समाचार

    Showing 5,401-5,410 of 10,032 items.
  • विजयपुरका मन्दिरक्षेत्र टिकटक बनाउनेको रोजाई

    धरान / प्रविधिको विकास नहुदा मनोरञ्जनको साधनको रुपमा गाउँघरमा हुने नाचगान, साँस्कृतिक चाडपर्व, लोकदोहोरी, पूजाआजामा भजन किर्तन, संगीत लगायतका हुन्थे । समय परिवर्तनसँगै प्रविधिको विकासले मनोरञ्जनको तौरतरिकामा परिवर्तन ल्याएको छ । अहिलेका पुस्ताका लागि मनोरञ्जन टिकटक, सामाजिक सञ्जाल (फेसबुक), ट्वीट्र, युट्युव लगायतका रहेका छन् । यी मध्ये पनि अहिले टिकटक सबैभन्दा राम्रो मनोरञ्जन गर्ने विधि बनेको छ ।पछिल्लो समय टिकटक फेशनको रुपमा विकास हुदै गएको छ ।   विराटनगरका युवतिहरु विजयपुरमा टिकटक बनाउदै  रमणीय स्थल पुग्ने जोकोहीको पहिलो लक्ष्य नै टिकटक बनाउने हुन्छ । अहिले धरान १४ विजयपुरका

    • प्रकाशित मितिः पुस १२, २०७९
    • 600 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लालीगुराँसले अर्गानिक खेती प्रणालीलाई अँगाल्यो

    धरान / रसायनिक मलको प्रयोग गरी खेती गर्ने होडबाजी चलिरहेको बेला तेह्रथुमको लालीगुराँस नगरपालिकालाई अर्गानिक कृषि उत्पादन नगरपालिका बनाउन पहल शुरु गरिएको छ । रसायनयुक्त खानेकुराको प्रयोगले मानव स्वास्थ्यलाई असर गर्ने भन्दै नगरपालिकालाई अर्गानिक कृषि उत्पादन क्षेत्र बनाउन अभियान थालिएको छ । तेह्रथुमको लालीगुराँस नगरपालिका र सामाजिक संस्था दलित सचेतना समाज नेपाल तेह्रथुमले लालीगुरास नगरपालिकालाई अर्गानिक कृषि उत्पादन नगरपालिका बनाउने अभियान शुरु गरेका छन् । नगरपालिकाले सहभागितामूलक प्रांगरिक गुणस्तर निर्धारण प्रणाली प्रवद्र्धन कार्यविधि नै बनाएर काम गरिरहेको लालीगुराँस पालिकाका सामाजिक विकास अधि

    • प्रकाशित मितिः पुस १२, २०७९
    • 721 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ का सांसदले पनि लिए सपथ ग्रहण

    विराटनगर / प्रदेश नं. १ का प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश नं. १ को प्रदेशसभा सदस्य निर्वाचन, २०७९ बाट निर्वाचित प्रदेश सभा सदस्यहरूमध्ये ज्येष्ठ सदस्य गयानन्द मण्डल गनगाईलाई सपथ गराएका छन् ।नेपालको संविधानको धारा १८२ को उपधारा (५), प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५, प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रामिक तथा सुविधासम्बन्धी ऐन, २०७५ को दफा १९ बमोजिम पद तथा गोपनीयताको सपथ गराएका हुन्। प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, पर्यटन तथा संस्कृतिमन्त्री खिनु लङ्वा लिम्बू, कमलप्रसाद जबेगु, खगेनसिंह हाङगाम र निर्मला लिम्बूले लिम्बू भाषा र सुनिता गच्छदार

    • प्रकाशित मितिः पुस १२, २०७९
    • 733 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • तीन महिनापछि कार्यपालिका बैठक बस्यो

    विजयपुर /तीन महिनादेखि अवरुद्ध कार्यपालिका बैठक सोमबार बसेको छ । असोज १३ गते बसेको कार्यपालिका वैठकमा मेयर र वडाध्यक्ष तथा कार्यपालिका सदस्यबीच भएको विवाद समाधान नभएपछि बस्न सकेको थिएन । तर धरान उपमहानगरपालिका उपमेयर अइन्द्र विक्रमले विवाद समाधानका लागि पहल गरेसँगै विहीबार कार्यपालिका बैठक बसेको हो । धरान १७ मा रहेको सप्तरङ्घगी पार्कलाई वहुजातिय पार्क बनाउने मेयरको एजेन्डामाथि छलफल हुँदा मेयर साम्पाङले ‘निस्केर जानुस्’ भनेपछि विवाद चुलिएको थियो । विवादपछि सहमति जुट्न नसक्दा कार्यपालिका बैठक बस्न सकेको थिएन । विहीबार बसेको बैठकमा एजेण्डामा प्रवेश गर्नुअघि मेयर साम्पाङ, उपमेय

    • प्रकाशित मितिः पुस ११, २०७९
    • 1,012 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ"
  • औलियाबाबाको १३ औं वार्षिक साधारण सभा

    चतरा / बराहक्षेत्रस्थित औलिया बाबा बचत तथा ऋृण सहकारी संस्थाले चालू आर्थिक वर्षमा २ करोड ७२ लाख ३३ हजार १ सय ४६ रुपैयाँ ३३ पैसा कारोबार गरेको छ ।सहकारी संस्थाको १३ औ वार्षिक साधारण सभामा लेखा प्रतिवेदन प्रस्तुत गर्दै लेखा समितिका संयोजक शान्तिराम खतिवडाले ४४ लाख ९ हजार ५ सय २ रुपैयाँको आय विवरण प्रस्तुत गरे ।सहकारीले चालू आर्थिक वर्षमा १७ लाख ६२ हजार ५ सय रुपैयाँ शेयर पुँजी वृद्धि गर्दै ७५ लाख १ सय रुपैयाँ पुर्याएको छ । वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष रमेशकुमार विष्टले चालू आवसम्म आइपुग्दा सहकारीले ४ करोड ६ लाख ८ सय ४९ रुपैयाँ ७८ पैसा निक्षेप सङ्कलन गरेको बताए ।चालू आ

    • प्रकाशित मितिः पुस ११, २०७९
    • 629 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रहरी नियमावलीअनुसार जनताको काम गर्नुस्

    मोरङ /नेपाल प्रहरीका प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्तबहादुर कुँवरले जनताको सुरक्षा र सेवालाई प्राथमिकतामा राखेर काम गर्न प्रदेश १ का मातहतका प्रहरी कार्यालयका प्रहरीहरुलाई निर्देशन दिएका छन् । प्रहरी नायव महानिरीक्षक कुँवरले १ नम्वर प्रदेशमा रहेका जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी कार्यालयमा कार्यरत प्रहरीहरुलाई यस्तो निर्देशन दिएका हुन् । उनले जिल्ला प्रहरी कार्यालय मोरङ, सुनसरी र नेपाल प्रहरी बिशेष सुरक्षा गण दुहबी सुनसरीमा कार्यरत सम्पुर्ण प्रहरीहरुलार्ई कानुनको परिधिमा रही प्रहरी ऐन तथा नियमावलीमा भएका व्यवस्थालाई अक्षरस पालना गरी काम गर्न निर्देशन दिए । उनले भने–&ls

    • प्रकाशित मितिः पुस ११, २०७९
    • 655 पटक पढिएको
    • "रबिन्द्र बराल"
  • सातौँ वार्षिकोत्सवमा रक्तदान र स्वास्थ्य शिविर

    विराटनगर / विराटनगरमा रहेको स्पार्क नेचुरोप्याथी एण्ड फिजियोथेरापी हस्पिटलले आफ्नो सातौ बार्षिको अवसर पारेर आइतबार रक्तदानसँगै निःशुल्क हाडजोर्नी तथा नशा सम्बन्धी शिविरको आयोजना गरेको छ ।अस्पतालको प्रांगरणमा भएको रक्तदान कार्यक्रममा ३८ पिन्ट रगत संकलन भएको स्पार्क हस्पिटलका बजार व्यवस्थापक सञ्जिव कोइरालाले बताए । उनका अनुसार रगतको अभावमा कसैले ज्यान गुमाउनु नपरोस्, संकलन भएको रगतले विरामीलाई राहत पुगोस् भन्ने उद्देश्यले बार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए । यस्तै बार्षिकोत्सवको अवसर पारेर हस्पिटलले हाजोर्नी तथा नशासम्बन्धी निःशुल्क परीक्षण गरेको छ । विशेषज्ञ चिकित्सकद

    • प्रकाशित मितिः पुस ११, २०७९
    • 641 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आइजिपी कप नेपाल पुलिसलाई

    धरान \ नेपाल पुलिस स्कुल सागा काभ्रेको आयोजनामा भएको आइजिपि कपको उपाधि नेपाल पुलिस स्कुल धरानले हात पारेको छ । फाइनल खेलमा लिटल एन्जल स्कुल हात्तिवन ललितपुरलाई पराजित गरी नेपाल पुलिस स्कुलले उपाधि हात पार्न सफल वनेको हो । नेपाल पुलिस स्कुल सागाको आफ्नै खेल मैदानमा भएको सो प्रतियोगितामा देशभरीका १६ स्कुल सहभागी रहेका थिए । सो प्रतियोगितामा नेपाल पुलिस स्कुल भने पहिलो पटक सहभागी वनेको हो । उक्त प्रतियोथिगतामा १६ वर्ष भन्दा मुनिका खेलाडीहरु सहभागी हुने गरेका छन् । प्रतियोगिगतामा म्यान अफ दि म्याच पुलिस स्कुल धरानका टिम क्याप्टेन साहेव मन्सुरी घोषित भएका थिए भने सर्वाधिक गोलकर्ता धरान पुलिस

    • प्रकाशित मितिः पुस ११, २०७९
    • 799 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गरिब तथा असहायलाई सहयोग

    धरान  / धरान उपमहानगरपालिका वडा नं. ३ ले आफ्ना वडामा रहेका गरिब, असहाय तथा सुत्केरी महिलालाई लक्षित गरी सहयोग प्रदान गरेको छ ।वडाले गरिब तथा असहायलाई जाडोको समयमा ओढ्नका लागि कमल वितरण गरेको छ भने सुत्केरी महिलाहरुलाई ५ हजार बराबरको खाद्यन्न वितरण गरेको हो । वडाले निर्णय नै गरेर वडामा रहेका ३० जना गरिब तथा असायहरुलाई कम्बल वितरण गरेको हो । जाडोको समयमा उनीहरुलाई सहज होस तथा सुत्केरी महिलालाई लक्षित गरी उनीहरुको सहजताको लागि सहयोग गरिएको धरान वडा नं. ३ का वडाध्यक्ष विद्या शाक्ले बताए । समाग्री वितरणका लागि वडाले संयोजक नै तोकेको छ । वडाकी दलित सदस्य शोभा विश्वकर्मालाई वितरणको संयोजक तोकि

    • प्रकाशित मितिः पुस ११, २०७९
    • 589 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लाखेनाचमा सिुभवा लाखेनाच समूह प्रथम

    धरान  / झिगु नेवाः पुचः गाइघाट र नेवाः देव दवू त्रियुवा नगर समितिको संयुक्त आयोजनामा भएको दोस्रो उदयपुर खाना परिकार मेला तथा १ नं प्रदेश स्तरीय प्रतियोगितात्मक लाखेनाच महोत्सबको उपाधि नेवाः देव दवू पाचखपन संखुवासभाले हात पारेको छ । प्रतियोगितामा विजेता वनेको सिभुवा लाखे नाच समूहले नगद १ लाख १ रुपैया नगद तथा ट्रफि हात पार्दै उपाधि चुमेको हो । प्रतियोगितामा सुनसरीको धरानको पासाः खल समूहले दोस्रो स्थान हात पार्न सफल भएको थियो । पासा खल समूहले ७५ हजार १ रुपैया नगद हात पारेको थियो । त्यसैगरी प्रतियोगिता इन्द्रपुर नेवाः पुच मोरङ्गले तेस्रो स्थान हासिल गरेको थियो । त्यस्तै प्रतियोगिता नेवाः दे

    • प्रकाशित मितिः पुस ११, २०७९
    • 655 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved