इटहरी/ इटहरी उपमहानगरपालिकाको लापरबाही र विद्यालयका प्रधानाध्यापकको ‘नियत’का कारण ८० लाख रकम ‘घोटाला’ भएको पाइएको छ ।इटहरी उपमहानगरपालिकाका कर्मचारीहरूको चरम लापरबाही र विद्यालयका प्रधानाध्यापकको ‘नियत’का कारण डेढ वर्षदेखि ८० लाख रुपैयाँ रकम ‘घोटाला’ भएको पाइएको हो । आर्थिक वर्ष ०७९/८० मा शिक्षकको तलव शीर्षकको बजेटमा उपमहानगरले इटहरी १४ मा रहेको श्री शान्ति सिर्जनमा माध्यमिक विद्यालयलाई दिनुपर्नेभन्दा ८० लाख बढी रकम उपलब्ध गराएको थियो । विद्यालयलाई सात लाख ३६ हजार ६६३ रुपैयाँ उपलब्ध गराउनुपर्ने भएपनि उपमहानगरको लापरबाहीका कारण ८८ लाख २४ हज
धरान/ झापाको दमकका विवेक सुवेदीले युएईमा रोजगारको सिलसिलामा स्थापना गरको ‘राफ्फे’ को मोबाइल नेपाली बजारमा पनि आउने भएको छ । ‘राफ्फे’ले नेपालमा शाखा विस्तारको लागि अहिले नेपाली बजारको सर्वे गरि रहेको छ । मोबाइल एसेसरिज ब्रान्ड राफ्फेले नेपालमा पनि साखा बिस्तार दुई महिनाभित्र नेपाल भित्रिने तयारी गरेको बताएको छ।दमक निवासी सुवेदीले रोजगारीका लागि २०१६ मा यूएई पुगेका थिए । उनले केही समयपछि कम्पनी गरेका हुन ।‘राफ्फे’ ब्राण्डका विद्युतीय सामाग्रीको बिक्री सुरू गर्दै आएका सुवेदीसँग अहिले त गोल्डेन भिषाको समेत सुविधा छ।यो कम्पनीले स्थापनाको वर्षमा १५ म
धरान/ साउन महिनाको दोस्रो सोमबार कोशी प्रदेशका शिवालयमा श्रद्धालुहरुको घुँइचाे लागेको छ । कोशी प्रदेसकै प्रमुख धार्मिक तिर्थ स्थल धरानको विजयपुर स्थित रुद्राक्षरण्य क्षेत्रमा अवस्थित पिण्डेश्वर बाबाधाम,झापाको अर्जुनधारा,खोटाङको हलेसी, सुनसरीको रामधुनी लगायतका शिवालयहरुमा गेरु बस्त्रधारी श्रद्धालुहरुको बिहानैदेखि बाक्लो घुँइचो लागेको छ । रुद्राक्षरण्य क्षेत्र अर्थात रुद्राक्षको उत्पत्ति भएको क्षेत्रमा रहेको धरानको बिजयपुरमा रहेको पिण्डेश्वर बाबाधाममा विगतका बर्षहरुमा भन्दा श्रद्धालु भक्तजनहरु बढेका छन् । साउन महिनाभर चल्ने वोलबम धार्मिक मेलामा प्राचिन हरिद्वार चतरावाट कोैशीकी नदी अ
धरान/ धरान खानेपानी बोर्डले बृद्धि गरिएको खानेपानी महसुल खारेजीको माग गर्दै धरानका राजनीतिक दलहरुले दिएको अल्टिमेटमको समय सकिएको छ । १० वटा राजनीतिक दलहरुले शुक्रबार धरान उपमहानगरपालिकाको मेयर हर्कराज साम्पाङ राई बोर्डको अध्यक्ष रहेको खानेपानी बोर्डलाई बृद्धि गरिएको महसुल खारेजीको माग गर्दै ७२ घण्टे अल्टिमेटम सहित ज्ञापन पत्र वुझाएका थिए । तर मेयर साम्पाङले दलहरुको मागलाई सुनुवाई नगरेपछि आज(मंगलबार) देखि आन्दोलनको घोषणा गरेका छन् । समयसीमा सकिएपछि पनि मेयर राई टस न मस भएर सुनुवाई नगरी चुप लागेर बसेका छन् । ७२ घण्टाको समय सीमा सकिएपछि विज्ञप्ती जारी गर्दै आन्दोलनको घोषणा गरेका हुन । बो
काठमाडौं/ पूर्वमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । सर्वोच्च अदालतले गरेको फैसलालाई आइतबार न्यायाधीश विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले सदर गरेको सर्वोच्च अदालतले जनाएको हो । सर्वोच्चले जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै ९ महिना कैद सजाय सुनाएको छ । भ्रष्टाचार मुद्दा दर्ता भएको १२ वर्षपछि सर्वोच्चले आज फैसला सुनाएको हो । इजलासले जोशीले ६९ लाख १५ हजार रूपैयाँ बराबरको स्रोत नखुलेको सम्पत्ति थुपारेको भन्दै त्यति नै जरिवाना तिराउने फैसला गरेको छ । जेठ १ गतेदेखि अन्तिम सुनुवाइ गरिरहेको यो मुद्दामा आइतबार निर्णय सुनाएको हो । जोशीको मुद्दामा प्रतिवादी
विराटनगर/ नेकपा माओबादी एमालेसँगको सत्ता समीकरणबाट बाहिरिएपछि सत्ता समीकरणमा रहेको नेपाली काँग्रेसलाई मन्त्रीहरूको नाम टुङ्ग्याउन काङ्ग्रेसलाई सकस परेको छ । पार्टी भित्र मन्त्री बन्ने आकाङ्क्षी धेरै भएपछि मन्त्रीको नाम टुङ्गो लगाउन काङ्ग्रेसलाई सकस परेको हो । मन्त्रीमण्डलमा पठाउनेको नाम टुङ्गोमा पुग्न नसकेपछि काङ्ग्रेस भित्र आन्तरिक किचलो बढेको छ । काङ्ग्रेस भित्रको गुटगत राजनीतिका प्रभावका कारण पनि मन्त्रीको नाम टुङ्गोमा पु¥याउन सकस भएको एक नेताले बताए । उनका अनुसार पार्टी सभापति देउवा निकटबाट दुई डा शेखर कोइराला निकटबाट एक र प्रभावशाली नेता कृष्ण सिटौला निकटबाट एक जनालाई मन्त्री
सन्तोष गुप्ता बराहक्षेत्र/ ‘म बाच्न चाहन्छु,मलाई बचाउनु होस’। सन्चारकर्मीलाई देख्ना साथ हात जोड्दै उनले बिन्ती गरे । दुवै मृगौला बिग्रिएर जीवनको लागि संघर्ष गरिरहेका पुर्व शिक्षक हेमराज राईलाई भेट्न उनको घरमा पुग्दा,राई खाली शरिर भुईमा सुतिरहेका थिए । हेम सर नमस्ते, आवाज सुन्न साथ सकिन सकी उठेर अभिवादन फर्काउँदै करुण याचनायुक्त उनको पहिलो वाक्य नै मलाई बचाउनुहोस् रहेको थियो ।करिव दुई वर्ष अगाडि मृगौलामा समस्या भएको थाहा भयो, भएको पैसाले उपचार गराए, सबै सकियो । रोग बढेर अहिले दुवै किडनी फेर्नुपर्ने भएको छ,साथमा एक पैसा पनि छैन । घर कमाउने म मात्र छु, म नै थला परेको छु
संखुवासभा/ संखुवासभाका एक दम्पतीले समाजसेवाको लागि एक करोड रकमको चेक प्रदान गरेका छन् । काठमाडौं जर्नालिष्ट एशोसिएसन र खाँदबारी बालविकास समाजले शनिवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा घिमिरे दम्पतीले उक्त रकमको चेक प्रदान गरेका हुन । आइतबार रकमको चेक ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले समाजका अध्यक्ष रामप्रसाद घिमिरेलाई हस्तान्तरण गरेका छन् । त्यस अवसरमा अध्यक्ष घिमिरेले खाँदबारी बालविकास समाजका बालबालिकाको शिक्षा, स्वास्थ्य, पालनपोषण र उचित स्याहारलगायत समग्र व्यक्तित्व विकासमा उक्त रकमलाई खर्च गरिने बताए । कार्यक्रममा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थप
स्वर्णीम राई धरान ।सशस्त्र प्रहरी बल, नेपाल नं ४ गण हेडक्वाटर सुनसरीले फरक फरक ठाउँबाट ठुलो परिमाणमा गाजा ब्राउण्ड सुगर सहित व्यक्तिहरुलाई पक्राउ गरेको छ । साउन १३ गते दिउसो ३ः ३० बजे सुनसरीको बबियाबाट ११५.७ केजि गाजा सहित २ जना पक्राउ परेका छन् ।विषेश सुराकी सुचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं ४ गण हेडक्वाटर सुनसरीबाट सशस्त्र प्रहरी सहायक निरिक्षक काशीराम चौधरीको कमाण्डमा खटिएको संयुक्त टोलीले सागुरीगढी गाउपालिका १ बुढीमोरङ बस्ने ३२ वर्षे राम कुमार राई र सोही ठाउँका २२ बर्षे बुद्ध लिम्बुलाई सो परिमाणको गाजासहित पक्राउ गरिएको शसस्त्र प्रहरी बल, नेपाल नं ४ गण हेडक्वाटर सुनसरी जनाएको छ ।
धरान/युएन नवोदय कलेज धरानले बिएचएम चौथो सेमेष्टरको परीक्षामा उत्कृष्ट विद्यार्थीलाई नगद सहित सम्मान गरेको छ । त्रिभुवन विश्वबिद्यालयले लिएको परीक्षाका विद्यार्थीलाई कलेजले सम्मान गरेको जनाइएको छ । आइतबार एक कार्यक्रमको आयोजना गरी धरान टपर,सेकेण्ड र थर्ड टपर हुने बिद्यार्थीलाई नगद सहित सम्मान गरेको हो । सम्मानपछि क्याम्पस प्रमुख तुम्बापोले बधाई दिदै यस अघि युएन कलेजबाट धरान टपर, जिल्ला टपर, प्रदेस टपर र नेपाल सेकेन्ड टपर सम्म भएको हुदा आगामी दिनमा होटल म्यानेजमेन्टमा नेपाल टपर बन्ने गरि मेहनत गर्न बिद्यार्थीहरुलाई आग्रह गरे। नेपाल टपर हुने विद्यार्थीलाई ५० हजार नगद पुरस्कार दिन आतुर रहे