सुनसरीमा आज देखि २ बजे सम्म बजार सञ्चालन हुने

  • भदौ २३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान  / सुनसरी प्रशासनले आज देखि दिउँसो २ बजे सम्म व्ययवसाय सञ्चालन गर्न अनुमित दिएको छ ।
आज बसेको डिसिसिएमसिको बैठकले १० बजे सम्म व्ययवसााय सञ्चालन गर्न पाउने निणर्यलाई परीवर्तन गरि यस्ता निणर्य गरेको हो ।
उद्योगी, व्यवसायीहरु सग भएको छलफल अनुसार २ बजेसम्म समय दिइएको र यसको अनुगमन गर्ने जिम्मा स्थानीय तह र उद्योग वाणिज्य संघलाई दिइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलले जानकारी दिए ।

बैठकले सैलुन, ब्युटि पार्लर, स्पा, जिमहल भने खोल्न नपाइने निणर्य गरेको छ । यस्तै होटल तथा रेष्टुरेष्टहरुलाई अनलाइन अर्डर होम डेलिभरी गर्न तथा ग्राहक आफै आएर प्याकिंग लैजाने(टेक अवे) विधिमा सञ्चालन गर्न पाउनेछ । तर, होटल तथा रेष्टुरेष्मा बसेर खान भने निषेध गरिएको छ ।

धरानको एम्स कलेज,किन ...

धरान/ धरान उमहानगरपालिका वडा नम्बर १२ स्थित चतराला ...

विद्यार्थी–अभिभावकको ...

धरान मेघा कलेज स्थापनाको छोटो समयमै यस क्षेत्रका विद्या ...

विष्णुले फेरी इतिहाँ ...

धरान । सुनसरीको धरानमा रहेको विष्णु मेमोरियल माविले यस ...

विष्णुले फेरी इतिहाँ ...

धरान । सुनसरीको धरानमा रहेको विष्णु मेमोरियल माविले यस ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved