धरान । धरानमा टेम्पो र सिटिसफारीबाट उठाउने कर घटाउने मेयरकी उम्मेदवार मञ्जु भण्डारी सुवेदीले प्रतिबद्धता जनाएकी छिन् । धरान उपमहानगरपालिकाको नगर प्रमुखको उम्मेदवारी दिएकी नेकपा एमालेकी केन्द्रीय सदस्य भण्डारीले मजुदर दिवशको शुभकामना दिदै टेम्पो तथा सिटिसफारी दैनिक २५ रुपैयाका दरले तिरिरहेको कर ३ रुपैयामा झार्ने बताईन । उनले बार्षिक रुपमा ९ हजार १ सय २५ रुपैयमा तिर्दै आइरहेको कर धेरै भएको भन्दै घटाउने बताईन् । नेपाल ट्रेड युनियन महासंघ धरान उपमहानगर कमिटिद्वारा आयोजित १ सय ३३ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस भानुचोकमा एक कार्यक्रम गर्दै सम्पन्न भएको छ । कार्यक्रमको विशिष्ट अतिथि नेपाल यातायात स
धरान । वैसाख ३० गते हुने निर्वाचनमा घरदैलो कार्यक्रममा धरान १४ विजयपुर पुगेका लोकतान्त्रिक गठबन्धका उमेद्वारहरुले धरानको विजयपुरलाई धार्मिक पर्यटनको हव बनाउने प्रतिबद्धता जनाएका छन् । लोकतान्त्रिक गठबन्धनतर्फ नेपाली काँग्रेसबाट मेयरका प्रत्यासी बनेका किशोर राई र माओवादी केन्द्रका तर्फबाट उपमेयरका प्रत्यासी बनेका आइन्द्र विक्रम बेघाले सर्वसाधारणमाझ धरानको विजयपुरलाई धार्मिक पर्यटनको हब बनाउने प्रतिबद्धता जनाएका हुन् । घरदैलो कार्यक्रममा पुगेका मेयरका प्रत्यासी किशोर राईले धरानको विजयपुर मन्दिरै मन्दिर भएको ठाउ भएकोले यस ठाउलाई धार्मिक पर्यटनको रुपमा विकास गराउदै धेरै पर्यटक भित्र्याउने प्रतिब
धरान । १ सय ३३ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइरहदा दिवसमा वास्तविक श्रमिकको सहभागिता भने एकदमै कम रहेको थियो । दिवसकै दिन उनीहरु विहान बेलुका छाक टार्नकै लागि काम गरिरहेका थिए भने यता मजदुर नेता, राजनीतिक दलका अग्रज नेता कार्यकर्ताहरु भने मजदुर दिवसको अवसरमा र्याली तथा कोणसभामा सहभागी रहेका थिए । राजमिस्त्रीको काम गर्दै गरेका गोविन्द घिमिरेले श्रमिक दिवस कहिले हो, किन मनाउने गरिएको हो भन्ने भेउ समेत पाएका थिएनन् । आइतबार धरान १५ मा घर निर्माणमा व्यस्त उनी न त श्रमिक दिवसकोे र्यालीमा सहभागि थिए, न उनलाई श्रमिक दिवसकै बारेमा थाहा थियो । ‘श्रमिक दिवस कहिले मनाउने हो, किन मना
धरान । नेकपा एमालेबाट उप प्रमुुखका उमेद्धार पदम इस्वो लिम्बुुले अब मजदुरलाई मालिक बनाउने अभियानमा एमाले लागि सकेको बताएका छन् । मजदुरलाई मालिक बनाउने अभियानमा एमाले लागि सकेको र त्यसको सुुरुवात मजदुर परिचयपत्रबाट गर्ने पनि बताएका छन् । मजदुर दिवसको अवसरमा धरानको भानुुचौकमा आयोजित कार्यक्रममा बोल्दै उनले अब एमालेले मजदुुरलाई मालिक बनाउन सहुुलियत दिने कार्यक्रम तयारी गर्न थालिएको पनि बताएका छन् । धरानका टेम्पो मजदुरको दोहोरो कर हटाउने प्रतिबद्धतापनि उनले जनाएका छन् । धरान उपमहानगरपालिकामा एमालेको नेतृत्व हुदा कर घाउदापनि बढायो भनेर भ्रम छरिएको बताउदै उनले अब मजदुुरले दोहोर कर हटाएर बर्षमा एक प
धरान । पाचदलीय सत्ता गठबन्धनको निर्णय विपरीत धरानमा जनता समाजवादी पार्टीले एकल उमेद्वार दर्ता गराउदै निर्वाचनमा होमिएको छ । आसन्न वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा गठबन्धनले छुट्टै उमेद्वारी नदिन ह्विप जारी गरे पनि सत्ता गठबन्धनबीच पटक पटक सहमति नभएपनि जसपाले एक्लै उमेद्वारी दिएका थिए । उमेद्वारी दर्ता पश्चात जसपका नेता उपेन्द्र यादवले उमेद्वारी फिर्ता गरेर सत्ता गढबन्धनसँग तालमेल गरेर चुनाव लड्न यादवले निर्देशन दिए पछि यस विषयमा सत्ता गठबन्धन दलबीच छलफल समेत चलेको गठबन्धनका एक शीर्षस्त नेताले जानकारी दिए । धरानमा जनमोचाबाहेक नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी
धरान । वैसाख ३० गते हुने स्थानीय निर्वाचन अन्तर्गत धरान उपमहानगरपालकामा उमेद्वारी दिएकाहरुमध्ये मेयर, उपमेयर, वडाध्यक्ष तथा सदस्यका २४ जना उमेद्वारले उमेद्वारी फिर्ता लिएका छन् । निर्वाचन नियमको तालिमका अनुसार धरानमा पनि निर्वाचन अधिकृतको कार्यालय धरान १२ मा वैशाख ११ र १२ गते विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका थिए । तथी मध्ये २४ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन् । निर्वाचन अधिकृतको कार्यालय धरानका सहायक निर्वाचन अधिकृत गणेशप्रसाद खतिवडाका अनुसार मेयर पदबाट नेकपा एकीकृत समाजवादीबाट मेयरका उम्मेदवार रेवतीरमण राई, सचेत नेपाली पार्टीका सुस्मिता कार्कीले आफ्नो उम्मेदवारी फिर्ता लिएक
धरान । भारत र नेपालको व्यापारिक नाको भारतको बथनाहा स्थिति परमाण नदी स्थित निर्माणाधिन नयाँ चार लेनको पुल विहिबारदेखि आंशिक रुपमा सञ्चालनमा आएको छ । मोरङ व्यापार संघले विगत लामो समयदेखि मीरगञ्ज पुल निर्माण नहुदा उद्यागी, व्यवसायीहरुलाई समस्या भएको भन्दै निर्माणका लागि सरकारको ध्यानाकषण गराउदै आएका छन् । पुल निर्माणका लागि पटक पटक पहल गर्नुका साथै मोरङ–सुनसरी औद्योगिक कोरिडोरका औद्योगिक प्रयोजनका सवारी साधानहरुको चाप व्यवस्थापनका लागि उच्च क्षमताको नयाँ चार लेनको पुलको निर्माण गर्न भारत सरकारका विभिन्न निकायमा नेपाल सरकारको विभिन्न निकायबाट पहल गर्दै आएको थियो । संघका अध्यक्ष नवीन रिजा
धरान । लामो समयको कोरोना संक्रमणका कारण धरासायी बनेको उद्योग धन्दा पुन : उद्योगमा विद्युत आपूर्तिमा कटान गरेपछि उद्योगी व्यवसायीहरु आक्रोसित बन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । उनीहरुले विद्युत अनियमितताका कारण उद्योगहरु बन्द हुने अवस्थामा पुगेकोले नियमित विजुली आपूर्ति गर्न माग गरेका हुन् । सुनसरी उद्योग वाणिज्य संघ धरानको नेतृत्वमा व्यवसायीहरुको टोलीले प्रदेश नं. १ का मुख्यमन्त्री तथा नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय विराटनगरमा ज्ञापनपत्र बुझाउदै नियमित विजुली आपूर्ति नगर्ने हो भने आन्दोलन गर्ने चेतावनी दिएका छन् । विद्युत आपूर्तिमा कटौति गरेपछि प्रदेश नं. १ कै औद
धरान । स्थानीयतहमा जनप्रतिनिधिहरु निर्वाचित भएको पहिलो कार्यकाल सकिनै लागेको छ । सरकारले आगामी वैशाख ३० गते स्थानीयतहको निर्वाचनको मिति घोषणा गरिसकेको छ । २० वर्षपछि स्थानीय तहमा जनताले आफ्ना प्रतिनिधि देख्न पाए सँगै जनातामा विकास आकांक्षाहरु तिब्र रहेको देखियो । जनप्रतिनिधिहरु एक कार्यकाल समय बिताएर विदा हुने समय आइसकेको छ । केही ठाउँका जनप्रतिनिधिहरुले जनताको आर्शिवाद, स्याबासी पाएर हर्षका साथ विदा हुँदैछन् त केही ठाउँमा जनप्रतिनिधिहरु निराशा सहित बिदा हुँदैछन् । धरान पूर्व नेपालको अन्य स्थानका तुलनामा एक विकसित उदयीमान शहर हो । जनसहभागिताको शहर, विकाश निर्माणले तिब्रता पाएको शहरको रुपमा परि
धरान । नेकपा एमालेका मेयरका उमेद्धार मञ्जुु भण्डारी र उप मेयर पदम इस्वो शुुक्रबार धरान–१६को घर दैलो अभियानमा थिए ।भोट माग्दै जाने क्रममा एकजना मतदाताले मन्जुु भन्डारी छेउमै गएर भने ‘ धरानमा धेरै कामको सुुरुवात गरेकी छौ,काम गर्ने तरिका पनि सिक्यौ,अब जितेर गएपछि सबै योजना पुुरा गर्नुु । उनले अर्कोकुुरा पनि थपे ‘बेलाबेला कर्मचारीले दुुख दिने गरेका छन् त्यतापनि ध्यान दिने गर्नुु ।’ अर्की मतदाताले पनि भनिन् ‘अब पिच बाटो मात्र हैन हाम्रा छोराछोरीले पैसा कमाउने गरिका योजना ल्याउनुु पर्छ ।एक जना युुवाले उपमेयरका उमेद्धार पदम इस्वो लाई भने ‘दाई तपाई त वकिल ह