धरानमा थप १३ जनामा कोरोना संक्रमण संक्रमितको संख्या २ सय ७८ पुग्यो

  • भदौ २४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

 धरान । बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानका ४ जना चिकित्सक र कर्मचारी सहित १३ जनामा कोरोना संक्रमण थपिएका छन । यो संगै धरानमा २ सय ७८ जना पुगेका छन । बुधबार धरामनमा थपिएका १३ जना मध्ये ४ जना प्रतिष्ठानका डाक्टर तथा कर्मचारी रहेका छन भने २ जना बिरामी रहेका छन् । प्रतिष्ठानका कोभिड अस्पतालमा कार्यरत १ जना र पल्मोनरीमा १ जना चिकित्सक रहेका छन् भने १ जना हेल्थ एड र १ जना पलम्बर र २ जना उपचाररत बिरामी रहेका छन् । धरान उपमहानगरपालिकाका स्वास्थ महाशाखा प्रमुख उमेश मेहताका अनुसार बुधबार बिहान आएको रिपोर्ट अनुसार धरान १६ का ७८ वर्षीय श्रीमान र ७० वर्षीय श्रीमती, धरान १९ का २१ वर्षीय पुरुष रहेका छन् । बाँकी ३ जना धरान ३ का रहेका छन् । १३ जना मध्ये धरान १५ कि ४५ वर्षीय एक महिलामको रिपोर्ट भने हिजो साझ आएको थियो ।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved