नेपालमा पनि भेटियो कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन

  • मंसिर २०, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ अफ्रिकी मुलुकमा तीब्र रुपमा फैलिएको कोरोनाको नयाँ भेरियन्ट नेपालमा पनि देखा परेको छ । सोमबार स्वास्थ्य तथा जनंसंख्या मन्त्रालयले नेपालमा २ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयले सोमबार दिउँसो १ विज्ञप्ती जारी गर्दै नेपालमा २ जनामा संक्रमण पुष्टि भएको बताएको हो ।

मन्त्रालयका अनुुसार मंसिर ३ गते संक्रमण फैलिएको देश हुदैँ नेपाल आएका ६६ वर्षीय एक विदेशी नागरीकमा संक्रमण पुष्टि भएको हो । नेपाल आएका ती वीदेशी नागरीक र उनको सम्र्पकमा आएका ७१ वर्षीय व्यक्तीको गत मंसिर ७ स्वास्थ्यमा समस्या आएपछि परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो ।

उनिहरुको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा थप परीक्ष गर्दा १९ गते राति आइतबार नयाँ भोरियन्टको संक्रमण पुष्टि भएको थियो । त्यस्तै, संक्रमित व्यक्तीको सम्र्पकमा आएका ६६ जनाको पीसीआर परीक्षण गर्दा संक्रमण नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो भेरियन्ट पहिलाको तुलानामा बढी फैलन सक्ने विषशज्ञहरुले बताउदै आएका छन् । नेपालको छिमेकी राष्ट्र भारतमा पनि यसको संक्रमण दर बढीरहेकाले नेपालमा विषेश सर्तकता अपनाउनु पर्ने विषशज्ञहरुले चेतावनी दिदै आएका छन् ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved