विराटनगर । मोरङमा विद्यालय खोल्ने तयारी थालिएको छ । दक्षिणपूर्वी मोरङका ६ वटा स्थानीय तहले विद्यालयको पठनपाठन शुरु गर्ने निर्णय गरेका छन । मंसिर १५ गतेबाट विद्यालय संचालन गर्ने विाष्यमा ६ वटै पालिकाका प्रमुख तथा सरोकारवालाले अब विद्यालय बन्द गरिरहन नसक्ने निस्कर्ष निकालेका हुन । रङ्गेली नगरपालिका,रतुवामाई नगरपालिका, सुनवर्षी नगरपालिका, धनपालथान गाउँपालिका, जहदा गाउँपालिका र कटहरी गाउँपालिकाका विद्यालय खुल्ने विषयमा छलफल भई निर्णय भएको हो । रंगेली नगरपालिकाका प्रमुख दिलिप अग्रवालका अनुसार सरकारले तोेकेको स्वास्थ्य मापदण्डलाई कडाइसाथ लागू गर्दै विद्यालय खोल्ने निर्णय भएको छ । सबै विद्यालयले व
धरानः धरान १५ बाट लागुऔषध सिहत एक कारोबारीलाई इलका प्रहरी कार्यलय धरानले पक्राउ गरेको छ । धरान १५ गणतन्त्र मार्गमा बस्ने ३३ वर्षीय रवि तामाङलाई प्रहरीले बुधबार उनकै कोठाबाट पक्राउ गरेको हो । तामाङले आफ्नै कोठामा लागुऔषध सञ्चय गरि विक्री वितरण गर्ने गरेको गोप्य सुचनाको आधारमा कोठा खानतलासी गर्ने क्रममा कोठा भित्रै कार्टुनमा लुका छिपाई राखेको लागुऔषध औषध सहित उनलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यलय धरानले जनाएको छ । उनको साथबाट डाइलेक्स डिसि १०० एमएलको १६ थान र एउटा खाली बोतल वरामद भएको छ भने स्पास्मोप्रोक्सिभन प्लस ८४ क्याप्सुल र नाइट्रोसन १० लेखिएको १४ ट्याब्लेट पनि वरामद भएको प्
धनकुटा ÷ धनकुटाको सहिदभूमि गाँउपालिकाका कोभिड–१९ प्रभावित गरिब किसानहरुलाई कृषि सामग्री तथा बीउ विजन वितरण गरिएको छ । कारितास नेपालको जीविकोपार्जन सहयोग कार्यक्रम अन्र्तगत स्वीस सरकारको आर्थिक सहयोगमा प्रदेश नं. १ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर राना मगरको प्रमुख आतिथ्यतामा सम्पन्न एक कार्यक्रमका बीच सो गाँउपालिकाका ७ वटै वडाका १८ सय १४ घरधुरी किसानहरुलाई करिब १ करोड बराबरको आर्थिक लगतमा हजारी, स्प्रे, प्याकिङ प्लाष्टिक सहित टमाटर, बन्दा, काउली, साग र धनियाको बीउ वितरण गरिएको हो । कार्यक्रममा बोल्दै भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री राना
विराटनगर । नेपालबाट भारततर्फ डिजेल तस्करी गर्न सक्रिय तीन जनलाई मोरङ प्रहरीको टोलीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका वडा नं.११ स्थित केशलिया नहर छेउबाट सुनसरी हरीनगरा गाउँपालिका वाड न. ६ बस्ने वर्ष २५ को सत्रुधन साह सोही ठाउँ बस्ने वर्ष ३० को नजाम खान र ५० को अकवाल मियाँ पक्राउ परेका हुन । प्रहरीको गस्ती टोलीले ३ वटा मोटरसाईकलमा नेपालबाट भारततर्फ अवैध रुपमा भन्सार छली चोरी निकासी गरी प्लाष्टिकको गिलेनमा ४३० लिटर डिजल लादैं गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी गस्ती टोलीले भारततर्फ गिलेनमा डिजेल तस्करी हुने गरेको आधारमा निगरानी गर्न क
विराटनगर । प्रदेश १ मा ३सय ७२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १५९, झापामा ९७, सुनसरीमा ५७, संखुवासभामा २७, इलाममा १२, पाँचथरमा ४, भोजपुरमा २, ते¥हथुम र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा १२१ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ४७ महिला र ७४ पुरुष छन् । मोरङको लेटाङ, बेलबारी र बुढीगंगामा ६–६, रंगेलीमा ४, उर्लाबारी र रतुवामाईमा ३–३, सुन्दरहरैचा र कटहरीमा २–२, मिक्लाजुङ, ग्रामथान र धनपालथानमा १–१, र स्थानीय तह नखुलेका ३ जनामा संक्रमण देखिएको छ । झापाको झापा गाउँपालिकामा ३४, भद्रपुरमा
धरान । कोरोनाको कारण सुस्ताएको चलचित्र उद्योगलाई चलायमान गराउने उदेश्यले नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नम्बर १ ले चलचित्र महोत्सवको आयोजना गर्ने भएको छ । आइतबार बृहत चलचित्र सम्बन्धी अन्तरक्रिया गरि आागमी दिनको चलचित्र महोत्सव गर्ने कार्ययोजनामा समावेश गरेको छ । आगामी २०७८ बैशाखमा नेपाली चलचित्र महोत्सव प्रदेश १ मा आयोजना गर्ने महासंघका अध्यक्ष अरुण प्रधानले जानकारी दिए । प्रदेश नं. १ नेपाली चलचित्र क्षेत्रको एउटा प्रमुख बजार र छाँयांकनको लागि उपयुक्त स्थान भएकोले प्रदेशका चलचित्रकर्मीहरुलाई उत्साहित गराउदै पर्यटकीय स्थानलाई प्रबद्र्धन गर्ने उद्देश्यले चलचित्र महोत्सव आयोजना गर्न लागिएको
बिराटनगर। मोरङको बिराटनगर(१३ सैनिक टोल स्थितबाट प्रतिवन्धित औषधी सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सोही स्थानका ३६ बर्षीय नरेश यादव रहेका छन । यादबलाई हिजो साँझ साढे ६ बजे जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । यादबले बिभिन्न किसिमका प्रतिवन्धित औषधीहरु भन्सार छली गरी ल्याएर आफ्नो घरमा लुकाई छिपाई राखेको भन्ने विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गरेको थियो । घरमा खानतलासी गर्ने क्रममा घरको पछाडी कम्पाउण्ड भित्र राखेको अवस्थामा Sterile Water for Injection Ip 438 pcs, Doxycycline 421 pcs, M-Prisol 40 Injection&nb
धरान / वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानको रिक्त रहेको सहप्रवक्तामा एनेटोमी विभागका सहप्राध्यापक डा। चुडामणी पोखरेललाई नियुक्त गरीएको छ । उनलाई हिजो साँझ प्रतिष्ठानका उपकुलपति प्रा। डा। ज्ञानेन्द्र गिरीले नियुक्ती पत्र प्रदान गरेका छन । नवनियुक्त सहप्रवक्ता डा। पोखरेलले प्रतिष्ठानमा २०१६ यता एनेटोमी विभागमा कार्यरत छन । उनि २००६ मा बिडिएसका विधार्थीका रूपमा प्रतिष्ठान आएका थिए । बिडिएस सकाएपछी २०१३ मा एनेटोमी अध्ययन सुरू गरी २०१६ मा पासआउट भएपश्चात कामको थालनि सुरू गरेका थिए ।
वराहक्षेत्र/ कोभिड संक्रमणको विषम परिस्थितिका बावजुद वराहक्षेत्र नगरपालिकाले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा चालु तथा पुँजीगततर्फ औसत खर्च गरेको छ । चालुतर्फ विनियोजित वार्षिक बजेटको २५ दशमलव ८६ प्रतिशत खर्च गरेको छ, भने पुँजीगततर्फ १२ दशमलव १४ प्रतिशतमात्र खर्च गर्न सकेको छ । चालु आर्थिक वर्षमा नगरले वराहक्षेत्र ४ स्थित पिडारी– कुटी १ हजार ७ सय मिटर कालोपत्रे सडक सम्पन्न गरेको छ । यस्तै धनपुरी– कालाबन्जर सडक ९ सय ५० मिटर र ४५० मिटर कालोपत्रे गरेको छ । वराहक्षेत्र ७ स्थित सोमबारे– बांगे ४ सय मिटर कालोपत्रे सम्पन्न गरेको छ । नगर कार्यपालिका परिषरमा प्रशासनिक भवन र कृषि प्
धरान । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाको समय देखिनै सत्तासिन दलको भर्तीकेन्द्रकै रुपमा रहँदै आएको छ । जुन दल सत्तामा पुग्यो, त्यही दलका कार्यकर्ताहरु नियुक्ति हुन थाल्छन् । सरकार फेरिदै पिच्छे आफ्ना कार्यकर्ताहरु भर्ती गर्ने थलोको रुपमा विकाश हुँदै गएकाले अहिले प्रतिष्ठानमा बेथिती नै बेथिती बढेर गएको छ । दक्षिण एशियाकै उत्कृष्ठ मध्येको एक भए पनि राजनितिक हस्तक्षेपका कारण प्रतिष्ठानको सेवा नै प्रभावित बनेको छ । राजनितिक नियुक्तिकै कारण भ्रष्टाचार मौलाएको छ । राजनितिक नियुक्तिका कारण प्रतिष्ठानका कर्मचारी हुन् वा पदाधिकारी कसैलाई पनि कारवाही गर्न सकिन्दैन्, जसले गर्