इटहरीमा थपिए १२ संक्रमित, ८४ जना निको भएर फर्किए घर

  • भदौ २४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

इटहरी । सुनसरीको इटहरीमा बुधबार बिहान १२ जना कोरोना संक्रमित थपिएका छन । गत भदौ २० गते स्वाव संकलन गरी ल्याव पठाइएकोमा बुधबार प्राप्त रिपोर्ट अनुसार १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थपिएका १२ जना संक्रमितहरूमा इटहरी वार्ड नं १२ का १ जना ९ ३७ वर्षिय परुष, इटहरी १३ का १ जना९ ३७ वर्षिय पुरुष,इलाका प्रहरी कार्यालय इटहरी का २ जना २६ र ३९ वर्षिय पुरुष, २०७७ भदौ२१ गते स्वाब संकलन गरेको मध्ये इटहरी १० का ६ जना ९ ३८,४३,४४ वर्षिय महिला र ४०, १६, ५३ वर्षिय पुरुष, इटहरी १३ बाट १ जना ४४ बर्षीय महिला र इटहरी २० का‌१ जना २६ बर्षीय पुरुष रहेका छन । यो संगै इटहरीमा कोरोना संक्रमित हुनेहरूको संख्या २ सय ७९ पुगेको छ ।

यसैबिच इटहरीमा कोरोना निको भएर घर फर्कनेहरूको संख्या पनि क्रमश उकालो लाग्दै गएको छ । उपचारपछि कोबिड १९ को संक्रमणलाइ जितेर घर फर्कनेहरूको संख्या कुल ८४ पुगेको छ ।

धनकुटा घर भएकि इटहरी ४ मा बसोबास गर्दै आएकि प्रदेश १ कि प्रदेश सांसद कुसुम श्रेष्ठ सहित इटहरी ६कै ८१ वर्षीय ज्येष्ठ नागरिक मयरमान श्रेष्ठ कोरोना निको भएर घर फर्किएका छन ।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved