर्षाका कारण आएको बाढीले विस्थापित बनेका झापा जिल्लाको झापा गाउपालिका वडा नम्वर १ र २ का बाढिपीडितहरुलाई प्रदेश १ इसाई समाजले राहत वितरण गरेको छ । केही दिन देखि अविरल वर्षाका कारण विस्थापित बनेका १ सय १० घरपरिवारलाई राहत वितरण गरेको हो । शुक्रबार समाजले क्वीक रेस्क्यु टिम नेपालको सहकार्यमा कन्डक्ट टिम नेपालको सहयोगमा झापा गाउपालिकाको समान्वयमा राहत बितरण गरेको समाजका महासचिव मेहरमान ह्युज गिरिले जानकारी दिए । झापा गाउपालिकाको वडा नम्वर १ र २ का १ सय १० घर परिवार बिस्थापित भएपछी उनिहरुको दैनिकिमा समस्या भएको थियो । उनीहरुलाई प्रती घर परिवार २५ केजी चामल, दाल, २ लिटर तेल र नुन उप

    • प्रकाशित मितिः साउन ३१, २०७७
    • 964 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बहिष्कार गरिएका कोरोना निको भएर फर्केका युवालाई समाजमा पुनः स्थापित

    इटहरी । कोरोनाबाट निको भएर फर्केका इटहरीका एक युवालाई समाजले बहिष्कार गरे पछि इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौत्तमको पहलमा स्थापित गरिएको छ । उपचार पछि घर फर्किएका युवालाई घरमा बस्न नदिए पछि उनी होटलमा बस्न बाध्य भएका थिए । समाजले बहिष्कार गरेको भन्दै टिका टिप्पणी हुन थाले पछि उपमेयर गौत्तम सहितको सर्वपक्षिय भेलाले उनलाई आफ्नै घरमा स्थापित गरिएको छ । इटहरी ५ का युवालाई पुनः सोहि गाउमा बस्न दिने सर्वसम्मतबाट निर्णय भएको छ ।उनी बिगत लामो समयदेखि इटहरी ५ स्थित एक आफन्तको बस्दै आएका थिए । गत २० गते धरानस्थित वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा उनको स्वाब परिक्षण गर्न दिएका थिए । २२

    • प्रकाशित मितिः साउन ३१, २०७७
    • 951 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा संक्रमण फैलिदैछ, लुकेर भए पनि मानिस आउँदैछन्

    धरान । धरानको प्रमुख प्रवेशद्वारा तिनकुने नाकाबाट दैनिक जसो सयौंको संख्यामा मोटरसाइकलमा मानिसहरु प्रवेश गर्छन् । निजी सवारी साधन प्रयोग गरि धरान भित्रिनेको संख्या पनि उस्तै नै देखिन्छ । तर उनीहरु सुरक्षित ढंगले धरान प्रवेश गरिरहेका छन् त ? कुनै चेकजाँच हुने गर्दैन् । उनको आवश्यक्तालाई हेरेर प्रहरीले प्रवेशमा अनुमती दिने गरेको छ । धरानमा बाहिरबाटै आएका मानिसबाट कोरोना फैलिएको थियो । धरान आउँजाउँ गरिरहेका धरान ८ स्थित औद्योगिक क्षेत्रमा रहेको प्रिति भल्भ उद्योगका एक कर्मचारीबाट समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको हो । कोरोनाको संक्रमण शनिबार सम्ममा समुदाय स्तरमा करिब ३० जना भन्दा माथि छन् । हा

    • प्रकाशित मितिः साउन ३१, २०७७
    • 1,355 पटक पढिएको
    • "दिनेश गजमेर"
  • थप ४ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि, १ सय २४ जना डिस्चार्ज भएर घर फर्किए

    काठमाडौ २०७७ श्रावण ३१ शनिबार / आज थप ४ सय ६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या २६ हजार १९ जना  पुगेको छ । नेपालमा मृतकको संख्या  १०२ जना पुगेको छ ।   पछिल्लो २४ घण्टामा थप १ सय २४ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १७ हजार २० सय १ जना  जना रहेका छन् ।        

    • प्रकाशित मितिः साउन ३१, २०७७
    • 903 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • क्वारेन्टाइन बस्न नमानेका भारतीय सैनिकमा कोरोना पोजिटिभ

    धरान । क्वारेन्टाइनमा बस्न नमानेका एक भारतीय सैनिकको पिसिआर रिपोर्ट पोजिटिभ आएको छ । उनी केही दिन अघि भारतबाट आएका थिए । भारतीय सैनिक रहेका उनी आउने बित्तिकै क्वारेन्टाइनमा बसे पनि रिपोर्ट ढिलो आएकाले जबरजस्ती घरकै क्वारेन्टाइनमा बस्ने भन्दै घर आएका थिए । घर फर्किए पनि सुरक्षा नपनाउदा घरका आफन्त सहित छिमेकमा पनि कोरोना संक्रमण फैलिएका हुनसक्ने भएकाले परिवार त्रसित बनेको छ । उनको आज बिहान मात्रै रिपोर्ट आएको थियो । क्वारेन्टिन व्यवस्थापन समितिले सम्झाउने प्रयास गर्दा पनि नमाने पछि घरमा क्वारेन्टिन बस्ने, अन्यसँग भेटघाट नगर्ने सर्तमा उनलाई घर पठाइदिएका थिए । रिपोर्ट आउन्जेल सम्म उनी क्वारेन्टाइ

    • प्रकाशित मितिः साउन ३१, २०७७
    • 994 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • २१ वर्षपछि अभियुक्त पक्राउ

    इलाम । जिल्ला अदालतले एक वर्ष कैद सजाय फैसला गरेको फरार अभियुक्तलाई २१ वर्ष पछि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा माई नगरपालिका ४ का ४१ वर्षका दिपक दर्जी रहेका छन । उनलाई माइ नगरपालिका २ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । वन सम्बन्धी मुद्धामा जिल्ला अदालत इलामले २०५६ असार ९ गते एक वर्ष कैद सजाय सुनाएको थियो तर उनी फरार थिए ।अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा फरार अभियुक्तलाई पक्राउ गरेर जिल्ला अदालतमा बुझाएको प्रहरी नायव उपरीक्षक लालध्वज सुुवेदीले जानकारी दिए ।

    • प्रकाशित मितिः साउन ३१, २०७७
    • 1,310 पटक पढिएको
    • "भगीरथ भण्डारी"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved