समाचार

    Showing 3,271-3,280 of 10,133 items.
  • लायन्स क्लब अफ सप्तकोशी डायनामिकद्बारा बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण

    बराहक्षेत्र/  वराहक्षेत्र नगरपालिकामा क्रियासिल रहेको लायन्स क्लब अफ सप्तकोशी डायनामिकले बराहक्षेत्र नगरपालिका वडा नं ६ खस्रे टप्पुमा रहेको सप्तकोसी बाल विकास आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामाग्री बितरण गरेको छ।  सोमवार बिद्यालयमा नै पुगेर लायन्स क्लब अफ सप्तकोशी डायनामिकका पदाधिकारीहरुले बिद्यार्थीहरुलाई ३ सय थान कपि, पेन्सिल तथा अन्य शैक्षिक सामाग्रीहरू वितरण क्लबका अध्यक्ष दुर्गानन्द दास(बिक्रम) ले बताए । क्लबका अध्यक्ष दुर्गानन्द दास ९बिक्रम० को अध्यक्षता तथा क्लवमा संस्थापक अध्यक्ष सन्तोष चौलागाईंको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा क्लबका

    • प्रकाशित मितिः असार ५, २०८१
    • 665 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • यो बर्षको एसईई आइडल को बन्छ ? असार ७ अन्तिम छिनोफानो

    ‘शिक्षाको लागि संगीत,संगीतका लागि शिक्षा’ भन्ने मुल नारा सहित निरन्तर हरेक वर्ष आयोजना हुँदै आएको छ । यो बर्ष पनि चौथो संस्करण हुँदैछ  । यसका लागि विभिन्न चरणहरु पुरा गरेर अब “एसईई आइडल २०८०” को फाइनल प्रतियोगिता यही असार ७ गते हुँदैछ  । गायन र नृत्य विधा तर्फ यो प्रतियोगिता हुँदै आएको छ । प्रतियोगिताबाट गायन आइडल र नृत्य आइडल बन्ने छन् । धरान १५ स्थित चुम्लुङ हिममा दिउँसो १ बजेदेखि ग्राण्ड फिनाले हुदैछ । फक्तालुङ मिडिया हाउसकोे आयोजनामा हुँदै आएको उक्त प्रतियोगिता चौथो संस्करण सम्म आइपुग्दा कोशी प्रदेशमा स्थापित कार्यक्रम हुन सफल भएको

    • प्रकाशित मितिः असार ५, २०८१
    • 1,108 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका मृगौला पीडित गंगारामलाई एनप्याब्सनको पाँच लाख पैतिँस हजार सहयोग

    धरान/ मृगौला पीडित गंगाराम राईलाई एन प्याव्सन धरान नगर समितिले मंगलवार आर्थिक सहयोग गरेको छ । समितिले आइतवार कार्यालयमा एक कार्यक्रमको आयोजना गरी विभिन्न विद्यालयबाट संकलित नगद ५ लाख ३६ हजार छ सय रुपैयाँ ( मंगलबार संकलित रकम सहित ) सहयोग हस्तान्तरण गरेको हो । विरामीको उपचारमा जति सहयोग पु¥याउ भन्ने उदेश्यले सहयोग संकलन गरीएको एनप्याव्सन धरानका अध्यक्ष भगत लिम्वुले बताए । एनप्याव्सन केन्द्रीय सचिव राजेन्द्र गुरुङले स्कुल संचालन गर्ने र पढाउने मात्र नभएर परेको वेला सहयोग पनि गर्न सकिन्छ भन्ने उदाहरणका लागि पनि सहयोग सार्थक हुने वताए । हामीले परिक्षा संचालन गर्नको लागि भेट गर्ने मात्

    • प्रकाशित मितिः असार ४, २०८१
    • 854 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अत्याधिक बर्षाका कारण झापाको दक्षिणी क्षेत्र डुबान

    झापा/ पूर्वी नेपालमा मनसुन भित्रिएसँगै लगातारको वर्षाका कारण झापाको दक्षिणी क्षेत्र डुबानमा परेको छ । असार लागेसँगै लगातार पानी परिरहँदा झापाको जनजीवन प्रभावित बनेको छ । झापाको बाह्रदशी गाउँपालिका राजगढमा रहेको पशुपति माविको हाताभित्र पानी पस्दा डुबानमा परेको छ । त्यस्तै, कचनकवल, झापा, गौरीगञ्जका अधिकांश क्षेत्र डुबानमा परेका छन् । झापाका कनकाई, मेची, बिरिङ, रतुवा, कमल, किस्ने, देउनियाँ, निन्दा, मावा, हडिया, टाङटिङ, सतासीलगायतका नदी तथा खोलामा पानीको बहाव बढेपछि दक्षिणी क्षेत्र डुबानमा परेको हो । ती क्षेत्र बाढी प्रभावित इलाका हुन् । शिवसताक्षी र कनकाई नगरपालिका तथा गौरीगञ्ज, झापा, बा

    • प्रकाशित मितिः असार ४, २०८१
    • 576 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • १० औं भलुवा गोल्डकप : उपाधिका लागि सिरहा र धनकुटा भिड्ने

     दुहबी/ सुनसरीको भलुवामा जारी १० औं भलुवा गोल्डकप फुटबल प्रतियोगिताको सोमबार भएको दोस्रो सेमिफाइनल खेलको निर्धारित समय सम्म रारा फुटबल क्लब धनकुटा र बिराटनगर सिटि फुटबल क्लब मोरङका बिच अत्यन्तै प्रतिस्पर्धात्मक भएको खेलमा २-२ गोल सहित बराबरी भएपछि ट्राइबेकरमा रारा फुटबल क्लब धनकुटा ४-३ गोल अन्तरले उपाधी नजिक फाइनलमा प्रवेश गरेको छ । खेलको उत्कृष्ट खेलाडी रारा फुटबल क्लब धनकुटाका गोल रक्षक प्रदिप भण्डारी घोषित भए । उनलाई दुहबी नगरपालिकाकी उपप्रमुख मेनुका पोखरेल खतीवडाले नगद ५ हजार तथा ट्रफी प्रदान गरिन । भोली बुधबार हुने फाइनल खेल सहलेश युवा क्लब सिरहा र रारा फुटबल क्लब धनकुटाका बिच हुन

    • प्रकाशित मितिः असार ४, २०८१
    • 843 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ५० करोड १४ लाखको पुलको पिल्लर बाङ्गो भयो

    खोटाङ/ खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित धाप्लाङघाटमा निर्माणाधीन पक्की पुलको खम्बा (पिल्लर) बाङ्गिएको छ । खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने जोड्ने धाप्लाङघाट पुलको खोटाङतर्फको खम्बा नदीतर्फ ढल्किएको हो । वर्षा सुरु नहुँदै नदीको पानीले जग्गा कटान गरेपछि खम्बा बाङ्गिँदै गएको प्रत्यक्षदर्शीले बताएका छन् । निर्माण कम्पनी रसुवा एसएनएस पप्पु जेभीले ठेक्का लिएको पुल तत्कालीन प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २०७४ साल भदौ ३१ गते शिलान्यास गरेका थिए । विसं २०७६ मै बनिसक्नुपर्ने पुलको २०८० साल फागुन २८ गतेदेखि

    • प्रकाशित मितिः असार ४, २०८१
    • 807 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भोजपुरको सेल्मे फलाम खानी सञ्चालनमा ल्याउन माग

    भोजपुर/  जिल्लाको पश्चिमी क्षेत्र टेम्केमैयुङ गाउँपालिका–९ मा रहेको सेल्मे फलाम खानी सञ्चालनमा ल्याउन राज्यले ध्यान दिनुपर्ने स्थानीयले माग गरेका छन् । करिब डेढ सय वर्ष अघिबाट सञ्चालनमा आएको फलाम खानी अहिले बन्द अवस्था छ । तत्कालीन समयमा जिल्लासँगै बाह्य जिल्लामा समेत यहाँबाट निकालिएको फलाम निर्यात हुने गरेको स्थानीय जानकारले बताउने गरेका छन् । सेल्मे फलाम खानी ऐतिहासिक फलाम खानी रहेकाले राज्यले आवश्यक अध्ययन गरेर उत्खननका लागि पहल गर्नुपर्ने स्थानीयको माग छ । यहाँबाट उत्खनन गरिएको फलाम राम्रो रहेकाले अहिले पनि गाउँघरमा यहाँको फलामबाट निर्माण गरिएका सामग्री पाउन सकिने स्थानी

    • प्रकाशित मितिः असार ४, २०८१
    • 452 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बराहक्षेत्रका विद्यार्थीलाई भविष्य बोक्ने झोला,खुशीले गद्गद

    बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र–१ चियावारी स्थित सिंहदेवी आधारभूत विद्यालयमा भविष्य वोक्ने झोला र स्टेशनरी विद्यार्थीले पाएपछि खुशीले गद्गद भएका छन् । आइतबार विद्यालयमा नै पुगेर समपर्ण अभियान नेपाल धरान सुनसरीले आफ्नो अभियान अन्र्तगत भविष्य वोक्ने झोला वितरण गरेपछि विद्यार्थी खुशीले गदगद् भएका हुन् । सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई प्रोत्साहन गर्नको लागि व्याग र स्टेशनरी वितरण गरीएको अभियान नेपालका अध्यक्ष युनेश भण्डारीले वताए । अभियान नेपालले त्यस विद्यालयका १९ जना विद्यार्थीहरुलाई व्याग र स्टेशनरी सामाग्री वितरण गरीएको भण्डारीले जानकारी दिए । अभियान नेपालले प्रेम दिवसका

    • प्रकाशित मितिः असार ३, २०८१
    • 700 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान लेउती सुरुङमार्ग धरानको संजीबनी

                                    सरोज श्रेष्ठ                    पूर्ब अध्यक्ष,सुनसरी उद्योग बाणिज्य संघ            धरानका सरोज श्रेष्ठ परिचित नाम हो । सुनसरी उद्योग बाणिज्य संघको सफल नेतृत्व गरेका श्रेष्ठको अर्को परिचय यातायात व्यवसायीको लागि नेतृत्व गर्ने अभिभावक समेत हुन् । उनी हाल नेपाल यातायात राष्ट्रिय महासंघ,कोशी प्रदेशको संयोजक समेत छन् । सरल स्वाभाव,चिन्तनशील बिचार र लगनशीलता नै श्रेष्ठको प्रधान विशेषता हो । धरान

    • प्रकाशित मितिः असार ३, २०८१
    • 2,178 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा ५ करोड भुक्तानी रोकियो, प्रमुख प्रशासकीय अधिकृत हाजिर नै नभई अन्यत्रै सरुवा

    धरान/ धरान उमहानगरपालिकाको लागि आउने भनिएको प्रमुख प्रशासकीय अधिकृत नआउने भएका छन् । नेपाल सरकारको मन्त्री परिषद्को निर्णयले सह सचिव श्रीराम ठाकुरलाई धरानमा पठाउने निर्णय गरेको भएपनि ठाकुरले वीच बाटोबाटै नै अन्यत्र सरुवा मिलाएर गएपछि धरानमा उनी नआउने भएका हुन् । धरानमा नआउने भएको पुष्टि धरान उपमहानगरपालिकाका उप मेयर आइन्द्रविक्रम वेघाको स्वकीय सचिव खेम रणपहेलीले गरेका छन् ।आइतबार साँझ सामाजिक सन्जालद्धारा रणपहेलीले लेखेका छन,‘धरान उपमहानगरपालिकामा हाजिर नभई सह सचिव श्रीराम ठाकुर बाटो बाटै भुमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा’ भनेर जानकारी गर

    • प्रकाशित मितिः असार ३, २०८१
    • 1,352 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved