समाचार

    Showing 8,761-8,770 of 10,051 items.
  • इटहरीमा थपिए १२ संक्रमित, ८४ जना निको भएर फर्किए घर

    इटहरी । सुनसरीको इटहरीमा बुधबार बिहान १२ जना कोरोना संक्रमित थपिएका छन । गत भदौ २० गते स्वाव संकलन गरी ल्याव पठाइएकोमा बुधबार प्राप्त रिपोर्ट अनुसार १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा थपिएका १२ जना संक्रमितहरूमा इटहरी वार्ड नं १२ का १ जना ९ ३७ वर्षिय परुष, इटहरी १३ का १ जना९ ३७ वर्षिय पुरुष,इलाका प्रहरी कार्यालय इटहरी का २ जना २६ र ३९ वर्षिय पुरुष, २०७७ भदौ२१ गते स्वाब संकलन गरेको मध्ये इटहरी १० का ६ जना ९ ३८,४३,४४ वर्षिय महिला र ४०, १६, ५३ वर्षिय पुरुष, इटहरी १३ बाट १ जना ४४ बर्षीय महिला र इटहरी २० का‌१ जना २६ बर्षीय पुरुष रहेका छन । यो संगै इटहरीमा कोरोना संक्र

    • प्रकाशित मितिः भदौ २४, २०७७
    • 556 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सहकारीको मलमा अध्यक्षको मनपरी, आफ्नै पसलबाट बिक्रिवितरण, १५ दिन अगाडि नाम लेखाएका किसानले मल पाएनन्

    रंगेली, भदौ २३ बिगत लामो सयमदेखि जिल्लामा मलको हाहाकार नै छ। जिल्लाकै प्रमुख बालिको रुपमा रहेको धान खेतीका लागि युरिया र डिएपी मल नपाएर यतिबेला कृषकहरू छटपटाई रहेका छन्। सप्रिरहेको धान खेतका लागि युरिया मल आवश्यक पर्ने कृषि प्राविधिकहरु बताउँछन्। तर लामो समयको लकडाउन र ठेकेदारको बेइमानीले सरकारले माग अनुसारको मलको आपूर्ति गर्न सकिरहेको छैन। माग भएको अत्यन्तै न्यून मात्रामा जिल्लामा मल पठाईने गरिएको छ। सरकारी अनुदानमा आएको मलमा पनि कृषि सहकारीका रजाई हुने गरेको छ। यस्तै मोरङको रंगेली नगरपालिका ९ बेल चोकमा रहेको त्रिमुर्ति सहकारीले आफ्ना सदस्य किसानहरूका लागि भनेर खरिद गरेको मलमा अनियमित

    • प्रकाशित मितिः भदौ २४, २०७७
    • 896 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा थप १३ जनामा कोरोना संक्रमण संक्रमितको संख्या २ सय ७८ पुग्यो

     धरान । बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानका ४ जना चिकित्सक र कर्मचारी सहित १३ जनामा कोरोना संक्रमण थपिएका छन । यो संगै धरानमा २ सय ७८ जना पुगेका छन । बुधबार धरामनमा थपिएका १३ जना मध्ये ४ जना प्रतिष्ठानका डाक्टर तथा कर्मचारी रहेका छन भने २ जना बिरामी रहेका छन् । प्रतिष्ठानका कोभिड अस्पतालमा कार्यरत १ जना र पल्मोनरीमा १ जना चिकित्सक रहेका छन् भने १ जना हेल्थ एड र १ जना पलम्बर र २ जना उपचाररत बिरामी रहेका छन् । धरान उपमहानगरपालिकाका स्वास्थ महाशाखा प्रमुख उमेश मेहताका अनुसार बुधबार बिहान आएको रिपोर्ट अनुसार धरान १६ का ७८ वर्षीय श्रीमान र ७० वर्षीय श्रीमती, धरान १९ का २१ वर्षीय प

    • प्रकाशित मितिः भदौ २४, २०७७
    • 762 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आफ्नै आमा करणी गर्ने पक्राउ

    इलाम /आफ्नै आमालाई करणी गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । गएको भदौ सात गते ६३ वर्षकी आमालाई जवरजस्ती करणी गरे भागेका देउमाई नगरपालिका ६ शान्तिडाडाँका २३ वर्षका युवालाई इलाम नगरपालिका ५ तोरीबारीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । करणी गरेको किटानी जाहेरी परेपछि प्रहरीले युवाको खोजी थालेको थियो । उनलाई गए राती प्रहरी निरीक्षक नविन राईको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । पक्राउ परेका अभियुक्त बिरुद्ध थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले बताए ।

    • प्रकाशित मितिः भदौ २४, २०७७
    • 934 पटक पढिएको
    • " भगीरथ भण्डारी"
  • आज देखि जितिया पर्व सुरु 

     दुहबी / नेपालमा ताराई मधेशमा बसोवास गर्ने मधेसी जनजाति, दलित र उच्चवर्गका महिलाहरुले मनाउने जितिया पर्व विधीवत रुपमा शुरु गरेको छ । जितिया पर्व आज देखि शूरु भई ३ दिन समम मनाउने गरीन्छ । यो पर्व ठाउँ विषेश अनुसार फरक–फरक हुन्छ । कतै विवाह पश्चिात महिलाहरु जितिया पर्वको उठान अर्थात शुरुवात गर्दछन् भने कतै विवाह पश्चित सन्तान प्राप्ति पछि मात्र जितिया पर्व शुरु गर्दछन् । जितिया पर्वको लागि उपवास बस्ने महिलाहरुले घर आगन लिपपोत गरी विहान नदी, कुवा, पोखरी, ट्यूवेल लगायत स्थानमा खल्ली, तोरीको तेल, सिन्दुर, केराको पात, तुलसीको पात, अगरवत्ती सामग्रीहरु लिएर स्नान गर्ने ठाउँमै पुजापाठ गरी ज

    • प्रकाशित मितिः भदौ २४, २०७७
    • 1,638 पटक पढिएको
    • "चन्दन रौनियार"
  • ट्राफिक प्रहरीहरुलाई धनकुटा उद्योग वाणिज्य संघ धनकुटाले फेस सिल प्रदान

    धनकुटा, २४ भदौ ÷कोरोना भाइरसको महामारीमा समेत अग्रभागमा रहेर काम गर्ने ट्राफिक प्रहरीहरुलाई धनकुटा उद्योग वाणिज्य संघ धनकुटाले फेस सिल प्रदान गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को संक्रमणबाट बच्नको लागि धनकुटामा कार्यरत ट्राफिक प्रहरीहरुलाई उद्योग वाणिज्य संघले फेस सिल सहित सुरक्षित सामग्रीहरु वितरण गरेको छ । धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, वरिष्ठ उपाध्यक्ष मनकुमारी तितुङ, कोषाध्यक्ष रुपेश श्रेष्ठ लगायतले ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रमुख सई सुरेन्द्र खड्का सहित त्यस कार्यालयमा कार्यरत ७ जना ट्राफिक प्रहरीहरुलाई फेस सिल, माक्स, सेन

    • प्रकाशित मितिः भदौ २४, २०७७
    • 834 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • बृहत अनलाइन गजल प्रतियोगितामा ललितपुरका चिरन्जीवी सिग्देल प्रथम

    धनकुटा, २४ भदौ/ सल्लेरी साहित्य सङ्गम धनकुटा र राईटर ईन्टरनेशनल (युएसए) को संयुक्त आयोजनामा आयोजित बृहत अनलाइन गजल प्रतियोगितामा ललितपुरका चिरन्जीवी सिग्देल प्रथम भएका छन् । प्रतियोगितामा बाराकी सरु बस्नेत द्वितीय, झापाका हरी पराजुली तृतीय घोषित भएका छन् । त्यस्तै प्रोत्साहन पुरस्कार ओखलढुङ्गाका छिरिङ् शेर्पा अविरल र धनकुटाका सुर्य चापागाईले प्राप्त गरेका छन् । मोती जयन्तीको अवसरमा आयोजना गरिने भनिएको प्रतियोगिताको मिति राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनका कारण सारिएको थियो । अग्रज गजलकार पुष्प अधिकारी अञ्जलीको संयोजकत्वमा तीन सदस्यीय निर्णायक समिति गठन भएको थियो । जसमा स्थापित गजलकार मधु प

    • प्रकाशित मितिः भदौ २४, २०७७
    • 967 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रोङको प्यूरेमा पहिरो, बस्तीनै जोखिममा

    इलाम/ रोङ गाउँपालिका ४ का भिम बहादुर मगरको घर जग्गा पहिरोमा पर्यो । उनको आफ्नो घरको आँगनमा पहिरोको चिरा–चिरा छ । चार वर्ष अघि आफ्नो घर पहिरोको जोखिममा परेपछि छिमेकिको घरमा बस्दै आएका भिम बहादुर आफू बस्दै गरेको छिमेकिको जग्गा पनि पहिरोको जोखिममा परेपछि बिचल्लित बनेका छन् । रोङ ४ कै टेकबहादुर मगरको घर पनि पहिरोमा पर्यो । शारिरिक रुपमा अशक्त र परिवारमा कोहि पनि नभएको कारण एक्लो जीवन चलाईरहेका टेकबहादुर पहिरोले घर बगाएपछि घरबिहीन बनेका छन् । सोही ठाउँका नर बहादुर बस्नेत बुबाको नाममा भएको ६० रोपनि जग्गा पहिरोमा पर्यो अब घर बस्ने जग्गा पनि नभएको भन्दै आँखा भरि आँशु झार्छन् । नरबहादुरको घ

    • प्रकाशित मितिः भदौ २४, २०७७
    • 373 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • सुनसरीमा आज देखि २ बजे सम्म बजार सञ्चालन हुने

    धरान  / सुनसरी प्रशासनले आज देखि दिउँसो २ बजे सम्म व्ययवसाय सञ्चालन गर्न अनुमित दिएको छ । आज बसेको डिसिसिएमसिको बैठकले १० बजे सम्म व्ययवसााय सञ्चालन गर्न पाउने निणर्यलाई परीवर्तन गरि यस्ता निणर्य गरेको हो । उद्योगी, व्यवसायीहरु सग भएको छलफल अनुसार २ बजेसम्म समय दिइएको र यसको अनुगमन गर्ने जिम्मा स्थानीय तह र उद्योग वाणिज्य संघलाई दिइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलले जानकारी दिए । बैठकले सैलुन, ब्युटि पार्लर, स्पा, जिमहल भने खोल्न नपाइने निणर्य गरेको छ । यस्तै होटल तथा रेष्टुरेष्टहरुलाई अनलाइन अर्डर होम डेलिभरी गर्न तथा ग्राहक आफै आएर प्याकिंग लैजाने(टेक अवे) विध

    • प्रकाशित मितिः भदौ २३, २०७७
    • 925 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मूल्यपाउन आन्दोलन गर्दै चिया किसान

    इलाम / २०७७ साल भदौमा चिया किसानले स्थानीय तहले तोकेको न्यूनतम मूल्यसमेत नपाएको भन्दैसंघर्ष समिति नै बनाएर किसान आन्दोलनमा उत्रिए । स्थानीय तहले तोकेको मूल्य उद्योगले नदिएको भन्दै जिल्ला प्रशासन कार्यालय पुगेका चिया किसान यसअघि भएका सम्झौता कार्यान्वयन गरिदिन सहायक प्रमुख जिल्ला अधिकारी मोहन न्यौपानेलाई लिखित मागपत्र पेश गरे । पटक पटक आन्दोलनमा उत्रिए चिया किसान कहिले सम्म आन्दोलन गरिरहनु पर्ने कुनै टुङ्गो छैन । कोरोना संक्रमणका कारण राम्रो मुल्यमा विक्री हुने चियाको फष्ट फ्लस ‘पहिलो टिपाइको मुना’ बारीमानै हुर्किएपछि चिन्तित किसान सूर्योदय नगरपालिकाले चिया टिपाई शुरु गर्ने नि

    • प्रकाशित मितिः भदौ २३, २०७७
    • 934 पटक पढिएको
    • "भगीरथ भण्डारी"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved