विपी प्रतिष्ठानका उपकुलपति डा.गिरीलाई कोरोना संक्रमण

  • भदौ २९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान ।धरान स्थित विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द« गिरीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

गिरीले प्रतिष्ठानको आधिकारीक फेसकबुक पेज मार्फत सोमबार बेलुकी आफ्नो रिपोर्ट पोजेटिभ आएको बताएका हुन् ।

उनले फेसबुक पेजमा मार्फत प्रतिष्ठानको उपकुलपतिका रुपमा जिम्मेवारी निर्वाह गर्ने क्रममा सम्पुर्ण सुरक्षा उपायहरु अपनाउँदा अपनाउँदै साथै दुई हप्ताको अन्तरालमा नियमित परिक्षण गर्दै गर्दा पनि संक्रमण पुष्टि भएको जानकारी गरएका छन् ।

उपकुलपति गिरीले आफुमा कुनै पनि लक्षण नदेखिएकोले हाल आफ्नै निवासमा लक्षणविहिन अवस्थामा आईसोलेसनमा सुरक्षित साथ बसिरहेको र प्रतिष्ठानका दैनिक कार्यहरुका यहीँबाट संचालित हुने र तत्काल आईपर्ने समस्याहरु मेरो सचिवालय मार्फत म सँगको समन्व्यमा आवश्यक कार्यहरु गरिने फेसबुक पेज मार्फत जनाकारी दिएका छन् ।

साथै उनले आफु सग सम्पर्कमा आएका सबैलाई स्वास्थ्य परीक्षण गराउन समेत आग्रह गरेका छन् ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved