रोटेपिङ खेल्ने क्रममा आठ वर्षीय बालक गम्भीर घाइते

  • असोज २४, २०८३
  • कोशीपत्र/संवाददाता
alt - फाइल तस्बिर

धरान/  मोरङको केराबारी गाउँपालिका–८ मा रोटेपिङ खेल्ने क्रममा लडेर आठ वर्षीय बालक गम्भीर घाइते भएका छन् ।

स्थानीय दुर्गा मन्दिरमा रहेको रोटेपिङ खेल्ने क्रममा केराबारी–८ का चन्द्र खड्काका छोरा सार्थक खड्का शुक्रबार साँझ लडेर घाइते भएका हुन् ।

प्रहरीका अनुसार शुक्रबार साँझ करिब ५ बजे रोटेपिङबाट लडेका बालकको टाउको, छाती र अनुहारमा चोट लागेको छ ।

घाइते बालकलाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होममा ल्याइएको छ । अस्पतालका अनुसार उनको अवस्था गम्भीर छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अग्नि सुरक्षा तथा आप ...

धरान/  आगलागीलगायत विपद्का घटनाबाट हुने जनधनक ...

सेन्चुरी मसलाको नयाँ ...

काठमाडौं/  सेन्चुरी ग्रुपअन्तर्गत दुगड स्पाइस ...

घरायसी विवादले लियो ...

झापा/ झापाको दमकस्थित बेलडाँगी शरणार्थी शिविरमा घरायसी ...

गाईको गोठभित्र जुवा ...

झापा/ झापाको मेचीनगर नगरपालिका–१ तिरिङ खोलास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved