समाचार

    Showing 6,231-6,240 of 10,035 items.
  • ‘हरेक चुनावमा राजनीतिक दलको एउटै एजेन्डा’

    धरान । निर्वाचनमा जितेर गएकाहरुको निस्क्रियताका कारण चुनावताका घोषणापत्रमा समेटिएका प्रतिबद्धता काममा नभई कागजमै सीमित हुदा राजनीतिक दलले हरेक निर्वाचनमा एउटै एजेण्डा बोकेर चुनावमा जाने गरेका छन् । धरानको स्थानीय निर्वाचनलाई हेर्ने हो भने ०७४ सालको स्थानीय निर्वाचनमा दलहरुले घोषणापत्रमा समेटिएका एजेन्डा ०७६ सालको उपनिर्वाचनमा पनि प्राथमिकतामा राखेका थिए भने ०७९ को स्थानीय चुनावमा समेत यथावत राखेका छन् । हरेक निर्वाचनमा एउटै एजेन्डा लिएर जनतामाझ गएकै कारण राजनीतिक दलहरुप्रति सर्वसाधारणको वितृष्णा बढ्दै गएको बढ्दै गएको छ । एउटै एजेन्डा बारम्बार लिएर गएका कारण राजनीतिक दलप्रति जनताको विश्वास ह

    • प्रकाशित मितिः वैशाख २९, २०७९
    • 917 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • 'हामीलाई चुनावको चासो नै छैन'

    धरान । मुलुका सबै सहर तथा गाउहरु चुनावमय भएको छ । बाटाघाटामा विभिन्न दलका प्रचारात्मक झण्डा राखिएका छन्, नारा जुलस गरिएको छ, प्रचारात्मक अभियानलाई तिब्रता दिइएको छ तर यस्ता वर्ग छन् उनीहरुलाई चुनावले छुन नै सकेको छैन । दिनभरि तातो घाममा काम गरेर थकान भएका उनीहरु कुनै पनि दलको झण्डा अहिलेसम्म बोकेर हिडेका छ्रैनन, उनीहरुलाई दिनभरि काम गर्ने अनि रोजीरोटी चलाउने बाहेक अर्कोतर्फ ध्यान नै गएको छैन । धरान १५ सेउती पुलमा खोलामा गिट्टी कुटेर परिवारको गुजारा चलाउदै आएकी मनमाया तामाङलाई चुनाव आयो भन्ने थाहा भएपनि चुनावकौ रौनक एक रति नभएको बताइन् । उनलाई न र्त कुनै दलको झण्डा बोकेर हिड्ने फुर्सद छ न रहर

    • प्रकाशित मितिः वैशाख २९, २०७९
    • 829 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अन्यौलमै रह्यो औद्योगिक पार्क

    धरान । घरेलु तथा साना उद्योगमा लगानी आकर्षित गरी उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने उद्देश्यले २०७६ साल असोज ७ गते केपी शर्मा ओलीको सरकारको मन्त्रीपरिषदले देशभरका ३२ स्थानमा औद्योगिक पार्कको स्थापना गर्ने निर्णय गरेको थियो । मेयर तारा सुब्बाको निधनपछि कार्यवाहक सम्हालेकी उपमेयर मञ्जु भण्डारी (सुवेदी)ले धरानमा औद्योगिक ग्राम स्थापना गर्न तदारुकता देखाइन् । संघीय सरकारले औद्योगिक ग्राम घोषणा तथा सञ्चालन सम्बन्धी कार्यविधि २०७५ अनुसार जग्गा व्यवस्थापनका लागि स्थानीय तहलाई निर्देशन दियो । सोही मापदण्ड अनरुप धरान–६ सेरा खोलाको पश्चिम भागमा करीव २५ विघा जग्गा उपलब्ध भएपछि उद्योग वाणिज्य त

    • प्रकाशित मितिः वैशाख २८, २०७९
    • 967 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरीमा बृहत स्वास्थ्य शिविर सम्पन्न

    धरान । नागरिकको स्वास्थ्य समस्याबारे रोटर्याक्ट क्लब अफ धरान घोपाले गत शनिबार बृहत् स्वास्थ्य शिविर सम्पन्न गरेको छ । सुनसरीको इटहरीमा रहेको रिलायन्स मिलमा संचालन भएको शिविरबाट ४ सय ५० भन्दा बढि लाभान्वित भएका छन् । मिल क्षेत्रका स्थानीय, मिलका कामदारहरु तथा उनीहरुका परिवारले लाभ लिएका छन् । शिविरमा विशिष्ट चिकित्सकहरुले स्वास्थ्य चेकजाँच, निः शुल्क औषधी वितरण, स्वास्थ्य शिक्षा तथा जनचेतना सहित मधुमेह र उच्च रक्तचापको जाँच गरेका थिए । सामान्य चिकित्सा, हाड जोर्डी, नाक कान घाँटी, दन्त रोग, छाला रोग तथा महिला रोगको प्रत्यक्ष चेकजाँच तथा रोग अनुसारको सुझाव दिइएको थियो । यसैगरि सहभागीहरुलाई छा

    • प्रकाशित मितिः वैशाख २८, २०७९
    • 1,218 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मौन अवधि सुरु: नियम उल्लंघन गरे उम्मेदवारी रद्द

    धरान । वैशाख ३० गते शुक्रवार हुने स्थानीय तहको निर्वाचनका लागि मंगलबार राती देखि नै मौन अवधि शुरु भएको छ । आयोगले मंगलबार राति १२ बजेदेखि नै मतदान सम्पन्न नभएसम्म मादक पदार्थ बिक्री वितरण र सेवन गर्न प्रतिबन्ध लगाएको छ। प्रवक्ता पौडेलले आयोगले तोकिएको अवधि र ठाउँमा मादक पदार्थ बिक्री वितरण र सेवन गर्न निषेध गरेको जानकारी दिए। बुधबार देखि शुक्रबार निर्वाचन सम्पन्न नभए सम्म हुने मौन अवधिमा कुनै पनि राजनितिक दल तथा उम्मेदवारहरुले प्रचार प्रसार गर्न तथा भोट माग्न पाउने छैनन् । निर्वाचन आयोगले मौन अवधिमा गर्न हुने र नहुने कामको सूची नै बनाएको छ र नियम उल्लंघन गरे कारबाही गर्ने जनाएको छ । मौन अव

    • प्रकाशित मितिः वैशाख २८, २०७९
    • 1,107 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बजेट अभावले काबेली करिडोरले गति लिन सकेन

    धरान । ताप्लेजुङस्थित विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा आधार शिविर (बेस क्याम्प) जोड्ने काबेली करिडोर बजेट अभावले अझैसम्म पूरा हुन सकेको छैन । प्राथमिकतामा नपर्दा उक्त करिडोरले सोचिएजस्तो गतिलिन नसकेको हो । काबेली कोरिडोर पाँचथरको हिलिहाङ गाउँपलिका–२ अमरपुरस्थित तमोर नदीको लिम्बुनी पुलदेखि शुरु भएर ताप्लेजुङको पाथीभरा याङ्वरक, सिरिजंघा गाउँपालिका हुँदै कञ्चनजंघा आधार शिविरसम्म जोड्ने सडक योजना हो । कञ्चनजंघा हिलालदेखि बग्ने काबेली खोलाको तीरैतीर भएर कञ्चनजंघा हिमालको बेस क्याम्पसम्म पुग्ने पर्यटकलाई लक्षित गरेर उक्त कोरिडोरको अवधारणा ल्याइएको थियो । अहिलेसम्म पाँचथर खण्डअन्तर्गत लि

    • प्रकाशित मितिः वैशाख २८, २०७९
    • 909 पटक पढिएको
    • "रासस"
  • पैसा तिर्न नसक्दा अस्पतालमा बन्धक: नातिले गर्न पाएनन्, हजुरबुबाको अन्तिम संस्कार

    धरान । गरिबीको तनाबले हजुरबुबाको मृत्यु हुँदा पनि विराटनगरको एक अस्पतालमा उपचार गराईरहेका नातीले अन्तिम संस्कारमा जान पाएनन् । सवारी दुर्घटनामा परि उपचार गराई निको समेत भइसकेका नातीले अस्पतालको बिल चुक्ता गर्न नसक्दा उनले हजुरबुबाको मुख समेत हेर्न पाएनन् । एक महिना देखि विराटनगरको विराट नर्सिङ होममा उपचार गराईरहेका सुनसरी बराहक्षेत्र नगरपालिका ९ बामन डाँडाका प्रकाश विश्वकर्माले अन्तिम समयमा पनि हजुरबुबालाई हेर्न पाएनन् । अस्पतालमा उठेको खर्च कसरी तिर्ने भन्ने चिन्ताले नै हजुरबुबा पदम बराइलीको गत २६ गते ह्रदयघातबाट मृत्यु भएको थियो । सवारी दुर्घटनामा परि उपचारमा रहेका प्रकाशले हजुरबुबाको दाहसं

    • प्रकाशित मितिः वैशाख २८, २०७९
    • 1,017 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘धरानको विकासका लागि मेरो उमेद्वारी’

    घरदैलो अभियानमा मतदाताबाट कस्तो प्रतिक्रिया पाउदै हुनुहुन्छ ?घरदैलो अभियानमा सवैभन्दा बढी त खानेपानीकै कुरा उठेको छ । वितरण प्रणाली चुस्त दुरुस्त नभएको भन्ने गुनासो आएका छन् । यस बारेमा मैले उहाहरुलाई ३ देखि ५ महिना भित्र सवै समस्या हल गर्न सकिने बताउदै आएको छु । धरान खानेपानी आयोजनाको तथ्य पनि त्यही हो । पछि थपिएका विष्णुपादुका र पाचकन्यासहित सिगो धरानका लागि खानेपानीको मेघा प्रोजेक्ट मार्फत दीर्घकालीन आयोजना आवश्यक छ । त्यसबारेमा नेकपा एमालेले जनताका लागि काम गर्न तयार छ । आदिवासी जनजातिको शहरमा तपाइको एजेण्डा छैन ? यो धरान भनेकै आदिवासी जनजातिको शहर हो । लाहुरेहरुले बनाएको शहर हो । यो तथ्य

    • प्रकाशित मितिः वैशाख २७, २०७९
    • 899 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘जापानको ऊर्जालाई धरानमा लागू गर्छु’

    धरान/ भोजपुर टेम्केमैयुङ गाउँपालिकामा जन्म २०१९ मोरङको रंगेलीमा हुर्केका शिवकुमार राई बाल्यकालमै धरानमा अध्ययन गर्ने क्रममा आएका थिए । ४० सालमा जनता माविबाट एसएलएसी उत्तिर्ण गरि महेन्द्र क्याम्पसमा पढेको मानवीकि अध्ययन गरि थप अध्ययनका लागि काठमाण्डौं गए । अध्ययनकै क्रममा राजनितिक क्षेत्रमा होमिएका उनी ४६ सालमा वैदेशिक रोजगारीको शिलशिलामा जापन पुगेर ५ वर्ष पछि धरान फर्किएका उनी ५१ साल देखी धरानमा स्थानीय बसोबास सुरु गर्दै आएका छन् । ५४ सालमा नगर सभा समितीको सदस्यमा निर्वाचित भए त्यस बेला पार्टी वडाकमिटीको अध्यक्ष थिए । उनी भन्छन्, ‘मैले आफ्नै रोजगारीबाट पुग्ने जति कमाईसकेको छु, घर ब

    • प्रकाशित मितिः वैशाख २७, २०७९
    • 610 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विजयपुरका उम्मेदवार भट्टराईले जित्ने स्थानीयको अपेक्षा

    धरान । धरान उपमहानगरपालिका वडा नं. १४ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट वडाध्यक्षका उमेद्वार बनेका कृष्णप्रसाद भट्टराईलाई विजयी भएर राम्रो काम गर्न आर्शीवाद दिएका छन् । राप्रपा धरान १४ ले आयोजना गरेको चुनावी ¥यालीमा सहभागी जेष्ठ नागरिकले भट्टराइको विजय सुनिश्चित होस् भनेर आर्शीवाद प्रदान गरेका हुन् । २०७४ सालमा नेपाली कांग्रेसबाट धरान १४ को वडाध्यक्षमा विजयी बनेपछि विजयपुरको समग्र विकासमात्र हैन, स्थानीय जेष्ठ नागरिक, दीर्घरोगी, गरिब तथा असहायहरुको सहयोगमा कुनै कसर नराखेका भट्टराई जस्तो जनप्रतिनिधि फेरि चाहिएको भन्दै विजय भएर विगतमा थाति रहेका कामहरु पूरा गर्न आर्शीवाद दिएका हुन्

    • प्रकाशित मितिः वैशाख २७, २०७९
    • 772 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved