समाचार

    Showing 5,321-5,330 of 8,596 items.
  • ‘जनप्रतिनिधि शासक होइन, जनताको सेवक बन्नुपर्छ’

    झापा/ प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले जनप्रतिनिधिले शासक होइन, जनताको सेवक बन्नुपर्ने बताएका छन् । झापाको विर्तामोडस्थित भाउजु मिट मार्ट प्रालिद्वारा सञ्चालित ‘मिट माउन्ट’को आज उद्घाटन गर्दै उनले समाज रुपान्तरणका लागि जनप्रतिनिधि र नेताहरु सच्चिन जरुरी रहेको बताए । नेपाली समाजमा शिक्षा आर्जन गर्दा डाक्टर र इञ्जीनियर नै बन्न प्रेरित गर्ने प्रचलन भएकाले कृषिप्रति आकर्षण कम भएको उल्लेख गर्दै उनले कृषि क्षेत्रको विकासका लागि प्रदेश सरकारले अनुदानका कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए । बिर्तामोड नगरपालिका–४ मा रहेको मिट माउन्टमा रेखाकुमारी कार्क

    • प्रकाशित मितिः पुस १७, २०७८
    • 913 पटक पढिएको
    • "रासस"
  • २०२१ लाई फर्केर हेर्दा : विश्वका चर्चित ‘टप टेन’ घटना

    काठमाडौं/ सन् २०२१ को बारेमा एउटा राम्रो घटना भएका मान्न सकिन्छ । किनभने यो वर्ष २०२० मा जस्तो उतार–चढावको घटना खासै भएका छैनन् । २०२० लाई हालसम्मकै खराब वर्ष मध्येको एक भएको दावी गरिदै आएको छ । विगतका १२ महिनाले केही राम्रा समाचार ल्याएका छन् । वास्तवमै गृष्मकालीनको सुरुमा कोभिड–१९ रियर भ्यू मिररको रुपमा देखा पर्‍यो । २०२१ मा केही खराब घटना पनि भएका छन् । यस लेखमा चर्चामा रहेको २०२१ को ‘टप टेन’ घटना समेटिएको छ । १०. अउकस (Aukus) डिल​ सेप्टेम्बर १५ मा अमेरिकी राष्ट्रपति जो बाइडेन, अस्ट्रेलियन प्रधानमन्त्री स्कट मोरिसन र बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले संय

    • प्रकाशित मितिः पुस १६, २०७८
    • 580 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • छ लेन सडक बिस्तार: रानी देखि धरान सम्म ७५ प्रतिशत सम्पन्न

    धरान/ त्रिदेशीय सडक विस्तारको राष्ट्रिय गौरबको आयोजना अन्तर्गतको रानी–विराटनगर–इटहरी–तरहरा–धरान सम्मको ६ लेन सडक तीव्र रुपमा निर्माण कार्य अघि बढेको छ । अघिल्लो वर्ष कोरोना कहरका कारण ढिलासुस्ती भएको सडक निर्माणको कामले पछिल्लो समय तिब्रता पाएको छ । रानी देखि धरानको तिनकुने सम्मको सडक विस्तारको काम ७५ प्रतिशत सकिएको रानी विराटनगर इटहरी धरान सडक योजना कार्यालय इटहरीले जनाएको छ । रानी देखि इटहरी सम्म ८० प्रतिशत काम सम्पन्न भइसकेको सडक विस्तार आयोजना दुहबी क्षेत्र बाहेक इटहरी देखि धरानको तिनकुने सम्मको सडक विस्तारले समय अगावै सम्पन्न हुने गरि तिब्रता पाएको छ । रानी विराटन

    • प्रकाशित मितिः पुस १६, २०७८
    • 1,760 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वराहक्षेत्रको धार्मिक र विद्यालय परिसरमा मद्यपान र धुम्रपान निषेध

    बराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र नगरपालिकाका शैक्षिक संस्था र धार्मिक क्षेत्रमको ५ सय मिटर वरिपरी मद्यपान र धुम्रपान जन्य पदार्थको बिक्रि बितरण गर्न निषेध गरिएको छ ।वराहक्षेत्र नगरपालिकाले इलाका प्रहरी कार्यलय महेन्द्रनगर र महिला पुनस्र्थापना केन्द्र (ओरेक) नेपालको साझेदारीमा लागुपदार्थ दुव्र्यसनीलाई न्युनिकरण गरि सभ्य समाज निर्माण गर्ने उद्देश्यले बिद्यालयको वरिपरि चुरोट, रक्सी, खैनी, गुट्खा जस्ता धुम्रपान र मद्यपान सहित खुल्ला रुपमा माछा मासु बिक्रि बितरणमा निषेधित क्षेत्र घोषणा गरिएको हो । बिहिबार नगरपालिकाको धार्मिकक्षेत्र चतरामा एक औपचारिक कार्यक्रमको आयोजना गरि नगर प्रमुख निलम खना

    • प्रकाशित मितिः पुस १६, २०७८
    • 849 पटक पढिएको
    • "संगम बिष्ट"
  • पन्ध्र वर्ष पछि धरानका रोजन राइको हत्यारा पक्राउ

    धरान/ पन्ध्र वर्ष अघि पोखरामा हत्या भएका रोजन राईको हत्यारा पक्राउ परे पछि आफन्तको खोजिमा कास्की प्रहरी लागेको छ । मजदुरीका क्रममा २०६३ साल वैशाख २९ गते रुपाताल भन्दा मुन्तिरको सातमुहाने स्थित ताल खोलामा मजदुरहरु सँगको झगडामा रोजनको हत्या भएको थियो । राईको हत्या पोखराका अशोक गुरुङले गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले १५ वर्ष पछि पुष्टि गरेको छ । खोलामा तटबन्ध गर्न गएको बेला अशोक सँग झगडा हँदा चिर्पटको प्रहारले उनी घाइते बनेका थिए । उपचारका क्रममा उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको थियो । १५ वर्ष अघि २० वर्षका रोजन राईको पोखरामा कोही आफन्त नरहेको र अनुसन्धानका क्रममा सुनस

    • प्रकाशित मितिः पुस १६, २०७८
    • 1,116 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • हिसान स्पोर्टस् मिट २०७८: बास्केटबलको पहिलो चरणको पाँच खेल सम्पन्न

    धरान । हिसान स्पोर्टस् मिट २०७८ अन्तर्गत धरानमा विहिबार देखि सुरु भएको बास्केटबल खेलको पहिलो चरणका खेलहरु सम्पन्न भएका छन् । खेल धरान–१८ स्थित डिपो स्कुलको बास्केटबल कोर्टमा सम्पन्न भएको थियो । उद्घाटन खेलमा हिमालयन स्कुलले लोटस स्कुललाई २१–१५ को स्कोरमा पराजित गरेको थियो । खेलको म्यान अफ द म्याच हिमालयनका योगेश राई घोषित भए । त्यस्तै दोस्रो खेलमा एम्स एकेडेमीले विष्णु मेमोरियल स्कुललाई ३१–१५ को फराकिलो अन्तरमा पराजित गरेको थियो । खेलको म्यान अफ द म्याच एम्स एकेडेमीका निशान तामाङ घोषित भए । त्यस्तै गरी प्रतिष्पर्धात्मक खेलमा धरान आदर्श एकेडेमीले डिपो स्कुललाई २७–२५ को

    • प्रकाशित मितिः पुस १५, २०७८
    • 1,103 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एमाले सुनसरीको सातौं जिल्ला अधिवेसन पुष २३ मा

    सुनसरी/ नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुनसरीको सातौँ जिल्ला अधिवेशन पौष २३ र २४ गते हुने भएको छ । पार्टी प्रचारप्रसार उपसमितिले विहिबार इटहरीको पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो । जिल्ला सदरमुकाम इनरुवा स्थित जेल फिल्ड (खेलमैदान) मा हुने अधिवेशनमा २ हजार प्रतिनिधि सहभागी हुने छन् । अधिवेशनमा जिल्ला कमिटीको आगामी कार्यकालका लागि नेतृत्व निर्माण र राजनैतिक एवम् साँगठानिक अवस्थाको बिचार, विमर्श र विश्लेषण गर्ने पार्टी जिल्ला अध्यक्ष खेमराज पोख्रेलले जानकारी दिए । अधिवेशनलाई पौष २३ गते अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल उद्घाटन गर्ने छन् । प्रचारप्रसार उपसमितिक

    • प्रकाशित मितिः पुस १५, २०७८
    • 853 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बजाजको एक्सचेन्ज महामेला चार दिन थप

    धरान/ नेपालमा सर्वाधिक बिक्री हुने सुचीमा रहेको बजाज मोटरसाइकलको धरान स्थित आधिकारिक विक्रेता अर्विन एन्ड ब्रदर्श अटोले आइतबार देखि शुरु भएको एक्सचेन्ज एन्ड अपग्रेड महामेला ४ दिन थप भएको छ । अटोको आफ्नै सोरुम परिसरमा ग्राहकको अधिक माग भए पछि अंग्रेजी नयाँवर्ष २०२२ को अवसरमा धरानमा आइतबार देखि बजाजको एक्सचेन्ज एन्ड अपग्रेड महामेला आउँदो सोमबार सम्म समय थप भएको आधिकारिक विक्रेता अर्विन एन्ड ब्रदर्स अटोका सञ्चालक अर्विन तामाङले जानकारी दिए । आइतबार देखि १५ गतेसम्म हुने महामेलामा पुरानो मोटरसाइकलको अधिक मूल्यांकन, बजार मूल्यभन्दा १० हजार थप मूल्यांकन, शून्य प्रतिशत ब्याजदरमा सरल फाइनान्सक

    • प्रकाशित मितिः पुस १५, २०७८
    • 984 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानका नौं जना नगर प्रहरीलाई दर्जांनी चिन्ह प्रदान

    धरान । धरान उपमहानगरपालिकाले नौ जना नगर प्रहरीहरुलाई दर्जांनी चिन्ह प्रदान गरिएको छ । विहीबार मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले नगर प्रहरी ४ जना र बारुणयन्त्र शाखामा कार्यरत ५ जनालाई दज्र्यानी चिन्ह प्रदान गरेका हुन् । मेयर तिलक राईले दज्र्यानी चिन्ह प्रदान गर्दै बढुवा भएका नगर प्रहरीहरुलाई इमान्दारिता र कर्तव्यनिष्ठ भई नगरको सुरक्षामा खटिन निर्देशन समेत दिउका थिए । नगर प्रहरी निरिक्षक विष्णु कोईरालाका अनुसार ४ जना नगर प्रहरी हवल्दारबाट असईमा बढुवा भएका हुने भने बारुणयन्त्र शाखामा कार्यरत ५ जना हवल्दारबाट जम्दारमा बढुवा भएका हुन् । नगर प्र

    • प्रकाशित मितिः पुस १५, २०७८
    • 1,743 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • र्‍यापर आशिष राना ‘लाहुरे’ पक्राउ

    धरान/ नेपाल युवामाझ निकै चर्चित र्‍यायर आशिष राना पक्राउ परेका छन् । युवामाझ लाउरे उपनामले परिचित राना बुधबार बेलुका पोखराबाट पक्राउ परेका हुन् ।जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक रमेश थापाका अनुसार उनलाई लागुऔषध मुद्धामा बुधबार पक्राउ गरेर थप अनुसन्धान गरिरहेको छ । उनि हिमाल टेलीभीजनबाट प्रसारण भइरहेको हिमालयन रोडिजका निर्णायक समेत रहेका छन् । केस नम्बर ४०२, नेपहपको बाटो, मेरो सोल्टा, सुपर सागा लगयात उनका गीतहरू लोकप्रयि रहेका छन् ।

    • प्रकाशित मितिः पुस १५, २०७८
    • 1,120 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved