समाचार

    Showing 7,371-7,380 of 8,665 items.
  • वीपी प्रतिष्ठानमा वीपी कोइरालाको ७ फिटको सालिक अनावरण

    धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिषरमा जननायक वीपी कोइरालाको सालिक अनावरण गरिएको छ । कोइरालाको १ सय ७ औं जन्मजयन्ती तथा प्रतिष्ठानको २७ औं स्थापना दिवशको अवसरमा कोइरालाको सालिक अनावरण गरिएको हो । प्रतिष्ठान स्वर्गीय कोइरालाकै स्मृतिमा स्थापना भएको थियो । बुधबार प्रतिष्ठानको ओपडी भवन अगाडीको खाली पार्कमा जननायक कोइरालाको ७ फिटको सालिक अनावरण गरिनुका साथै विविध कार्यक्रम पनि गरिएको छ । सालिक अनावरण प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गीरीले गरेका थिए । उक्त शालिक कलाकार तथा मुर्तिकार बिक्रम श्रीले बनाएका हुन् । सालिक निर्माणमा ६ लाख रुपैंया खर्च भएको जनाएको छ । उपकुलपत

    • प्रकाशित मितिः भदौ २४, २०७७
    • 734 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • झापमा खोलाले बगाएर बालकको मृत्यु

    विराटनगर । झापाको कनकाई नगरपालिका ९ मा अवस्थित बिरिङ खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका–९ घैलाडुब्बाका १५ बर्षीय गोबिन्द साह रहेका छन । आज दिउँसो भैसीलाई पानी खुवाउनका लागी खोलामा लगेको बेला उनलाई सोही खोलाले बगाएको थियो । स्थानीयले खोलाबाट उद्धार गरी तत्काल उपचारार्थ लैजादै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    • प्रकाशित मितिः भदौ २४, २०७७
    • 493 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा खुकुलो बन्दैछ निषेधाज्ञा बजार खुल्न थाले

    विराटनगर । कोरोना रोग नियन्त्रणमा पूर्ण लकडाउनको साटो संक्रमण देखिएको स्थान केन्द्रीत नियन्त्रण गर्ने ‘रंगेली मोडेल’ को खुबै चर्चा भयो । रंगेलीमा एक्कासि धेरै संक्रमित फेला परेपछि नगरपालिकाले आफ्नै आईसोलेसन बनायो । अहिले संक्रमण शून्यमा झरेको छ । संक्रमित भएका १२२ जना नै निको भई घर फर्किसकेका छन । रंगेलीका मेयर दिलिप बगडिया भन्छन्,“पूर्ण लकडाउन र निषेधाज्ञा भन्दा पनि संक्रमण देखिएको स्थान केन्द्रीत गरी संक्रमण नियन्त्रणको उपाय अपनायौं ।” लामो समयको लकडाउन र निषेधाज्ञाबाट स्थानीय तह पछि हट्न थालेका छन । मोरङको पथरीशनिश्चरे नगरपालिकाले लकडाउन हटाएको छ । पथरीशनिश्चरेका मे

    • प्रकाशित मितिः भदौ २४, २०७७
    • 677 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लकडाउनका कारण धरानमा ४० प्रतिशतले मासुको व्यापारमा गिरावट

    धरान भदौं २४/  विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभेल कोरोना भाइरस (कोभिड १९) को संक्रमण नियन्त्रण तथा रोकथामको लागि संघीय सरकराले जारी गरेको लकडाउनका कारण सबै व्यापार व्यवसाय प्रायः ठप्प छन् । कोरोनाको संक्रमण रोक्न संघीय सरकारले चैत ११ गते देखि लकडाउनको घोषणा गरेको थियो । संक्रमण समुदाय स्तरमा फैलदै गएपछि जिल्ला प्रशासन तथा स्थानिय तहले गरेका लकडाउन , निषेधाज्ञाका कारण व्यवसायी थप मारमा परेका छन् । लकडाउनको प्रभाव धरानको मासु व्यवसाय पनि परेको छ । जिल्ला प्रशासनले जारी गरेका निषेधाज्ञा को साउनको अन्तिम साता देखि मोडल परिमार्जित गरि विहानको समयमा व्यवसाय सञ्चालन गर्ने अनुमती दिए सगँ

    • प्रकाशित मितिः भदौ २४, २०७७
    • 1,198 पटक पढिएको
    • "सन्जोग बाबु दाहाल "
  • इटहरीमा थपिए १२ संक्रमित, ८४ जना निको भएर फर्किए घर

    इटहरी । सुनसरीको इटहरीमा बुधबार बिहान १२ जना कोरोना संक्रमित थपिएका छन । गत भदौ २० गते स्वाव संकलन गरी ल्याव पठाइएकोमा बुधबार प्राप्त रिपोर्ट अनुसार १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा थपिएका १२ जना संक्रमितहरूमा इटहरी वार्ड नं १२ का १ जना ९ ३७ वर्षिय परुष, इटहरी १३ का १ जना९ ३७ वर्षिय पुरुष,इलाका प्रहरी कार्यालय इटहरी का २ जना २६ र ३९ वर्षिय पुरुष, २०७७ भदौ२१ गते स्वाब संकलन गरेको मध्ये इटहरी १० का ६ जना ९ ३८,४३,४४ वर्षिय महिला र ४०, १६, ५३ वर्षिय पुरुष, इटहरी १३ बाट १ जना ४४ बर्षीय महिला र इटहरी २० का‌१ जना २६ बर्षीय पुरुष रहेका छन । यो संगै इटहरीमा कोरोना संक्र

    • प्रकाशित मितिः भदौ २४, २०७७
    • 469 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सहकारीको मलमा अध्यक्षको मनपरी, आफ्नै पसलबाट बिक्रिवितरण, १५ दिन अगाडि नाम लेखाएका किसानले मल पाएनन्

    रंगेली, भदौ २३ बिगत लामो सयमदेखि जिल्लामा मलको हाहाकार नै छ। जिल्लाकै प्रमुख बालिको रुपमा रहेको धान खेतीका लागि युरिया र डिएपी मल नपाएर यतिबेला कृषकहरू छटपटाई रहेका छन्। सप्रिरहेको धान खेतका लागि युरिया मल आवश्यक पर्ने कृषि प्राविधिकहरु बताउँछन्। तर लामो समयको लकडाउन र ठेकेदारको बेइमानीले सरकारले माग अनुसारको मलको आपूर्ति गर्न सकिरहेको छैन। माग भएको अत्यन्तै न्यून मात्रामा जिल्लामा मल पठाईने गरिएको छ। सरकारी अनुदानमा आएको मलमा पनि कृषि सहकारीका रजाई हुने गरेको छ। यस्तै मोरङको रंगेली नगरपालिका ९ बेल चोकमा रहेको त्रिमुर्ति सहकारीले आफ्ना सदस्य किसानहरूका लागि भनेर खरिद गरेको मलमा अनियमित

    • प्रकाशित मितिः भदौ २४, २०७७
    • 813 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा थप १३ जनामा कोरोना संक्रमण संक्रमितको संख्या २ सय ७८ पुग्यो

     धरान । बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानका ४ जना चिकित्सक र कर्मचारी सहित १३ जनामा कोरोना संक्रमण थपिएका छन । यो संगै धरानमा २ सय ७८ जना पुगेका छन । बुधबार धरामनमा थपिएका १३ जना मध्ये ४ जना प्रतिष्ठानका डाक्टर तथा कर्मचारी रहेका छन भने २ जना बिरामी रहेका छन् । प्रतिष्ठानका कोभिड अस्पतालमा कार्यरत १ जना र पल्मोनरीमा १ जना चिकित्सक रहेका छन् भने १ जना हेल्थ एड र १ जना पलम्बर र २ जना उपचाररत बिरामी रहेका छन् । धरान उपमहानगरपालिकाका स्वास्थ महाशाखा प्रमुख उमेश मेहताका अनुसार बुधबार बिहान आएको रिपोर्ट अनुसार धरान १६ का ७८ वर्षीय श्रीमान र ७० वर्षीय श्रीमती, धरान १९ का २१ वर्षीय प

    • प्रकाशित मितिः भदौ २४, २०७७
    • 670 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आफ्नै आमा करणी गर्ने पक्राउ

    इलाम /आफ्नै आमालाई करणी गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । गएको भदौ सात गते ६३ वर्षकी आमालाई जवरजस्ती करणी गरे भागेका देउमाई नगरपालिका ६ शान्तिडाडाँका २३ वर्षका युवालाई इलाम नगरपालिका ५ तोरीबारीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । करणी गरेको किटानी जाहेरी परेपछि प्रहरीले युवाको खोजी थालेको थियो । उनलाई गए राती प्रहरी निरीक्षक नविन राईको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । पक्राउ परेका अभियुक्त बिरुद्ध थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले बताए ।

    • प्रकाशित मितिः भदौ २४, २०७७
    • 830 पटक पढिएको
    • " भगीरथ भण्डारी"
  • आज देखि जितिया पर्व सुरु 

     दुहबी / नेपालमा ताराई मधेशमा बसोवास गर्ने मधेसी जनजाति, दलित र उच्चवर्गका महिलाहरुले मनाउने जितिया पर्व विधीवत रुपमा शुरु गरेको छ । जितिया पर्व आज देखि शूरु भई ३ दिन समम मनाउने गरीन्छ । यो पर्व ठाउँ विषेश अनुसार फरक–फरक हुन्छ । कतै विवाह पश्चिात महिलाहरु जितिया पर्वको उठान अर्थात शुरुवात गर्दछन् भने कतै विवाह पश्चित सन्तान प्राप्ति पछि मात्र जितिया पर्व शुरु गर्दछन् । जितिया पर्वको लागि उपवास बस्ने महिलाहरुले घर आगन लिपपोत गरी विहान नदी, कुवा, पोखरी, ट्यूवेल लगायत स्थानमा खल्ली, तोरीको तेल, सिन्दुर, केराको पात, तुलसीको पात, अगरवत्ती सामग्रीहरु लिएर स्नान गर्ने ठाउँमै पुजापाठ गरी ज

    • प्रकाशित मितिः भदौ २४, २०७७
    • 1,576 पटक पढिएको
    • "चन्दन रौनियार"
  • ट्राफिक प्रहरीहरुलाई धनकुटा उद्योग वाणिज्य संघ धनकुटाले फेस सिल प्रदान

    धनकुटा, २४ भदौ ÷कोरोना भाइरसको महामारीमा समेत अग्रभागमा रहेर काम गर्ने ट्राफिक प्रहरीहरुलाई धनकुटा उद्योग वाणिज्य संघ धनकुटाले फेस सिल प्रदान गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को संक्रमणबाट बच्नको लागि धनकुटामा कार्यरत ट्राफिक प्रहरीहरुलाई उद्योग वाणिज्य संघले फेस सिल सहित सुरक्षित सामग्रीहरु वितरण गरेको छ । धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, वरिष्ठ उपाध्यक्ष मनकुमारी तितुङ, कोषाध्यक्ष रुपेश श्रेष्ठ लगायतले ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रमुख सई सुरेन्द्र खड्का सहित त्यस कार्यालयमा कार्यरत ७ जना ट्राफिक प्रहरीहरुलाई फेस सिल, माक्स, सेन

    • प्रकाशित मितिः भदौ २४, २०७७
    • 717 पटक पढिएको
    • "सन्तोष रुचाल"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved