समाचार

    Showing 3,151-3,160 of 10,133 items.
  • न्यायलयको पुनर्सरचना आवश्यक

    विराटनगर/ संघीयताको मर्म अनुसार न्यायलयको पुन संरचना आबश्यक रहेको न्याय क्षेत्रका विज्ञहरूले बताएका छन् । विराटनगरमा आयोजित कोशी प्रदेशका अधिबक्ताहरूका लागि संवैधानिक कानुन सम्बन्धी विशिष्टीकृत तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै न्याय क्षेत्रका विज्ञहरूले संघीयताको मर्म अनुसार न्यायालयको पुनसंरचना आबश्यक रहको बताएका हुन् । कार्यक्रममा नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले देश संघीयतामा गइसकेका कारण न्यायालयको पुनसंरचना आबश्यक रहेको धारणा राख्नुभयो । उहाँले न्यायालयको राम्रा अभ्यासलाई भत्काएर नभई संघीयताको मर्म अनुसार न्यायालयको पुनरसंरचना आबश्यक रहेको बताए । घिमिरेले न

    • प्रकाशित मितिः असार ३१, २०८१
    • 333 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • असारको अन्तिम साता बुढासुब्बामा अत्यधिक भीँड

    धरान/  असार महिनाको अन्तिम शनिवार । साउन महिनाभरि बलिदिन नपाउने भएकोेले धरान १४ विजयपुरमा रहेको बुढासुब्बा मन्दिरमा भाकल पूरा गर्न आउनेहरुको संख्या अत्याधिक रहेको थियो । साउन महिनाभरि धरान १४ विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरमा बोलबम मेला लाग्ने भएकोले धरानका सबै मठ मन्दिरमा साउन महिनाभरि बलि दिन नपाइने भएकोले असारको अन्तिम शनिवार भक्तजनहरुको अत्याधिक भीड बढेको हो । धरान उपमहानगरपालिकाको शीरमा रहेको बुढासुब्बाक मन्दिरमा कुनै पनि नौलो काम गर्न लागेको समयमा यहाँ पूजाआजा गर्ने र बलि चढाउने परम्परा बर्षौदेअ रहीआएको छ । साउनमहिनाभरि बलि चढाउन नपाउने भएकोले प्रत्येक बर्ष असारको अन्तिम शन

    • प्रकाशित मितिः असार ३१, २०८१
    • 371 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको पुरानो व्यापारिक भवन जीर्ण

    धरान/  धरान उपमहानगरपालिका वडा नं. ३ चिनियाँ चौकको वहुउदेश्यीय व्यापारिक भवन  सपिङ कम्प्लेक्स मर्मत सम्हार नहुदा दिनप्रतिदिन जीर्ण बन्दै गएको छ । २९ बर्ष अगाडि निर्माण भएको भवनबाट धरान उपमहानगरपालिकाले बार्षिक लाखौ आम्दानी गर्ने भए पनि मर्मत सम्मारमा ध्यान नदिँदा भवन जीर्ण बन्दै गएको हो । धरान उपमहानगरपालिका वडा नं. ३ चिनियाँ चौकमा २०५२ साल असार ३० गते पूर्वप्रधानमन्त्री एवम तत्कालीन प्रतिपक्ष दलका नेता नेकपा एमालेका अध्यक्ष स्व. मनमोहन अधिकारीबाट भवनको उद्घाटन भएको थियो । व्यापारिक भवनको परिकल्पना अनुसार निर्माण भएको तीनतले सो भवनबाट अहिले बार्षिक १८ लाख रुपैया भन्दा बढी उपम

    • प्रकाशित मितिः असार ३१, २०८१
    • 609 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • स्थापना दिवसमा अनाथ बालबालिकालाई शैक्षिक सामाग्री र पिण्डेश्वर मन्दिर सफाई

    धरान/ नेपाल मोबाईल ब्यवसायी महासंघ कोशी प्रदेशको तेस्रो स्थापना दिवस मनाइएको छ। विहीबार कोशी प्रदेश कमिटीको संयोजन र हाम्रो मोबाईल संघ धरानको ब्यवस्थापन धरानमा स्थापना दिवस मनाइएको हो। दिवसको अवसरमा धरान–४ स्थित “लर्ड्स होमनेपाल “ नामक बाल आश्रमका बालबालिकालाई शैक्षिक सामाग्री र फलफूल बितरण गरिएको अध्यक्ष जीवन शाक्यले बताए। अध्यक्ष शाुनाुस अध्यक्ष शाुस आवकाकसरअध्यक्ष रमा शनिबार पुर्वको प्रसिद्ध तीर्थस्थल पिण्डेश्वर मन्दिरमा सरसफाई र फोहोर व्यवस्थापनको लागि डस्ट्विन बितरण गरिएको थियो कार्यक्रममा नेपाल मोबाइल व्यावसायी महासंघ कोशी प्रदेश“ तथा“ हाम्रो मोब

    • प्रकाशित मितिः असार ३०, २०८१
    • 723 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा अबैध लागुऔषध र नगद सहित ५ जना पक्राउ,

    सुनसरी/ धरान उपमहानगरपालिका–१६ बाट अबैध लागु औषध ट्रामाडोल क्याप्सुल (१४,९०१) चौध हजार नौ सय एक) , स्पाजमोल ट्याब्लेट (७,४९६) सात हजार चार सय छयानब्बे) ,कोलीवन क्याप्सुल (१,१५५) एक हजार एक सय पचपन्न र नगद रू.७६,००० (छयत्तर हजार) सहित ५ जना पक्राउ परेका छन् ।  इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी अधिकृतको टोलीले शुक्रबार बेलुका ९ः०० बजे धरान उपमहानगरपालिका–१६ बस्ने १७ बर्षिय किशोरीको कोठामा कानूनी रित पुर्याई चेकजाँच गर्दा उक्त अबैध लागुऔषध र रकम बरामद गरीएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नवीन कृष्ण भण्डारीले जानकारी दिए । सो कार्यमा संलग्न सोही

    • प्रकाशित मितिः असार २९, २०८१
    • 1,207 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धनकुटाको फलामेटारमा देव फिस फार्मस्टे सञ्चालनमा

    धरान/ धनकुटाको साँगुरीगढीमा नयाँ होटल सञ्चालनमा आएको छ । युवा व्यवसायी श्रृजना सुब्बाले साँगुरीगढी गाँउपालिका ४ स्थित फलामेटारमा होटल सञ्चालनमा ल्याएकी हुन । करिव दूइ करोडको लगानीमा सुब्बार्ले देव फिस फार्मस्टे’ होटल सञ्चालनमा ल्याएकी हुन् । माछाफार्र्म सहित सञ्चालनमा आएको होटलमा पारिवारिक वातावरणमा रमाउन सकिने सञ्चालिका सुब्बाले जानकारी दिइन । खोलाको वगरमा रमाउन चाहाने हरुका लागी क्यापिङको व्यवस्था समेत होटलमा रहेको छ । स्वादिष्ट खाना सगै रमणिय दृश्यावलोकन गर्न सकिने तथा होटलमा रात्री वस्नको लागी टेण्डको व्यवस्था गरिएको छ । होटलमा वनभोज सगै विभिन्न पाटि को लागी समेत गर्न मिल्ने

    • प्रकाशित मितिः असार २८, २०८१
    • 557 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्रकाे हैंटा खोलाकाे अतिक्रमण हटाए पछि कालाबञ्जर बजारमा बाढीको त्रास हट्यो

    वराहक्षेत्र/ कालाबञ्जर बजारमा हैटा खोलाको पानी पस्ने र डुवान हुने वर्सौदेखिको त्राष गत बर्षदेखि स्थानियले भोग्नु परेको छैन् ।  वराहक्षेत्र नगरपालिकाले वडा नं.५ स्थित कालाबञ्जर क्षेत्र भएर बग्ने हैंटा खोलाको आकार दिन खोला भित्रका संरचना हटाए पछि स्थानिय कालाबञ्जरवासिहरु डुवानको त्रासबाट मुक्त भएका हुन् । नगरपालिकाले खोला भित्रका संरचना हटाउन एक्स्काभेटर नै प्रयोग गरेर खोलाको आफ्नो आकार दिएको थियो । खोला अतिक्रमण गरी १६ फिट भित्र बनेका एक दर्जन भन्दा बढी घर र घरका बरन्डाहरू त्यस्तै दर्जनको सङ्ख्यामा खोला भित्र परेमा रुख बिरुवाहरू हटाइएको थियो । खोलाभित्र घर, टहरा तथा बरण्डाहरुका कारण पा

    • प्रकाशित मितिः असार २८, २०८१
    • 577 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्राबिधिक जनशक्त्तिलाई स्वदेशै रोजगार दिन उद्योगहरुलाई विश्वविद्यालयको आग्रह

    विराटनगर/  विदेशीहरुलाई मात्र प्राथमिकता दिँदा दक्ष जनशक्त्ति पलायन हुन बाध्य भैरहेको भन्दै स्वदेशमै रोजगार दिन विश्वविद्यालयले उद्योगहरुसँग आग्रह गरेको छ । मनमोहन प्राविधिक विश्विद्यालयले रोजगार दाताहरुसँग छलफल गर्दै उत्पादन भएका दक्ष प्राविधिक जनशक्त्तिहरुभरपर्दो अवसर नपाउँदा बैदेशिक रोजगारमा जान बाध्य हुनुपरिरहेकोले उनीहरुलाई स्वदेशमै रोजागार दिएर पलायन हुनबाट रोक्न उद्योगहरुसँग आग्रह गरेको हो । मनमोहन प्राविधिक विश्विद्यालयका उपकुलपति डा सुवासश्री पोखरेलले आफुहरुले व्यवहारिक रुपमा स्वदेशका उद्योगहरुका लागि सुहाउँदो जनशक्त्ति उत्पादन गरिरहेकोले उद्योगहरुले रोजगारमा प्राथमिकता दिन

    • प्रकाशित मितिः असार २८, २०८१
    • 436 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रदेश स्तरीय भारोत्तोलन प्रतियोगिता सम्पन्न

    विराटनगर/ विराटनगरमा जारी कोशी प्रदेश स्तरीय प्रथम भारोत्तोलन प्रतियोगिता बिहीबार सम्पन्न भएको छ । कोशी खेलकुद विकास बोर्डले जिल्ला खेलकुद विकास समिति मोरङको संयोजकत्वमा विराटनगरमा पहिलो पटक भारोत्तोलन प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा ५५ केजी समूहमा मोरङका अजित राजवंशी प्रथम, ६१ केजी समूहमा झापाका चन्दन मुखिया प्रथम, ६९ केजी समूहमा उदयपुरका रिवेश अधिकारी प्रथम, ७३ केजी समूहमा मोरङका पियुष राजवंशी प्रथम, ८१ केजी समूहमा मोरङका कपिलेश्वर राजवंशी प्रथम र ८९ केजी समूहमा झापाका प्रशिद्ध भक्त राजलवट प्रथम भएका छन् । प्रतियोगितामा ५ वटा जिल्लाको सहभागिता रहेको थियो । प्रतियोगिताको प

    • प्रकाशित मितिः असार २८, २०८१
    • 499 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इलामलाई खोरेँत मुक्त प्रदेश बनाउने

    इलाम/  कोशी प्रदेश सरकारले प्रदेशका सबै जिल्लामा भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको कार्यालय स्थापना गरेको छ । गत वैशाख २० मा सरकारले निर्णय गरे अनुरूप सबै जिल्लामा कार्यालय स्थापना गरिएको हो । इलाम, ताप्लेजुङ लगायतका जिल्लामा पशु सेवा विज्ञ केन्द्रको सम्पर्क कार्यालय मात्र रहेको थियो । इलाममा कार्यालय स्थापना भएपछि आठ जना प्राविधिकले सेवा प्रदान गर्ने भएका छन् ।इलाममा स्थापना गरिएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको कार्यालय प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर मगरले बिहीबार उद्घाटन गरे । कार्यालयमा साउन १ गते देखी विज्ञ सहितको सेवा सञ्चालन हुने

    • प्रकाशित मितिः असार २८, २०८१
    • 450 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved