धरान/ नेपाल कुराँश संघको आयोजनामा जेठ २६ गतेदेखि प्रतियोगिता हुने भएको छ । पहिलो पटक काठमाडौंमा सम्पन्न भएको सो प्रतियोगितामा यस पटक भने धरानमा हुन लागेको हो । प्रतियोगिता आयोजना गर्नको लागि धरानमा सोमवार स्थानीय रुपमा प्रतियोगिता आयोजक समिति गठन भएको छ । शनिवार भएको भेलाले जीवन राईको संयोजकत्वमा सो समिति निर्माण गरीएको हो । समितिको सचिवमा सम्फर तामाङ चयन गरीएको छ भने आर्थिक समितिको संयोजकमा अशोक राई रहेका छन् । सो समितिको प्रचार प्रसार समितिको संयोजकमा भोला श्रेष्ठ, सदस्यमा रस्मी प्रधान, रिकेश विश्वकर्मा रहेकाछन् । यो खेल पूर्व क्षेत्रका लागि नितान्त नौलो भएको र खेलकुदको शहर उप
मोरङ / मानव अधिकार तथा शान्ति समाज मोरङले नक्कली भुटानी शरणाथी प्रकरणमा संलग्न सबैलाई कारबाही गर्नुपर्ने माग राखेको छ । सोमबार मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवलाई समाजले ज्ञापनपत्र दिंदै सो माग गरेको हो। सो अवसरमा समाजले नक्कली भुटानी शरणार्थीका मूल दोषीहरुमाथि कार्वाही सुनिश्चित गर्ने आग्रह समेत गरेको छ । समाजका मोरङका अध्यक्ष प्रा.डा. जीवनकुमार ढकालले मोरङका प्रजिअ यादवमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाइएका हुन् । शरणार्थी प्रकरणमा शीर्ष नेताहरुको नाम जोडिदा पनि अनुसन्धान नभएको भन्दै समाजले प्रशासनलाई ध्यानाकर्षण गराएको छ । ज्ञापनपत्र बुझाउनु अघि
झापा / बिर्तामोडस्थित देवी हाटमा नगरपालिकाले टहरा हटाउन चलाएको घटना प्रति युनिकम नेपालले गम्भीर आपत्ति प्रकट गरेको छ । केन्द्रीय अध्यक्ष गजेन्द्र वहादुर पौडेलले विज्ञप्ति जारी गर्दै व्यवसायी, श्रमिक र मजदुरहरुको रोजिरोटी खोसिएको भन्दै त्यसको क्षतिपूर्ति दिलाउन माग गरेका छन् । संघीय सरकारको स्वरोजगार प्रर्वद्धन गर्ने नीतिका विरुद्ध बिर्तामोड नगरपालिकाले सयौलाई बेरोजगार बनाएको युनिकमको ठहर छ – विज्ञप्तिमा भनिएको छ । सार्वजनिक सरोकारका मुद्दाहरुमा विषय र परिस्थितिको संवेदनशीलतालाई गहन ढंगले मनन गरेर अघि बढ्न नगरपालिकालाई युनिकमले सुझाव समेत दिएको छ ।
धरान /नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीले आगामी वजेटमा समेटनुपर्ने योजनाका सन्बन्धमा धरान नगरपालिको ध्यानाकर्षण गराएको छ । नगर अध्यक्ष रेवतीरमण राई र सचिव खेमप्रसाद दाहालले धरान नगरको विकास गर्नेु पर्ने २५ वुदे माग समेटिएको ध्यानाकर्षण ज्ञापनपत्र बुझाएर छन। धरान उपमहानगरपालिका समक्ष आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणको क्रममा जनसरोकारका विषयहरु समावेश गरी बजेट निर्माण गर्न ध्यानार्कषण गराईएको नगर अध्यक्ष रेवतीरमण राईले जानकारी दिए् । नगरपालिकामा माग गरिएका विषयहरुमा सरकारी सेवा प्रवेशको लागि लोकसेवा आयोग र सेवा आयोग तयारी कक्षाको व्यवस्था गरिनुपर्ने,लागु औषध द
रबिन्द्र बराल / पछिल्लो समय महिलाहरुमा पाठेघरको समस्या अधिक देखिन थालेको छ । महिलाहरुको पाठेघरको समस्या बढ्दै गएपछि रंगेली नगरपालिकाले विभिन्न ठाउँमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । नगरपालिकाले महालक्ष्मी बिधालय दर्वेशामा सोमबार शिविरको आयोजना गरेको थियो । शिविरमा दर्वेशा, बक्राह टोल, खादी टोल,आचार्य टोल,चाईनागेट टोल लगायतका स्थानीय महिलाहरुले पाठेघरको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका थिए । । नगरपालिकाले उपचारबाट बन्चित भएका विपन्न घरपरिवारका महिलाहरुलाई लक्षित गरी शिविरको आयोजना गरेको हो । धेरै महिलाहरु लाजका कारण अस्पतालसम्म नपुग्ने, आर्थिक समस्याका कारण समेत उपचार गराउन
विजयपुर / धरान ईलाका प्रहरी कार्यलय धरानले पेस्तोल सहति थप २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान वडा नम्बर १० मयुरपथ बस्ने बर्ष ३५ का राजेश लिम्बु र धरान वडा नम्बर ५ देउरीका जनता ग्यारेज संचालक २५ बर्षका कुमार भण्डारी रहेका छन । आईतबार पत्रकार सम्मेलन गरी उनिहरुलाई ईलाका प्रहरी कार्यलय धरानले सार्वजनि गरेको हो । ईलाका प्रमुख डिएसपी नवराज मल्लका अनुसार उनहिरुलाई शुक्रबार करिव १ बजे धरान ८ मा रहेको जनता ग्यारेज बाट पेस्तोल वरामद गरिएको थियो । मेड यन युएसए लेखिएको म्याग्जीन सहतिको गोली नएको पेस्तोल वरामद गरेको डिएसपी मल्लले बताए । उक्त ग्यारेजमा उनि आफै पुगेर छापा मारेका थिए । ग्या
विजयपुर / धरानमा जर्बजस्ती करणी पछि हत्या गरी फरार रहेका २ जनालाई १६ बर्षपछि ईलाका प्रहरी कार्यलय धरानले पक्राउ गरि आईतबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धनकुटा सहिदभुमी गाँउपालिका वडा नम्बर १ बस्ने बर्ष ४४ कल्पन राई र बर्ष ५६ का चन्द्रबाहादुर राई रहेका छन । धरानका डिएसपी नवराज मल्लका अनुसार २०६४ साल मंशिर २३ गते साँझ पौने ६ बजे धरान १२ महेन्द्रपथ स्थीत बलभद्रेश्वर धर्मशालाको २१८ कोठा नम्बरमा २५ बर्षीय ललिता राईको मृत शव फेला परेको थियो । दुर्गन्धि अबस्थामा रहेको उक्त शवको अनुसन्धान गर्दा उनको योनी र मुखबाटरगत निस्कीएको भेटिएको थियो । तत्कालिन समयमा घटनाको बारे पहिचाहान
म फिल्म त्यति धेरै हेर्दिन तर फिल्म राम्रा छन भने हेर्न पनि छुटाउदिन । फिल्म हेर्नु अघि कथाबस्तु कस्तो छ भन्ने कुरा बुझ्छुु । दर्शक निकै चलाख भइसकेका छन । कतिपयले कथावस्तु कस्तो छ भनेर बुझ्छन अनि हलसम्म पुगेर पर्दामा चलचित्र हेर्छन । मैले फिल्मको कहिले समिक्षा गरेको छैन । लिम्बू समुदायको संस्कृतिमा आधारित भएर निर्माण गरिएको फिल्म जारी हो । फिल्ममा एउटा सभ्यता, बास्तविक जीन्दगीसग मेल खाने हास्ने, रुवाऊने र बाच्नलाई बाध्य पार्ने चरित्रहरुबीच मुन्धममार्फत जीवनको परिभाषा पर्दामा उतारिएको दृश्य देखिन्छ । जारी प्रथाको कथावस्तुमा आधारित फिल्मको मुख्य अभिनयमा दयाहाङ राई, मिरुना मगर र रोयदीपको अभिनय द
विराटनगर / विराटनगर ९ मा सञ्चालित भानु कलेजले कक्षा १२ मा अध्ययनरत ३ सय जना विद्यार्थीहरुलाई शुक्रवार एक कार्यक्रम आयोजना गरी बिदाई गरेको छ । कलेजमा अध्ययनरत विज्ञान तथा व्यवस्थापन संकायकामा अध्ययनरत विद्यार्थीहरुलाई १७ औँ ब्याचको विदाई कार्यक्रमा मायाको चिनो प्रदान गरी कलेजले बिदाई गरेको हो । कार्यक्रममा कलेजले लिएको आन्तरीक र हिसान परीक्षाहरुमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई समेत पुरस्कृत गरेको छ । कार्यक्रममा विद्यार्थीले नाचगान गरी उपस्थित अतिथिलाई मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रमका सभापति प्रा.डा. दामोदर थापा क्षेत्री, प्रा.डा.नागेन्द्र प्रसाद साह, कलेजका प्राचार्य मोहन कुमा
धरान / नीजि विद्यालय र व्यापारीहरुको मिलिभगतमा अभिभावकलाई तोकिएकै स्थानमा स्कुल ड्रेस,झोला लगायतका सामाग्री खरिद गर्न बाध्य बनाइँदा विद्यालय र व्यापारीहरु बीचको कमिशनको खेलले दुवैलाई फाइदा भएपनि अभिभावकहरु भने मारमा पर्ने गरेका छन् । धरानमा यस्तै प्रकारको घट्ना भएको छ। धरान ७ का ओम कटुवालले धरान ९ मा रहेको विष्णु मेमोरियल बोर्डिङ स्कूलमा अध्ययनरत आफना नानीका लागि विद्यालयल तोकिएको पसल धरान ९ मा रहेको बालाजीबाट खरिद गरेर लगेको व्याग कमसल भएकै कारण पटक पटक गरेर चार पटक खरिद गरेपछि उनले विद्यालय र व्यापारीसँग गएर समस्या राखे । १ हजार ६ सय पर्ने सो व्याग गुणस्तरीय नभएकै कारण आफूले चारपटक व