समाचार

    Showing 8,701-8,710 of 10,050 items.
  • संविधान दिवसको अवसरमा रक्तदान तथा निशुल्क स्वास्थ्य परामर्श कार्यक्रक हुने

    धरान । संविधान दिवशको अवसरमा मदन भण्डारी स्पोर्टस एकेडेमी धरान उपमहानगर कमिटीले असोज ३ गते रक्तदान कार्यक्रम सहित निशुल्क स्वास्थ्य परामर्श कार्यक्रम गर्ने भएको छ । कोरोना संक्रमणका कारण घोषणा गरिएको लकडाउनमा रक्तदान कार्यक्रमहरु आयोजना नहुँदा अस्पतालहरुमा रगतको अभाव हुन थाले पछि एकेडेमीले रक्तदान कार्यक्रम गर्ने भएको छ । साथै लकडाउनमा अस्पतालहरु पनि खुल्ला नभएको अवश्थामा बिरामीहरुले स्वास्थ्य पाउन नसक्ने भएकाले रक्तदान कार्यक्रमकै अवसरमा निशुल्क स्वास्थ्य परामर्श दिने भएको छ । असोज ३ गते धरान स्थित लोकतान्त्रिक चौतारीमा रक्तदान तथा निशुल्क स्वास्थ्य परामर्श कार्यक्रमको तयारी भइरहेको एकेडेमी

    • प्रकाशित मितिः भदौ ३०, २०७७
    • 1,967 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोशी पत्र अनलाइन पोर्टलको समाचारको प्रभाव:- " वेवारिसे अलपत्र भवन वारेमा सम्वन्धित निकायको चासो"

    वराहक्षेत्रको चतरास्थित बयरवन सामुदायिक वन क्षेत्र भित्र अवैध-अतिक्रमण गरी निर्माण गरिएको पक्की भवन निर्माण पक्षलाई सामुदायिक वनले ताकेता गरेको छ । सामुदायिक वन क्षेत्रभित्र अनाधिकृत रुपमा निर्माण गरिएको भवन वेवारिसे भएको कोशीपत्र दैनिकको अनलाइन पोर्टलमा प्रकाशित भएपछि वनले कसले, के को लागि, कुन सस्थाले, कुन प्रयोजनका लागि निर्माण गरेको हो ? सो को विवरण लिनु पर्ने भएकाले सूचना प्रकाशित भएको मितिले सात दिन भित्रमा सरोकार वाला संघसस्था समूहलाई आवश्यक कागजातसहित सम्पर्क गर्न सार्वजनिक सूचना प्रकाशित गरेको छ । वराह सब डिभिजन वन कार्यालय चतराले अवैध संरचना बारे सामुदायिक वन समक्ष विवरण माग गरेपछि

    • प्रकाशित मितिः भदौ ३०, २०७७
    • 1,575 पटक पढिएको
    • "हिमाल राई"
  • वीपीमा चैत्र १८ यता ५० हजार भन्दा बढी पिसिआर परिक्षण, २ हजार १ सय ४३ रिपोर्ट नेगेटिभ

    धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा चैत १८ गते देखि पिसिआर परिक्षण शुरु गरिए यता ५० हजार भन्दा बढी पिसिआर परीक्षण गरिएकोमा २ हजार १ सय ४३ पिसिआर पोजिटिभ आएको छ । कुल पिसिआर मध्ये ४८ हजार १ सय २० जनाको रिपोर्ट नेगेटिभ आएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए । उनका अनुसार भदौ २९ गते सम्म कुल ५० हजार ७ सय ६९ पिसिआर परीक्षण गरिएको छ । सोमबार मात्र एकै दिन १ हजार ८६ पिसिआर परीक्षण गरिएको उनले बताए । अहिले दैनिक एक हजारदेखि १५ सयसम्म पनि पिसिआर परीक्षण भइरहेको उनको भनाई छ । प्रदेश १ का सबै जिल्लाको स्वाब परीक्षण भइरहेको छ भने प्रदेश २ को सिरहा, सप्तरी, धनुषालगायतको

    • प्रकाशित मितिः भदौ ३०, २०७७
    • 860 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विपी प्रतिष्ठानका उपकुलपति डा.गिरीलाई कोरोना संक्रमण

    धरान ।धरान स्थित विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द« गिरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । गिरीले प्रतिष्ठानको आधिकारीक फेसकबुक पेज मार्फत सोमबार बेलुकी आफ्नो रिपोर्ट पोजेटिभ आएको बताएका हुन् । उनले फेसबुक पेजमा मार्फत प्रतिष्ठानको उपकुलपतिका रुपमा जिम्मेवारी निर्वाह गर्ने क्रममा सम्पुर्ण सुरक्षा उपायहरु अपनाउँदा अपनाउँदै साथै दुई हप्ताको अन्तरालमा नियमित परिक्षण गर्दै गर्दा पनि संक्रमण पुष्टि भएको जानकारी गरएका छन् । उपकुलपति गिरीले आफुमा कुनै पनि लक्षण नदेखिएकोले हाल आफ्नै निवासमा लक्षणविहिन अवस्थामा आईसोलेसनमा सुरक्षित साथ बसिरहेको र प्रतिष्ठानका दैनि

    • प्रकाशित मितिः भदौ २९, २०७७
    • 1,000 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • शिक्षा र स्वास्थ्यमा सुधार गर्न आग्रह

    सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका सरोकारबालाहरुले शिक्षा र स्वास्थ्यमा सुधारको खाँचो रहेको औल्याएको छ । भोक्राहामा मानवअधिकार समुहको आयोजनामा भएको समस्या पहिचान तथा सरोकारवालाको पहिचान र कार्य कार्ययोजना निर्माण विषयक मानवअधिकार समूह बैठक तथा अन्तरक्रिया कार्यक्रममा सरोकारबालाहरुले विद्यालयहरु भएर पनि नियमित पठन पाठन नभएको र स्वास्थ्य संस्था भएर पनि कार्यालय समय सम्म सेवा नदिएकोले त्यसमा सुधार गर्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा पालिकाका शिक्षा, स्वास्थ्य, कृषि र आबासका बारेमा रहेको समस्याको सवालहरुमा समूह र सरोकारवालाहरुले आफ्नो तर्क राख्दै शिक्षा र स्वास्थ्य देशको मेरुदण्

    • प्रकाशित मितिः भदौ २९, २०७७
    • 900 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सरस्वती बाल आश्रममा बालदिवसको अवसरमा प्रतियोगितात्मक कार्यक्रम सम्पन्न

    धरान । बालबालिकाहरुको संरक्षणका लागि स्थापित धरान ३ स्थित सरस्वती बाल आश्रमले वर्षेनी साप्ताहिक कार्यक्रमनै तय गरेर बाल दिवश मनाउने गरेको थियो । बाल दिवसकै दिन स्थापना भएको आश्रमले स्थापना दिवसलाई पनि जोडेर बालबालिकाहरु सँग सम्बन्धित कार्यक्रमहरु आयोजना गर्दै आएको थियो । तर यस वर्षको कोरोनाको महामारीका कारण मासिक कार्यक्रमहरु गर्न नपाए पनि आश्रममै रहेका बालबालिकाहरुका लागि विभिन्न प्रतियोगितात्मक कार्यक्रम गरेर मनाएको छ । बाल दिवको अवसरमा आइतबार आश्रमका बालबालिकाहरुका लागि हाजिरीजवाफ प्रतियोगिता गरेको थियो भने सोमबार विभिन्न प्रतियोगिता गरेको थियो । आश्रमको आयोजनामा भएको प्रतियोगिताका विजयीह

    • प्रकाशित मितिः भदौ २९, २०७७
    • 938 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वक्तृत्वकलामा प्रथम भए मोरङका ‘नवराज भट्टराई’

    इलाम / एक नम्बर प्रदेश स्तरीय वक्तृत्वकला प्रतियोगितामा मोरङको नवराज भट्टराई प्रथम भएका छन् । बाल दिवसको अवसर पारेर भर्चुवल बाट भएको प्रतियोगिताको दोस्रो पाँचथरका योगेश तिम्सिना र तेस्रो ताप्लेजुङकी अनिता पन्धाक भएका छन् ।एक नम्बर प्रदेशको चौध जिल्लाबाट प्रथम भएका सहभागी मध्ये प्रदेश स्तरको प्रतियोगितामा बिजेताले क्रमश प्रथमले १५ हजार, दोस्रोले १० हजार र तेस्रो पाँच हजार नगद पुरस्कार प्राप्त गरेका छन । मानवअधिकार मञ्च नेपाल इलामले भर्चुअल माध्यमबाट “कोरोना भाइरसले बालकालिकामा पारेको असर र सरोकारवालाको भूमिका” विषयको वक्तृत्वकला प्रतियोगिता गराएको थियो । जसमा प्रदेश १ का १४ जि

    • प्रकाशित मितिः भदौ २९, २०७७
    • 1,194 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • भारत तर्फ चोरी निकासी गरि लैजादै गरेका बाछाबाछी पक्राउ

    धरान । भारत तर्फ चोरी निकासी गरि लादै गरेको अवश्थामा जिल्ला प्रहरी कार्यालय सुनसरी सहितको देवानगंजको संयुक्त प्रहरीको टोलिले गाईको बाछा बाछी सहित एउटा मिनिट्रक बरामद गरेको छ । जिल्लाको देवानगंज गाउँपालिकाको वडा नम्बर २ स्थित देवानगंज घुस्की सडक खण्डमा भारत तर्फ लादै गरेको अवश्थामा १२ वटा गाईको बाछा र एउटा गाईको वाछी बरामद गरेको हो । को १ ख ३५७१ नम्बरको मिनि ट्रकमा बाछाबाछी लादै गरेको अवश्थामा मिनि ट्रक सहित प्रहरीले ३ जनालाई पनि पक्राउ गरेको छ । देवानगंजकै वडा नम्बर २ बस्ने ३६ वर्षिय जाहिद अन्सारी, हरिनगर गाउँपालिका वडा नम्बर ६ बस्ने २१ वर्षिय मो. फमाज र २५ वर्षिय मो. अस्लमलाई पक्राउ गरेको ह

    • प्रकाशित मितिः भदौ २९, २०७७
    • 1,029 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वडा १५ मा बालदिवसको अवसरमा आयोजित वक्तृत्वकला प्रतियोगितामा शिवगंगाकी मेनुका दर्जी प्रथम

    धरान । बाल दिवसको अवसरमा धरान उपमहानगरपालिका वडा नम्बर १५ ले आयोजना गरेको अन्तर वडा बाल समुह स्तरिय वक्तृत्वकला प्रतियोगितामा शिवगंगा बाल क्लबकी मेनुका दर्जी प्रथम भएकी छिन् । २९ औं राष्ट्रिय बाल दिवसको अवसरमा आयोजित प्रतियोगितामा वडा १५ का हिबिसकस बाल समुहका अनुप झा द्वितीय, नवज्योती बाल क्लबका प्रलाद भट्टराई तृतीय भएका थिए भने निराजन बाल क्लबका विवेक विक सान्त्वना घोषित भए । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी वडाका वडाअध्यक्ष नरेश इवारुम लगायत वडा सदस्यहरुले नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरेका थिए । वडा बाल संजालको आयोजनामा भएको प्रतियोगितामा बाल दिवसमा बालबालिकाको भुमिका भन्ने बिषय

    • प्रकाशित मितिः भदौ २९, २०७७
    • 1,007 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा ८७ कोरोना संक्रमित थपिए

    विराटनगर, २९ भदौ । प्रदेश १ मा आज ८७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ५५, सुनसरीमा २४, झापामा २ , उदयपुरमा १ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको कटहरीमा २ महिला १३ पुरुष, विराटनगरमा १ महिला १३ पुरुष, बुढीगंगामा ५ महिला ८ पुरुष, ग्रामथानमा २ महिला ५ पुरुष, रतुवामाईमा ३ पुरुष, जहदामा १ पुरुष र स्थानीय तह नखुलका २ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको इनरुवामा १ महिला १३ पुरुष, धरानमा २ महिला २ पुरुष, इटहरीमा २, भोक्राहानरसिंहमा २, दुहवीमा १ र स्थानीय तह नखुलेका १ पुरुषमा संक्रमण देखिएको छ । उता

    • प्रकाशित मितिः भदौ २९, २०७७
    • 889 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved