सुनसरीमा ब्राउन सुगरसहित २६ वर्षीय युवक पक्राउ

  • कार्तिक २०, २०८३
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ सुनसरीको इनरुवाबाट लागूऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले बिहीबार राति ११ः२५ बजे इनरुवा नगरपालिका–३ स्थित महेन्द्र चोकमा शंकास्पद अवस्थामा रोकिराखेको मोटरसाइकल जाँच गर्ने क्रममा युवकलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार को ३१ प ८९८६ नम्बरको मोटरसाइकल चालक इटहरी उपमहानगरपालिका–५ निवासी २६ वर्षीय नवीन कार्कीको खानतलासी गर्दा (.४८ ग्राम ९४८० मिलिग्राम) ब्राउन सुगर  फेला परेको थियो।

प्रहरीले उक्त पदार्थ र मोटरसाइकलसहित कार्कीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

वराहक्षेत्रमा नेकपाक ...

वराहक्षेत्र/ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) वराह ...

ट्रक र स्कुटर ठोक्कि ...

सिन्धुली/  सिन्धुलीमा ट्रक र स्कुटर एकआपसमा ठ ...

धरानमा तेस्रो महिला ...

धरान/  खेलकुदमा प्रतिभा भएर पनि अवसरबाट वञ्चित महि ...

अन्तर्राष्ट्रिय तेक् ...

धरान/ धरान १६ मा  अवस्थित युएन नवोदय कलेजकी छ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved