१० औं भलुवा गोल्डकप : उपाधिका लागि सिरहा र धनकुटा भिड्ने "चन्दन रौनियार"

  • असार ४, २०८१
  • कोशीपत्र/संवाददाता
alt

 दुहबी/ सुनसरीको भलुवामा जारी १० औं भलुवा गोल्डकप फुटबल प्रतियोगिताको सोमबार भएको दोस्रो सेमिफाइनल खेलको निर्धारित समय सम्म रारा फुटबल क्लब धनकुटा र बिराटनगर सिटि फुटबल क्लब मोरङका बिच अत्यन्तै प्रतिस्पर्धात्मक भएको खेलमा २-२ गोल सहित बराबरी भएपछि ट्राइबेकरमा रारा फुटबल क्लब धनकुटा ४-३ गोल अन्तरले उपाधी नजिक फाइनलमा प्रवेश गरेको छ ।

खेलको उत्कृष्ट खेलाडी रारा फुटबल क्लब धनकुटाका गोल रक्षक प्रदिप भण्डारी घोषित भए ।

उनलाई दुहबी नगरपालिकाकी उपप्रमुख मेनुका पोखरेल खतीवडाले नगद ५ हजार तथा ट्रफी प्रदान गरिन ।

भोली बुधबार हुने फाइनल खेल सहलेश युवा क्लब सिरहा र रारा फुटबल क्लब धनकुटाका बिच हुनेछ ।

१० औं भलुवा गोल्डकपको बिजेता टिमले ४ लाख नगद तथा शिल्ड प्राप्त गर्नेछ भने उपबिजेता टिमले २ लाख नगद तथा शिल्ड प्राप्त गर्नेछ ।

bb bhaluwa 1

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved