समाचार

    Showing 5,411-5,420 of 10,032 items.
  • कर्मचारी कल्याण समाजको अध्यक्षमा राईले उमेद्वारी दिने

    धरान / धरानस्थित बीपी कोइरालाको कर्मचारी कल्याण समाजको आगामी हुने निर्वाचनमा अध्यक्षमा प्रतिष्ठानका कर्मचारी महेश्वर राईले उमेद्वारी दिने भएका छन् । उनले आइतबार पत्रकार सम्मेलन गरेर समाजको अध्यक्षमा उमेद्वारी दिने बताएका हुन् । प्रतिष्ठानको प्रशासन शाखाका कार्यरत राईले आफू अध्यक्षमा निर्वाचित भए कर्मचारीहरुलाई एकताबद्ध बनाएर अघि बढ्ने बताए । उनले विगतमा प्रतिष्ठानका निकायहरुले पूर्णता नपाउँदा प्रतिष्ठानका काम बारबाहीमा समस्या भएको बताउदै अहिले त्यस्तो अवस्था नभएको बताए । उनले भने–‘अहिले सिनेटका सबै पदाधिकारीले पूर्ण पाएको छ, कासका मेम्बर पनि कम्प्लिट भइसकेका छन्, पदाधिकारी पन

    • प्रकाशित मितिः पुस ११, २०७९
    • 632 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रचण्ड प्रधानमन्त्री नियुक्त

    धरान  / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतवार प्रधानमन्त्री नियुक्त भएका छन् । १६९ जना सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रचण्डलाई बहुमतको प्रधानमन्त्री नियुक्त गरेकी छिन् । यो सँगै तीन पटक प्रधानमन्त्री बनेका छन् । प्रचण्ड पहिलो पटक २०६४ सालमा प्रधानमन्त्री बनेका थिए । संविधानसभाको पहिलो निर्वाचनपछि गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री भएका थिए । माओवादी शान्ति प्रक्रियामा आएपछिको पहिलो पटक प्रचण्ड प्रधानमन्त्री हुन सफल भएका थिए । तत्कालीन प्रधानसेनापति रुकमाङ्

    • प्रकाशित मितिः पुस १०, २०७९
    • 743 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आइजिपी कपको उपाधि नेपाल पुलिसलाई

    धरान /नेलपा पुलिस स्कुल सागा काभ्रेको आयोजनामा भएको आइजिपि कपको उपाधि नेपाल पुलिस स्कुल धरानले हात पारेको छ । फाइनल खेलमा लिटल एन्जल स्कुल हात्तिवन ललितपुरलाई पराजित गरी नेपाल पुलिस स्कुलले उपाधि हात पार्न सफल वनेको हो । नेपाल पुलिस स्कुल सागाको आफ्नै खेल मैदानमा भएको सो प्रतियोगितामा देशभरीका १६ स्कुल सहभागी रहेका थिए । सो प्रतियोगितामा नेपाल पुलिस स्कुल भने पहिलो पटक सहभागी वनेको हो । उक्त प्रतियोथिगतामा १६ वर्ष भन्दा मुनिका खेलाडीहरु सहभागी हुने गरेका छन् । प्रतियोगिगतामा म्यान अफ दि म्याच पुलिस स्कुल धरानका टिम क्याप्टेन साहेव मन्सुरी घोषित भएका थिए भने सर्वाधिक गोलकर्ता धरान पु

    • प्रकाशित मितिः पुस १०, २०७९
    • 748 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बार्गेनिङ गर्ने शान्ता विरुद्ध प्रहरीमा उजुरी

    विजयपुर / महिला सञ्जालको नाम लिएर विभिन्न घटनामा पैसाको बर्गेनिङ गर्ने गरेको कुरा बाहिर आएपछि महिला सञ्जाल धरानले  शुक्रबार पत्रकार सम्मेलन गरी त्यस्ता कुनै घटनामा आफुहरुको संलग्नता नरहेको स्पस्ट पारेको छ । धरान १४ की शान्ता खड्काले मुद्दा मिलाइदिने भन्दै पिडित पक्षसँग पैसाको बार्गेनिङ गरेको घटना सार्वजनिक भएपछि महिला सञ्जाल धरानले खड्का सञ्जालमा आबद्ध नरहेको पनि स्पस्ट पारेको छ । पत्रकार सम्मेलन पश्चात महिला सञ्जालले बार्गोनिङको विषयमा प्रहरीमा निवेदन दिएको छन् । महिला सञ्जाल धरानले शुक्रबार इलाका प्रहरी कार्यालय धरानमा खड्का विरुद्ध निवेदन दिएको हुन् । धरान १७ मा मृत्यु

    • प्रकाशित मितिः पुस १०, २०७९
    • 783 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ"
  • फोहोरमैला व्यवस्थापन प्रणाली घर

    धरान \  नेपाल पर्यटन वोर्ड र साँगुरीगढी गाउँपालिका धनकुटाको संयुक्त लागत साझेदारिमा साँगुरीगढीका विभिन्न ६ वटा पर्यटकीय स्थानमा फोहोर व्यवस्थापन प्रणाली घर निर्माण गरिएको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को सहकार्यमा नेपाल पर्यटन बोर्डले सुरु गरेको जीविकोपार्जन पुर्नरुत्थानका लागि दिगो पर्यटन परियोजना (एसटिएलआरपी) अन्र्तगत साँगुरीगढी गाउँपालिकासँगको लागत साझेदारिमा उक्त पर्यटकीय स्थानहरुमा फोहोर व्यवस्थापन प्रणाली घर निर्माण गरिएको साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले बताए । फोहोरमैला व्यवस्थापन प्रणाली घर निर्माण भएसँगै ती क्षेत्रमा हुने फोहोरहरुलाई व्यवस

    • प्रकाशित मितिः पुस १०, २०७९
    • 1,118 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ग्रिनक्रसद्वारा निःशुल्क स्वास्थ्य शिविर

    मोरङ / ग्रिनक्रस हस्पिटलले सर्वसाधारणलाई लक्षित गरी एक दिने स्वास्थ्य शिविर सम्पन्न गरेको छ । स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउदै आएको हस्पितालले शुक्रबार ग्रामथान ५ मा रहेको हंस मेमोरियल एकाडेमी प्रा.लि तेतरीयामा एक दिने स्वास्थ्य शिविर सम्पन्न गरेको हो ।बरिष्ठ बालरोग विशेषज्ञ डा. रामनारायण चौधरी, हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. अमितकुमार सेठ, बरिष्ठ फिजिसिएन डा. चन्दन विश्वास, बरिष्ठ सर्जन डा.दिवाकर विश्वासले शिविरमा आएका विरामीहरुको चेकजाँच गरेका थिए । शिविरबाट ३ सय जना सर्वसाधारणले सेवा लिएका थिए । उनीहरुलाई चेकजाँचसँगै निःशुल्क औषधि समेत वितरण गरिएको थियो ।  

    • प्रकाशित मितिः पुस १०, २०७९
    • 640 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • स्पार्क हस्पिटल सातौँ वर्षमा प्रवेश

    मोरङ /  विराटनगरमा रहेको स्पार्क नेचुरोप्याथी एण्ड फिजियोथेरापी हस्पिटल सातौ बर्षमा प्रवेश गरेको छ । बार्षिकोत्सवको अवसरमा अस्पितालले विभिन्न कार्यक्रम आयोजना गरी मनाउने तयारी गरेको छ । सातौँ बार्षिक उत्सवको अवसरमा हस्पिटलले पुस १० गते विभिन्न कार्यक्रम आयोजना गर्ने जनाएको छ । हस्पिटलका अनुसार पुस १० गते अस्पताल परिसरमा निःशुल्क स्वास्थ्य शिविर र वृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको हो । हस्पिटलका मिडिया कोडिनेटर रुपेश अधिकारीले बिहान ९ देखि साँझ ४ बजेसम्म निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने बताउदै शिविरमा विशेषज्ञ चिकित्सकहरूबाट स्वास्थ्य परीक्षण हुने बताए । शिविरमा प्यार

    • प्रकाशित मितिः पुस १०, २०७९
    • 590 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विराट एक्स्पो : शनिवार अत्याधिक भीड

    विराटनगर /  विराटनगर–१४ मा रहकेो डिग्री कलेजको मैदानमा भएको विराट एक्स्पोे आजबाट समापन हुँदैछ । मंसिर २९ गतेदेखि सञ्चालन भएको एक्स्पो पुस ६ गतेसम्म गर्ने लक्ष्यका साथ आयोजना गरिएको थियो । तर सबैको चाहना अनुरुप एक्सपोको समय थप गर्दै १० गतेसम्म पु¥याइएको थियो । एक्स्पोमा आफ्नो उत्पादन लिएर आएका उद्योगी, व्यवासयी तथा एक्स्पो अवलोकन गर्न आउनेहरुको चाहना अनुसार समय बढाइएको आयोजकले जनाएको छ । दैनिक एक्स्पो अवलोकन गर्न सबै उमेर समूहका अवलोकनकर्ताहरु आएका थिए । एक्स्पोमा प्रदेश १ को विभिन्न जिल्ला तथा छिमेकी राष्ट्र भारतको विहारबाट समेत अवलोकन गर्न आएका थिए । एक्स्पो अवलोकनमा आउन

    • प्रकाशित मितिः पुस १०, २०७९
    • 671 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भेडेटारमा १० औ फुडफेस्टिबल

    धरान \  धनकुटा साँगुरीगढी गाउँपालिकामा पर्ने भेडेटारमा पर्यटन प्रवद्र्धनका लागि प्रत्येक बर्ष नेपाली नयाँ बर्ष र अँग्रेजी नयाँ बर्षको अवसर पारेर फुड फेस्टिबलको आयोजना गर्ने गरिएको छ । विगतमा कोरानाले थलिएको पर्यटन व्यवसाय केही शिथिल बनेको अवस्थामा भेडेटारलाई विगतकै जस्तो चहलपहल बढाउदै आन्तरिक तथा वाह्य पर्यटक भेडेटार लगायत आसपासका क्षेत्रमा भित्र्याउने उद्देश्यले यस पटक अँग्रेजी नयाँ बर्षको अवसर पारेर दशौ भेडेटार फेस्बिलको आयोजना गर्ने भएको हो ।   होटल एसोसिएन अफ भेडेटारको आयोजनामा पौष १६, १७ र १८ गते फुड फेस्टिबल हुन लागेको आयोजकले जनाएको छ । दुई बर्ष कोरोनाको कारण शिथिल ब

    • प्रकाशित मितिः पुस १०, २०७९
    • 782 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पहिचान पुरस्कार दुई कृतिलाई प्रदान गरिने

    धरान / यस वर्षको पहिचान पुरस्कार अनुसन्धानमूलक कृति ‘सिरिजङ्गा, फाल्गुनन्द र इमानसिंह चेम्जोङका लेखोट’ र ‘गुरु’ उपन्यासलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ । २०७८÷२०७९ को पहिचान पुरस्कार यी दुई कृतिलाई प्रदान गरिने पहिचान पुरस्कार कोषले शनिबार विज्ञप्तिमार्फत् जनाएको हो । ‘सिरिजङ्गा, फाल्गुनन्द र इमानसिंह चेम्जोङका लेखोट’ अर्जुनबाबु माबुहाङ र अमित थेबे मिहाङले सङ्कलन र सम्पादन गरेको कृति हो भने ‘गुरु’ कविता राईको कृति हो । तेह्रथुमको लालीगुराँस नगरपालिकाका नगर प्रमुखसमेत रहेका माबुहाङ लिम्बू जातिका विषयमा खोज–अनुसन्धान गर्छन्

    • प्रकाशित मितिः पुस ९, २०७९
    • 1,385 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved