समाचार

    Showing 2,231-2,240 of 10,129 items.
  • पाथीभरा केवलकार विवाद चुलियोः सुनसरी,मोरंग र झापा पनि यातायात बन्द

    धरान । ताप्लेजुङको पाथीभरा मन्दिर केबलकार निर्माणको विवादले शनिबारदेखि ताप्लेजुङ अनिश्चितकालिन बन्दका कारण जनजीवन कष्टकर भएपछि यातायात व्यवसायीले बन्द खुलाउन माग गरेपनि यातायात बन्दको दायर आन्दोलनकारीले बढाएका छन् । शनिबारदेखि ताप्लेजुङमा अश्चितकालिन यातायात बन्द भएपछि कोशी प्रदेशकै जनजीवन कष्टकर बन्दै गएपछि यातायात व्यवसायी शुक्रबार विज्ञप्ती निकालेर बन्द खुलाउन माग गरेपनि पुनः आफ्ना मागहरु सरकारले सुनुवाई नगरेको भन्दै उक्त आन्दोलनको दायर आन्दोलनकारीले झनै बढाएका छन् । पहाडी क्षेत्रको मेची राजमार्ग र ताप्लेजुङ, पाँचथर, इलाम लगायत तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङ छिर्ने सबै नाकाहरू ठप्

    • प्रकाशित मितिः माघ १९, २०८१
    • 1,083 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हिसान फुटबलको उपाधि कलेजलाई

    विराटनगर/  विराटनगरको कान्तिपुर कलेजले हिसान फुटबलको उपाधि जितेको छ । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको खेलसप्ताह अन्तरगत बुधबार विराटनगरको शहिद मैदानमा फ्लटलाईटमा भएको रात्रीकालिन छात्र फुटबलको फाइनल खेलमा कान्तिपुर कलेजले पथरीको रेड स्टार कलेजलाई १–०  गोल अन्तरले पराजित गरि उपाधि जितेको हो । कान्तिपुरको जितमा मध्यान्तर पछिको १४ औं मिनेटमा गौतम चौधरीले निर्णायक गोल गरे । फाइनल खेलको प्लेयर अफ द फाइनल कान्तिपुरका शिवनारायण चौधरी घोषित भए । हाई स्कोरर कान्तिपुरका गौतम चौधरी, उत्कृष्ट गोलकिपर कान्तिपुरका जिवन चौधरी, उत्कृष्ट डिफेन्स कान्तिपुरका आदित्

    • प्रकाशित मितिः माघ १८, २०८१
    • 438 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रेस चौतारी सुनसरीमा सर्व सम्मत नेतृत्व चयन

    धरान/ श्रमजीव पत्रकारको साझा संगठन प्रेस चौतारी नेपाल सुनसरीको आठौ जिल्ला अधिवेशन इटहरीमा विहीबार सम्पन्न भएको छ । केन्द्रिय अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अधिवेशनले विकास चाम्लिङको नेतृत्वमा सर्व सम्मत रुपले नयाँ नेतृत्व चयन गरिएको छ । उक्त नयाँ कार्य समितीमा १९ सदस्यीय रहेका छन भने. उपाध्यक्षद्धय बिकल पौडेल र सिमा बस्नेतलाई चयन गरिएको छ । यसैगरि सचिव सुदिप पोख्रेल,सहसचिव: लक्षमण कट्वाल,सहसचिव: सन्जु राई र कोषाध्यक्षमा रोशन दाहाललाई सर्व सम्मत चयन भए । सदस्यहरु जीवन विष्ट,सचिन राई, मित्र क्षेत्री,निर्मला पौडेल ,विकी श्रेष्ठ,मौसमी कार्की ,सनम तामाङ,राजन घिमिरे,आदे

    • प्रकाशित मितिः माघ १८, २०८१
    • 450 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • यातायात खुलाउन व्यवसायीको माग,जनजीवन कष्टकर

    इटहरी/ ताप्लेजुङको पाथीभरा मन्दिर केबलकार निर्माणको विवाद चर्किंदै गएको छ । माघ १२ गते विरोध गर्नेहरु र प्रहरीबीच झडप भई आन्दोलनकारीहरु घाइते भए भने उक्त घट्नाको विरोधमा माघ १५ गतेदेखि ताप्लेजुङमा अश्चितकालिन यातायात बन्द भएपछि जनजीवन कष्टकर बन्दै गएको छ । पाथीभरा मन्दिर क्षेत्रमा केबलकार बनाउन नहुने बताउँदै आएका स्थानीवासी र प्रहरीबीच भएको झडपमा गोली लागेर तीन जना घाइते भएका थिए ।घाइतेको काठमाण्डौमा उपचार भइरहेको छ भने उपचार खर्च सरकारले व्यहोर्ने पनि भनेको छ । तर यसरी सरकारले दमन गरेपछि यातायात नै बन्द गरेर केबलकारको विरोध गर्नेहरुले गरेको बन्दका कारण मेची राजमार्ग र ताप्लेजुङ, पाँचथ

    • प्रकाशित मितिः माघ १८, २०८१
    • 2,180 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भोली देखि बुढासुब्बा गोल्डकप: इतिहास रच्ने दाउमा धरान फुटबल क्लब

    धरान/ धरानका उत्साहित भू.पू. फुटबल खेलाडीहरूको सक्रियतामा वि.स. २०५५ साल असार ९ गते धरान फुटबल क्लबको विधिवत स्थापना भयो । मोफसलबाट फुटबल खेललाई योगदान दिने उद्देश्यले गठन भएको यो क्लबले सोही सालको कार्तिक २५ गतेबाट अन्तर्राष्ट्रिय स्तरको बुढासुब्बा गोल्कपको शुरुवात गरेको हो । तर गोल्डकपको शुरुवात गर्ने क्लबले गोल्कपको शुरुवाती चरणबाट पटक पटक फाइनलमा प्रवेश गरे पनि क्लबले घरेलु मैदानको फाइदा कहिल्यै लिन सकेन सधै पराजित बन्यो । यस पटकको २५ औं गोल्डकपमा भने उपाधि आफ्नो पोल्टामा पारेर इतिहास रच्ने दाउमा क्लब दुई महिना अगाडिदेखि कसरमा रहेको छ । क्लब दर्ता भएपछि पहिलो पटक मोफसलकै ठूलो प्रत

    • प्रकाशित मितिः माघ १८, २०८१
    • 842 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हिसान सुनसरीको भलिबल प्रतियोगितामा बिश्वआदर्श र धरान आदर्शलाई उपाधी

    सुनसरी/ उच्च शिक्षालय तथा माध्यमिक बिद्यालय संघ हिसान सुनसरीको स्पोर्टस मिट अन्तर्गत भलिबल प्रतियोगिताको उपाधी छात्र तर्फ इटहरीको बिश्वआदर्श र छात्रा तर्फ धरान आदर्शले जितेको छ । इटहरीको तरहरा स्थित पूर्वाञ्चल कलेजको कोर्टमा सम्पन्न फाइनल खेलमा छात्र तर्फको फाइनलमा बिश्वआदर्शले पूर्वाञ्चल कलेजलाई ३–१ को सेटले पराजित गर्दै उपाधी जितेको हो । पहिलो सेट ३०–२८ ले जितेको बिश्वआदर्शले दोस्रो सेट २२–२५ ले हारेको थियो । तेस्रो सेट २८–२६ ले जितेको बिश्वआदर्शले चौथो सेटमा २५–२३ को पुनरागमन जीत हात पार्दै उपाधी जितेको हो । गत बर्ष पनि बिश्वआदर्शले उपाधीमाथी कब्जा जमाएक

    • प्रकाशित मितिः माघ १८, २०८१
    • 582 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नर्सिङ पेशामा लागेकाहरु हरेक बर्ष पलायन भएर जाने क्रम बढ्दै

    धरान । मंगलबार राष्ट्रिय नर्सिङ दिवस । धरानमा समेत बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्यरत नर्सहरुले भव्यसताका साथ मनाएका छन् । विहान प्रभातफेरि पछि उनीहरुले प्रतिष्ठानको उपकुलपतिको प्रांगरणमा एक कार्यक्रमको आयोजना गरी नर्सिङ दिवस मनाएका हुन् । नर्सलाई सुरक्षित र सम्मान जनक काम गर्न पाउनुपर्छ भन्ने नाराका साथ आज यो दिवस मनाइएको हो । कार्यक्षेत्रमा काम गर्दै नर्सहरुले व्यस्थताका बाबजुद उनीहरुले आफ्नो पेशालाई मर्यादित र सुरक्षित बनाउन राज्यलाई झक्झक्याउनकै लागि यो दिवस मनाइएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत नर्स निर्मला बास्तोलालेले बताइन् । उनले नर्सहरुरुले से

    • प्रकाशित मितिः माघ १६, २०८१
    • 459 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका उषण प्रतिबन्धित औषधी २ हजार ८० चक्की सहित पक्राउ

    धरान । सुनसरीको २ छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध गाँजा र औषधी सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।\ सुनसरीको देवानगंज गाउँपालिका ३ का ४० बर्षीय अर्बिन कुमार यादवको घरमा लागुऔषध गाँजा लुकाई छिपाई राखेको छ भन्ने बिशेष सुचनाको आधारमा माघ १५ गते दिउँसो कोशी प्रदेश प्रहरी कार्यालय प्रादेशिक अनुसन्धान समुह र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले यादवको घरको कम्पाउण्ड खानतलाशी गर्दा खाल्टो खनेर ड्रम भित्र प्लाष्टिकले प्याक गरेर साथै घर भित्र जेब्रा झोलामा लुकाई छिपाई राखेको अवस्थाको ३९ किलो २९० ग्राम लागुऔषध गाँजा बरामद गरी यादवको ३५ बर्षीया श्रीमती सोनि कुमारी यादवलाई नियन्त्र

    • प्रकाशित मितिः माघ १६, २०८१
    • 481 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मेयर साम्पाङले उल्टै महासंघलाई धम्की प्रमाणित गर्न चुनौती दिए

    धरान । नेपाल पत्रकार महासंघले सोमबार नेपाल सरकारका गृहमन्त्री रमेशभ लेखकलाइ्र्र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ सहितलाई पत्रकारको ज्यान मार्ने धम्की विरुद्ध कार्वाही गर्नको लागि माग गर्दै ज्ञापन पत्र वुझाएको भोलीपल्ट अर्थात मंगलबार मेयर साम्पाङले नेपाल पत्रकार महासंघलाई पत्रकारलाई धम्की दिएको विषय प्रमाणित गर्न चुनौती दिएका छन्। मेयर साम्पाङले मंगलबार विज्ञप्ति जारी गर्दै पत्रकारलाई धम्की दिएको भन्ने कुरा महासंघले अनर्गल प्रचार गरेको आरोप लगाउँदै उक्त विषयलाई प्रमाणित गर्न विज्ञप्ती मार्फत चुनौती दिएका हुन् । उनले जारी गरेको विज्ञप्तीमा कहाँ, कति बजे, कुन मिडियामा के–कसरी धम्की

    • प्रकाशित मितिः माघ १५, २०८१
    • 759 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा हिसान बास्केटवल सुरु

    बिकास चाम्लिङ राईधरान ।धरानमा पनि मंगलबार हिसान बास्केटवल प्रतियोगिता सुरु भएको छ । अग्रज बास्केटवल खेलाडि एवं सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदीको प्रमुख आतिथ्यमा संपन्न उद्धघाटन खेलमा महिला तर्फ धरान उच्च माविले धरान मेघा कलेजलाई १७–१६ अंकको झिनो अन्तरले पराजित गरेको छ । अन्यन्तै प्रतिश्पर्धात्मक भएको खेलमा धरान उच्च र धरान मेघाले प्रत्येक क्वाटरमा २–५, ७–४, २–४ र ६–३ अंक जोडेका थिए । प्रमूख अतिथि सुवेदिले रेफ्रिलाई वल हस्तान्तरण गरेपछि खेल सुरु गरिएको थियो ।सोहि दिन भएको पुरुष तर्फको खेलमा मेघा कलेजले एम्स एकेडेमिलाई ६६–३६ अंकले पराजित गरेको छ

    • प्रकाशित मितिः माघ १५, २०८१
    • 662 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved