धनकुटाको फलामेटारमा देव फिस फार्मस्टे सञ्चालनमा "पारिवारिक वातावतरण दृश्यावलोकन गर्दै स्वादिष्ट खाना सगै फिसिङ र क्यापिङको व्यवस्था "

  • असार २८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धनकुटाको साँगुरीगढीमा नयाँ होटल सञ्चालनमा आएको छ । युवा व्यवसायी श्रृजना सुब्बाले साँगुरीगढी गाँउपालिका ४ स्थित फलामेटारमा होटल सञ्चालनमा ल्याएकी हुन ।

करिव दूइ करोडको लगानीमा सुब्बार्ले देव फिस फार्मस्टे’ होटल सञ्चालनमा ल्याएकी हुन् । माछाफार्र्म सहित सञ्चालनमा आएको होटलमा पारिवारिक वातावरणमा रमाउन सकिने सञ्चालिका सुब्बाले जानकारी दिइन ।

खोलाको वगरमा रमाउन चाहाने हरुका लागी क्यापिङको व्यवस्था समेत होटलमा रहेको छ । स्वादिष्ट खाना सगै रमणिय दृश्यावलोकन गर्न सकिने तथा होटलमा रात्री वस्नको लागी टेण्डको व्यवस्था गरिएको छ ।

होटलमा वनभोज सगै विभिन्न पाटि को लागी समेत गर्न मिल्ने व्यवस्था रहेको छ । होटलमा आफै फिसिङ सगै क्याप फयार समेत गर्न पाईने सञ्चालिका सुव्बाले वताईन ।

होटल सञ्चालनमा आए सगै सो क्षेत्रमा पर्यटकहरुको आगमन समेत बढ्नुका साथै अर्थतन्त्र चलायामान हुुने युवा नेता रवि राईले वताए ।

साथै उनले सो क्षेत्रमा उत्पादन हुने अर्गानिक साग सब्जीको बजार समेत विस्तार हुने वताए ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved