समाचार

    Showing 10,001-10,010 of 10,062 items.
  • व्यवसायी झमक बस्नेतले दिए खुट्टाले हात धुन मिल्ने धारा

    धरान । कोरोनाको संक्रमणबाट बच्नका लागि सुरक्षित खुट्टाले चलाउन सकिने हात धुने धारा धरानका एक समाजसेवी तथा व्यवसायीले सुनसरी उद्योग वाणिज्य संघलाई हस्तान्तरण गरेका छन् । जेबि स्टिल तथा आइरन इण्डष्ट्रिका संचालक झमक बहादुर बस्नेतले संघलाई खुट्टाद्वारा चलाउन सकिने हात धुने धारा हस्तान्तरण गरेका हुन् । संघको परिषरमा रहने गरि ५ सय लिटरको पानी टंकि सहितको धारा दिएका हुन् । उनले एक कार्यक्रमको आयोजना गरि सोमबार संघका अध्यक्ष गिरिधारी सापकोटालाई हस्तान्तरण गरेका हुन् । धारामा खुट्टाकै माध्यमबाट हेण्डवास पनि निकाल्न सकिन्छ भने खुट्टाले थिचेर धारा समेत खोल्न सकिन्छ । हातबाट कोरोना संक्रमण फैलिन सक्ने भएक

    • प्रकाशित मितिः वैशाख २९, २०७७
    • 1,115 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सप्तरीका थप १ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १२१ पुग्यो

    धरान /सप्तरीका एक युवामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितहरुको संख्या १२१ पुगेको छ । सोमबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको प्रयोगशाला गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ३ का १८ वर्षीय युवकमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।

    • प्रकाशित मितिः वैशाख २९, २०७७
    • 930 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • हेभी इक्युपमेन्ट व्यवसायीहरुको गुनासो

    इटहरी । लकडाउनको समयमा समेत निर्माण क्षेत्रमा काय गर्न दिने सरकारले निर्णय गरेको भएपनि आफुहरुलाई नसमेटेको भन्दै पुर्वका हेभी इक्युपमेन्ट व्यवसायीहरुले गुनासो गरेका छन । निर्माण कार्यका लागि प्रयोग हुने हेभी इक्युपमेन्टहरु सञ्चालनका लागि सरकारले सहज बनाइ दिनु पर्ने पुर्वका हेभी इक्युपमेन्ट व्यवसायीहरुले माग गरेका हुन । निर्माण कार्य सञ्चालन गर्न पाउने सरकारले निर्णय गरेको भएपनि ठुला निर्माण कार्यमा काम गर्ने कम्पनीहरुले मात्र काम सुरु भएको भएपनि सरकारी निणर्यले आफुहरुलाई सहज नवनाएको व्यवसायीहरुको गुनासो रहेको छ । ठुला कामका लागि मात्र छुट दिदा उपभोक्ता समिति र निजी क्षेत्रबाट गरिने काममा प्र

    • प्रकाशित मितिः वैशाख २९, २०७७
    • 1,416 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेपाली भुमि अतिक्रमणको विरोधमा धरानमा प्रदर्शन

    धरान । भारतले नेपाली भुमि मिचेर चिन जोड्ने सडक निर्माण गरेको विरोधमा धरानका सामाजिक अभियन्ताहरुले विरोध प्रदर्शन गरेका छन् । सोमबार बिहान धरानका सामाजिक अभियन्ता सहित बुद्धिजिवीहरुले विरोध र्याली प्रदर्शन गरेका हुन् । भारतले नेपाली भुमि लिपुलेकमा चिन जाने सडक निर्माण गरेको थियो । त्यसैको विरोधमा धराने अभियन्ताहरु स्वस्फुर्त विरोधमा निस्किएका थिए । करिब दर्जन हाराहारीमा निस्कीएको विरोध र्यालीमा कालापानी, लिम्पियाधुरा लिपुलेक हाम्रो हो, अन्तराष्ट्रिय मान्यताको राष्ट्रिय नक्शा सार्वजनिक गर, भारतीय विस्तारवाद मुर्दावाद, हाम्रो भुमि फिर्ता गर, हामीलाई नेपाली माटो प्यारो छ, नेपाली भुमि माथि अतिक्रम

    • प्रकाशित मितिः वैशाख २९, २०७७
    • 1,318 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कपिलवस्तुका थप १० जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या १२० पुग्यो

    धरान/ कपिलवस्तुका थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  यो सगै नेपालमा संक्रमितहरुको संख्या १२० पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंको प्रयोगशालामा गरीएको परीक्षणमा उनिहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । संक्रमितहरु कपिलवस्तु, यशोधरा गाउँपालिका ५ र बुद्धभूमि गाउँपालिका ७ निवासी १८, १९, २०, २०, २४, ३०,३१, ३४,३४ वर्षीय पुरुषहरु र १ जना उमेर नखुलेका पुरुष रहेको मन्त्रालयले जनाएको छ । संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयको उत्त विज्ञप्तिमा उल्लेख गरिएको छ  । योसँगै कपिलवस्तुमा मात्रै

    • प्रकाशित मितिः वैशाख २९, २०७७
    • 904 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोनाको महामारीबाट जोगिने कि स्कुल खोल्ने ?

    एजेन्सी । नेपालमा लकडाउन खुलेको भोलिपल्ट परीक्षा लिने शिक्षामन्त्री गिरिराजमणि पोखरेलेको भनाइ सार्वजनिक भएलगत्तै आलोचना भएको थियो । कोरोनाको महामारीबाट जोगिने कि स्कुल खोल्ने भन्ने विषयमा संसदमा समेत प्रवेश गरेको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले शिक्षामन्त्रीको उक्त भनाइ गैरजिम्मेवारपूर्ण भएको भन्दै टिप्पणी गरेका थिए । नेपालमा एसईईसमेत अन्तिम अवस्थामा स्थगित भएको थियो । परीक्षाको अघिल्लोदिन बेलुकामात्रै एसईई रोक्ने निर्णय भएको थियो । नेपालमा मात्रै होइन अहिले विश्वभर स्कुल खोल्ने कि नखोल्ने भन्ने विषय बहसमा छ ।  कोभिड–१९ सम्बन्धी स्पष

    • प्रकाशित मितिः वैशाख २९, २०७७
    • 1,353 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भारत– चीन सामरिक सन्तुलन राख्न लिपुलेक–मानसरोवर सडक निर्माण, नेपाल– चीनबीच बढ्दो घनिष्ठताका बीच कालापानीमा भारतीय उपस्थिति आवश्यक

    काठमाडौं । भारतले चीनको पदचिन्ह (रणनीति) नजिकबाट नियाल्नका लागि सामरिक रुपमा कालापानी क्षेत्रलाई अत्यन्तै अहम् रुपमा लिएको छ ।  लिपुलेक भएर मानसरोवर जोड्ने बाटो निर्माणलाई भारतीय सञ्चार माध्यमहरुले ठूलो सामरिक सफलताका रुपमा ब्याख्या गरिरहेका छन् । बाटो निर्माणले कैलाश–मानसरोवरको अध्यात्मिक बाटो सुगम मात्रै नभएर चीनसँग सामरिक सन्तुलन पनि कायम भएको उनीहरुको ठहर छ ।   ‘नवभारत टाइम्स’ ले नेपाल र चीनबीच बढ्दो घनिष्ठताका बीच कालापानीमा बलियो उपस्थिति भारतका लागि अत्यन्त जरुरी रहेको उल्लेख गरेको छ । उसले ‘बोर्डर रोड अर्गनाइजेसन’ ले हिमालयको दुर्गम टाकुरा

    • प्रकाशित मितिः वैशाख २९, २०७७
    • 2,274 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • साथी छाडेर चाउचाउ–भूजा बोकेर हिंडे, ट्याक्टरले किचेर मारिदियो

    मोरङको कानेपोखरी गाउँपालिका वडा नम्बर १ का १८ वर्षीय आयुष गिरीको हत्या नभएर दुर्घटनामा परी मृत्यु भएको प्रहरीले प्रारम्भिक निस्कर्ष निकालेको छ । बैसाख २५ गते बिहान साढे ५ बजे मोरङ बेलबारी नगरपालिका वडा नं. ७ दौलतपुरस्थित मोरङ सुनसरी सिंचाई आयोजनाको मुल नहरको सडक दक्षिण किनारमा गिरीको शव फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शरीरको बिभिन्न भागमा चोटपटक समेत देखिएको थियो । तर, गिरीको हत्या नभएर दुर्घटना भएको प्रहरीले जनाएको छ । चाउचाउ र भुजा कसले बोक्ने भन्ने निहुँमा साथीभाईसंग विवाद गरी एक्लै गन्तब्यतर्फ लाग्दा गिरी दुर्घटनामा परेका थिए । २४ गते राति ८ बजेसम्म मृतक संगै बसेर

    • प्रकाशित मितिः वैशाख २८, २०७७
    • 543 पटक पढिएको
    • "कोशीपत्र संवाददाता/विराटनगर"
  • साथी छाडेर चाउचाउ–भूजा बोकेर हिंडे, ट्याक्टरले किचेर मारिदियो

    विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका वडा नम्बर १ का १८ वर्षीय आयुष गिरीको हत्या नभएर दुर्घटनामा परी मृत्यु भएको प्रहरीले प्रारम्भिक निस्कर्ष निकालेको छ । बैसाख २५ गते बिहान साढे ५ बजे मोरङ बेलबारी नगरपालिका वडा नं. ७ दौलतपुरस्थित मोरङ सुनसरी सिंचाई आयोजनाको मुल नहरको सडक दक्षिण किनारमा गिरीको शव फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शरीरको बिभिन्न भागमा चोटपटक समेत देखिएको थियो । तर, गिरीको हत्या नभएर दुर्घटना भएको प्रहरीले जनाएको छ । चाउचाउ र भुजा कसले बोक्ने भन्ने निहुँमा साथीभाईसंग विवाद गरी एक्लै गन्तब्यतर्फ लाग्दा गिरी दुर्घटनामा परेका थिए । २४ गते राति ८ बजेसम्म मृत

    • प्रकाशित मितिः वैशाख २८, २०७७
    • 1,686 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा कोरोना परीक्षण गराउनेको संख्या बढ्यो

    विराटनगर । प्रदेश १ मा सरकारले कोरोना परीक्षणको दर बढाएसंगै परीक्षण गराउनेको संख्या बढेको छ । सरकारले द्रूत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने परीक्षणबाट व्यक्तिमा कोरोना भए नभएको परीक्षण गर्दै आएको छ । यसको लागि धरानको बीपी प्रतिष्ठानमा एक र विराटनगरको कोशी अस्पताल मातहत दुई वटा ल्याब संचालनमा छन् । यसक्रममा आइतबारसम्म आरडीटी विधिबाट जम्मा ७ हजार ७ सय ३७ जनाको नमूना परीक्षण भएको छ । परीक्षण गरिएकामध्ये ७ हजार ७ सय १६ जनाको रिर्पोट नेगेटिभ आएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोचा सूचना डेस्कका स्वाब ल्याबमा ल्याएर गरिने परीक्षण पिसिआरबाट २ हजार २ सय ४० जनाको न

    • प्रकाशित मितिः वैशाख २८, २०७७
    • 1,591 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved