समाचार

    Showing 3,171-3,180 of 8,446 items.
  • ‘उद्योग क्षेत्रमा देखिएका समस्या तत्काल समस्या हुन्छ’

    मोरङ /  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्योग क्षेत्रमा भएको लोडसेडिङको समस्या समाधानको लागि पहल गर्ने बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा मङ्गलबार आयोजित कोशी प्रदेशका उद्योग सङ्घ र सङ्गठनका प्रतिनिधिहरुसँग छलफलमा बोल्दै उनले उद्योगी तथा व्यवसायीलाई समाधानको पहल गर्ने अश्वासन दिएका हुन् । मुख्यमन्त्री कार्कीले भने ‘ अनियमित लोडसेडिङले उद्योगी तथा व्यवसायीहरुलाई मार परेको छ यसका लागि सङ्घीय उर्जा मन्त्रालय तथा विद्युत प्राधिकरणका निर्देशकसँग तत्काल छलफल गरेर समाधान गर्ने प्रयास गर्छु ।’ उनले उद्यमीहरुले लिएको ऋणको व्याज दर

    • प्रकाशित मितिः वैशाख १३, २०८०
    • 473 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दार्जिलिङ खुला ब्याडमिन्टनको उपाधी नेपालका बोगटीको हातमा

     इलाम / भारत दार्जिलिङमा सम्पन्न बिजनबारी खुला ब्याडमिन्टन प्रतियोगिता टुर्नामेन्टको बेस्ट प्लेयरको उपाधि नेपालका जीवन बोगटिले हात पारेका छन । बिजनबारी डिग्री कलेज भवनमा आयोजित उक्त टुर्नामेन्टमा नेपाल र भारतका २ सयभन्दा बढी खेलाडीहरुको सहभागिता रहेको थियो । अन्य सभाी खेलाडिलाई पछि पादै सहभागी खेलाडी मध्ये बोगटी सर्वोत्कृट खेलाडी घोषित भएका हुन । बोगटी नेपाल प्रहरीका पूर्व इन्स्पेक्टर समेत रहेका छन । त्यसैगरी ६५ वर्षभन्दा माथिको डबल्स उपाधि पोखराका रमेश भट्टचन र भोजपुरका रत्नजित तामाङले जितेका छन । यस टुर्नामेन्टमा पहिलोपटक सहभागी बनेका पूर्वप्रहरी बोगटीले चितवनका बुद्धि चौधरीले

    • प्रकाशित मितिः वैशाख १२, २०८०
    • 548 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • महानगर पूर्व बजेट छलफलमा करको दायरा बढाउन सुझाव

    विराटनगर / विराटनगर महानगरपालिकाले पूर्वबजेट छलफल सुरु गरेको छ । विभिन्न क्षेत्रका व्यक्तिहरुलाई बोलाएर महानगरले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटका बारेमा छलफल सुरु गरेको हो । महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीको उपस्थितिमा सोमबार उद्योग वाणिज्य महासंघ, हिसान, प्याब्सन, अफिन, घरेलु तथा साना उद्योग महासंघ लगायतका प्रतिनिधिहरुलाई बोलाएर बजेटका विषयमा छलफल गरेको छ । छलफलमा सहभागीहरुले करको दर नभई दायरा बढाउनुपर्नेमा जोड दिएका थिए । हाल महानगरले केही क्षेत्रमा दोहोरो कर उठाइरहेको समेत सहभागीहरुले गुनासो गरेका थिए । छलफलमा अफिनका अध्यक्ष डा. शंकर अधिकारी, प्याब्सनका केन्द्

    • प्रकाशित मितिः वैशाख १२, २०८०
    • 447 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पिण्डेश्वरको माछा स्थान्तरण गरियो

    धरान / धरान १४ विजयपुरमा रहेको पिण्डेश्व मन्दिर अगाडि रहेको सरस्वती सरोवरमा रहेका माछा धमाधम मर्र्न थालेपछि माछालाई सुनसरीको चतरामा रहेको सप्तकोशीमा स्थान्तरण गरिएको छ । सरस्वती सरोवर (पोखरी) मा भएका ५ सय भन्दा बढी माछा मरेपछि धरान उपमहानगरपालिका वडा नं. १४ वडा समिति र पिण्डेश्वर बाबाधाम समितिले त्यहाँको माछा सप्तकोशीमा स्तान्तरण गरिएको हो । पिण्डेश्वर मन्दिर अगाडि रहेको सरस्वती सरोवरमा सर्वसाधारणले पितृको नाममा माछा चढाउने गरेका छन् । जिउँदो साना साना भुरा पोखरीमा हाल्ने गरेकै कारण यहाँ धेरै माछाहरु रहेका थिए । तर पछिल्लो समय पोखरीमा रहेको माछा धमाधम मर्न थालेपछि वडा समिति र पिण्डे्रश्वर बा

    • प्रकाशित मितिः वैशाख १२, २०८०
    • 543 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • शक्ति प्रदर्शन गर्दै धरानका मजदुरहरु

    धरान । बैशाख १८ गते धरानमा मजदुरहरुले प्रदर्शन गर्ने भएको छ । १३४ औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन महासंघ जिफन्टले मजदुरहरुको प्रदर्शन गर्ने तयारी गरेको हो । धरानमा रहेका जिफन्ट सम्बध युनियनका अध्यक्षहरुको भेलाले श्रमिकहरुको अधिकार क्रमशः कटौती हुँदै गइरहेको र राज्य पूँजी पक्षिय बन्दै गइरहेकाले त्यसको खबरदारीका लागि श्रमिक दिवसको अवसरमा प्रदर्शन गर्ने तयारीका साथ मजदुर नेता भीमज्वाला राईको संयोजकत्वमा १३९ सदस्सीय श्रमिक दिवस समारोह मूल समिति निर्माण गरेको छ । समितिमा रंगलाल गिरी र यामकला मग्राती सह संयोजक रहेका छन् । सचिवमा मुक्तिनाथ गिरी रहेका छन् । जिफन्ट सम्बद सदस्

    • प्रकाशित मितिः वैशाख १२, २०८०
    • 619 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नीजि छाडेर सामूदायिकमा विद्यार्थीको आकर्षण

    सुनसरी / इटहरी वडा नं. १ मा सञ्चालित राष्ट्रिय माध्यमिक विद्यालयमा तल्लो कक्षाबाटै अङ्ग्रेजी माध्यममा पढाईं हुन थालेपछि विद्यार्थीको आकर्षण बढेको छ । नीजि विद्यालयका विद्यार्थी सामूदायिकमा आकर्षित भएका छन् । पछिल्ला वर्ष राष्ट्रिय माध्यमिक विद्यालयले लोभलाग्दो प्रगति हासिल गर्दो छ । राष्ट्रिय माध्यमिक विद्यालयमा बर्सेनि निजी विद्यालय छाडेर विद्यार्थी भर्ना हुन आउने गर्छन् । यस वर्ष त विद्यालयमा भर्ना हुन विद्यार्थीको चाप थामि नसक्ने गरि भएको छ। विद्यालयका लागि नयाँ भर्ना बालविकासदेखि कक्षा ९ सम्म १२४ जनाको कोटा तोकेको छ । त्यसको चार गुण बढी ४५३ जनाले सोमबार प्रवेश परीक्षा दिएका छन् । वि

    • प्रकाशित मितिः वैशाख १२, २०८०
    • 517 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानका राजनैतिक दलका प्रतिनिधि सिंहदरबारमा

    धरान / धरानका राजनैतिक दलले धरानको खानेपानी समस्या समाधान गर्न ‘बहुुउद्येशीय योजना’ आवश्यक पर्ने भन्दै त्यसका लागि बजेट विनियोजन गर्न अर्थमन्त्री सँग माग गरेका छन् ।  सोमबार मन्त्रालयमा अर्थमन्त्री डा.प्रकाश शरण महतसँग सयुक्त रुपमा भेट गर्दै धरानका राजनैतिक दलका प्रतिनिधिहरुले धरान तमोर सुरुङ मार्गलाई ‘बहुुउद्येशीय योजना’ को रुपमा बिकास गर्न बजेट समेत माग गरेका छन् ।  ‘धरानको विषयमा अहिले जे जस्ता कुराहरु बाहिर आएका छन् ती सस्तो लोकप्रियताका लागि मात्र आएका हुन्’ धरानका पुुर्व नगर प्रमुख तथा नेपाली कांग्रेसका नेता तिलक राईले भने ‘धरानको

    • प्रकाशित मितिः वैशाख १२, २०८०
    • 592 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रतिनिधि र वितरक संघको रक्तदानमा ६१ प्रिन्ट सकलन

    धरान / पछिल्लो समयमा धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रगत अभाव हुन थालेपछि अभाव हुन नदिन धरानमा रक्तदान कार्यक्रम गरिएको छ । नेपाल बजार बिक्री प्रतिनिधि संघ र धरान वितरक संघले सोमबार धरानको भानुचौकमा रक्तदान कार्यक्रमको आयोजना गरेका हुन् । लोकतान्त्रिक चौकको भएको कार्यक्रममा ६१ प्रिन्ट रगत संकलन भएको नेपाल बजार बिक्री प्रतिनिधि संघ धरानका अध्यक्ष पवन श्रेष्ठले जानकारी दिए । श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाल बजार बिक्री प्रतिनिधि संघका केन्द्रीय अध्यक्ष नरेन्द्र विष्ट रहेका थिए । संघले आफ््ना सदस्यहरुको हकहित सगै स्थापनादेखीनै सामाजिक काम गर्

    • प्रकाशित मितिः वैशाख ११, २०८०
    • 470 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ब्रेन ट्युमर र मुटुको नोबेलमा सफलतापूर्वक शल्यक्रिया

    मोरङ / कुनैपनि शल्यक्रिया गर्नुअघि मुटुसहित शरीरका महत्वपूर्ण अंगको परीक्षण गरिन्छ । मुख्य अंगहरु चुस्तदुरुस्त रहेको यकिनपछि मात्र चिकित्सकले अप्रेशनको प्रकृया सुरु गर्छन् । मुख्य अंगमा खराबी देखिएमा अप्रेशनका क्रममा बिरामीको ज्यान जानसक्ने खतरा भएकाले अप्रेशन नै रोकिन्छ । तर, विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा मुटुको जटिल दीर्घ रोग भएका विरामीको पनि ब्रेन ट्यूमरको सफलतापूर्वक शल्यक्रिया गरिएको छ । सुनसरीको इटहरी–७ स्थित सुकल्प टोलकी लक्ष्मीदेवी कोइरालाको पिट्यूटरीग्लाण्डमा भएको ट्यूमरको शल्यक्रिया गरिएको हो । डीसीएम नामक मुटुको जटिल दीर्घ रोगका कारण ५५ बर्षीया कोइरालाको मुटुको रक्त

    • प्रकाशित मितिः वैशाख ११, २०८०
    • 428 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दलहरु बजेट माग्न काठमाण्डौ

    धरान / केन्द्रीय स्तरीय नेताको पहुँच धरानमा नभएकै कारण संघीय बजेट निर्माण हुदा धरान जहिल्यै उपेक्षित हुने गर्छ । हुन सुनसरी क्षेत्र नं. १ बाट दिग्ग्ज नेताहरुले निर्वाचित जित्छन् र महत्वपूर्ण महत्वपूर्ण मन्त्रालयको जिम्मेवार पाउँछन् तर बजेटमा धरान जहिल्यै उपेक्षित हुन्छ । यस क्षेत्रबाट स्व. मनमोहन अधिकारी, स्व. गिरिजाप्रसाद कोइराला जस्ता हस्ती निर्वाचित भएर प्रधानमन्त्री भए, अहिले ०७९ को संघीय निर्वाचनमा जसपाका नेता अशोक राई मन्त्री बनेका छन् । विगतमा प्रधानमन्त्री भएकाले पनि यस क्षेत्रको विकासमा कुनै बजेट छुट्याएकै कारण आगामी संघीय बजेटमा धरानलाई प्राथमिकतामा राख्न स्थानीय राजनीतिक दलका नेताह

    • प्रकाशित मितिः वैशाख ११, २०८०
    • 475 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved