वक्तृत्वकलामा प्रथम भए मोरङका ‘नवराज भट्टराई’

  • भदौ २९, २०७७
  • "भगीरथ भण्डारी"
alt

इलाम / एक नम्बर प्रदेश स्तरीय वक्तृत्वकला प्रतियोगितामा मोरङको नवराज भट्टराई प्रथम भएका छन् । बाल दिवसको अवसर पारेर भर्चुवल बाट भएको प्रतियोगिताको दोस्रो पाँचथरका योगेश तिम्सिना र तेस्रो ताप्लेजुङकी अनिता पन्धाक भएका छन् ।
एक नम्बर प्रदेशको चौध जिल्लाबाट प्रथम भएका सहभागी मध्ये प्रदेश स्तरको प्रतियोगितामा बिजेताले क्रमश प्रथमले १५ हजार, दोस्रोले १० हजार र तेस्रो पाँच हजार नगद पुरस्कार प्राप्त गरेका छन ।

मानवअधिकार मञ्च नेपाल इलामले भर्चुअल माध्यमबाट “कोरोना भाइरसले बालकालिकामा पारेको असर र सरोकारवालाको भूमिका” विषयको वक्तृत्वकला प्रतियोगिता गराएको थियो । जसमा प्रदेश १ का १४ जिल्लाका १४ जना सहभागि भएका थिए ।

 

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved