समाचार

    Showing 1,381-1,390 of 10,126 items.
  • सुनसरीका पत्रकार आन्दोलित,इटहरीका मेयरलाई आरोप पुष्टि गर्न चेतावानी

    इटहरी । इटहरी उप महानगरका मेयर हेमकर्ण पौडेल विरुद्ध सुनसरीका पत्रकारहरु आन्दोलित भएका छन । इटहरी क्षेत्रको समग्र पत्रकारितालाई आक्षेप लगाउने गरि दिएको अभिव्यक्ति विरुद्ध नेपाल पत्रकार महासंघ सुनसरी आन्दोलित भएको हो । गत शुक्रवार बिहान नगरप्रमुख पौडेलले आफ्नो आधिकारिक फेसबुक पेजमा कुनै प्रमाणबिना नै इटहरीको समग्र पत्रकारिता ‘दानापानी नझरेपछि लाज छोप्न समाचार प्रकाशन गर्ने गरेको आरोप लगाएका थिए । उनले समग्रमा पत्रकारलाई लाञ्छना लगाएको तर प्रमाण नदिएको भन्दै पत्रकार महासंघ आन्दोलित भएको हो । बुधवार नगरप्रमुख पौडेललाई पत्रकार महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्लेको नेतृत्वमा गएको टोलीले ज्

    • प्रकाशित मितिः असार २५, २०८२
    • 482 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सामुदायिक स्कुल ओरालो लाग्दा धरानको पब्लिक हाईस्कुल चढ्यो शिखर , जिल्लाकै उत्कृष्ट

    धरान/ एसईईको पछिल्लो नतिजाले देशभर सामुदायिक विद्यालयको औसत परिणाममा केही सुधार देखाए पनि धरान क्षेत्रका अधिकांश सरकारी स्कुलहरूको अवस्था भने चिन्ताजनक देखिएको छ। यसैबीच, धरानको पब्लिक हाईस्कुल भने जिल्लाकै उत्कृष्ट नतिजा निकाल्न सफल भएको छ। ८४,९२५ विद्यार्थी उत्तीर्ण, १७ जना ३,६ जीपीएभन्दा माथिको नतिजा ल्याउन सफल — यसले धरानका अन्य सामुदायिक विद्यालयको तुलनामा पब्लिक हाईस्कुल किन अग्रस्थानमा रहन सफल भयो भन्ने प्रश्न उठाउँछ। प्रधानाध्यापक डा.इन्द्र मोहन झाले भने,, “यो लज्जास्पद अवस्था भन्न मिल्दैन, तर समग्र सामुदायिक स्कुलले आत्मसमीक्षा गर्नु पर्ने अवस्था पक्कै हो।” उन

    • प्रकाशित मितिः असार २५, २०८२
    • 1,957 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रधानमन्त्री ओली शनिबार झापा–इलामका विकास योजना उद्घाटन गर्न आउँदै

    धरान/ प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली शनिबार झापा र इलामका विभिन्न कार्यक्रमहरूमा सहभागी हुन आउँदै छन्। दुई दिने पूर्वी दौडानमा उनले अस्पताल उद्घाटनदेखि खानेपानी आयोजना र सडक शिलान्याससम्मका कार्यहरूमा सहभागिता जनाउने कार्यक्रम छ। एमाले झापा अध्यक्ष प्रेम गिरीका अनुसार प्रधानमन्त्री ओली आइतबार र सोमबार (असार २९ र ३०) इलाम र झापाका विभिन्न स्थानमा पुग्ने छन्। आइतबार बिहान बुद्धशान्ति गाउँपालिका–३ स्थित भागीरथा न्यौपाने अस्पतालको उद्घाटनपछि उनी इलामको माई नगरपालिकातर्फ जानेछन्। माई नगरपालिकामा ओलीले नगर अस्पताल उद्घाटन गर्नुका साथै जग्गा धनीपूर्जा वितरण तथा ख

    • प्रकाशित मितिः असार २५, २०८२
    • 471 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पति युवतीको कोठामा गएको निहुँमा सामूहिक आक्रमण, २२ वर्षीया गंगाको हत्या,पाँच जना पक्राउ

    झापा / झापाको अर्जुनधारा नगरपालिका–८ मा सोमबार राति सामूहिक कुटपिटको घटनामा परी एक २२ वर्षीया युवतीले ज्यान गुमाएकी छन्। मृतक अर्जुनधारा–४ भाङवारीकी गङ्गा राई हुन्, जो शनिश्चरे क्याम्पस नजिक प्रकाश गिरीको घरमा डेरा गरी बस्दै आएकी थिइन्। घटनाको जड श्रीमान–श्रीमतीबीचको विवादबाट सुरु भएको हो। गङ्गा राईको कोठामा आफ्ना श्रीमान् रमेश भुसाल गएको थाहा पाएपछि, रमेशकी श्रीमती सुस्मिता भुसालले रिसको झोकमा साथीहरू बोलाएर सामूहिक आक्रमण गराएकी थिइन्। सुस्मितासँगै ५४ वर्षीया मैया श्रेष्ठ, ३८ वर्षीया बबिता बिक, २४ वर्षीया मेनुका पाँचकोटे र ६० वर्षीया नर्बदा सुनदासले गङ्गामाथि कुटपिट

    • प्रकाशित मितिः असार २५, २०८२
    • 1,477 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • झापामा लागुऔषध डिलर पक्राउ, एकजनालाई प्रहरीको गोली

     झापा/ झापाको भद्रपुर नगरपालिका–७ मा लागुऔषध ओसारपसारमा संलग्न दुई व्यक्तिलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाउँदा एकजना घाइते भएका छन्। पक्राउ परेका व्यक्तिहरूमा भारतको किसनगञ्ज निवासी ३५ वर्षीय मनिसुर आलम र झापाको कचनकवल गाउँपालिका–५ का ५५ वर्षीय नसरुल मियाँ छन्। मंगलबार साँझ करिब ५ः२० बजे हुलाकी लोकमार्गस्थित एक चिया पसल नजिक जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको थियो। प्रहरीका अनुसार चेकजाँचका क्रममा उनीहरूले प्रहरीमाथि हातपात गर्दै भाग्न खोजेपछि नियन्त्रणका लागि गोली चलाउनु परेको थिय

    • प्रकाशित मितिः असार २५, २०८२
    • 749 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • शिवराज प्यानलको चुनावी प्रतिवद्धताः सुरुङ मार्ग– किमाथांका ड्राइपोट–हेलिप्याड सम्म

    धरान/ आगामी असार ३० गते हुने सुनसरी उद्योग वाणिज्य संघको चुनाबको अध्यक्ष पदका उम्मेद्धवार शिवराज श्रेष्ठ प्यानलले चुनावी प्रतिवद्धता सहित टिमको नामवाली सार्वजनिक गरेको छ ।अध्यक्षको लागि दुई वटा प्यानल मध्ये मंगलबार शिवराज श्रेष्ठको प्यानलले चुनावी प्रतिवद्धता सहित उम्मेद्धवारहरुको नामवाली पनि सार्वजनिक गरेको हो । श्रेष्ठको प्यानलले धरानको व्यापार व्यवसायलाई थप चलायमान गराउनको लागि धरान लेउती सुरुङमार्ग आवस्यकतालाई मध्यनजर गरी निर्माण गर्न नेतृत्वदायी भुमिका निर्वाह गरिने उल्लेख छ । धरान बजारको व्यापार व्यवसायलाई सुरुङ मार्ग मार्फत सडक सञ्जाल जोड्दै सुस्ताएको धरानको व्यापारिक बजार चहलपहल

    • प्रकाशित मितिः असार २४, २०८२
    • 927 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनाखरी एकेडेमीमा नवआगन्तुक विद्यार्थीलाई स्वागतसहित अभिमुखिकरण

    धरान/ धरान–१२ चतरालाईनस्थित सुनाखरी एकेडेमीले कक्षा–११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूलाई लक्षित गरी मंगलबार विशेष अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ। गोरखा होटलको सभाहलमा आयोजना गरिएको कार्यक्रममा विद्यालय परिवारले नयाँ विद्यार्थीलाई आत्मीय स्वागत गर्दै शैक्षिक नीति, अनुशासन, पठन–पाठन शैली र भविष्यको लक्ष्यबारे जानकारी गरायो। कार्यक्रममा विद्यालयका प्रिन्सिपल मिलन कुमार राईले “हामी सीमित संख्यामा विद्यार्थी राखेर गुणस्तरीय शिक्षा प्रदान गर्छौं,” भन्दै सुनाखरी एकेडेमीको शिक्षण दर्शन प्रस्तुत गरे। प्लस टु कोअर्डिनेटर टप कुमार राईले विद्यार्थीकेन्द्रित शिक

    • प्रकाशित मितिः असार २४, २०८२
    • 744 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बराहक्षेत्रबाट लागू औषधसहित एक युवक पक्राउ

    बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिका–१ बाट विशेष सूचनाको आधारमा प्रहरीले लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित एक युवकलाई पक्राउ गरेको छ। २०८२ साल असार २४ गते दिउँसो १:३० बजेतिर इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा बराहक्षेत्रबाट चतरा तर्फ पैदल यात्रा गरिरहेका भोजपुर आमचोक गाउँपालिका–८ निवासी २१ वर्षीय अंकित मगरलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार, अंकित मगरले बोकेको जेब्रा झोलाभित्र लुकाईछिपाई ल्याइएको लागू औषध गाँजा जस्तो देखिने ९ किलो ५०० ग्राम पदार्थ फेला परेको छ। पक्राउ परेका युवकलाई लागू औषधसहित इलाका प्रहरी कार्यालय महेन्द्रनगरम

    • प्रकाशित मितिः असार २४, २०८२
    • 2,049 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • महानगरद्वारा ५० प्रतिशत अनुदानमा कृषि सामग्री हस्तान्तरण

    विराटनगर/ दलन बाली पकेट विकास कार्यक्रमअन्तर्गत विराटनगर महानगरपालिकाले कृषकहरूलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री हस्तान्तरण गरेको छ । विराटनगर–१९ स्थित बैजनाथपुर कृषि सहकारी संस्थालाई महानगरले २४ लाख रुपैयाँ बराबरको कृषि सामग्री हस्तारण गरेको हो । जसमा १२ लाख रुपैयाँ महानगर र १२ लाख रुपैयाँ कृषि सहकारीले व्यहोरेको छ । मंगलबार महानगर परिसरमा आयोजित कार्यक्रममा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेलको उपस्थितिमा आर्थिक विकास समितिका संयोजक श्याम घिमिरे, आर्थिक विकास महाशाखाका प्रमुख प्रतीक गड्तौला, कृषि तथा पशुपंक्षी विकास शाखा

    • प्रकाशित मितिः असार २४, २०८२
    • 522 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरी उद्योग वाणिज्य संघको निर्वाचन : गोपाल कि शिवराज ? कस्ले जित्ला अध्यक्षको कुर्सी?

    धरान/ सुनसरी उद्योग वाणिज्य संघको अध्यक्ष पदको निर्वाचन नजिकिँदै जाँदा धरानको व्यापारिक माहोल मात्र होइन, बौद्धिक र राजनीतिक वृत्त समेत चुनावी सरगर्मीले तताइएको छ। असार ३० गते हुने निर्वाचनलाई लिएर संघको नेतृत्व कसले लिने भन्ने बहस अहिले चिया पसलदेखि उद्योग परिसंघसम्म गुञ्जिरहेको छ। अध्यक्ष पदका लागि वर्तमान प्रथम उपाध्यक्ष गोपाल श्रेष्ठ र अघिल्लो कार्यकालमा अध्यक्षमा पराजित शिवराज श्रेष्ठ प्रतिस्पर्धामा छन्। दुवै जना अनुभवी, योजनाबद्ध र व्यापारी वर्गसँग सघन सम्पर्कमा रहेका उम्मेदवार हुन्। यद्यपि, उनीहरूको एजेन्डा र नेतृत्वको दृष्टिकोण फरक–फरक देखिन्छ। गोपाल श्रेष्ठ ८ जना पूर्व अ

    • प्रकाशित मितिः असार २४, २०८२
    • 791 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved