समाचार

    Showing 3,111-3,120 of 10,133 items.
  • पूर्वमुख्यमन्त्री कार्कीद्धारा सचिवलाई टेलिफोन गरी कुट्ने धम्की

    विराटनगर/ कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईलाई टेलिफोन मार्फत कुटपिट गर्ने धम्की दिएको खुलासा भएको छ    जिल्ला प्रशासन कार्यालय मोरङमा शान्ति सुरक्षाको माग गर्दै भट्टराईले उजुरी दिएपछि उक्त कुरा खुलासा भएको हो । धम्की दिएको बारे मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले आफ्नो कार्यालयमा निवेदन परेको पुष्टि गरेका छन् । ‘उहाँले आफूलाई फोनमार्फत चुट्छु भनेर भन्नु भएको भनेर निवेदन दिनुभएको छ,’ प्रजिअ भट्टराईले भने, ‘जो सुकैले कसैलाई पनि कु्ट्छु, चुट्छु भन्न पाउँदै । मैले यो निवेदनब

    • प्रकाशित मितिः साउन ८, २०८१
    • 754 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • त्रिशूलीमा बेपत्ता बस र यात्रु खोज्न भारतीय रेष्पोन्स फोर्स

    चितवन/  चितवनको भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ–मुग्लिङ सडक खण्डको सिमलतालमा पहिरासँगै बगेर त्रिशूली नदीमा खसेका दुई वटा बस तथा यात्रुको सोमबार ११औं दिन पनि खोजी कार्य तीव्र पारिएको छ । गृहको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले छिमेकी राष्ट्र भारतको ‘राष्ट्रिय आपदा मोचन बल–नेशनल डिजास्टर रेष्पोन्स फोर्स’ बाट १२ जनाको प्राविधिक टोली नेपाल आएर संयुक्त रूपमा उद्धार जारी राखेको जानकारी दिएको छ । प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले शनिबार चितवनका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला सुरक्षा समिति र भारतीय प्राविधिक टोल

    • प्रकाशित मितिः साउन ८, २०८१
    • 443 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पूर्वी नाकाबाट १९ अर्बको कृषिजन्य वस्तु निर्यात

    झापा/ पूर्वी नाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०/८१ मा कृषिजन्य उपभोग्य एवम् औद्योगिक वस्तुको आयातभन्दा निर्यात बढी भएको छ । यसवर्ष यी वस्तुको व्यापारमा पूर्वीनाका नाफामा गएको हो । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्द्रेश्वर यादवका अनुसार आर्थिक वर्ष २०८०/८१ मा रु १४ अर्ब ३४ करोड ५१ लाख ९५ हजारको विभिन्न कृषिजन्य वस्तु आयात भएको छ । सोही अवधिमा काँकडभिट्टा नाका भएर रु १८ अर्ब ९५ करोड ७८ लाख ८५ हजार मूल्य बराबरको वस्तु विदेश निर्यात भएको उनले जानकारी दिए । गत आवको आयातको तुलनामा आव २०८०/८१ मा रु चार अर्ब ६१ करोड २६ लाख ९० हजार मूल्य बराबरको कृषिजन्य वस्तु बढी नि

    • प्रकाशित मितिः साउन ८, २०८१
    • 446 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दुई महिने छोराको हत्या आरोपमा आमा पक्राउ

    ओखलढुङ्गा/ ओखलढुङ्गामा विष खुवाएर दुई महिने बालकको हत्या आरोपमा प्रहरीले आमालाई पक्राउ गरेको छ । बालकको हत्या आरोपमा सिद्धिचरण नगरपालिका–४ चार्खुकी २६ वर्षीया दीपकुमारी राईलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी समक्ष बयानमा आरोपित राईले बच्चालाई विष खुवाई हत्या गरी जङ्गलमा फालेको बयान दिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक विजय कार्कीले बताए । जन्मेदेखि रोई राख्ने, दिक्क लगाउने गरेकाले हत्या गरेको प्रहरी समक्ष बयान दिएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए । गत असार ३१ गते जिल्लाको चिशंखुगढी गाउँपालिका–८ बाघखोरस्थित जङ्गलमा करिब दुई महिनाको शिशु मृत अवस्थाम

    • प्रकाशित मितिः साउन ८, २०८१
    • 583 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हात्तीको आक्रमणबाट १० जनाको मृत्यु, २५ घाइते

    झापा/ गत आर्थिक वर्षमा कोशी प्रदेशमा हात्तीको आक्रमणबाट १० जनाको ज्यान गएको छ भने २५ जना घाइते भएका छन् । सोही अवधिमा पाँच वटा हात्ती मरेका प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । प्रहरीका अनुसार गत आवमा हात्तीको आक्रमणबाट झापा, मोरङ र सुनसरीका १० जनाको मृत्यु भएको हो । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता भीमबहादुर दाहालले हात्तीको आक्रमणबाट ज्यान गुमाउनेमा सबैभन्दा बढी झापा जिल्ला रहेको जानकारी दिए। उनले झापामा एक वर्षको अवधिमा छ, सुनसरीमा तीन र मोरङमा एक जनाको ज्यान गएको बताए । “झापाको मेचीनगर नगरपालिका–४ स्थित प्रसाद गौडाबाट गत वर्षको कात्तिकमा पसेका रैथाने हात्ती ३५

    • प्रकाशित मितिः साउन ८, २०८१
    • 326 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गायक कुशल थलङको “नौतुन माया” सार्बजनिक( भिडियो सहित)

    धरान/ पालाम दर्शन हो,गीतको भिडियोले त्यो दृष्यलाई कैदगरेको छ,गाउँ घरमा लिम्वू जातीले नाँचिने पालमलाई छर्लङ्गै देखाउन खाेजिएको छ,मत निकै यो ओजपूर्णपालम हेर्दागाउँघरमै पुगेको अनुभुति भयो,अहिलेको पुस्ताको लागि  गीतले लिम्वुजातीको पालामको बारेमा बोधगराउँछ र संस्कार संस्कृतिको बारे जानकार गराएको ५। शनिबार चर्चित गायक तथा नायक कुशल थलङले रिलिज गरेको नौतुन मायाको गीतसार्वजनिक कार्यक्रममा प्रमुख अतिथी रहेका खगेन्द्र पन्धाकले उक्त गीतको खुलेर प्रशंसा गरेका हुन्। कार्यक्रम विभिन्न व्यक्तित्वहरु माझ प्रमुख अतिथी पन्धाकले रिलिज गरेका थिए। हेर्ने र सुन्ने अतिथीहरुले उक्त नौतुन मायाको खुलेर प्रश

    • प्रकाशित मितिः साउन ७, २०८१
    • 595 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान पिण्डेश्वरमा भक्तजनको अत्याधिक भीड

    धरान/ धरान १४ स्थित पिण्डेश्वर मन्दिरमा चतराको कौशिकी नदीबाट जल ल्याएर चढाउने भक्तजनहरुको पहिलो सोमबर नै थामिनसक्नु भीड रहेको छ । भक्तजनहरुमा आर्थिक आस्था प्रगाढ बन्दै गएको पिण्डेश्वर मन्दिरमा जल चढाउन आउनेहरुको भीडले प्रष्ट पारेको थियो । सप्तरीका रामकुमार यादव आइतबार सार्वजनिक सवारी साधनमै धरान आउनु आएका थिए । सार्वजनिक सवारी साधनमा परिवारसँग आएका उनी सवारी साधनमै चतरा पुगे । विहान चतराबाट खाली खुट्टा हिडेर पिण्डेश्वर मन्दिरमा जल चढाउन आएका उनले बर्षौदेखिको भाकल पूरा गर्न पिण्डेश्वर मन्दिरमा जल चढाउन आएको बताए । अहिले धेरैजसो चतराबाट सवारी साधनमै आएर चल चढाउने भए पनि कमैमात्रमा हिडेरै

    • प्रकाशित मितिः साउन ७, २०८१
    • 729 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इटहरीमा महालेखाको निर्देशन जनप्रतिनिधी र कर्मचारी मान्दैनन्

    इटहरी/ स्थानीय सरकारको सत्तामा पुगेका जनप्रतिनिध र प्रशासनिक कार्य सञ्चालन गरिरहेका कर्मचारीहरुलाई थाहा हुँदा हुँदै सबै कानुन, नियम र पद्धतीलाई मिचेर मनपरी निर्णय गर्ने चलन पछिल्लो समय स्थानीय सरकारमा बढ्दै गएको पाइएको छ । कोशी प्रदेशको सुनसरीमा रहेको इटहरी सरकार अर्थात इटहरी उपमहानगरपालिका पनि त्यस्तै अभिगत पाइएको छ । इटहरी सरकार चलाउने कर्मचारीहरु पनि नबुझे झै गरेर बसिरहेका छन् । बरु उल्टै भागबण्डामा रमाएर बसुन्जेल मोटो रकम कुम्ल्याउँदै आईरहेका छन् । महालेखापरिक्षकको कार्यालयले गत जेष्ठ १३ गते इटहरी सरकारका प्रमुख(मेयर) हेमकर्ण पौडेललाई सम्बोधन गरि बुझाएको आर्थिक बर्ष २०७९/२०८० को अन्

    • प्रकाशित मितिः साउन ७, २०८१
    • 464 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा नयाँ वजेट बल्ल आयो, मेयर र उप मेयर कोषमा कति बजेट ?

    धरान/ लामो विवादपछि धरान उपमहानगरपालिकाले नयाँ आर्थिक वर्षको बजेट बल्ल विनियोजन गरेको छ । आइतबार साँझ १५ औं नगर सभा मार्फत २०८१/०८२ को लागी १ अर्ब ८९ करोड ४३ लाख ४८ हजार २ सय ८० को बजेट विनियोजन गरेको हो । सभामा उपमेयर अईन्द्र विक्रम बेघाले बजेट नीति तथा कार्यक्रम प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कुल बजेटमा ४२ करोड ९७ लाख ६ हजार आन्तरिक स्रोत आय अनुमान गरिएको छ । आर्थिक वर्षका ०८१/८२ लागि आन्तरिक राजश्व बाट ४८ करोड ४१ लाख ३४ हजार २८०, सङ्घीय सरकार अनुदानबाट ८९ करोड १९ लाख, प्रदेश सरकार अनुदान ६ करोड ४० लाख ६४ हजार सघीय राजश्व बाँडफाँडबाट २१ करोड ३४ लाख प्रदेश राजश्व बाँडफाँडबाट २४ क

    • प्रकाशित मितिः साउन ७, २०८१
    • 538 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘बर एण्ड बधु’ को ‘तिमी सँग’ सार्वजनिक

    धरान/नेपाली चलचित्रको जगतका लागि ‘बर एण्ड बधु’ नेपाली कथानक चलिचत्र दर्शक माझ आउने भएको छ । यही भदौ १४ गते उक्त चलचित्र प्रदर्शनमा आउने तयारी भइरहँदा उक्त चलिचित्रको पहिलो गीत सार्वजनिक गरिएको छ । लेखु सहयात्रीको शब्द, अर्जुन पोखरेलको संगीत, प्रताप दास र अन्जु पन्तको आवाज रहेको ‘तिमी सँग’ बोलको गीत आइतबार ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो स।   गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । रोमनियाको बिभिन्न रमणिय स्थानमा छायांकन गरिएको ‘बर ७ बधु’ को यो गीत पनि रोमनियामा गरिएको छ । रिलिज भिडियोमा आचल शर्मा र बिबेक कर्मा

    • प्रकाशित मितिः साउन ६, २०८१
    • 541 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved