समाचार

    Showing 4,641-4,650 of 10,029 items.
  • असहायका लागि अपांग तथा असहाय केन्द्रले पुलको काम गर्दै

    धरान / अपांग तथा असहायलाई सहयोग गर्ने उद्देश्यले स्थापना भएको अपांग तथा  पुन: स्थापना केन्द्र धरानले विभिन्न दाताहरुसँग समन्वय गरेर सहयोग जुटाइरहेको छ । सहयोगी भावना भएकाहरुले पुन: स्थापना केन्द्रमामार्फत सहयोग प्रदान गर्ने गर्छन । यसै क्रममा समाजसेवी सुनिल अग्रवालले यो संस्थामार्फत धेरैलाई सहयोग प्रदान गर्नु भएको छ । दुई बर्ष अगाडिदेखि निरन्तर सहयोग गर्दै आउनु भएका उहाँले यसलाई निरन्तता दिइरहने बताएका छन् । पुनस्र्थापना केन्द्रमार्फत अग्रवालले दुई बर्षको अवधिमा स्वास्थ्य उपचार पाउन नसकेका, विहान बेलुका छान टार्न धौ धौ भएका धेरै अपांग तथा सहायलाई सहयोग पुर्‍याउदै आएका छन्

    • प्रकाशित मितिः जेठ ४, २०८०
    • 881 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • किरात राईहरुको संस्कृति बुझाउन मन्टेश्वरीमा सोकला सिली नाच

    धरान । आधुनिक रहनसहनकै कारण अहिलेका पुस्ताले आफ्नै भाषा, संस्कृति विर्सदै गएको अवस्थामा ग्रासरुटबाट यसको संरक्षण गर्ने आवश्यकता सरोकारवालाहरुले महसुस गरेका छन् । यसैलाई मध्यनजगर किरात राई खेलकुद संघ सुनसरीले किरात राईहरुले उद्यौली र उभौलीमा नाच्ने गरेको साँस्कृतक नाच ‘साकेलासिली’ बालबालिकालाई सिकाएको छ । खेलकुद संघका कलाकारहरुले बुधबार बिधालयका बालबालिकालाई ढोल झ्याम्टा सहित साकेला सिली सिकाउनुका साथै साकेला नाच प्रदशनी समेत गरेका थिए । मण्टेश्वरीका अध्यक्ष गौरबमान श्रेष्ठले बालबालिकालाई विभिन्न जात जातिको भाषा र संस्कृति जानकारी गराउन तथा संस्कृतिको पहिचान गर्दै आत्मसात गर्न प्

    • प्रकाशित मितिः जेठ ४, २०८०
    • 856 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सवारी दुर्घटना २ जनाको मृत्यु २ घाईते

    पाँचथर / पाँचथरको हिलिहाङ गाउँपालिका वडा नम्बर ७ स्थित मेची राजमार्गमा सवारी दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ। भने २ जना घाईते भएका छन । मृत्यु हुनेमा स्थानिय कमल सुबेदीको १२ बर्षीया छोरी पुजना सुबेदी र १० बर्षीया गंगा सुबेदी रहेका छन । उक्त दुरर्घना मंगलबार बिहान ९ः १५ मा हेवाखोलाबाट बालुवा बोकेर जोरपोखरी तर्फ जाँदै गरेको मे १ त २९६१ नम्बरको ट्याक्टरमा चढेर बिध्यालय जाँदै गरेको अवस्थामा ट्याक्टरबाट लडेर मृत्यु भएको हो । उनिहरुलाई उक्त ६याक्टरको चक्काले किचेर मृत्यु भएको खुलेको छ।सो दुर्घटनाबाट घाईते भएका स्थानिय बिशाल बराईलीका ११ बर्षीय छोरी रेश्मा बराईली र गणेश अधिकारीका १० बर्षीय

    • प्रकाशित मितिः जेठ ३, २०८०
    • 832 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कवाडी पसलले वडा नै दुर्घन्धित बनाएको भन्दै हटाउन माग

    विजयपुर । धरान १० विशालपथमा रहेको कवाडी पसलले वडा नै पदुषित भएको  भन्दै स्थानीयले हटाउन माग गरेका छन् । विगत केही समयदेखि बेचनप्रसाद साहले यस स्थानमा कवाडी पसल सञ्चालन गर्दै आएका थिए । कवाडी पसल सञ्चालन टोल नै दुर्गन्धित भएको भन्दै वडामा स्थानीयहरुले निवेदन समेत दिएका छन् । विशालपथ र बुढासुब्बा टोल विकास समितिले लिखित हटाउन माग गर्दै लिखित रुपमा निवेदन नै दिएका हुन् । सोही निवेदनको आधारमा १० नंं वडा समितिले साहको नाममा उजुरी आएपछि दुवैपक्षलाई राखेर गत बर्षको जेष्ठ महिनमा छलफल समेत राखेको थियो । सोही महिनाको ३१ गते कवाडी पसल अन्यत्र सार्न वडाले ५५ दिने सूचना समेत साहलाई दिएका थिए । तर व

    • प्रकाशित मितिः जेठ ३, २०८०
    • 1,405 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ"
  • महानगरलाई डस्विन प्रदान

    मोरङ/ विराटनगर तीनपैनीस्थित हाजी इन्जिनियरिङ एण्ड ग्रिल वर्कसपले विराटनगर महानगरपालिकालाईे डस्विन प्रदान गरेको छ ।सोमबार आयोजित एक समारोहका बीच मेयर नागेश कोइरालालाई डस्विन हस्तान्तरण गरिएको हो । पहिलो चरणमा महानगरलाई १० थान डस्विन प्रदान गरेको वर्कसपका सञ्चालक मोहम्मद अनवर अन्सारीले बताए । महानगरलाई चार महिनाभित्र १ सय २५ थान डस्विन प्रदान गरिसक्ने उनले प्रतिवद्धता व्यक्त गरे । उनले महानगरले जारी राखेको सरसफाई अभियानमा सहयोग पुगोस् भन्ने उद्देश्यले निःशुल्क डस्विन प्रदान गरेको जानकारी दिए ।एउटा डस्विन निर्माण गर्दाे १२ हजार ५ सय खर्च लाग्ने उनले बताए । सो अवसरमा मेयर कोइरालाले डस्विन प

    • प्रकाशित मितिः जेठ ३, २०८०
    • 880 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रेस स्वतन्त्रता रक्षा गर्ने जिम्मेवारी स्थानीय सरकारको हो’

    विजयपुर / धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सञ्चारकर्मीमाथि गरेको दुव्र्यवहारका विरुद्ध साता व्यापी आन्दोलनमा उत्रिएका सञ्चारकर्मीहरुले मंगलबार पूर्व मेयरहरुलाई समावेश गरेर अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ। नेपाल पत्रकार महासंघ सुनसरीको आयाेजनामा धरान १३ मा रहेको महासंघकै सभाहलमा आयोजित कार्यक्रममा धरान उपमहानगरपालिका पूर्व मेयर मनोज मेन्याङ्बो, कुमारबहादुर कार्की, बम देवान र तिलक राईको उपस्थिति रहेको थियो । सो अवसरमा नीहरुले प्रेस स्वतन्त्रताको रक्षा गर्ने जिम्मेवारी स्थानीय सरकारको दायित्वभित्र पर्ने बताएका थिए । सो अवसरमा बोल्दै पूर्व मेयर तिलक राईले अहिले सञ्चारकर्मीहर

    • प्रकाशित मितिः जेठ ३, २०८०
    • 797 पटक पढिएको
    • " स्नेहा श्रेष्ठ"
  • मेयर कोइरालाको नेतृत्वमा अनुगमन

    मोरङ / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरका विभिन्न वडामा चालु आर्थिक वर्षको बजटेबाट सम्पन्न योजनाहरुको अनुगमन गरेका छन् । उपमेयर शिल्पा निराला कार्की र प्राविधिकसहित विभिन्न वडा पुगेका मेयर कोइरालाले सडक र सामुदायिक भवनहरुको अनुगमन गरेका हुन् ।अनुगमनका क्रममा मेयरसहितको टोलीले ठेक्का सम्झौताअनुसार काम भए नभएको जानकार लिएको थियोे । उनले सम्झौताअनुसार काम नभएसम्म भुक्तानी नदिनसमेत निर्देशन दिए । अधिकांश ठाउँमा सम्झौताअनुसार काम भए पनि केही ठाउँमा भने नभएको पाइएको मेयर कोइरालाको भनाइ थियो । उनले सम्झौताअनुसारको काम नभएसम्म महानगरबाट भुक्तानी नदिने प्रस्ट पारे । सोमबार

    • प्रकाशित मितिः जेठ २, २०८०
    • 692 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रमुख प्रशासकीय अधिकृत कोइरालाको विदाई

    मोरङ/ विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालालाई महानगरपालिकाले विदाई गरेको छ। सोमबार महानगरपालिकाबाट अन्यत्र सरुवा भएका कोइराललाई एक कार्यक्रमको आयोजना विदाई गरिएको हो । कार्यक्रममा मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले खादा र अविर लगाएर विदाई गरेका थिए । यसैबीच, प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा भएर आएका राजेन्द्र पराजुलीलाई सोमबारै महानगरपालिकाले स्वागत गरेका छ ।

    • प्रकाशित मितिः जेठ २, २०८०
    • 797 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ताकेतापछि सडक निर्माण शुरु

     गाईघाट / निर्माण व्यावसायीको धरौटी रकमबाट खर्चहुने गरि आज बाट गाईघाट–दिक्तेल सगरमाथा लोकमार्ग अन्तर्गत महुरे–सिम्पानी सडक खण्डको काम हुने भएको छ । नेपाली कांग्रेस कोशी प्रदेश महामन्त्री एवं नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक भुपेन्द्र राईको निरन्तर ताकेता पस्चात निर्माण व्यावसायीको धरौटी रकमबाट खर्चहुने गरि सडक विभागले सडक मर्मतको काम आफै सुरु गर्ने भएको हो । सो सडक निर्माणको जिम्मा पाएका निर्मासण व्यावसायी भारत कन्ट्रक्सन र सिद्धिसायी कम्पनिले यहि असार सम्ममा सडक निर्माण कार्य सम्पन्न गनुपर्ने छ तर निर्माण व्यावसायी कार्यालयको सम्पर्क भन्दा बाहिर रहे

    • प्रकाशित मितिः जेठ २, २०८०
    • 927 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • शिक्षकद्वारा पालिकाले लेनदेनमा सरुवा गर्नेे गरेको गुनासो

    मोरङ / मोरङको कानेपोखरी गाउँपालिकाका शिक्षक संगठनहरुले शिक्षा शाखा अधिकृतले आफूहरुलाई अतिचार गरेको गुनासो गरेका छन् । गाउँपालिका अध्यक्ष राजमती इङ्नामलाई ज्ञापनपत्र बुझाउँदै शिक्षा अधिकृतको रुपमा कार्यरत बेगबहादुर काफ्लेले सामुदायिक विद्यालयलाई सुधार्नेतिर भन्दा व्यक्तिगत फाइदा तर्फ केन्द्रीत भएको आरोप पनि लगाएका छन् । ‘शिक्षकको सरुवा, करार शिक्षक नियुक्ति र शिक्षक पदस्थापनामा अनियमितताका कुराहरु सुन्नमा आएका छन्,’ ज्ञापनपत्रमा भनिएको छ,शिक्षा शाखामा जाँदा प्रधानाध्यापक तथा शिक्षकका फायलहरु फालिदिने, बारम्बार दुःख दिने,शिक्षकलाई होच्याएर बोल्ने जस्ता कुरा जग जाहेरै छन् । शिक्षा

    • प्रकाशित मितिः जेठ २, २०८०
    • 653 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved