गायक कुशल थलङको “नौतुन माया” सार्बजनिक( भिडियो सहित)

  • साउन ७, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ पालाम दर्शन हो,गीतको भिडियोले त्यो दृष्यलाई कैदगरेको छ,गाउँ घरमा लिम्वू जातीले नाँचिने पालमलाई छर्लङ्गै देखाउन खाेजिएको छ,मत निकै यो ओजपूर्णपालम हेर्दागाउँघरमै पुगेको अनुभुति भयो,अहिलेको पुस्ताको लागि  गीतले लिम्वुजातीको पालामको बारेमा बोधगराउँछ र संस्कार संस्कृतिको बारे जानकार गराएको ५।

शनिबार चर्चित गायक तथा नायक कुशल थलङले रिलिज गरेको नौतुन मायाको गीतसार्वजनिक कार्यक्रममा प्रमुख अतिथी रहेका खगेन्द्र पन्धाकले उक्त गीतको खुलेर प्रशंसा गरेका हुन्। कार्यक्रम विभिन्न व्यक्तित्वहरु माझ प्रमुख अतिथी पन्धाकले रिलिज गरेका थिए।

हेर्ने र सुन्ने अतिथीहरुले उक्त नौतुन मायाको खुलेर प्रशंसागरेका थिए र मन पराएर आगामी दिन समेत सं स्कार संस्कृतिको बारेमा यस्ता गीतहरु ल्याउन गायक कुशल थलुङलाईसुझाएका थिए।

चर्चित गायक तथा पछिल्लोसमय चलचित्रहरुमा व्यस्त अभिनेता कलाकार कुशल थलङले आफ्नो सांगितिक जीवनको दौरानमा पहिलो पटक ुिालम्बेमा कगीत मानिने पालम गाएका हुन्। उनले पालम कि चर्चित गायिका मनुनेम्बाङ सँग गाएका हुन।

मदन वानेमको शब्द, शिव सम्बाहाम्फेको लयमा कुशल र मनुले गाएको गीत शनिवार धरानमा एक कार्यक्रम आयोजना गरी सार्वकाएिज।

दिनेश राईले खिचेको भिडियो लाई सम्पादन, कलर र ड्रोनको काम शिर कुमार साम्पाङले गरेका छन।

मिना हुक्पा चोङ्बाङ निर्मात्री र डम्बर कुमारी पयाङ मेन्याङ्बो सह निर्मात्री रहेको पालमको म्युजिक भिडियोमा गायक कुशल , बिनु तुम्बाहाम्फे, गायक डि. बि. लिम्बू, मिना हुक्पा चोङ्बाङ(यक्सो),डम्बर कुमारी पयाङ्गु(मेन्याङ्बो), शिव सम्बाहाम्फे, पूर्णिमा तुम्बाहाम्फे र रेबिका निङ्लेकूको अभिनय रहेको छ।

उनले उदाहरणका लागिे,“पालम भित्रसृष्टि देखि मानव सभ्यताको विकासदप्रेमसम्मका विभिन्न विषयहरू बताउने लिम्बु समुदायको एक लो कगीत हो। पालम नबुझ्ने लाई अल्छी लागेपनी बुझ्नेलाई यो औधी मन पर्ने र हस्यौली ठट्यौली संगै धुरुधुरु रुवाउने सम्म हुने गर्दछ ।

पालम लिम्बु समुदायको विभिन्न सांस्कृतिक जमघट, विवाह, चाडपर्व, आदि जस्ता कार्यक्रमहरूमा गाइने गरिन्छ। पालम धान नाच नाच्दा गाइन्छ केटा र केटी बीचको प्रश्न र उत्तर सत्रको रूपमा चरणबद्ध रूपमा गाइने गीत हो ।”

नेपाली संगीतको दुाार्नमुनिय ै कर्णप्रिय र कालजयी गीत गाएर ख्याती कमाएका थलङले पालम चाँही पहिलोपटक अनुभव गरेको र अवसर पाए आमी दिनहरुमा पनि पानाम

उनले थुप्रै आधुनिक, चलचित्र, लोक गीत, लिम्बु गीतहरु गाइसकेका छन्।

चलचित्र ’युक्पुङ’ प्रर्दशनको तयारी

गीत संगीतसंगै पछील्लो समय अभिनयमा व्यस्त भएका थलङको पछील्लो चलचित्र ’युक्पुङ’ हो।

यो चलचित्रलाई दर्शकहरुले धेरै रुचाएका पनि छन्। यही चलचित्र प्रदर्शनको लागी थलङ र कलाकार गायक डिबी लिम्बु हङकङ पनि जाने भएका छन।

भिडियो:

सहयोगकै भरमा चलिरहे ...

धरान/  निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयक ...

धरानमा विविध कार्यक् ...

धरान/ शान्तिका अग्रदूत भगवान गौतम बुद्धको २५६९औँ जन्मजय ...

प्रकृति र पुर्खापूजा ...

काठमाडौं/ किरात समुदायले प्रकृतिपूजक महान चाड उभौल ...

आज २५६९औँ बुद्धजयन्त ...

काठमाडौं/शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६९औँ जन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved