समाचार

    Showing 6,761-6,770 of 8,645 items.
  • बेलकामा होमस्टे र ढाका बुनाई तालिम संगै एक सय नयॉ उद्धमी थपिदै

    बेलका उदयपुर/ नेपाल सरकारको पछिल्लो निर्णयसंगै सात सय ५३ वटै स्थानिय तहमा लघु उद्धम विकास कार्यक्रम ९मेडेप०लागु गर्ने निर्णय संगै यतिबेला स्थानिय पालिकाहरुले धमाधम निर्णय कार्यान्वयन का लागि कार्यक्रमलाई अघि बढाएका छन्।गरिबी निवारण गर्ने र रोज़गार सृजना गर्ने महत्वपुर्ण मोडेलको रुपमा हेरिएको लघु उद्धम बिकास कार्यक्रमले बेलका नगरमा पनि आफ्नो कार्यक्रमलाई द्रुत गतिमा अगाडी बढाएको छ। बेलका नगरपालिकाले यसै आर्थिक बर्षमा एक सय नयॉ लघु उद्धमी तयार गर्ने र ७० जना पुराना उद्धमीहरुको स्तरोन्ती गर्ने भन्दै कार्यक्रमलाई गॉउ तथा टोल तहसम्म पुर्याएको छ।बेलका नगरका वडा नं ५,६,७ र ८ लाई लक्षित गरि बेलक

    • प्रकाशित मितिः मंसिर ३०, २०७७
    • 878 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बिराट अस्पतालको बदमासी ,गलत रिपोर्टले परिवारनै तनावमा

    इटहरी । संखुवासभा पाचखपन ४ का ६१ बर्षिय प्रेम बहादुर श्रेष्ठलाई विराटनगर स्थित बिराट मेडिकल कलेज टिचिङ अस्पतालले दुवै किड्नी फेलको रिपोर्ट दिए पछि ४ दिन सम्म उनी तनावमा रहे । इटहरी ९ गैसारस्थित नातिनीको बेलबिवाहमा आएका श्रेष्ठले मंसिर २५ गते पुरै शरिर चेकजाँच गराएका थिए । संखुवासभाबाट कुशलै आएका श्रेष्ठलाई अस्पतालले दिएको गलत रिपोर्टले साच्चिकै बिरामी बनायो । परिवार पुरै तनावमा रहे । उनलाइ दुवै किडनी फेल भएको रिपोर्ट हातमा राखिदिदै तुरून्त आइसियुमा भर्ना हुन चिकित्सकले सुझाव दिए । सरकार मार्फत पाइने स्वास्थ्य बिमा अन्तरगत आफ्नो स्वास्थ्य चेक जाच गर्न श्रेष्ठ अस्पताल पुगेका थिए । उनले भर्ना न

    • प्रकाशित मितिः मंसिर ३०, २०७७
    • 2,456 पटक पढिएको
    • "तेजबहादुर बन "
  • जंगली हात्तीको आक्रमणबाट एकको मृत्यु

    सुनसरी। सुनसरीको कोशी गाँउपालिका-६ सुकुम्बासी टोल बस्ने ३२ बर्षीय प्रमोद यादवको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । आज विहान साढे ५ बजे आफ्नै गँहुबारीमा पानी लगाउन जाने क्रममा यादवलाई एक्कासी जंगली हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।  

    • प्रकाशित मितिः मंसिर २९, २०७७
    • 1,062 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सफाइ दिने न्यायधिस बिरूद्ध उजुरी

    इटहरी । सिद्धबाबाको नामले प्रख्यात कृष्ण बहादुर गिरीलाइ बलात्कार मुद्धामा सफाइ दिने जिल्ला अदालत सुनसरीको न्यायधीस अर्जुन कोइराला बिवादित संगै छानबिनको घेरामा तानीएका छन । न्यायधीस कोइराला बिरूद्ध शुक्रबार पिडित महिलाले न्याय परिषदमा उजुरी दायर गरेकी छिन । एकलौटी बहस गरेर पिडित पक्षलाइ थप पिडा दिएको भन्दै शिद्धबाबालाइ सफाइ दिने न्यायधीस कोइराला बिरूद्ध कार्वाहिको माग सहित परिषदमा उजुरी दिएकी हुन । पिडित महिलाले दिएको उजुरी शुक्रबार नै दर्ता भइसकेको न्याय परिषदको कार्यालयले जनाएको छ । सिद्धबाबालाइ अदालतबाटै सफाइ मिलेपछि आफु अन्यायमा परेको बताउदै गत साता नै काठमाण्डौस्थित सर्वाेच्च अदालत पुगेकि

    • प्रकाशित मितिः मंसिर २९, २०७७
    • 1,347 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेकपा विवादको बाछिटा भ्रातृ संगठनसम्म आईपुग्यो, प्रदेश १ मा धमाधम गुटभेला

    विराटनगर । अघिल्लो दिन मोरङको सुन्दरहरैंचा नगरपालिकाको गछियामा आफू र अध्यक्ष केपी ओली निकटको गुट सम्बद्ध युवाहरुको भेलामा सहभागी भएका नेकपाका केन्द्रीय सदस्य तथा पूर्वसंचार मन्त्री गोकुल बास्कोटाले आइतबार विराटनगरमा नेकपा कुनै पनि हालतमा नफुट्ने दाबी गरे । पार्टी सम्बद्ध प्रेस संगठनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बास्कोटाले भने, “नेकपा कुनै हालतमा फुट्दैन । हामी सबै पार्टी एकताको पक्षमा छौं । जनता पनि पार्टी एकताको पक्षमा छन ।” बास्कोटाले नेता कार्यकर्ताको ‘म्यान्डेड’ पनि एकता नै भएको दाबी गरिरहंदा प्रधानमन्त्री केपी ओलीको आफ्नै प्रदेशमा भने नेकपाको र उसका

    • प्रकाशित मितिः मंसिर २९, २०७७
    • 872 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वीपी विश्वविद्यालय तर्फ अघि बढ्दै, दिगोपनमा आशंका

    धरान । दक्षिण एशियाकै उत्कृष्ठ १० मध्येको एकमा पर्ने धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान विगत दश वर्ष देखि भ्रष्टाचारमा डुबेको छ । प्रतिष्ठानको लक्ष्य अनुसारको सेवा सुविधा बिरामीहरुले पाउन सकेका छैनन् । दैनिक जसो बिरामीहरु रिफर हुने गरेका छन् । यसै बिच प्रतिष्ठानलाई विश्वविद्यालय बनाउने प्रक्रिया अघि बढेको छ । प्रतिष्ठानका प्रमुख पदाधिकारीहरु बिच बेमेल बढ्दै गएको अवश्थामा विश्वविद्यालयमा रुपान्तरण गर्ने प्रक्रिया हतारमा गर्न खोजेको चिकित्सकहरु बताउँछन् । लामो समय देखि प्रतिष्ठानमा देखिएको बेथिती निराकरण गर्न नसकेको अवश्थामै विश्वविद्यालयको प्रक्रिया हतारमा भएको चिकित्सकहरुको

    • प्रकाशित मितिः मंसिर २९, २०७७
    • 917 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पत्रकारलाई कोरोना बीमाको रकम प्रदान

    सुनसरी । कोरोनाको जोखिमको समयमा पनि निरन्तर फ्रन्टलाईनमा बसेर समाचार संप्रेषण गर्दै आएका संचारकर्मीहरुले कोरोना बिमा वापतको रकम पाएका छन् । संचारकर्मीहरुले कोरोनाको संक्रमणको परवाह नगरि निरन्तर संचारकर्ममा लागेका छन् । संचारकर्म गरिरहेकै अवश्थामा कोरोना संक्रमण देखिएका पत्रकारहरुलाई कोरोना बिमा वापतको रकम प्रदान गरिएको छ । कोरोना संक्रमण भई निको भएका पत्रकारहरुलाई बिमा वापत १ लाख रुपैया दरले रकम प्रदान गरिएको हो । नेपाल प्रेस युनियन सुनसरीले गत जेठमा आइ एम इ जनरल इन्स्योरेन्स लिमिटेड काठमाडौं मार्फत गरिएको कोरोना बिमा अन्तर्गत आइतवार दोश्रो चरणको रकम ६ जना पत्रकारलाई बितरण गरेको हो । बीमा कम

    • प्रकाशित मितिः मंसिर २९, २०७७
    • 1,078 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको ५५ औ बार्षीकोत्सव कार्यक्रम सम्पन्न

    बिराटनगर/ १ नम्बर प्रदेश प्रहरी तालीम केन्द्र बिराटनगरको ५५ औं वार्षिकोत्सव बिविध कार्यक्रम सहित आन्तरीक रुपमा सम्पन्न भएको छ । प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर बाबु कार्कीको प्रमुख आतिथ्यतामा प्रदेश प्रहरी तालीम केन्द्र बिराटनगरको खेलमैदानमा आज बिहान आयोजित एक बिशेष कार्यक्रमका बिच ५५ औ बार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथी प्रहरी नायव महानिरीक्षक कार्कीले व्यवासायिक प्रहरी उत्पादनको उदगमस्थल प्रहरी तालीम केन्द्रले ५५ औं वर्ष पुरा गरेको अवसरमा केन्द्रका सम्पुर्ण परिवारलाई शुभकामना दिएका छन् । कार्यक्रममा बोल्दै उनले नेपाल प्रहरी सेवामा प्रव

    • प्रकाशित मितिः मंसिर २८, २०७७
    • 940 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • यामाहा जेठ आरको मायलेज च्यालेञ्ज

    धरान । यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता धरान ८ स्थित बिजयपुर ट्रेडर्सले शनिबार रे जेठ आर १२५ एफआई स्कुटरको मायलेज च्यालेञ्ज कार्यक्रम सम्पन्न गरेको छ । ट्रेर्डसले शोरुम बाट शुरु गरेको च्यालेञ्ज कार्यक्रम लक्ष्मी चोक, पुरानो बजार, भानुचौक हुदै तरहरा पुगी पुनः शोरुममा आएर सम्पन्न भएको थियो । ट्रेर्डसका सञ्चालक प्रभाव खतिवडाका अनुसार सडकमा बढ्दो दुर्घटनालाई न्युनिकरण गर्न सवारी चलाउने तरिका र कम्पनी अनुसारको सुविधाको बारेमा जानकारी दिनका लागि कार्यक्रमको आयोजना गरिएको हो । च्यालेञ्जमा सहभागीहरुलाई ७८ किमी प्रति घण्टाको दरले उत्कृष्ट भएकाहरुलाई पुरस्कृत समेत गरिएको थियो । २ लाख ४४ हजार ९ स

    • प्रकाशित मितिः मंसिर २८, २०७७
    • 1,386 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • हत्या, हिंसा हैन समृद्धिको बाटोमा अघि बढ्नुपर्छ : मन्त्री राई

    इलाम/ प्रदेश नं. १ का मूख्यमन्त्री शेरधन राईले हत्या, हिंसा, आतंकले विकास अघि नबढ्ने बताएका छन । इलामको माङसेबुङ गाउँपालिकाको माङमालुङमा महाप्रभु ज्योतिनन्द माङपाहाङ राईगुरुको शालिकको अनावरण कार्यक्रमको संवोधन गर्दे राईले हत्या हिंसा, आतंकले देश विकास नहुने बताएका हुन । विश्वका कुनै पनि देशमा यूद्घको कुरा छैन, हिँसाको कुरा छैन, जुनसुकै मुलुकमा रहेका सबै नागरीकहरु शान्ति, एकता सहिश्रुणता, सदभाव र संमानको पक्षमा हिनिराखेको भन्दै राईले आव हत्या, हिंसा आतंक बाट हैन समृद्घिको बाटोबाट अघि बढ्नु पर्ने बताए । उनले भने ‘शक्ति राष्ट्रहरु विज्ञान र प्रविधिको माध्यमबाट आफूलाई बलियो र संक्तिशाल

    • प्रकाशित मितिः मंसिर २७, २०७७
    • 1,007 पटक पढिएको
    • "भगीरथ भण्डारी"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved