आज थप ५८६ जनामा संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितको संख्या ७१७७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ५८६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । प्रवक्ता गौतमका अनुसार थप १ जना को कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ । ४० जना महिला र ५ सय ४६ जना पुरुष रहेका छन् । उनका अनुसार बाकेकी ४६ वर्षिय महिलाको उपचारको क्रममा हिजो मृत्यु भएको र उनको स्वाव परिक्षण गर्दा आज रिपोर्ट पोजिटिभ आएको हो । पछिल्लो २४ घण्टामा थप
नेपालमा थप एक जना मृतकमा कोरोना संक्रमण पुष्टि भएको । मंगलबार मृत्यु भएकी बाँकीकी एक ४६ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ । भेरी अस्पताल नेपालगन्जले थप एक जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको पुष्टि गरेको हो । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएकी उनको स्वाव परीक्षण गर्दा रिपोर्ट आज पोजेटिभ आएको अस्पतालले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट आधिकारीक पुष्टि हुन भने बाँकी रहेको छ । भेरी अस्पतालमा पछिल्लो २४ घण्टामा ती मृतक महिला सहित बर्दियाका थप ३१ जनामा कोरोना संक्रमण प
धनकुटा/ धनकुटा नगरपालिकाले नगर क्षेत्रलाई स्मार्ट भिलेज निर्माण गराउने उद्देश्यका साथ सो अभियानलाई तिब्र बनाएको छ । धनकुटा नगरपालिका र यूएनडिपीको आर्थिक सहयोग तथा पर्डेप नेपालको प्राबिधिक सहयोगमा नमुना गाँउ बनाउने अभियानका साथ एक करोड १५ लाख बराबरको स्मार्टभिलेज कार्यक्रम सञ्चालन भईरहेको छ । नगरपालिकाले नगरको विभिन्न वडाहरुमा किसानको उत्पादनमा वृद्धि गरी कृषकलाई आत्मनिर्भर बनाउन टनेल खेतीका लागि प्लाष्टिकको टनेल हाउस वितरण गरेको छ । नगरपालिकाको ४ वटा वडामा ६ सय जना किसानलाई प्लाष्टिकको टनेल वितरण गरेको छ । त्यस्तै नगरपालिकाका ६ सय किसानलाई रासायनिक मल प्रयोग न्यूनिकरणका लागि गोठ सुधार कार्यक्
धरान । नगर प्रमुखले समन्वय गर्न नसक्दा धरान उपमहानगरपालिकाको नगरसभा असार १० मा हुन नसक्ने सम्भावना बढ्दै गएको वडाअध्यक्षहरु बताउँछन् । नगर प्रमुख तिलक राईले मनोमानी ढंगले आफ्ना योजना तथा निति कार्यक्रमहरु लाद्नका लागि कसै संग पनि समन्वय नगरेको उनीहरुको आरोप छ । नगरसभा गर्ने मिति नजिकिदै गर्दा पनि अझै वडाअध्यक्षहरु सँग कुनै छलफल नै नगरेकाले समयमै नगरसभा नहुने उनीहरुको भनाई छ । असार १० गते नगर सभा गर्नका लागि करिब १५ दिन अघिनै वडाका योजनाहरु माग गर्नुपर्ने हुन्छ । नगरले बनाउने निति तथा कार्यक्रमहरुका विषयमा छलफल गरिसक्नुपर्ने थियो, तर अहिले सम्म नगरको आय, नयाँ कार्यक्रमका विषयमा छलफल नै नभएको
धरान/ धरानस्थित बिपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आज थप ४ जना संक्रमित डिस्चार्ज भएका छन् । प्रतिष्ठानको आइसोलेसनमा भर्ना भएका झापाका ४ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । उनिहरु सबै गत जेठ १४,१५,१७ गते विपीको आइसोलेसनमा भर्ना भएका थिए । प्रवक्ता सापकोटाका अनुसार प्रतिष्ठानबाट मात्रै ११४ जना संक्रमितहरु निको भएर डिस्चार्ज भएका छन् भने ५४ जना संक्रमितहरु प्रतिष्ठानमै उपचाररत छन् ।
धरान । नेपाल कम्युनिष्ट पार्टी नेकपा धरान उपमहानगर समितीले थप सदस्य मनोनयन गर्नुका साथै जिम्मेवारी बाँडफाड गरेको छ । मंगलबार धरान नगर अध्यक्ष नारायण सुवेदीको अध्यक्षतामा बसेको बैठकले सदस्य मनोनयन गर्नुका साथै जिम्मेवारी समेत बाँडफाड गरेको हो । नगर समितीको मनोनित सदस्यहरुमा जसरथ सुब्बा, जिवन भट्टराई, दश प्रतिशत मध्येबाट जिवन राई, विकाश चाम्लिङ, सारदा मगर, शिव धमला, राजकुमार राई, भुवन बस्नेत, अब्बास अन्सारी मिया रहेका छन् । समितीको सचिवालयमा जसरथ सुब्बा, दिना प्रसाद उपाध्याय, जीवन भट्टराईलाई मनोनयन गरेको छ । त्यसै गरि २० वटै वडाहरुमा इन्चार्ज र सहइन्चार्ज समेत तोकेको छ । कार्यविभाजनमा वडा नम्ब
काठमाडौं/ नेपालमा पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको गरिएको परीक्षणमा थप ३८० जनामा संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितहरुको संख्या ६ हजार ५ सय ९१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज थप ३८० जनामा संक्रमण देखिएको हो । आज थप ११७ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सगै कुल डिस्चार्ज हुनेको संख्या १हजार १सय ५८ पुगेको छ । संक्रमण पुष्टि भएकाहरु मध्ये १९ जनाको मृत्यु भएको छ। प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७३ जिल्लामा संक्रमण देखिएको छ।
इटहरी । केहि दिन अघि भारतबाट इटहरी घर आएका एक पुरूषमा कोरोणा संक्रमण पुस्टी भएको छ । इटहरीस्थित जनता कलेजको क्वारेन्टाइनमा बसेका ५० बर्षिय पुरुषमा कोरोना पोजेटिभ भेटिएको इटहरी उपमहानगरकी उपमेयर लक्षमी गौतमले जानकारी दिनुभयो । क्वारेन्टाइनमा रहदा ज्वोरो र रूघाले सताएपछि उनलाइ उपचारको लागि बिराटनगरस्थित कोशी अञ्चल अस्पताल लगिएको थीयो । अस्पतालले कोरोना संक्रमणको आशंका सहित चेक जाच गर्दा पिसिआर रिपोर्ट पोजेटिभ देखिएपछि उक्त पुरूषलाइ कोरोना संक्रमणको पुस्टी भएको इटहरी उपमहानगरकि उपमेयर लक्षमी गौतमले बताउनुभयो । हाल उक्त पुरूषलाइ अस्पतालको आइसोलेसनमा राखेर नियमित उपचार भइरहेको उपमेयर गौतमले बता
इनरुवा । गत आइतबार भएको आगलागीबाट पिडित बनेका सुनसरी स्थित इनरुवाका व्यापारीलाई क्षतिपुर्ती उपलब्ध गराउनु पर्ने माग गर्दै उद्योग वाणिज्य संघ इनरुवाले नगरपालिकाको ध्यानाकर्षण गराएको छ । सुनसरीले संघका पदाधिकारीहरु सहितको टोलिले इनरुवा नगरपालिकाका मेयर राजन मेहतालाई ध्यानाकर्षणपत्र बुझाएका हुन् । सघंका अध्यक्ष विरेन्द्र कुमार साहले पिडित परिवारलाई क्षतिपुर्ती उपलब्ध गराउन आग्रह गर्दै नगरपालिकाले नयाँ बारुणयन्त्र खरिद गर्न र पुरानोको मर्मत सम्हार गर्न पनि माग राख्दै ध्यानाकर्षण बुझाएका हुन् । इनरुवा नगरपालिकाको दमकल विग्रिएर थन्केको लामो समय भएपनि अहिले सम्म मर्मत हुन नसक्दा ठुलो क्षतिको सामना
सोमबार राति भारतको लद्दाखस्थित भारतिय र चिनियाँ सेनाबीच झडप भएको छ । झडपमा भारतिय सैनिकका एक कमाण्डर सहित तीन जनाको मृत्यु भएको छ। गल्वान भ्यालीमा भारतीय र चिनिया बीच बढेको तनावलाई नियन्त्रणमा लिने क्रममा झडप भएको हो । सोमबार राति भएको झडपमा भारतीय सेनाका एक कमाण्डिङ अफिसर र दुई सैनिकको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । १९६७ मा सिक्किममा भारत र चीनका सैनिक आमनेसामने भएका बेला ८० भारतीय सैनिक मारिएका थिए भने चिनियाँ सैनिकमा पनि हताहती भएको थियो ।