समाचार

    Showing 1,401-1,410 of 10,127 items.
  • एस.ई.ई. स्पिकर–२०८१ का विजेताहरूलाई सम्मानसहित पुरस्कार वितरण

    धरान/ कोशी प्रदेशस्तरीय एस.ई.ई. स्पिकर–२०८१, सिजन–५ मा उत्कृष्ट स्थान हासिल गर्ने प्रतिभाशाली विद्यार्थीहरूलाई एक भव्य कार्यक्रमबीच पुरस्कार वितरण गरिएको छ। प्रतियोगिता र्‍याडिकल लाइट नेपाल प्रा.लि., धरानको आयोजनामा सम्पन्न भएको हो। धरान–१० स्थित सुमेधा एजुकेसन नेटवर्क प्रा.लि. को सभाहलमा आइतबार सम्पन्न कार्यक्रममा झापा होली बेल इङ्लिस सेकेन्डरी स्कुलका आविष्कार राउतलाई शीर्ष उपाधिसहित ५५ हजार रुपैयाँ नगद प्रदान गरिएको छ।  २५ हजार रुपैयाँ सहित फर्स्ट रनर अप बनेकी पब्लिक हाईस्कुलकी जिज्ञासा भट्टराई, सेकेन्ड रनर अप बनेका&n

    • प्रकाशित मितिः असार २३, २०८२
    • 552 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भुक्तानी रोकेको भन्दै मेयर साम्पाङलाई मागपत्र

    धरान/ धरान उपमहानगरपालिकामा सम्पन्न योजनाको भुक्तानी रोकिएको भन्दै उपमेयर, वडाध्यक्ष र कार्यपालिका सदस्यहरूले मेयर हर्कराज राई ‘साम्पाङ’लाई संयुक्त मागपत्र बुझाएका छन्। आइतबार मेयरको कार्यकक्षमै पुगेका उपमेयर अइन्द्रबिक्रम बेघा, सबै वडाध्यक्ष र कार्यपालिका सदस्यहरूले योजनासम्बन्धी रोकिएको भुक्तानी प्रक्रिया तत्काल अघि बढाउन आग्रह गरेका हुन्। उनीहरूले असार १६ गतेयता मेयर साम्पाङले स्वीकृत योजनाका भुक्तानी फाइलहरू आफूमातहत राखेर प्रक्रिया अवरुद्ध पारेको उल्लेख गरेका छन्। “पूर्व स्वीकृत तथा नियमानुसार अनुगमनसमेत भइसकेका योजनाको भुक्तानी अन्तिम चरणमा रोकिँदा संघ र प्रदेश सरकारक

    • प्रकाशित मितिः असार २२, २०८२
    • 598 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इन्द्रप्रस्थ जेष्ठ नागरिकले जेष्ठ नागरिकलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्‍यो

    धरानर जेष्ठ नागरिक समाजमा अभिन्न अंग हुन् । यसैलाई मध्यनजर गरी ११ बर्ष अगाडि ज्येष्ठ नागरिकलाई लक्षित गरी उनीहरुको संरक्षणसँगै उनीहरुले सिकेका कुरालाई पुस्ताहन्तरण गर्ने उद्देश्यले गठित इन्द्रप्रस्था जेष्ठ नागरिक समाज धरान ५ ले जेष्ठ नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर सम्बन्धित पक्षसँग समन्व्य गरेर निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । जेष्ठ २ गतेबाट १६ दिनसम्म चलेको सो शिविरबाट जेष्ठ नागरिकका साथै वडाबासीले भरपुर लाभ लिएका थिए ।धरान उपमहानगरपालिका वडा नं. ६ का जेष्ठ नागरिकलाई लक्षित गरी केजडिसी नामक स्वास्थ्य संस्थाको प्राविधि सहयोग तथा धरान उपमहानगरपापलिका ६ नंं वडा कार्यालयको स

    • प्रकाशित मितिः असार २२, २०८२
    • 505 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • रक्तदान जीवनदान : वराहक्षेत्रमा चक्रघट्टी जेसिजद्वारा ४९ पिन्ट रगत संकलन

    वराहक्षेत्र/ १३औं स्थापना दिवसको अवसरमा चक्रघट्टी जेसिजले आइतवार वराहक्षेत्र नगरपालिका–६स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा महेन्द्रनगरको प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। नेपाल रेडक्रस सोसाइटी, सुनसरीको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा ४९ पिन्ट रगत संकलन गरिएको आयोजकले जनाएको छ। “रक्तदान जीवनदान” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै रगतको अभाव हटाउन र मानव सेवामा योगदान पुर्‍याउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको चक्रघट्टी जेसिजका अध्यक्ष महेश घिमिरे (सुरज) ले जानकारी दिए। कार्यक्रम अध्यक्ष घिमिरेको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा वराहक्षेत्र न

    • प्रकाशित मितिः असार २२, २०८२
    • 642 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भ्रष्टाचार, अतिक्रमणविरुद्ध लिम्वुवानको मोटरसाइकल र्याली

    धरान/ शनिबार धरानमा भ्रष्टचार र अतिक्रमण विरुद्धको मोटरसाइकल र्याली निकालिएको छ । संघीय लिम्बुवान मञ्च सुनसरीको आयोजनामा भ्रष्टाचार, भूमाफिया, जलमाफिया तथा सांस्कृतिक अतिक्रमण विरुद्ध मोटरसाइकल र्याली गरिएको लिम्बुवान भोलिन्टियर्स (एल भी) का केन्द्रीय सदस्य प्रेम लिंखिमले बताए । उनका अनुसार धरान उपमहानगरपालिका–८ स्थित तीनकुनेबाट सुरु भएको मोटरसाइकल र्याली महादेवचोक, सेउती पुल, तल्लो देउराली, याक्थुम चोक, बगरकोट, एवरेस्ट लाइन, माछा भौडी, भानुचोक, छाताचोक, लक्ष्मीचोक, जिरोपोइन्ट चोक, रंगशाला मार्ग, पानी ट्याङ्की, मंगलबारे चोक, रत्नचोक, बुद्धचोक, किरातचोक, हुँदै सिलामसाकमा चोकको परिक

    • प्रकाशित मितिः असार २२, २०८२
    • 532 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भोजपुरमा एकै परिवारका चार जनाको विभत्स हत्या, अभियुक्तले प्रहरीलाई आफैं खबर गरे

    भोजपुर/ भोजपुर जिल्लाको रामप्रसादराई गाउँपालिका–२, धोत्लेखानीस्थित एउटै घरभित्र आइतबार राति एकै परिवारका चार जनाको विभत्स हत्या भएको छ । धारिलो हतियार प्रहार गरी ससुरा, सासु, श्रीमती र सालोको ज्यान लिएपछि अभियुक्त आफैं प्रहरीमा फोन गरेर भने– ‘मान्छे मारेको छु, समात्न आउनु’ राजेन्द्र राई नामका व्यक्तिले आफ्नै ससुरा, सासु, श्रीमती र सालोको धारिलो हतियार चक्कु प्रयोग गरी हत्या गरेका हुन् । घटनालगत्तै आइतबार राति १ः१५ बजे अभियुक्त राजेन्द्र राईले जिल्ला प्रहरी कार्यालय भोजपुरमा फोन गरी ‘मान्छे मारेको छु, मलाई समात्न आउनु’ भन्दै जानकारी गराएका थिए ।उक्त सूचना

    • प्रकाशित मितिः असार २२, २०८२
    • 1,223 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मोवाइल अनुगमन: भएन प्रभावकारी

    धरान/ व्यवसायिक फर्महरुमा सम्बन्धित निकायले जतिपटक अनुगमन गरे पनि मापदण्ड अनुरुप कानुनको पालना गरेर सञ्चालन गरेको पाइदैन । स्थानीय स्तरमा धरान उपमहनगरपालिकाको अनुगमन महाशाखा लगायत बेला बेलामा नेपाल सरकार कृषि तथा पशुपंक्षी मन्त्रालय मातहमा रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गर्ने अनुगमन समेत प्रभावकारी पाइदैन । स्थानीय स्तरमै नियमित अनुगमन गरी व्यवसायीहरु व्यवसायिक फर्मलाई मापदण्डमा ल्याउने अनुगमन महाशाखाले नियमित अनुगमन गर्नुपर्ने भएपनि मौसमी अनुगमन गर्ने गर्छ ।यस्तै अनुगमनको अख्तियारी पाएर स्थानीय तहको अनुगमन महाशाखासँग समन्वय गरेर खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय, उ

    • प्रकाशित मितिः असार २२, २०८२
    • 811 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सरकारकै कारण सार्वजनिक यातायात ध्वस्त बन्यो मजदुर नेता भीमज्वाला राई

    विर्तामोड/सार्वजनिक यातायातमा एक कन्चो लगानी नगरेको सरकारले बहुराष्ट्रिय कम्पनी र बिचौलियाहरुको प्रभावमा परेर निजी लगानीले धानेको सार्वजनिक यातायात क्षेत्रलाई ध्वस्त बनाएको यातायात मजदुर नेता भीमज्वाला राईले बताउनुभएको छ ।  नेपाल यातायात स्वतन्त्र मजदुर संगठन झापा जिल्लाको प्रथम अधिवेशनको शनिबार उद्घाटन गर्नुहुँदै सार्वजनिक यातायात सेवालाई व्यवस्थित गर्ने नीति, ऐन र नियमावलीहरु निर्माण गर्दा सरकार बहुराष्ट्रिय कम्पनीहरु, विदेशी दातृ कन्सल्ट्यान्ट र विचौलियाहरुको प्रभावमा परेर निर्माण गर्नेगरेको राईले बताउनुभयो ।   करिव १० खर्ब निजी लगानीको संरक्षण, ११ लाख यातायात श्रमिकहरुको स

    • प्रकाशित मितिः असार २२, २०८२
    • 502 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज हरिशयनी एकादशीः चतुर्मास सुरु, तुलसीको बिरुवा सारिँदै

    धरान/आज हिन्दू धर्मावलम्बीहरूले आस्था र श्रद्धापूर्वक हरिशयनी एकादशी मनाइरहेका छन् । आषाढ शुक्ल पक्षको एकादशीका दिन मनाइने यो पर्वलाई देवशयनी एकादशी पनि भनिन्छ । धार्मिक मान्यताअनुसार आजको दिनदेखि भगवान् विष्णु क्षीरसागरमा चार महिनाका लागि शयनमा जानुहुन्छ र चतुर्मास सुरु हुन्छ । धरान, इनरुवा, इटहरी लगायतका शहर तथा गाउँका मन्दिरहरूमा बिहानैदेखि भक्तजनको भिड लागेको छ । व्रत, पूजा तथा तुलसीको बिरुवा सार्ने परम्परागत अभ्यास आज विशेष रूपमा सम्पन्न गरिँदैछ । हरिशयनी एकादशीको दिन घर–घरमा गमलामा रहेको तुलसीको बिरुवा जमिनमा सार्ने चलन छ । यसलाई शुभ कार्यको सुरुआतको संकेत मानिन्छ । विष्णुका प्र

    • प्रकाशित मितिः असार २२, २०८२
    • 569 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुउवासंघमा गोपाल र शिवराजको उमेद्धवारी ,यस्तो छ एजेण्डा(भिडियो हेर्नुहोस)

    धरान । सुनसरी उद्योग वाणिज्य संघ,धरानको आगामी असार ३० गते हुने नयाँ पदाधिकारी चयनको लागि शनिबार उम्मेद्धवारी मनोनयन दर्ता भएको छ ।निर्वाचन समितिका अनुसार, संघको अध्यक्षका लागि गोपाल श्रेष्ठ र शिवराज श्रेष्ठले उम्मेद्धवारी दर्ता गराएका छन् । निर्वाचन समितीका प्रमुख निर्वाचन अधिकृत डा. राजेन्द्र शर्माका अनुसार वाणिज्य तर्फ १५ जना ,उद्योग तर्फ ७ जना,एसोसिएट तर्फको सदस्यका लागि ५ जना ,वस्तुगत तर्फ ३ जना ,उद्योग तर्फ महिला सदस्यको पदको लागि भने मीना राई निर्विरोध भएकी छिन् ।निर्विरोध निर्वाचित भएकी राई गोपाल श्रेष्ठ प्यानलकी हुन् । वाणिज्य तर्फको महिला सदस्यको लागि भने २ जनाले उम्मेद्धवारी दर्ता

    • प्रकाशित मितिः असार २१, २०८२
    • 768 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved