लाखेनाचमा सिुभवा लाखेनाच समूह प्रथम

  • पुस ११, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान  / झिगु नेवाः पुचः गाइघाट र नेवाः देव दवू त्रियुवा नगर समितिको संयुक्त आयोजनामा भएको दोस्रो उदयपुर खाना परिकार मेला तथा १ नं प्रदेश स्तरीय प्रतियोगितात्मक लाखेनाच महोत्सबको उपाधि नेवाः देव दवू पाचखपन संखुवासभाले हात पारेको छ ।

प्रतियोगितामा विजेता वनेको सिभुवा लाखे नाच समूहले नगद १ लाख १ रुपैया नगद तथा ट्रफि हात पार्दै उपाधि चुमेको हो । प्रतियोगितामा सुनसरीको धरानको पासाः खल समूहले दोस्रो स्थान हात पार्न सफल भएको थियो । पासा खल समूहले ७५ हजार १ रुपैया नगद हात पारेको थियो ।

त्यसैगरी प्रतियोगिता इन्द्रपुर नेवाः पुच मोरङ्गले तेस्रो स्थान हासिल गरेको थियो । त्यस्तै प्रतियोगिता नेवाः देय् दबू झुम्का, सुनसरी र झींगु नेवाः पुचः उपशाखा बोक्से, उदयपुरले सान्तवना पुरस्कार हात पारेका थिए । सान्तवना पुरस्कार नगद ११ हजार १ रुपैया रहेको छ । प्रतियोगितामा संखुवासभा,सुनसरी,मोरङ,झापा, इलाम, खोटाङ,ओखलढुङा उदयपुर गरी १२ समूह सहभागी रहेका थिए ।

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved