धरान ३ नं. वडा समितिलाई बालमैत्री वडा घोषणा

  • असार २५, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/  धरान उपमहानगरपालिका वडा नं ३ लाई बालमैत्री घोषणा गरिएको छ । धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्र विक्रम बेघाले बालमैत्री वडा घोषणा गरेका छन् ।

सो अवसरमा बोल्दै उपमेयर बेघाले भविष्य उज्ज्वल राख्न बालबालिकाप्रति असल एवं नैतिकवान् व्यवहार गर्नुपर्नेमा जोड दिए ।

उनले वडा वडाबाट मापदण्डमा रहेर २० वटै वडामा ५१ सूचि पूरा गरिसकेपछि धरान उपमहानगरपालिकालाई नै बालमैत्री सहरको घोषणा गर्ने तयारीमा रहेको बताए ।

सो अवसरमा बोल्दै ३ नं. वडा समितिका वडाध्यक्ष विद्या श्रेष्ठले निकै मेहनताका साथ तोएिको ५१ सुचक पूरा गर्दै वडालाई बालमैत्री बनाउन सफल भएकौ बताए । उनले बालमैत्री स्थानीय शासनको संस्थागत विकास गर्दै यसको निरन्तताका लागि वडा जोडतोडले लाग्ने बताए ।

सो अवसरमा धरानका शिक्षाप्रेमी, बालबालिका सम्बन्धी काम गर्ने संघ संस्था, स्थानीय जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

धरानमै अन्तर्राष्ट्र ...

धरान/ अन्तर्राष्ट्रिय स्तरको शिक्षा र व्यावसायिक करियर ...

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved