समाचार

    Showing 8,261-8,270 of 8,705 items.
  • थप ४४१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ९ हजार २६ पुग्यो

    आज थप ४४१ जनामा संक्रमण पुष्टि भएको छ ।  यो सगै नेपालमा संक्रमितको संख्या ९०२६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ४२१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । संक्रमित मध्ये ६४ जना महिला र ३५७ जना पुरुष भएको पनि उनले बताए ।  मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार गुल्मी  ६९ वर्षीय पुरुषको मृत्यु भएको हो । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १७६ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १७७२

    • प्रकाशित मितिः असार ७, २०७७
    • 741 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सामाजिक सक्रियता नहुँदा आत्महत्या

    धरान ।  सामाजिक रुपमा सक्रिय नहुँदा तनाव व्यवस्थापन गर्न नसके पछि पछिल्लो समय आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ । अझ लकडाउनको समयमा कुनै पनि अपेक्षा पूरा नहुँदा, सोचेजस्तो नहुँदा पनि आत्महत्या बढ्दै गएको पाइएको छ । चैत्र ११ गते देखि सरकारले घोषणा गरेको लकडाउनको समयमा सुनसरीमा मात्रै ५७ जनाले आत्महत्या गरेका छन् । त्यस मध्ये धरानमा मात्रै १८ जनाले आत्महत्या गरेको पाइएको छ । इलाका प्रहरी कार्यालय धरानको तथ्याङ्क अनुसार सबै भन्दा बढी विभिन्न पारिवारिक समस्या, दिर्घरोगीहरुले आत्महत्या गरेका छन् । चैत्र १३ गते देखि यता धरानमा १४ जना पुरुष र ४ जना महिलाले आत्महत्या गरेका छन् । आत्महत्या गर

    • प्रकाशित मितिः असार ७, २०७७
    • 801 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लकडाउनको समयमा अपनाउनु पर्ने साबधानीका बारेमा सचेतना कार्यक्रम सम्पन्न

    धरान / विश्वव्यापी रुपमा फैलिरहेको कोरोन भाईरस (कोभिड १९) को कारण घोषित लकडाउन र त्यस पश्चात् अपनाउनु पर्ने सावधानी बारेमा १ दिने “सचेतना कार्यक्रम” सम्पन्न भएको छ । राष्ट्रिय जनमुक्ति पार्टीको भातृ संगठन जनमुक्ति युवा महासंघ धरान उपमहानगर समितिको अयोजनामा शनिबार होटल स्टारमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सभापतिको रुपमा जनमुक्ति युवा महासंघ धरान नगर अध्यक्ष मनी राई “इना” रहेका थिए । उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा राजमुपा सघीय परिषद अध्यक्ष केपी पालुङ्वा रहेका थिए भने अथितिको रुपमा डा किशोर गुरुङ, राजमुपा सघीय परिषद सचिव बिष्णु थाम्देन, राजम

    • प्रकाशित मितिः असार ७, २०७७
    • 869 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान उपमहानगरपालिकाका १५ वडालाई लक्षित गर्दै वडा समिति मार्फत राहत रकम वितरण

     धरान / विश्वव्यापि महामारीको रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्न तिन महिना अघि देखि लकडाउन जारी गरिएको छ । लकडाउनको कारण सरसाधारणमा परेको प्रत्यक्ष असरलाई मध्यनजर गर्दै स्थानिय समाजसेवीी दाताहरु कल्पना सुब्बा,सरिता सुब्बा, नरेन्द्र थेवे र डा रमेश ईजम द्वारा धरान उपमहानगरपालिकाका १५ वडालाई लक्षित गर्दै वडा समिति मार्फत १०१ घर परिवारलाई प्रति परिवार रु २५०० का दरले राहत रकम वितरण गरिएको छ । राहत वितरण कार्यक्रममा सहयोगी दाता कल्पना सुब्बाले आफुहरुले मानविय कार्यको लागि सहयोग गरेको र संकटको समयमा सहयोग गर्दा समस्यामा परेकाहरुलाई केहि राहत पुग्ने विश्वास लिएक

    • प्रकाशित मितिः असार ७, २०७७
    • 892 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरीका पालिकाहरु वार्षिक बजेट नीति तथा कार्यक्रम ल्याउने तयारीमा

    सुनसरी । सुनसरीको विभिन्न नगरपालिका, उपमहानगरपालिका र गाउँपालिकाहरु आफ्नो अगामी आर्थिक वर्ष २०७७।०७८ को वार्षिक बजेट, नीति तथा कार्यक्रम ल्याउने तयारीमा जुटेको छ । संवैधानिक व्यवस्था अनुसार कोरोनाको कहरका बीच समेत वार्षिक बजेट, नीति तथा कार्यक्रम ल्याउने तयारीमा जुटेको देवानगञ्ज गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत त्रिलोचन न्यौपानेले बताउनुभयो । न्यौपानेले पालिकाको गाउँ सभाबाट वार्षिक बजेट, नीति तथा कार्यक्रम ल्याउने भएकाले त्यसको तयारी स्वरुप प्रत्येक वडामा ५० लाखको बजेट सिलिगं दिएर योजना माग गरेर वडाहरुबाट काम सुरु भएको जानकारी दिनुभयो । देवानगञ्जले करिव ३३ करोडको हाराहारीमा बजेट ल्याउने त

    • प्रकाशित मितिः असार ६, २०७७
    • 817 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोशीटप्पु सिमसारमा सफाईको काम सुरु

    सुनसरी । कोशीटप्पु बन्यजन्तु आरक्षमा पर्यटक भित्रियाउने सम्भावना बोकेको सिमसार क्षेत्रको संरक्षण गर्न सफाईको काम सुरु गरिएको छ । मध्यवर्ती तथा सिमसार क्षेत्रमा पर्ने पूर्वी तटबन्धको छेउमा जलकुम्भीको कारणले सुक्ने अवस्थामा पुगेको र ओझेलमा परेको सिमसार सरसफाईमा सुनसरीको कोशी गाउँपालिकाको कार्यालयले ध्यान दिएको हो । जिल्लाको बराहक्षेत्र नगरपालिकाको प्रकाशपुर, मधुवन देखी कोशी गाउँपालिकाको पश्चिम कुशाहा, श्रीपुर र हरीपुरसम्मको सीमसार क्षेत्र मध्ये कोशी गाउँपालिका ३ नम्बर वडा क्षेत्रमा पर्ने सीमसारको सरसफाई थालेको गाउँपालिकाका अध्यक्ष ऐयुव अंसारीले जानकारी दिनुभयो । प्रधानमन्त्री स्वरोजगार कार्यक

    • प्रकाशित मितिः असार ६, २०७७
    • 606 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानका पत्रकारलाई तनाव व्यवस्थापन अभिमुखिकरण

    धरान । कोरोना संक्रमणको अवश्था र लकडाउनमा रिर्पोटिङ गर्दा पत्रकारलाई हुने तनावलाई व्यवस्थापन गर्न धरानका पत्रकारहरुलाई १ दिने अभिमुखीकरण तालिम सम्पन्न भएको छ । रुपान्तरण नेपालको आयोजनामा शनिबार धरानका करिब ३५ जना पत्रकारहरुलाई तनाव व्यवस्थापन सम्बन्धी अभिमुखिकरण गरिएको हो । प्रदेश सभाका सभामुख प्रदिप कुमार भण्डारीको निर्वाचन क्षेत्र विकाश कोष मार्फत एक दिने अभिमुखिकरण तालिम प्रदान गरिएको हो । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका मानसिक विभागका चिकित्सक निदेश सापकोटाले तनाव व्यवस्थापनको विषयमा सहजीकरण गरेका थिए । सुनसरी उद्योग वाणिज्य संघ धरानको सभाहलमा भएको अभिमुखिकरण कार्यक्रम

    • प्रकाशित मितिः असार ६, २०७७
    • 1,644 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ८ हजार ६ सय ५ पुग्यो

    आज थप ३३१ जनामा संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितको संख्या ८६०५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले थप ३३१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । संक्रमित मध्ये ४९ जना महिला र २८२  जना पुरुष भएको पनि उनले बताए । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १७६ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १५७८ जना पुगेको छ । नेपालमा हालसम्म ७४ जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    • प्रकाशित मितिः असार ६, २०७७
    • 717 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोशी गाउँपालिका २ जना थपिए सँगै सुनसरीमा कोरोना संक्रमित ६४ पुगे

    धरान । कोशी गाउँपालिकामा शनिबार दुई जनामा कोरोना संक्रमण पोजिटिभ देखिए संगै सुनसरीमा संक्रमितको संख्या ६४ पुगेको छ । भारतबाट फर्किएर कोशी गाउँपालिकाको क्वारेन्टाइनमा बसेका २ जनामा कोरोना संक्रमण देखिएको हो । उनीहरुको स्वाब परिक्षण धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थियो । सुनसरीमा ३० जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् । सुनसरीमा अहिले पनि क्वारेनटाइनमा ४ सय ७२ जना बसेका छन् भने आरडीटी १ हजार ८ सय ९८ जनामा र पिसिआर २ हजार ७ सय ८८ जनाको परिक्षण गरिएको स्वास्थ्य कार्यालय सुनसरीका कोभिड १९ फोकल पर्सन सिर्जना लिङ्थेपले जानकारी दिएकी छिन् ।

    • प्रकाशित मितिः असार ६, २०७७
    • 664 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धनकुटाको फाप्रे झर्ना निमार्ण कार्य सम्पन्न

    धनकुटा/ धनकुटाको छथरजोरपाटी गाउँपालिकाले चालु आर्थिक वर्षको गाउँपालिकाको पर्यटन पूर्वाधार निर्माण तथा पर्यटन प्रवद्र्धन विकास कार्यक्रम अन्तरगत फाप्रे झर्ना निमार्ण कार्य सम्पन्न गरेको छ । गाउँपालिकाको चालु आर्थिक वर्षमा विनियोजन गरिएको ३ लाख ५० हजार बजेटले झर्ना जाने बाटोमा सिडी निर्माण, वाल उठाउने र धारा निर्माण कार्य सम्पन्न भएको छथर जोरपाटी गाउँपालिका–२ का वडाध्यक्ष कृष्ण कुमार आले मगरले बताए । फाप्रे झर्ना करिब ३० मीटर उचाईको रहेको छ । उक्त झर्ना प्रचार–प्रसार तथा बाटोघाटोको अभावमा ओझेल परेकाले झर्ना जाने बाटोमा सिडी निर्माण लगायत कार्य सकिएकाले आगामी दिनमा थप व्यवस्थित बनाएर

    • प्रकाशित मितिः असार ६, २०७७
    • 1,707 पटक पढिएको
    • "सन्तोष रुचाल"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved