समाचार

    Showing 4,341-4,350 of 10,028 items.
  • सवारी दुर्घटना न्यूनीकरण गर्न चेतनामुलक कार्यक्रम आवश्यक : मुख्यमन्त्री कार्की

    विराटनगर/  कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बढ्दो सवारी दुर्घटना न्युनीकरण गर्न जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएका छन् । मङ्लबार देखि कोशी प्रदेशमा सुरु भएको ट्राफिक सप्ताह २०८० को समुद्घाटन कार्यक्रममा मुख्यमन्त्री कार्कीले वर्षेनी हुने सडक दुर्घटनाका कारण मुलुकले ठूलो मानवीय र भौतिक क्षति व्यहोर्नु परेको बताए । उनले भने, यातायात व्यवसायि, सवारी चालक, ट्राफिक प्रहरी, नेपाल प्रहरी लगायतका सरोकारवालाहरु बीच आपसी सहकार्य गरी काम गर्न सकेमा दुर्घटना कारण वर्षेनी हुने मानवीय र भौतिक क्षति रोक्न सकिन्छ । उनले सडक दुर्घटना न्यूनीकरण गर्न आवश्यक पर्ने सबै खालक

    • प्रकाशित मितिः असार १९, २०८०
    • 899 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • टिपरको ठक्करबाट एक महिलाको मृत्यु

    इटहरी /  टिपरको ठक्करले इटहरीको मुख्य चौकमा स्कुटी चालक एक महिलाको मृत्यु भएको छ । आज दिउँसो ३ बजेतिर ना १ क ९१०७ नम्बरको टिपरको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु हो । टिपरले ठक्कर दिदाँ तत्काल पहिचान नखुलेकी महिलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । टिपरको ठक्करबाट मृत्यु भएपछि अहिले अवस्था तनावग्रस्त बनेको छ । स्थानीयबासीले नाराबाजी गर्दै प्रदर्शन गरेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको इटहरी प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असार १९, २०८०
    • 1,891 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • उद्योग संगठन मोरङले दियो, मौद्रिक निति सच्याउन सुझाब

    विराटनगर/  उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले अर्थमन्त्री र नेपाल राष्ट्र वैंकका गर्भनरलाई भेटेर आगामी मौद्रिक नीतिमा संगठनको सुझाव पेश गरेका छन् । अर्थमन्त्री डा। प्रकाश शरण महतसंगको छलफलमा अध्यक्ष सुरानाले दिर्घकालिन आर्थिक एवं औद्योगिक विकासका लागी नीजि क्षेत्रले अनुमानयोग्य नीतिगत व्यवस्थाको अपेक्षा गरेको हुनाले आर्थिक विकास, औद्योगिक पूर्वाधार विकास, जस्ता मूलभूत विषयहरुमा न्यूनतम साझा मापदण्ड लागू गरि नीजि क्षेत्रलाई ढुक्क भई लगानी गर्न सक्ने वातावरण तयार आग्रह गरे । उनले संगठनका तर्फबाट सुझाव प्रस्तुत गर्दै आगामी मौद्रिक नीतिले उद्यो

    • प्रकाशित मितिः असार १९, २०८०
    • 974 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नेपाली काँग्रेसद्धारा धरानमा जेपी जयन्तीमा सरसफाई

    धरान/ १००औं जी.पी. जयन्ती एवम् नेपाली कांग्रेसको क्षेत्र नं. १ तथा प्रदेशसभा १(१) र १(२) को संयुक्त सम्मेलनको अवसरमा सरसफाई गरिएको हो । क्षेत्रीय सभापति सुजेन्द्र तामाङका अनुसार धरान १४ मा रहेको पवित्र पिण्डेश्वर बाबा धाम, धरान ३ मा रहेको मस्जिद, धरान ८ मा रहेको श्री हिमालय महायान रिन्छेन् छ्योलिङ वुद्धिष्ट गुम्बा र धरान १५ मा रहेको अनुग्रह चर्चमा सरसफाई गरिएको छ । सो अवसरमा सभापति तामाङ, प्रदेश महामन्त्री उमेश थापा, प्रदेश सांसद ममता तामाङ, कार्यक्रम संयोजक युवराज शंकर लगायतले विचार राखेका थिए ।  उनीहरुले नेपाली कांग्रेसको चार सिद्धान्त मध्ये एक सिद्धान्त धार्मिक स्वतन्त्रता भएको र न

    • प्रकाशित मितिः असार १९, २०८०
    • 907 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • उधमी र आर्थिक पक्ष सबल बनाउन ७ दिने सुकुटि तालिको समापन

    विजयपुर / काेशीप्रदेशको सहयोग र धरान उपमाहानगरपालिकाको समन्वयमा संचालन भएको ७ दिने सुकुटि तालिम सोमबार समापन भएको छ । महिला र युवाहरुलाई लक्षीत गरि गरिएको तालिमा १५ जनाले तालिमा सहभागी जनाए थिए । धरानलाई व्यवसायी शहर बनाउने उदेश्य प्रदेशसभा सदस्य माननीय यशोदा कायस्थले उक्त सिपमुलक सिर्जनशिल तालिम लागि प्रदेश बाट ७ लाख बजेट धरान उपमहानगरपालिकामा विनियोजन गरि धरानका विभिन्न वडामा ८ वटा तालिम गराउन सहयोग गरेको आयोजक नेवा देय दवु धरान नगर समितिले बताएको छ । महिला र युवाहरु रोजगारी लागि विदेश पलायन हुनु नपरो नेपालकै उत्पादन गरेर रोजगारी बनाउन सकु भने लक्ष्य लिएर प्रदेश सरकारले स

    • प्रकाशित मितिः असार १९, २०८०
    • 1,006 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मेरिल्याण्ड कलेज `शिक्षा सेवा´बाट सम्मानित

     बिराटनगर/  विराटनगर स्थित रंगेली रोडमा रहेको मेरिल्याण्ड कलेजलाई फोकस नेपालले `शिक्षा सेवा´ सम्मान गरेको छ ।   शिक्षाक्षेत्रमा उत्कृष्ट हासिल गरेको भन्दै शनिबार काठमाडौँमा भएको एक कार्यक्रम विच कलेजलाई सम्मान गरेको हो ।   देशभरिका उत्कृष्ट कलेजलाई हरेक वर्ष फोकस नेपाल र नेपाल सरकारले शिक्षा सेवामा राम्रो काम बापत सम्मान गर्दै आएको छ ।   मेरिल्याण्ड व्यवस्थापन शिक्षामा पूर्व तथा देशकै एक अग्रणी शैक्षिक संस्था भएकोले पुरस्कार प्रदान गरिएको आयोजक संस्थाका राज्य चन्द्र पोखरेलले जानकारी दिए ।   मेरिल्याण्ड कलेजका डाईरेक्टर तथा हिसा

    • प्रकाशित मितिः असार १९, २०८०
    • 1,020 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पथरीले गर्यो पत्रकार बेघा र मिडिया प्रदेशलाई सम्मान

    पथरी/  मोरङको पथरी शनिस्चरे नगरपालीकाले पत्रकार फिपराज बेघा र उत्कृष्ट मिडियाको रुपमा प्रदेश दैनिकलाई सम्मान गरेको छ । नगरले प्रत्येक बर्ष मिडिया प्रबर्द्धन कार्यक्रम अन्तर्गत पत्रकार तथा उत्कृष्ट मिडियालाई पुरस्कृत गर्दै आइरहेको छ । सम्मानित पत्रकार बेघा २०५७ सालदेखि साहारा द्वैमासिक पत्रीकामा सम्पादक भइ नगर क्षेत्रको बिकाश निर्माण, नगरको प्रचार प्रसारमा योगदान पुर्याउदै आउनु भएको छ । एलएलबी अध्यापन पूरा गरिसकेका बेघाले संघिय साप्ताहिक क्रेजी खबर डटकम , साइनो खबर डटकममा काम गरिसक्नु भएको छ भने उनी अहिले सेवारो पोस्टमा सम्पादकको रुपमा काम गरिरहेका छन। सम्मानित पत्रकार बेघालाई नगर

    • प्रकाशित मितिः असार १९, २०८०
    • 820 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भ्यूटावर र विश्वकर्मा बाबाको मन्दिर उद्घाटन

    विराटनगर / विराटनगर महानगरपालिका–११ स्थित बस टर्मिनलमा निर्मित भ्यूटावर र विश्वकर्मा बाबाको मन्दिरको उद्घाटन गरिएको छ । महानगर मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले सोमबार विधिवत रुपमा पूजा गर्दै भ्यूटावर र विश्वकर्मा बाबाको मन्दिरको उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहमा मेयर कोइरालाले महानगरपालिकाले बसपार्क निर्माणका लागि उचित जग्गाको खोजी गरिरहेको बताउनुभयो । विराटनगरमा आउने आन्तरिक पर्यटकको पहिलो गन्तव्य बसपार्क नै रहेकाले व्यवस्थापन समिति र सर्वसाधारणलाई महानगरपालिकाले थालेको सफा, सुन्दर र हरित महानगरको अभियानमा साथ दिन सम्पूर्ण विराटनगरलाई आह्वानसमेत गर्नुभयो

    • प्रकाशित मितिः असार १९, २०८०
    • 865 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

     सुनसरी/  नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम संचालक समितिको सोमबार बसेको बैठकले सोमबार राती १२ बजे देखि लागू हुने गरि पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । निगमको अनुसार साबिकको खुद्रा बिक्री मूल्यमा पेट्रोल तथा डिजेल र मट्टितेलमा पहिलो, दोस्रो तथा तेस्रो वर्गका लागि क्रमशः प्रति लिटर ७ रुपैयाँ ५० पैसा, ६ रुपैयाँ र ५ रुपैयाँले घटाइएको छ । एलपी ग्यासको मूल्य भने यथावत रहेको छ ।

    • प्रकाशित मितिः असार १९, २०८०
    • 870 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गुरु पुर्णिमाको अवसरमा एस्पायरद्वारा गुरु सम्मान

    बिराटनगर/  बिराटनगर स्थित एस्पायर कलेजले गुरु पुर्णिमाको अवसरमा गुरु सम्मान कार्यक्रम आयोजना गरिएको छ । बिद्यार्थीहरुको तर्फबाट आयोजना गरिएको कार्यक्रममा कलेजमा अध्यापनरत गुरुहरुलाई उपहार सहित सम्मान गरेका हुन । कार्यक्रममा नृत्य , गायन , कविता वाचन सहितको कार्यक्रम आयोजना गरेर बिद्यार्थीहरुले गुरु पुर्णिमा मनाएका छन् । कार्यक्रममा गुरुको महिमा बारेमा बिद्यार्थीहरुले तयार पारेको प्रवचन समेत प्रस्तुत गरिएको थियो भने गुरु बन्दना समेत वाचन गरिएको थियो । बिद्यार्थीहरुले शिक्षकहरुलाइ पुष्प गुच्छा र खादा तथा उपहारद्वारा सम्मानित गरेका थिए । बिद्यार्थीहरुले गरेको कार्यक्रम उत्कृष्ट रहेक

    • प्रकाशित मितिः असार १८, २०८०
    • 1,382 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved